राजनीति

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भने यो नाकाबन्दी होइन

१२, असोज काठमाडौँ ।  भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सिमानामा देखिएको समस्या छिटै समाधान हुने बताएका छन् । काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राजदुत उपाध्यायले राष्ट्र सङ्घको महासभामा भाग लिन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्केपछि समस्या समाधान हुने दावी गरे ।  भारतले सदैव नेपालमा दिगो शान्ति, स्थिरता र लोकतन्त्र चाहेको उनको दावी छ ।  सबैले संयम र धैर्यता अपनाउनुपर्ने उनको भनाई…विस्तृत समाचार »

ओलीको बोली, नाकाबन्दी अन्त्य हुन्छ

१२, असोज काठमाडौँ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षबाट भइरहेको अघोषित नाकाबन्दी छिटै अन्त्य हुने दावी गरेका छन् । मंगलबारदेखि  सुरु भएको एमाले राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भारतको अघोषित नाका बन्दी छिट्टै खुल्ने बताएका हुन् । कार्यक्रममा उनले भने " भारत हाम्रो असल छिमेकी हो त्यसैले यो अवस्था छिटै अन्त्य हुन्छ । "  उनले भारतीय पक्षसँग कुराकानी भइरहेको बताए । नेपालले…विस्तृत समाचार »

मधेसमा भइरहेको आन्दोलनको नेतृत्व गर्नेहरु देशद्रोही – बिजुक्छें

   १२असोज, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले मधेसमा भइरहेको आन्दोलनको नेतृत्व गर्नेहरु देशद्रोही भएको आरोप लगाउनुभएको छ ।मंगलबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आफ्नो देशमा नाकाबन्दी गर्न छिमेकीलाई हारगुहार गर्ने र आफ्नै देशमा नाकाबन्दी गराउने काम गर्ने काम देशद्रोहीले मात्र गर्न सक्ने उल्लेख गर्नुभयो ।  उहाँले भारतले विश्व सुरक्षा सदस्यमा सामेल हुन लागिरहेका बेला मधेसका केही नेताहरुका लागि…विस्तृत समाचार »

संविधान जलाउने कुरा शत प्रतिशत गलत भएको भट्टराईको प्रतिक्रिया

१२ असोज,काठमाडौं । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको उपस्थितिमा जनकपुरमा संविधान जलाउने भनी आएको समाचारप्रति ध्यानाकर्षण भएको बताईयको छ  । संविधान जलाउने भनि विभिन्न सञ्चारमाध्यममा आयको समाचार निराधार र  शत प्रतिशत गलत भएकाृे भट्टराईले प्रतिक्रिया दिनुभयो  ।उनका   सहयोगी  विश्वदेव पाण्डेले आफ्नो फेसबुक पेजमा उल्लेख गर्दै भन्नुभयको छ , पूर्वप्रधानमन्त्री भट्टराई र भट्टराई समर्थित मधेशी नेताहरु कसैको पनि संविधान जलाउने कुरामा समर्थन…विस्तृत समाचार »

राजेन्द्र महतोसँग १५ करोड भन्दा बढी अबैध सम्पति

१२, असोज काठमाडौँ ।  भारतसँग मिलेर काठमाडौंमा नाकाबन्दी लगाउन मुख्य भूमिका खेलिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग १५ करोड भन्दा बढी अबैध सम्पत्ति रहेको तथ्य खुलेको छ।   महतो २०५६ सालको आम निर्बाचन र जनआन्दोलन २०६२र६३ पछि गठित बिभिन्न संयुक्त सरकारमा रहँदा र २०६४ सालको संबिधानसभा निर्बाचन पछि पनि गठित सरकारको मन्त्री पदमा रहँदै आएको र पदको दुरुपयोग गरी १५ करोड भन्दा बढी सम्पति आर्जन…विस्तृत समाचार »

आफैले बनाएको संविधान जलाउँदै बाबुराम

१२, असोज काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको उपस्थितिमा नयाँ संविधान जलाइने भएको छ । संविधान निर्माणको सबैभन्दा महत्वपूर्ण समिति संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति रहेका भट्टराईको उपस्थितिमा जनकपुरमा संविधान  जलाइने भएको हो ।  एमाओवादीका असन्तुष्ट मधेसी नेताहरु र मधेसी मोर्चाहरुले बाबुरामलाई साच्ची राखेर संविधान जलाउन लागेका हुन् ।  नयाँ संविधाान घोषणाभए लगत्तै भट्टराईले सार्वजनिक रुपमै मधेसी, थारु, जनजातिलाई सम्बोधन नभएको भन्दै…विस्तृत समाचार »

तराई–मधेसका समस्या समाधान नभएसम्म नेपाल–भारत सम्बन्ध सहज हुन नसक्ने–भारत

काठमाडौं १२ असोज । भारतले नयाँ संविधानपछि तराई–मधेसमा उत्पन्न समस्या समाधान नभएसम्म नेपाल–भारत सम्बन्ध पूर्ववत् रूपमा सहज हुन नसक्ने जनाउ दिएको छ । ‘सुरक्षा’लाई कारण देखाउँदै भारतले अहिलेकै अवस्थामा भारतबाट आपूर्ति सहज पार्न नसकिनेसमेत स्पष्ट पारेको छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापासँग सोमबार साँझ भएको भेटमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले यही सन्देश दिएकी हुन् । नेपालमा नयाँ संविधान जारी भएपछिको भारतीय अघोषित नाकाबन्दी तत्काल…विस्तृत समाचार »

६ विद्यार्थी संगठनद्वारा मोदीको पुत्ला दहन

११ असोज, महेन्द्रनगर।  नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको भन्दै कञ्चनपुरमा क्रियाशिल ६ विद्यार्थी संगठनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । नेपाली जनप्रतिनिधिले बनाएको संविधानको स्वागत गर्नुको साटो भारतले हस्तक्षेप गरेको भन्दै नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले महेन्द्रनगरमा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट नारा लगाउँदै निस्किएका विद्यार्थीले बजारको परिक्रमा गर्दै…विस्तृत समाचार »

तीन दलले मधेसी मोर्चालाई भन्यो, नाकाबन्दी किन ?

११, असोज काठमाडौँ ।  मधेस केन्द्रित दलहरुले नाका बन्द गरेर देशमा हाहाकार मच्चाईरहेका बेला तीन दलले सीमा क्षेत्रमा अवरोधको कारण मागेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकले काठमाडौंमा हाहाकार मच्चिने गरी सीमा क्षेत्रमा अवरोध किन गरेको हो भनी स्पष्ट पार्न आग्रह गरेको हो । यस्तै तीन दलको बैठकले मोर्चाका माग के–के हुन् स्पष्टरुपमा राख्न  आग्रह गरेको छ…विस्तृत समाचार »

चिनियाँ नाका खोल्न पहल सुरु,प्रचण्ड र चिनियाँ राजदूतबिच लाजिम्पाटमा वार्ता

११ असोज भारतले नेपालमा नाकाबन्दी लगाएपछि एकीकृत नकेपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनसँग जोडिएका नेपाली नाका खोल्न पहल सुरु गरेका छन् । तत्काल नाकाबन्दी खोल्न भारतले आलटाल गरिरहेका बेला प्रचण्डले चिनियाँ राजदूत वु चिन्ताईलाई सोमबार विहान लाजिम्पाटस्थित निवासमा बोलाएर नाका खोल्ने विषयमा छलफल गरेका हुन् । चिनियाँ राजदूतसँग भारतको नाकाबन्दी र अहिलेको अवस्थामा चीनको सहयोग बारे छलफल भएको लाजिम्पाट स्रोतले जनाएको छ । साथै…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top