प्रवास

मस्कोमा गैरआवासीय नेपाली संघ रूसको आठौं राष्ट्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

मास्कोस्थित रसियाली जनमैत्री विश्वविद्यालयको इन्टरक्लबको प्रेक्षालयमा गैरआवासीय रूस राष्ट्रिय समन्वय परिषदको आठौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दीनानाथ राजभण्डारीको सभापतित्वमा सम्पन्न भएको त्यस अधिवेशनमा प्रमुख अतिथिको रूपमा रूसका लागि नेपाली राजदूत श्री ऋषिराम घिमिरेको समुपस्थिति रहेको थियो ।  गैरआवसीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका महासचिव डा. मनमूर्ति भुर्तेलले अधिवेशनको सञ्चालन गर्दै पदाधिकारीहरू तथा गण्यमान्य अतिथिहरूलाई  अध्यक्षमण्डलमा स्थान ग्रहण…विस्तृत समाचार »

जब रमाइलो हेर्न आएका दर्शक नै निर्णायक भए...

१४ भदौ, जापान । सुदुरपश्चिमेली समाजको लोकप्रिय देउडा भाकालाई रमाइलो लागेकै भरमा पिटेको ताली नै निर्णायक भएपछि दर्शक खुशी भए । मन परेको मान्छेलाई गरिएको प्रेम प्रस्ताव सहजै स्वीकारेर पनि परिवार बाधक भएको संस्कारविरुद्ध मञ्चमा गएको जोडीलाई दर्शकले तालीमार्फत न्याय दिलाएका हुन् । देउडा भाषाको गीत हेर्न सयौँको संख्यामा उपस्थित दर्शकले अर्थ बुझेनन् । रमाइलो लागेकै भरमा ताली पिटिरहे । रमाइलो लागेर पिटेको ताली निर्णायक…विस्तृत समाचार »

नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकामा सम्मान

१२ भदौ, वासिङ्टन डिसी । नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भनी मानव अधिकारसम्बन्धी ‘हिरो अवार्ड २०१७’ प्रदान गरेको छ । युथ फर ह्युमन राइटस् इन्टरनेशनलका अध्यक्ष मेरी सेटलवर्थले प्याकुरेललाई उक्त अवार्ड प्रदान गरेका थिए । राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित एक समारोहबीच प्याकुरेललाई १४औं अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनका अवसरमा उक्त अवार्ड प्रदान गरिएको हो ।…विस्तृत समाचार »

​गैरआवासीय नेपाली संघ रुसको अध्यक्षमा गौतम

मस्को । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रसियाको आठौं राष्ट्रिय अभिवेशनले रामेश्वर गौतमको अध्यक्ष्यतामा नयाँ कार्यसमिति चयन गरेको छ। मुख्य निर्वाचन अधिकृत डाक्टर कुमार कार्कीले दिनुभएको जानकारीअनुसार उपाध्यक्षमा सुमन रिजाल, शिवमणि भुर्तेल, महासचिवमा रोशन पोखरेल, सचिवमा इन्द्रप्रसाद भुसाल र कोषाध्यक्षमा गोविन्द आचार्य सर्वसम्मत निर्वाचित हुनु भएको छ। प्राप्त जानकारीअनुसार महिला संयोजकमा पविता उपाध्याय, युवा संयोजकमा किरण रानाभाट र सदस्यहरुमा धनराज मोक्तान, बुद्धिप्रसाद तिवार,ि दुर्गाबहादुर…विस्तृत समाचार »

एनआरएन मलेसियाको अध्यक्ष पदका लागि न्यौपाने र तिवारीको उम्मेदवारी, महासचिवमा आले निर्विरोध

मलेसिया । गैर आवासिय नेपाली संघ मलेशियाको आगामी अगष्ट २७ तारिखमा हुने महाधिबेशनका लागि उम्मेदवारी दर्ता भएको छ । सदस्य संख्या १ हजार १ सय ९५ रहेको एनआरएन मलेसियामा अहिले चुनावी माहोल तातेको छ । निर्वाचन समितिका अनुसार अध्यक्षमा खगेन्द्र न्यौपाने र रमेश प्रसाद तिवारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, आइसिसि सदस्यमा एनसीसी मलेसियाका अध्यक्ष विश्वबिक्रम राई, एनसीसी मलेसियाकै पुर्व अध्यक्ष महेन्द्रजंग शाह र…विस्तृत समाचार »

एनआरएन मलेसियाको अध्यक्षमा न्यौपाने र तिवारीको उमेद्वारी

मलेसिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मलेसियाको अध्यक्ष पदमा खगेन्द्र न्यौपाने र रमेश प्रसाद तिवारीले उम्मेदवारी घोषणा गरेका छन् । हाल अन्तर्राष्ट्रिय समन्वय समितीका सदस्य रहेका न्यौपाने र एनसिसि मलेसियाका उपाध्यक्ष तिवारीले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएन मलेशियाको पाँचौं अधिवेशन यही अगष्ट २७ मा हुँदैछ । अगष्ट २० मा उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।…विस्तृत समाचार »

बाढीपीडितका लागि एनआरएनद्वारा आपतकालीन राहत कोष स्थापना

२९ साउन, काठमाडौं । पचासौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ एनआरएनएले आपतकालीन राहत कोषको स्थापना गरेको छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको…विस्तृत समाचार »

​जापानी लगानीकर्तालाई नेपालमा लगानीका लागि सेमिनार गरिने

२२ साउन, टोकियो । नेपालको आर्थिक तथा भौतिक विकासमा प्रमुख साझेदार रहँदै आएको जापान सरकार र जापानी नागरिकले अब सोझै नेपालमा लगानी गर्न पाउने व्यवस्थाका लागि पहल शुरु गरिएको छ ।  जापानी लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने उद्देश्यले जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र जापान एक्ट्रनल ट्रेड अर्गनाइजेसन (जिट्रो) प्रमुखबीच राजधानी टोकियोमा भएको भेटवार्तामा उक्त पहल गरिएको हो ।  भेटवार्तामा विदेशमा जापानी लगानीकर्ता र व्यवसायीलाई…विस्तृत समाचार »

चितवन युवा समुह दोहा कतारको १४औं अधिबेशन हुँदै

१६ साउन दोहा । चितवन यूवा समुह दोहा कतारको १४औं अधिबेशन यहि आउदो ११ अगस्ट २०१७ का दिन दोहाको कतारमा हुने भएको छ । प्रबासमा भइपरि आउने चितवन बासी तथा सम्पुर्ण प्रबासी नेपालिको समस्या लाइ समाधान तथा न्यूनीकरण गर्ने उदेश्यले संगठित चितवन युवा समुहले अधिवेशनको आयोजना गरेको हो । प्रदेशमा रहेर पनि देशमा बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ सन २००१ मा स्थापित संस्थाले स्थापनाकाल…विस्तृत समाचार »

एनआरएनाको नेतृत्वबाट बिदा लिने शेष घलेको घोषणा, कसले गर्ला अबको नेतृत्व ?

१५ साउन काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले एनआरएनको नेतृत्वबाट बिदा लिने घोषणा गरेका छन् । जर्मनीमा एनआरएनएको युरोपली क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घलेले आगामी अक्टोबरमा काठमाडौँमा हुने महाधिवेशनपछि संघको सक्रिय भूमिकाबाट विदा दिने घोषणा गरेका हुन् । दुई कार्यकालसम्म अध्यक्ष रहेका घलेले आगामी विश्व सम्मेलनबाट नेतृत्व हस्तान्तरणको योजना सुनाए । दुई कार्यकालमा आफूले धेरै कुराको थालनी गरेको भन्दै अध्यक्ष…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top