cg electronics
nlic

राजनीति

के छ मधेसी मोर्चाको अबको योजना ?

१७,माघ काठमाडौं । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमानाकामा जारी धर्ना कार्यक्रमबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अब बस्ने बैठकले पनर्विचार गर्न सक्ने बताएका छन् । उनले माघ २० गतेभित्रै मोर्चाको बैठक बस्ने र अहिलेसम्मका सम्पूर्ण आन्दोलनको कार्यक्रमको पुनर्विचार गर्न सक्ने बताए । ‘जारी नाकाबन्दीको विषयमा मोर्चाको अब बस्ने बैठकमा समीक्षा हुन्छ, अनि मात्रै के हुन्छ भन्न सकिन्छ,’, उनले भने । ठाकुरले संसद्ले गरेको संविधान…विस्तृत समाचार »

श्रीमान मदनलाई पुष्पगुच्छा चढाउँदा राष्ट्रपति भावुक

१७,माघ,मकवानपुर ।  राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा ११ स्थित सहिद स्मारकमा शनिबार एउटै ढुंगामा कुँदिएको १२ सहिदको स्तम्भमा माल्यार्पण गरेपछि पर्यटकीय झोलुंगे पुल उद्घाटन् गरिन् । सहिद दिवसको सन्दर्भमा हेटौंडा आएकी भण्डारीले त्यसपछि घुमेर मूल बाटो हुँदै एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम थियो । राष्ट्रपतिको सुरक्षामा खटिएका सुरक्षाकर्मीले उनलाई स्वास्थ्यको कारण भन्दै झोलुंगेपुलबाट नजान सुझाव दिएका थिए । तर, उनी निर्धारित कार्यक्रम…विस्तृत समाचार »

खुकुलो बन्दै मधेस आन्दोलन,जनजीवन केही सहज

१६,माघ,वीरगन्ज । आन्दोलनरत मधेस केन्द्रित दलले आन्दोलनलाई केही खुकुलो पारेपछि मध्य तराईका जनजीवन अहिले सहज भएको छ । जनजीवन सहज हुन थालेपछि मध्य तराईका बारा, पर्सा र रौतहटका सर्वसाधारणलाई राहत भएको छ । विगत साढे पाँच महिनादेखिको निरन्तर बन्द, हडताल र नाकाजामका कारण यस क्षेत्रका जनजीवन त्रसित बनेको थियो । आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले जिल्लास्तरमा उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात र बजार सञ्चालन गर्न…विस्तृत समाचार »

​आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानमन्त्रीको आह्वान

१६,माघ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै असहमति र गुनासा भए वार्ता र संवादबाटै समाधान गर्न सकिने भएकाले वार्तामा आउन सम्बद्ध सबै पक्षलाई फेरि आह्वान गरेका छन् ।  सहिद दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले संविधानमा भएको पहिलो संशोधनबाट राजनीतिक असहमतिलाई विभिन्न चरणमा हल गर्ने प्रक्रिया सुरु भएको भन्दै कुनै असहमति भए वार्ताबाट हल गर्न सकिने उल्लेख गरेका हुन् ।  उहाँले प्रजातन्त्रको स्थापनाका लागि आफ्नो…विस्तृत समाचार »

बिचित्र देख्न पाईन्छ वीरगन्ज नाकामा

१६,माघ,काठमाडौं । भारतको अघोषित नाकाबन्दी र आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले वीरगन्जको रक्सौल नाकामा दिएको धर्नाका कारण सिमा अस्तव्यस्त छ । सिमा नाकाको अवस्था बुझन एकजना पत्रकारले शुक्रबार अनेकौं दृश्यहरु देख्ने मौका पाए । उनी नाकामा पुगेर फन्को मार्दा विचित्र दृश्यहहरु देख्न पाए । वीरगन्जस्थित मितेरी पुलमा मधेसी मोर्चाको धर्नास्थलमा टेन्टमुनि तीनजना बसिरहेका थिए । भारतीय सहर रक्सौलतर्फ जाने र वीरगन्जतर्फ आउने पुलमा मोटरसाइकलको भीड थियो…विस्तृत समाचार »

मधेसी मोर्चाको मागवारे बिहार–युपीमा बहस

१६,माघ,काठमाण्डौं । भारत–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ११ बुँदे माग पूरा गराउन ६ महिनादेखि जारी मधेस र नाका अवरोधबारे भारतको युपी र बिहारमा बहस सुरु भएको छ । स्थानीय पूर्व विधायक र सत्ताधारी दलका नेताको अगुवाइमा मधेस मुद्दाबारे बहस चलाइएको हो । यूपीको सीमाबाट सुरु भएको मधेस आन्दोलनलाईै ऊर्जा प्रदान गर्ने कार्यक्रम अहिले नेपाल–भारत सीमावर्ती बिहारका सहरमा सञ्चालन भइरहेको छ । यो कार्यक्रममा बिहार सहरका नागरिक, यहाँका सत्ताधारी…विस्तृत समाचार »

कांग्रेस अधिवेशन , ७१ जिल्लामा मात्रै निर्वाचन

१६,माघ,काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत शुक्रबारबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । मुलुकभर शुक्रबार पार्टीको सबैभन्दा तल्लो इकाइ गाउँ नगर समितिको निर्वाचन सुरु भएको हो । देशैभरी एकैसाथ निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेपनि शुक्रबार ७१ जिल्लामा मात्र सनर्वाचन प्रक्रिया सुरु भएको छ । चार जिल्लामा निर्वाचन तालिका हेरफेर गरिएको छ । अधिवेशनको क्रममा केही गाउँ÷नगर समितिमा छिटपुट समस्या देखिएको…विस्तृत समाचार »

राप्रपा अध्यक्ष चन्दले गरे गान्धीको यसरी प्रशंसा

१६,माघ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले मुलुकमा स्वतन्त्रता र जनतामा समानता कायम भए मात्र समाजमा दिगो शान्ति स्थापना हुने बताएका छन् । मानव सेवा ट्रस्टले महात्मा गान्धीको ६८ औँ सहादत दिवसका अवसरमा आज आयोजना गरेको ‘वर्तमान जगतमा गान्धीको प्रासङ्गिकता’ विषयको गोष्ठीमा उनले गान्धी शान्ति तथा अहिंसाका आदर्शपुरुष भएको बताउँदै भ्रातृत्व र प्रेमबाट विश्वशान्ति कायम गर्न गान्धीले देखाएको मार्ग अहिले पनि उत्तिकै सान्दर्भिक रहेको…विस्तृत समाचार »

​मधेस आन्दोलन बेमौसमी : मन्त्री गच्छदार

१५, माघ, विराटनगर ।  उपप्रधान एवम भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले मधेसको आन्दोलन बेमौसमी भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले जायज मागको बिषयमा सरकारले संविधान संशोधनमार्फत सम्बोधन गरिसकेकोले आन्दोलन जारी राख्नु उचित नहुने बताउनु भएको छ ।  विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरागर्दै उहाँले संविधानले एकैचोटीमा सबैको माग सम्बोधन विश्वमा काँही नगरेको भन्दै समयअनुसार संविधान संशोधन हुँदै जाने बताउनु भयो ।  ‘हामीले पहिलो संशोधन संविधान जारी…विस्तृत समाचार »

सरकार छाड्ने कुरा हल्लामात्र : गृहमन्त्री बस्नेत

  १५ , माघ ,झापा। गृहमन्त्री शक्तिबहादुर बस्नेतले शान्ति, समृद्धि र सुशासनयुक्त समाज निर्माण गर्नु नै सरकारको पहिलो काम भएको बताएका छन् । झापाको बिर्तामोडमा क्रान्तिकारी पत्रकार सङ्घले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बस्नेतले मुलुकमा शान्ति, समृद्धि र सुशासन नभई देशको विकास नहुने हुँदा सरकार अहिले त्यही विषयमा केन्द्रित रहेको बताए । बितेको तीन महिना सरकार कामको तयारीमा लागेकाले अब परिणाम देखिने र…विस्तृत समाचार »

Ruslan

sponserworldcup

राजनीति

प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान

७ असार, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको तेस्रो दिन चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई गार्ड अफ अनर दिइएको हो । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए । लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रतिनिधिमण्डललाई गरेको स्वागतप्रति धन्यवाद दिँदै द्वीपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा जोड दिए  । 

​नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्ने –प्रधानमन्त्री

७ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन् ।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव 

​नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने : कावा प्रधानमन्त्री

७ असार, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताएका छन् । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उनले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग 

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्की प्रधानमन्त्रीलाई पुत्रीलाभ, ६ दिन लिइन् सुत्केरी बिदा

केही महिनाअघि आफू गर्भवती भएको खुलासा गरेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले छोरीलाई जन्म दिएकी छिन्। अकल्याण्ड शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन्। नवजात शिशु स्वस्थ रहेको र उनको तौल ३.३१ किलोग्राम रहेको जानकारी दिँदै आर्डर्न र उनका प्रेमी क्लार्क गेफोर्डले लेखेका छन्, (वी वान् ) तिमीलाई हाम्रो गाउँमा स्वागत छ। अहिले हामी 

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top