राजनीति

भारतीय राजदुत रन्जित राय भन्छन् सम्बन्ध बिगार्ने चाहाना छैन

९, मंसिर काठमाडौँ ।  नेपालका लागि भारतीय राजदुत रन्जित रायले नेपाल र भारतको समन्ध बिगार्ने चाहाना नभएको बताएका छन् । गुरु नानकको जन्म जयन्तीको अवसरमा गरिएको कार्यक्रममा बोल्दै राजदुत रायले नेपाल र भारत एक परिवार जस्तै भएको भन्दै कसैले चाहेर पनि यो सम्बन्ध बिगार्न नसक्ने दाबी गरे । उनले  नेपालले भोग्नु परेको समस्या चाँडै अन्त्य भएको हेर्न चाहेको बताए ।  नेपालीहरुको दैनिक जीवनयापन अत्यन्तै कष्टकर…विस्तृत समाचार »

प्रचण्डले भेटे ओलीलाई

९, मंसिर काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मधेस आन्दोलन र मधेसी मोर्चासँग भएका सहमतिका प्रयासबारे छलफल भएको बताइएको छ । त्यस क्रममा एकीकृत माओवादी अध्यक्ष दाहालले मंगलबार मधेसी मोर्चाका नेताहरुसँग भएको अनौपचारिक छलफलबारे प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए ।विस्तृत समाचार »

नेताहरुले यसरी घेरे भारतीय दूतावास

८, मंसिर काठमाडौँ ।  नेकपा–क्रन्तिकारीका नेताहरु मोहन वैद्य, सिपी गजुरेल, रामबहादुर थापा लगाएतका नेताहरुले भारतीय दूतावास अगाडि  विरोध प्रदर्शन गरेका छन् । विरोध प्रर्दशनमा पार्टी अध्यक्ष मोहन वैद्य लगायतका शिर्ष नेता  उपस्थित थिए ।         ‘सबै नेपाली एक हौँ’, ‘भारतीय हस्तक्षेप खारेज गर’ लगाएतका नारा सहित नेताहरुले प्रर्दशन गरेका थिए । पार्टीको तर्फबाट भारतीय दूतावासलाई नाकाबन्दी तत्काल खोल्न आग्रह गरिएको विरोध पत्रसमेत…विस्तृत समाचार »

मोर्चाद्धारा तीन मोटरसाइकलमा आगजनी

८, मंसिर काठमाडौँ ।  मधेसी मोर्चाका कार्यकर्ताहरुले धनुषाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत ढल्केवरमा तीन वटा मोटरसाईकलमा आगजनी गरेका छन । मोर्चाका कार्यकर्ताहरुले राति १ बजे  मोटरसाइकलमा आगजनी गरेका हुन् ।  मोर्चाले इन्धन ओसारेको आरोपमा मोटरसाईकलमा आगजनी गरिएको हो । दुई वटा मोटरसाईकल पुर्ण रुपमा जलेर नष्ट भएको छन् ।  एउटा मोटरसाईकमा समान्य क्षति पुगेको छ ।विस्तृत समाचार »

एमाओवादी भन्छ गृह र आपूर्तिमन्त्रीको खराव पर्फमेन्स

८, मंसिर काठमाडौँ ।  एकीकृत नेकपा माओवादीले सरकारका महत्वपूर्ण मन्त्रालयमा मन्त्री हुनेहरुको कार्यक्षमतामाथि कमजोर भएको औल्याएको छ । एमाओवादी स्थायी समितिको वैठकले सवैभन्दा खराव पर्फमेन्स आपूर्तिमन्त्री गणेशमान पुन र गृहमन्त्री शक्ति बस्नेतको रहेको ठहर गरेको हो ।  सरकारमा जाँदा एमालेसँगको भएको ८ बुँदे सहमतिमा मधेसको समस्यालाई राजनीतिक रुपमा लिएर समाधानको पहल गर्ने उल्लेख भएपनि गृहमन्त्रीले त्यस अनुसार नगरेको एमाओवादी नेताहरुको आरोप लगाएका छन् । इन्धनको…विस्तृत समाचार »

सबै नाका ठप्प पारेर ओली सरकार गिराउने भारतको यस्तो रणनिति

८, मंसिर काठमाडौँ ।  नेपाललाई नाकाबन्दी गरे दुख दिइरहेको भारतले  केपी ओली नेतृत्वको सरकार गिराउने योजना बनाइरहेको छ । वर्तमान सरकारलाई अप्ठेरो पार्न आगामी शुक्रबारदेखि नेपालसँग जोडिएका नाका ठप्पै पार्ने योजना भारतीय गुप्तचर संस्थाहरुले तयार पारेका हुन् । मधेस आन्दोलनका आडमा भारतले के चाहेको हो भनी भारतीय राजदुत रञ्जित रे लाई सोधपुछ र दवाव हुन थालेपछि भारत झन् भड्किएको गोप्य स्रोत बताउँछ ।   नाकाबन्दीलाई…विस्तृत समाचार »

मोचाद्धारा प्रहरीको मोटरसाइकलमा आगजनी

७, मंसिर सप्तरी ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीको भारदहमा प्रहरीको एउटा मोटरसाइकलाई तोडफोड गरी आगजनी गरिदिएका छन् ।  पूर्वपश्चिम राजमार्गअन्र्तगत भारदहमा को३प ३१३६ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको हो ।  आन्दोलकारीले निषेधाज्ञा उल्लङ्घन गर्दै बिहानैदेखि सदरमुकाम राजविराजसहित राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, विसनपुर र कदमहा क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।  पूर्वको कोसी ब्यारेज र पश्चिमको लहानमा रोकी राखेका करिब एक हजार सवारी साधनलाई सप्तरी प्रहरीले…विस्तृत समाचार »

स्वाभिमान जोगाउन सङ्कटको सामना मिलेर गरौँः उपप्रधानमन्त्री केसी

७, म्याग्दी मंसिर ।  उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतको अघोषित नाकाबन्दीपछि उत्पन्न भएको सङ्कटको समाधानका लागि सबै राजनीतिक दल र नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।  राष्ट्रिय जनमोर्चा म्याग्दीले  बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेका केसीले नाकाबन्दीले अत्यावश्यक औषधि, इन्धनलगायतको अभाव सिर्जना गरेको उल्लेख गरे ।  केसीले भने “यो नाकाबन्दी नयाँ होइन, भारतले पटक पटक नेपालमा नाकाबन्दी लगाउँदै…विस्तृत समाचार »

मोर्चाको प्रदर्शन जारी ,प्रहरी चौकी जलाइयो

७, सप्तरी मंसिर ।  सप्तरी जिल्लाको विभिन्न स्थानमा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको आक्रोशमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले आज बिहान एक प्रहरी चौकीमा आगजनी गरेका छन् ।   जिल्लाको कोलाडी बसाइन– १ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् ।  शनिबार रातिदेखि तनाव रहेको सप्तरी आज बिहानबाट पुनः ठाउँठाउँमा प्रदर्शन सुरु भएको छ । सदरमुकाम राजविराजमा आज बिहानदेखि आन्दोलकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेको मोर्चाले…विस्तृत समाचार »

कला र बुद्धिले कांग्रेस–एमालेलाई फसाएको प्रचण्डको खुलासा

५, मंसिर काठमाडौँ ।  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै ठूलो कला र बुद्धि प्रयोग गरेर सरकारसँग संविधान साटिएको खुलासा गरेका छन् । एकीकृत माओवादी कीर्तिपुर नगर कमिटीले नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रचण्डले  आफूहरुलाई जसरी पनि जनताको संविधान जारी गर्नुपर्ने भएकाले सरकारसँग संविधान साटिएको दावी गरे । कांग्रेस र एमालेलाई विगतदेखि नै  संविधान भन्दा सरकार नै प्यारो भएको  भन्दै…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा सचिवालय बैठकः मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

४ असोज, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ । आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो । यस्तै बैठकले संवैधानिक राजनीतिक 

पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै

४ असोज, काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो ।  यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा 

​अब नेपाल समृद्धिको दौडमा अगाडि बढ्नेछ : प्रचण्ड

३ असोज, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताएका छन् ।  संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाए ।  ‘राष्ट्रिय स्वाधिनता र एकताको दृष्टिले 

अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

कोरोना मुक्त भएका भारतका पूर्वमन्त्री सिंहको निधन

२८ भदौ, काठमाडौँ ।
भारतका पूर्वकेन्द्रीय मन्त्री तथा जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ। उनको दिल्लीको एम्स अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। जूनमा उनी कोरोना संक्रमित भएका थिए। उपचारपछि उनी कोरोनाबाट मुक्त भएका थिए तर सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या आएको थियो। दुई दिन पहिला उनले लालु प्रसाद यादवको चिठ्ठी लेखेर

भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि

२७ भदौ, काठमाडौँ ।
भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९७ हजार ५७० जना सङ्क्रमित भएको छ ।  योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ ।  कुल मृतकमध्ये एक 

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top