राजनीति

मोदीलाई रिर्पोटिङ गर्ने विषयमा छलफल गर्न मोर्चाको बैठक तीनकुनेमा

१९, मंसिर काठमाडौँ ।  भारतले बोलाएपछि मधेसी मोर्चाका नेताहरु भोली भारत जाँदै छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुर भोली काठमाडौंबाट दिल्ली जादै छन् । भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग  मोर्चाका नेताहरुले भेट्ने समय तय भइसकेको छ । अन्य नेताहरुसँगको भेटको चाजो मिलाउन आज विहानै सद्भावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना अध्यक्ष महेन्द्र राय यादव भारत…विस्तृत समाचार »

भारत जानुपूर्व मोर्चा बालुवाटार आउने, ७ बजे वार्ता हुँदै

१९, मंसिर काठमाडौँ ।  बालुवाटार वार्ताको तय गरेपनि मधेसी मोर्चा वार्ताकै समयमा भारतीय राजदुतसँग भलाकुसरी गर्न पुगेपछि हिजो हुने भनिएको वार्ता आज साँझ ७ बजे हुने भएको छ । आजको वार्तामा सत्तारुढ एमाले र एमाओवादीका साथै प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु र आन्दोलनरत संयुक्त मधेसी मोर्चाका नेताहरु सहभागी हुने छन् । बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव  सहभागी हुने जनाइएको छ । भारतले…विस्तृत समाचार »

भारतीय नाकाबन्दी प्रति जापान गम्भिर

काठमाडौँ, १८ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुन जापानी सम्राट् अकिहितोको ८२औँ शुभजन्मोत्सवका अवसरमा जापानी राजदूत मासासी ओगावाले आज यहाँ आयोजना गरेको स्वागत समारोहमा सरिक हुनुभयो । त्यस अवसरमा उपराष्ट्रपति पुनले नेपाल र नेपाली जनताका तर्फबाट जापानी सम्राट्को सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभयो । उहाँले नेपाल र जापान आफ्नो दौत्यसम्बन्ध स्थापनाको छ दशक पूरा गरिसकेका असल मित्र राष्ट्र हुन् भन्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा जापानले…विस्तृत समाचार »

चक्रब्यूहबाट कांग्रेसले निकाल्ने गगन थापाको दावी

१८, मंसिर काठमाडौँ ।  नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाली कांग्रेसले मुलुकलाई चक्रब्यूहबाट निकाल्ने दावी गरेका छन् ।  शुक्रबार रामेछापको मन्थलीमा कांग्रेस १ नम्बर क्षेत्रीय समितिले गरेको नगरस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले पछिल्लो उपलब्धि संविधानलाई जोगाउँदै मुलुकलाई संकटबाट बाहिर निकाल्ने दावी गरेका हुन् । उनले अहिलेको संकटबाट मुलुकलाई निकाल्नका लागि यो र त्यो नभनी सबै लाग्नुपर्ने बेला रहेको बताए । उनले देश गम्भीर…विस्तृत समाचार »

सीमांकनलाई थाँती राख्नु पर्ने सुजाताको सुझाव

१८, मंसिर दार्चुला ।  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सीमाकंनले समस्या ल्याएको भन्दै यसलाई थाँती राखी समस्याको हल खोज्नु पर्ने  सुझाव दिएकी छन् । दार्चुलामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश नै बनाउने भए अहिलेकै पाँच विकास क्षेत्रलाई कायम गर्नुपर्ने बताउँदै सीमाकंनलाई थाँती रोखर अगाडि बढ्नु पर्ने बताइन् ।  उनले वर्तमान संकट समाधानका लागि सबै प्रमुख दलहरु एकै ठाउँमा आउनुको विकल्प नभएको…विस्तृत समाचार »

बाबुरामको उछितो काढेर प्रचण्डले आनन्द लिदै, नारायणकाजी भने अध्यक्ष बन्ने दाउमा

१८, मंसिर काठमाडौँ ।  एकीकृत नेकपा माओवादी केन्द्रिय समिति बैठक पार्टी परित्याग गरी हिँडेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको कार्यशैली र प्रवृत्तिमा केन्द्रित हुन थालेको छ । भट्टराईको उछितो काढेर आनन्द लिने प्रवृत्ति अध्यक्ष प्रचण्डमा देखिएको छ ।  मोहन वैद्य र बाबुरामले पार्टी छाडेपछि एक्लो उपाध्यक्ष बन्न पाएका नारायणकाजी भने अध्यक्ष प्रचण्ड तानाशाह हुन खोजेको आरोप लगाउँदै अध्यक्ष बन्ने योजनामा लागेका छन् । तीन उपाध्यक्षमध्ये सबैभन्दा…विस्तृत समाचार »

सबैतिरबाट प्रतिकार भएपछि मोर्चा पछि हट्यो, तय भएको आमसभा स्थगित

१८ मंसिर, बारा ।  जनतालाई नाकाबन्दी लगाएर सास्ती दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सबैतिरबाट प्रतिकार हुन थालेपछि मोर्चा पछि हटेको छ । स्थानीयस्तरबाट प्रतिकार खाइरहेको मोर्चालाई भारतीय जनताहरुले समेत प्रतिकार गर्न थालेपछि मोर्चा पछाडि हटेको हो । सर्लाहीको नवलपुरमा चुरे भावरका कार्यकर्ताले विहीबार आमसभा विथोलेका थिए भने वीरगंजको मितेरी पुलमा धर्ना दिने मोर्चाका कार्यकर्तालाई भारतीयहरु आएर कुटेका थिए । पूर्वपश्चिम राजमार्गमा समस्या खडा गर्ने गरी…विस्तृत समाचार »

पूर्वसभामुख नेम्वाङ एमाले स्थायी कमिटीमा मनोनित

१८, मंसिर काठमाडौँ ।  संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङलाई नेकपा एमालेले स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ । यस्तै बरिष्ठ नेता माधव नेपाललाई विदेश विभागको जिम्मेवारी दिइएको छ भने झलनाथ खनाललाई अध्ययन अनुसन्धानको जिम्मा दिइएको छ ।         संविधानसभा अध्यक्ष भएपछि पार्टी जिम्मेवारीबाट बाहिर रहेका नेम्वाङलाई शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले केन्द्रीय सदस्यमा मनोनित गरी स्थायी कमिटीमा लगेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा…विस्तृत समाचार »

उपेन्द्र यादव र महन्थ ठाकुर किन अचानक आए काठमाडौंमा

१७, मंसिर काठमाडौँ ।  उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा दिल्लीबाट फर्केको केहि घण्टा बित्न नपाउँदै सर्लाहीमा हुने भनिएको आमसभा छाडेर मधेसी मोर्चाका नेताहरु काठमाडौँमा फर्केका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर र समाजवादी फोरम उपेन्द्र यादव जनकपुरबाट  विमानमा काठमाडौं आएका छन् । दुवै नेतहहरुले अरुसँग केही कुरा नगरी काठमाडौँ आएको बताएका छन् । परराष्ट्रमन्त्री कमल थापाले भारत म्रमण सकारात्मक भएको बताएका छन् । केहि बेरमा…विस्तृत समाचार »

प्राप्त उपलब्धिलाई जोगाएर अघि बढ्नुपर्नेमा मैनालीको जोड

काठमाडौँ, १७ मङ्सिर । उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले बन्द, हडताल र नाकाबन्दी त्यागेर संसद्बाटै समाधान खोज्न मधेसवादी दलहरुसँग आग्रह गरेका छन् ।   उपप्रधानमन्त्री मैनालीले संविधान र सरकारले मधेसी समुदायलाई केही पनि दिएको छैन भन्ने कुरा गलत भएको बताए । प्राप्त उपलब्धिलाई जोगाएर कार्यान्वयन गर्दै थप अधिकारका लागि अगाडि बढ्नुको सट्टा भूकम्पबाट थिलोथिलो भएको अवस्थामा फेरि बन्द, हडताल गरेर सङ्कट…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

लद्दाखमा चिनियाँ र भारतीय सेना फेरि आमनसामने : दुबै देशले बढाए सैन्य शक्ति र हतियार

१९ जेठ, काठमाडौं । २५ दिनदेखि चीन र भारत सीमा लद्दाखमा दुबैदेशबीच तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमनेसामने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top