प्रवास

मलेशियामा गम्भीर मुद्दा लागेका नेपालीलाई सफाइ

६ पुस, काठमाडौ । मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ ।  त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।  मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ ।  नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानून व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो ।  उनी हिजै नेपाल…विस्तृत समाचार »

मातृभूमिका लागि पर्वत सेवा समाज शाखा इजरायलले बोलायो तेस्रो वार्षिक साधारण सभा

५ पुस, काठमाडौ । मातृभूमिका लागि पर्वत सेवा समाज शाखा इजरायले तेस्रो वार्षिक साधारण सभा १२ जनवरी २०१८ मा गर्ने भएको छ । वैदेशिक रोजगारिको सिलसिलामा इजरायलमा कार्यरत पर्वतेलीहरुको  सस्था मातृभूमिका लागि खोलिएको यस संस्थाको लोकप्रियता बढिरहेका बेला संस्थाले वार्षिक उत्सव समेत आब्हान गरेको  छ । इजरायलस्थित यशोधामाला ४४ तेलअविवमा विविध सास्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सहित इजरायलका लागि नेपाली राजदूत निरन्जन कुमार थापाको प्रमुख आतिथ्य तथा कार्यक्रमको…विस्तृत समाचार »

​साउदीमा रुकुमका एक युवकको मृत्यु

६ मंसिर, रुकुम । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् ।  रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब गएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए । खाना खाएर सुतेका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको…विस्तृत समाचार »

कतारले विदेशी कामदारको न्यूनतम तलब बढायो, नेपाली कामदार लाभाविन्वत हुने

१ मंसिर, काठमाडौं । खाडी मुलुक कतारले आप्रवासी कामदारको न्यूनतम मासिक तलब तोकेको छ । विदेशी कामदारमाथि आर्थिक शोषणको आरोप खेप्दै आएको कतारले पहिलो पटक न्यूनतम मासिक तलब तोकेको हो। कतारी श्रम मन्त्रालयले  तोकेको तलबमान अनुसार अब विदेशी कामदारले मासिक न्यूनतम तलब ७ सय ५० रियाल अर्थात झण्डै २ सय अमेरिकी डलर पाउने छन् । कतारको यस निर्णयबाट लाखौंको संख्यामा रहेका नेपाली कामदारहरु लाभाविन्त हुनेछन्…विस्तृत समाचार »

मलेसियामा इलामका एकजना युवकको मृत्यु

२२ कार्तिक, इलाम । फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ बर्षीय अर्जुन लिम्बूको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।  मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको कात्तिक १९ गते सुतेकै ठाउँमा हृदयाघातका कारण मृत्यु भएको हो ।  उनको शव सोही स्थानको एक अस्पतालमा राखिएको योगेन घिमिरेले जानकारी दिएका छन् । लिम्बूको शवलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरेको जानकारी समेत उनले…विस्तृत समाचार »

​नेपाल र जोर्डनबीच श्रम सम्झौता कार्यान्वयनका लागि प्राविधिक समिति बन्ने

५ कात्तिक,  काठमाडौं । नेपाल र जोर्डनबीच भएको श्रम सम्झौता कार्यान्वयनका लागि दुई देशका सहसचिवस्तरको प्रतिनिधित्व रहने गरी संयुक्त प्राविधिक समिति गठन गरिने भएको छ ।  सम्झौता कार्यान्वयनका लागि तथा जोर्डनमा काम गर्ने नेपाली कामदारसँग सम्बन्धित विषयमा छलफल गर्न दुवै मुलुकका श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समिति गठन गरिने व्यवस्था रहेको श्रम तथा रोजगार मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिको बैठक वर्षमा एक…विस्तृत समाचार »

​सडक दुर्घटनामा परी कतारमा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।  मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए । मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार गएका थिए ।  उनको गएराति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ ।  सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि…विस्तृत समाचार »

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी: ६ सय १३ मतले गुरुङ पराजित

३१ असोज, काठमाडौ । गैरआवसीय नेपाली संघ एनआरएनएको आठौ विश्व सम्मलेनबाट भवन भट्ट अध्यक्षमा निर्वाचित भएका छन् । प्रत्यासी जमुना गुरुङलाई ठूलो मतान्तरले पछि पार्दै भट्ट विजयी भएका हुन् । कसलाई कति मत ? सम्मलेनमा खसेको एक हजार सात सय ८८ मत मध्ये भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले पाँच सय ८४ मत प्राप्त गरेकी छन्। संघको उपाध्यक्षमा कुमार पन्त र…विस्तृत समाचार »

एनआरएन अभियानः विगत, वर्तमान र भविष्यः एक चिरफार

विश्वभर छरिएर रहेका गैरआवासीय नेपाली संघको आठौ विश्व सम्मेलन तथा अधिवेशन आजबाट काठमाडौमा सुरु भएको छ । १७ अक्टोबरसम्म चल्ने संघको सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ । सम्मेलनका अवसरमा गैरआवासीय नेपाली संघ स्थापना, विगतमा भए गरेका गतिविधि र भावी कार्यदिशामा विषयमा संक्षेपमा यहाँ उल्लेख गरिएको छ । संघ स्थापना ‘नेपालीका लागि नेपाली’ भन्दै गैरआवासीय नेपाली संघ सन् २००३ मा स्थापना भएको…विस्तृत समाचार »

एनआरएनए महासचिव पदमा पुनः डा केसीको उम्मेदवारी

गैरआवासीय नेपाली संघका महासचिव डा बद्री केसीले आउँदो संघको आठौँ विश्व सम्मेलनमा पुनः महासचिव पदमा उम्मेदवारी दिएका छन् ।संस्थालाई अब समयसापेक्ष परीबर्तन गर्दै अझ सबल, शसक्त र सुदृढ बनाई नया उचाइमा पुर्याउनका लागी पुनः महासचिव पदमा उम्मेदवारी दिएको जनाएका छन् । डा केसीद्वारा जारी विद्युतीय प्रेस विज्ञप्ती आदरणीय अग्रजहरु, गैरआवासीय नेपाली संघका सहकर्मी मित्रहरु तथा प्रवासी दाजु भाइ तथा दीदी बहिनीहरुमा हार्दिक नमस्कार। आफ्नो देश…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्दै

१३ फागुन, काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएपछि प्रतिपक्षीको अवरोधका कारण

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ

१२ फागुन, पोखरा ।
पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई  कालो झन्डा देखाउन खोज्ने  ६ जना  विद्यार्थी पक्राउ परेका छन् । पोखरा स्थित  सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाई, रेशम सापकोटा,

मध्यराति बेहोस भएपछि नेकपा नेता लामा अस्पताल भर्ना

१२ फागुन, काठमाडौँ ।
नेकपाका केन्द्रीय सदस्य  कमानसिंह लामा गम्भीर बिरामी परेका छन्। गएराति १ बजे काठमाडौँ मूलपानीस्थित आफ्नै निवासमा एक्कासी बेहोस भएपछि उनलाई थापाथलीस्थित

अन्तर्राष्ट्रिय

तस्बिरमा हेर्नुहोस् भारतमा यसरी गरियो ट्रम्पको स्वागत

१२ फागुन, काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आज अहमदाबाद आएका छन् । उनलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

९४ वर्षीय महाथिरद्वारा प्रधानमन्त्री पदबाट राजीनामा

१२ फागुन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन्। महाथिरले दुई वाक्यको राजीनामा पत्र मलेसियाका राजालाई सोमबार बुझाएका हुन्। केहि हप्तादेखि शुरु भएको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला उनले राजीनामा दिएर नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

चीनबाहिर कोरोना बढी फैलिने मुलुक कोरिया, एकै दिन १६१ व्यक्ति संक्रमित

१२ फागुन, काठमाडौं । दक्षिण कोरियामा कोरोना संक्रमण हुने क्रम तीव्र बनेको छ। त्यहाँ एकैदिन डेढ सयभन्दा बढी संक्रमित भेटिएका हुन्। एएफपी न्युज एजेन्सीका अनुसार त्यहाँ आइतबार मात्रै थप १६१ जनामा कोरोना संक्रमण देखिएको हो।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top