esewa

राजनीति

२२ महिने कोइराला सरकारका यस्ता छन् पिडाहरु

१७, असोज काठमाडौँ ।  संविधानसभाबाट संविधान जारी गर्ने उद्देश्यसहित गठन भएको प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले आफ्नो उघेश्य पुरा गरेको छ । २२ महिना कार्यकाल सम्हालेको कोइरालको नेतृत्व सरकारको कार्याकाल सुःखद भन्दा धेरै दुःखद रह्यो ।   संविधानसभाको दोस्रो निर्बाचनपछि कोइराला नेकपा एमालेको सहयोगमा संयुक्त सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीमा चुनिए । तर, सुरुवाती दिन देखि नै प्रमुख प्रतिपक्षी एकीकृत माओवादी र मधेशवादी दलहरुको निशानामा परेका…विस्तृत समाचार »

अबको प्रधानमन्त्री केपी ओली

१६, असोज काठमाडौँ ।  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी ओलीनै प्रधानमन्त्री हुने दावी गरेका छन् । सरकार गठन अघि एमालेसँग भएको समझदारीकै आधारमा कोइरालाको राजीनामा आएको भन्दै उनलेको केपी ओली अध्यक्ष हुने निश्चित भइसकेको बताएका हुन् । पोखरामाआयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले सरकार गठनमा दलहरुको समझदारी अत्यावश्यक रहेको बताए । संबिधान संशोधनको बिषयमा उनले कार्यन्वयनमा नजादै संशोधनको लागि हतार गर्न नहुनेमा…विस्तृत समाचार »

भारतीय नाकाबन्दीको विरुद्धमा झलनाथ खनालः यस्तो छ चेतावनी

१६, असोज काठमाडौँ ।  नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सवै देशबासी एकताबद्ध भएर भारतीय नाकाबन्दीलाई परास्त पार्नुपर्ने बताएका छन् ।  ७० औ अन्तराष्ट्रिय टे«ड युनियन दिवसको अवसरमा पेशागत महासंघले काठमाडौ आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता खनालले भारतले पारवहन सन्धी पनि उल्लघन गरेको बताउँदै नाकाबन्दी विरुद्ध उभिनुपर्ने धारणा व्यक्त गरे ।  भारतले विस्तारवादको निति अनुसार नेपालमा नाकाबन्दी गरेको उनको आरोप थियो । विस्तृत समाचार »

बाबुरामले भने पार्टी छाडेर ठूलो काम गरे

१६, असोज गोरखा ।  एमाओवादीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका बाबुराम भट्टराईले पार्टी छाडेर ठुलो काम गरेको बताएका छन् । भट्टराईले गृह जिल्लामा शनिबार मतदातासँग भएको भेटघाटमा पार्टी परित्याग गरे ठूलो काम गरेको बताएका हुन् ।  उनले गोरखालीको छोरो हुँ भन्दै हिमाल,पहाड र तराइबीचको विभेद र द्वन्द्व हटाएर एकता कायम गर्नका लागि पार्टी परित्याग गरेको बताए ।  संविधान निर्माण गर्ने एउटा निश्चित कार्यभार…विस्तृत समाचार »

प्रधानमन्त्रीको संसदमा सम्बोधनः नयाँ सरकारको प्रक्रिया अगाडि बढाउन अनुरोध

१५, असोज काठमाडौँ । प्रधानमन्त्री सुशिल कोइरालाले संसदमा सम्बोधन गदै  नयाँ सरकार प्रक्रिया अगाडि बढाउन राष्ट्रपतिलाई अपिल गर्नु भएको छ ।  प्रधानमन्त्रीले आजै राष्ट्रपतिलाई भेटी नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । प्रधानमन्त्रीको अनुरोधपछि राष्ट्रपतिले संविधान बमोजिम ७ दिनभित्र संसदमा रहेका दलहरुलाई सहमतिको सरकार निर्माणका लागि आह्वान गर्नेछन् । ७ दिन भित्र संसद्मा रहेका सबै दलको सहमतिमा मात्रै सहमतिको सरकार बन्न सक्छ ।  नयाँ प्रधानमन्त्री चयनका…विस्तृत समाचार »

नयाँ प्रधानमन्त्री चयनकालागि आजै आह्वान हुने

१५, असोज काठमाडौँ ।  प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवलाई  नयाँ प्रधानमन्त्री चयन गर्नका लागि आह्वान गर्न आग्रह गर्ने भएका छन्  प्रधानमन्त्रीले आजै राष्ट्रपतिलाई भेटी नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । राष्ट्रपतिले संविधान बमोजिम ७ दिनभित्र संसदमा रहेका दलहरुलाई सहमतिको सरकार निर्माणका लागि आह्वान गर्नेछन् । ७ दिन भित्र संसद्मा रहेका सबै दलको सहमतिमा मात्रै सहमतिको सरकार बन्न सक्छ…विस्तृत समाचार »

५ बजे संविधानको चिरफार हुने

१५, असोज काठमाडौँ ।  सरकारले साँझ ५ बजे बस्ने संसद् बैठकमा नेपालको संविधान २०७२ मा संशोधन  प्रस्ताव अगाडि बढाउने भएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्  बैठकले आन्दोलनरत मधेसी दलको माग बमोजिम संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो । सरकारले प्रत्येक जिल्लालाई एक सिट कम्तिमा पर्नेगरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने गरि संविधान संशोधन प्रस्ताव लैजादै छ ।  १ बजे सुरु भएको संसद् बैठक…विस्तृत समाचार »

राष्ट्रसङ्घको ७०औँ महासभामा नेपालले मुख खोल्यो

१५, असोज काठमाडौँ ।  राष्ट्रसङ्घको ७०औँ महासभामा उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूपरिवेष्टित मुलुकलाई मालसामानको निर्वाध प्रवाह सुनिश्चितता हुनुपर्ने बताउनु भएको छ । नेपालमा भारतले अघोषित नाका बन्दी लगाइरहेको बेला आयोजना भएको संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभालाई  सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले भूपरिवेष्टित राष्ट्रका पारवहन अधिकार सम्बन्धित मुलुकले निःशर्त पालना गर्नुपर्ने बताउनु भएको हो । उहाँले संयुक्त राष्ट्रसङ्घले बितेका ७० वर्षमा व्यापक उपलब्धि हासिल गरे पनि अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा,…विस्तृत समाचार »

​कोइराला र ओलीबीच खटपटः यस्तो छ कारण

१४ असोज, काठमाडौं ।  नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीकारुपमा केपी शर्मा ओलीलाई अगाडि सार्ने भद्र सहमति गरेपनि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच खटपट सुरु भएको छ ।  पदबाट आफै हट्ने समयमा प्रधानमन्त्री कोइरालाले ओलीलाई एमालेका दुई मन्त्री फिर्ता बोलाउन आग्रह गरेपछि कोइराला र ओलीबीच समस्या सुरु भएको हो । अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्रीलाई हटाउने प्रधानमन्त्रीको प्रस्ताव एमाले अध्यक्ष केपी ओली अस्वीकार गरेका…विस्तृत समाचार »

गुपचुप दंगा भड्काउने योजना बनाउँदै अमरेश

१४, असोज काठमाडौं ।  टिकापुरमा प्रहरीमाथि आक्रमण हुनुअघि भाला, खुकुरी र तरबार लिएर जाइलाग्न थारु समुदायलाई सार्वजनिक रुपमा निर्देशन दिने नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंहका क्रियाकलापमाथि नेपाल प्रहरीले गोप्य रुपमा अनुसन्धान थालेको छ । प्रहरी उच्च स्रोतका अनुसार केही प्रहरी अधिकारीहरुसँगै राम्रो सम्बन्ध बनाएका विवादास्पद सभासद् सिंह यतिखेर कहाँ के गरिरहेका छन् भन्ने बारेमा प्रहरीले गोप्य रुपमा उनका विवरणहरु जम्मा गरिरहेको युनाईटेड पोष्ट साप्ताहिकमा समाचार…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ : प्रचण्ड

९ असार, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताएका छन्। सोमबार  माडी नगरपालिकाको तेस्रो नगरसभामा उनले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताए। अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको उनको भनाइ थियो। कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने उनले बताए। अहिलेको परिवर्तन

नेकपाका सांसदको शिक्षा मन्त्रालयलाई प्रश्न-शिक्षा देखिएको विकृतिलाई कसरी अध्ययन गरिरहेको छ?

९ असार, काठमाडौं । सत्तारढ दलकै सांसदले शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगतिबारे  शिक्षा मन्त्रालयको धारणा माग गरेका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटाले शिक्षा क्षेत्रमा देखिएका विसंगति र विकृतिबारे शिक्षा मन्त्रालयको धारणा माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले ९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल दिलाएको विषय उल्लेख गर्दे उनले शिक्षामा लामो समयदेखि देखिँदै आएको विकृति र विसंगतिलाई शिक्षा मन्त्रालयले कसरी अध्ययन गरिरहेको छ भनी 

सुरङ मार्गलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ : मन्त्री महासेठ

९ असार, काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत भौतिक पुर्वाधार तथा यातायात शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएको प्रश्नको जवाफ दिदै उनले सरकारले सुरङ मार्गको लागि मात्रै ५९ करोड रुपैयाँ छुट्याइएको बताए । विकास र पुर्वाधार निर्माण सम्बन्धमा आवश्यकता अनुसार बजेट विनियोजन गरिएकाले पानी जहाजका लागि सोही अनुसार बजेट राखिएको उनले 

अन्तर्राष्ट्रिय

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

९ असार, सोल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लागेका छन्। दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ। ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लागेको बताएका हुन्। सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्न हुने जनाइएको छ। यस भेटवार्ताको क्रममा दुई देशबीच अझै गहिरो सम्बन्ध र सहयोगलगायत कोरियाली प्रायद्वीपमा निसश्त्रिकरणको

इरानसँग वार्ताको लागि पूर्व शर्त छैन : ट्रम्प

९ असार, काठमाडौं । पछिल्लो समय अमेरिका र इरानबीच विवाद बढ्दो छ । आइतबार मात्रै अमेरिकाले इरानको हतियार प्रणालीमाथि साइबर आक्रमण सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् । सत्तामा आएपछि ट्रम्पले अमेरिकालाई इरानको परमाणु सम्झौताबाट हटाउँदै तेहरानमाथि प्रतिबन्ध लगाएका थिए । ट्रम्प भारतजस्ता देशलाई इरानबाट तेल खरिद गर्न रोक्न चाहन्थे । पत्रकार सम्मेलनमा पत्रकारहरुले राष्ट्रपति ट्रम्पलाई सोधेका 

भारत: हिमालमा वेपत्ता ७ जना पर्वतारोहीको शव फेला

९ असार, नयाँ दिल्ली । भारत–तिब्बत सीमा प्रहरीको एक उद्धार टोलीले आइतबार नन्दादेवी पूर्वमा एक हिमाली टाकुरामा ७ जना विदेशी पर्वतारोहीको शेव फेला पारेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ७ मध्ये एक शव महिलाको रहेको छ । सबै पर्वतारोही ती हप्ता पहिला नन्दादेवीमा आएको हिम पहिरोमा परेका थिए । र वेपत्ता भएका थिए । भारतको उत्तराखण्ड राज्यमा पर्ने नन्दादेवी हिमाल चढ्न पर्वतारोही त्यसतर्फ गएका थिए । प्रहरीको टिमले सोमबार बाँकी रहेका एक अन्य पर्वतारोहीको शव खोजी गर्नेसमेत जनाइएको छ । पर्वतारोहीको शव

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top