ghaderi
esewa

राजनीति

सरकार आलोपालो चलाउने बाबुरामको प्रस्ताव

११ वैशाख, काठमाडौं । नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले  कार्यकारी निर्वाचित सरकार प्रमुख रहने संवैधानिक व्यवस्था गरेर त्यसमा आलोपालो प्रणाली अपनाइनुपर्ने प्रस्ताव गरेका छन् ।   संविधान  संशोधन मार्फत संविधानका बाँकी मुद्दाहरु समाधान गरिनुपर्ने उनको तर्क छ ।  बताएका छन् ।  तराई मधेसका विभिन्न जिल्लाको भ्रमण गर्ने क्रममा डा। भट्टराईले जनस्तरबाटै यस्तो प्रस्ताव अघि सारेका हुन् । नेपालमा जनजाति, मधेसी र खस,आर्य तीनवटा…विस्तृत समाचार »

एमाओवादीको नेतृत्वमा राष्ट्रिय एकता अभियान आवश्यक : अध्यक्ष दाहाल

११ वैशाख , दाङ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमाओवादीको नेतृत्वमा राष्ट्रिय एकताको अभियान थाल्न आवश्यक भएको बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठन दाङको वार्षिक भेलाको शुक्रबार उद्घाटन गर्दै उनले सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशिता लागू गर्न बृहत्तर राष्ट्रिय एकता आवश्यक भएको बताए ।‘जनयुद्ध र शान्ति प्रक्रियाको नेतृत्व गरिसकेको हैसियत र अहिलेको आवश्यकताको आधारमा राष्ट्रिय एकताको नेतृत्वले एमाओवादीले नै गर्छ,’ उनले भने– ‘पुँजीवादी…विस्तृत समाचार »

एकताको सन्देश दिने प्रचण्ड र बादलको तयारी असफल

१० वैशाख काठमाडौं । बहुमतले निर्णय गरेर भएपनि  वैशाख १० गते लेनिन दिवसको अवसरमा  प्रचण्डसँग पार्टी एकताबारे सन्देश दिने तयारी गरेका बादलको तयारी  रोकिएको छ । बादलले यसका लागि उनले वार्ता टोली बनाउनेसहितका तीन विकल्प अघि सारेका थिए । माओबादीले पार्टी एकता योजनाबद्ध रुपमा गर्ने भनेपछि महासचिव रामबहादु थापा बादल रोकिएका छन् । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले योजनावद्ध रुपमा ‘प्रचण्ड माओवादीसँग पार्टी एकताबारे…विस्तृत समाचार »

सात नं. प्रदेशबारे कुनै निर्णय भएको छैन : मन्त्री रावल

१० वैशाख, डडेल्धुरा । नेकपा (एमाले)को अमरगढी नगर समितिको नगर अधिवेशनको उद्घाटन गर्ने क्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावलले नेकपा (एमाले)ले ७ नं प्रदेशका बारेमा कुनै निर्णय नगरेको बताएका छन् ।   नगर अधिवेशन उदघाट्नमा पुगेका मन्त्री रावलले सात प्रदेशको राजधानीका बारेमा विपक्षीले प्रचारबाजी मात्र गरेको आरोप लगाएका छन्  । ७ नं प्रदेश प्राकृतिक र भौतिक रुपले आकर्षक भएको र आम समुदायबीचमा पनि भाइचाराको सम्बन्ध रहेकाले…विस्तृत समाचार »

क्रान्तिकारी शक्ति एक हुन प्रचण्डको आग्रह

१० वैशाख,काठमाडौँ,। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी सम्पूर्ण शक्तिलाई एकताको लागि आग्रह गरेका छन् ।  नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा तत्कालीन सोभियत सङ्घका नेता भिआई लेनिनको १४६औँ जन्मजयन्तीको अवसरमा  शुभकामना सन्देश दिँदै उनले देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरण आजको प्रमुख आवश्यकता भएको औलयाएका छन् ।  अध्यक्ष दाहालले शुभकामना सन्देशमा भने–“जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादी…विस्तृत समाचार »

मधेस जागरणको नाम लिएर नयाँ शक्ति हिट गराउने बाबुरामको यस्तो काइदा

९ बैशाख, बारा  । नयाँ शक्ति नोपलका संयोजक डा. बाबुराम भट्टराई यतिबेला मधेस जागरण अभियान अन्र्तगत मधेसका जिल्लाहरुमा घुमिरहेका छन् । तर उनको मधेस जागरण मधेसको हितमा भन्दा पनि उनको पार्टीको प्रचारप्रसारमा बढी देखिएको छ ।   उनले मधेसीले मधेसको मात्रै नभएर सिंगो नेपालको विषयमा सोच्नु पर्ने बताएका छन् । नयाँ शक्ति नेपालको मधेस जागरण अभियानअन्तर्गत उनी बाराको उत्तरझिट्कैया पुगेका  छन् । भट्टराईले मधेसको मात्र…विस्तृत समाचार »

तर्सिए बादल , बैद्यको गोप्य प्लान फोनबाटै सुनेपछि

९ बैशाख, काठमाडौँ । एमाओवादीसँगको एकतामा पार्टीभित्रै मतभेद भएपछि एकताको पक्षमा छलफल बस्यो तर छलफलकै क्रममा बैद्यको गोप्य कुरा बादलले थाहा पाए । आन्तरिक पार्टी एकताको पहल गर्न वैद्य, गजुरेल, बादल र गुरुङ पटक पटक छलफलमा बसेका थिए तर कुनै निष्कर्षमा पुग्न नसकेको बेला बैद्यको भित्रि प्लान सुनेपछि बादल तर्सिएका छन् ।    उनले २८ चैतमा ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लबमा भएको आफूपक्षीय भेलामा वैद्यको प्लान…विस्तृत समाचार »

किन गए कमल थाापा न्युयोर्क

९ बैशाख ।  उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा संयुक्त राष्ट्र संघको बैठकमा सहभागी हुन न्युयोर्क गएका छन् ।उप प्रधानमन्त्री थापाका साथ भ्रमणदलमा उनकी धर्मपत्नी र परराष्ट्र मन्त्रालयका उपसचिव भरतकुमार रेग्मी छन् । मन्त्रीलाई स्वागत गर्न संयुक्त राष्ट्र संघका लागि नेपाली प्रतिनिधि, न्युयोर्क स्थिति नेपाली महावाणिज्यदूतका प्रनिनिधि, एनआरएनका प्रतिनिधि, प्रवासी नेपाली एकता समाजका प्रनिनिधि जोन अफ केनेडी अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । थापाले संयुक्त राष्ट्र संघको…विस्तृत समाचार »

अहिलेको संविधानले राष्ट्रिय एकता कायम राख्न सक्तैन् : नेता राई

९ वैशाख, पाँचथर । नेपाल हालसम्म जातीय राज्य भएको सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले  आरोप लगाएका छन् । सयौँ वर्षदेखि ब्राह्मण समुदायको मात्रै शासन सत्तामा वर्चस्व हुनुले अहिलेको राज्य नै एकल जातीय राज्य भएको उनको धारणा छ  ।  उनले आदिवासी, मधेसी, मुस्लिम, दलित समुदायलाई पाखा लगाएर एउटै समुदाय सत्तामा रहिरहने र सोही समुदायले उत्कृष्ट भनेको संविधान कामै नलाग्ने भएको बताए ।  आन्दोलन…विस्तृत समाचार »

सरकारको आलोचना गर्न मै बित्छ काँग्रेस नेताको समय

९ वैशाख,विराटनगर । कांग्रेसका नेताहरु प्राय सरकारको आलोचना गर्नमै व्यस्त रहन्छन् आजकाल । आलोचना गर्नेक्रममै एक जना नेताले सरकाको काम सन्तोषजनक नभएको बताएका छन् ।  नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको काम सन्तोषजनक नरहेको भन्दै सरकारको आलोचना गरेका छन् ।   प्रेस युनियन विराटनगरले बिहिबार  आयोजना गरेको पत्रकार सम्मेलनमा सिटौलाले अधिकांश समय सरकारको आलोचना गरेका छन् ।   उनले भूकम्पपछिको पुनःनिर्माणमा…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मा विमलेन्द्र निधिलाई

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । सभापति देउवा विदेश प्रस्थान गरेकाले निधिलाई कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३)को व्यवस्थाअनुसार निधिलाई कार्यवाहक सभापति तोकिएको हो । सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गरेका छन । उनी आगामी सोमबार स्वदेश

ढल्यो २५ वर्षदेखि सिक्किममा रहेको चाम्लिङ सरकार

१० जेठ, भारत । सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ । मुख्यमन्त्री पवनकुमार चाम्लिङ

अन्तर्राष्ट्रिय

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

९ जेठ, कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ। विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ। यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ। अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ। स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top