प्रवास

मास्कोमा नेपाल–रूस दौत्य सम्बन्ध स्थापनाको ६१औं वार्षिकोत्सव

मस्को । नेपाल–रूस दौत्य सम्बन्ध स्थापनाको ६१–यौं वार्षिकोत्सवको उपलक्ष्यमा मास्कोस्थित नेपाली राजदूतावासमा रूस–नेपाल सहयोग तथा मैत्री समाजको अग्रसरतामा भव्य समारोह सुसम्पन्न भएको छ । समारोहमा रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभको नेतृत्वमा मैत्री समाजका पदाधिकारी एवं समस्यहरूका साथै नेपालका लागि पूर्ख राजदूत सेर्गेइ भेलिच्किन, रसियाली विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तरगत प्राच्य विद्या संस्थान भारत वर्ष अनुसन्धान केन्द्रकी प्रमुख ताच्याना शाउम्यानप्रभृति गण्यमान्य रसियाली अतिथिहरू तथा गैरआवासीय नेपाली…विस्तृत समाचार »

सिरहाको मदरसालाई नासर अलि अल अलीको आर्थिक सहयोग

४ असार कतार । नासर अल अलि इन्टरप्राइजेजका अध्यक्ष नासर अलि अल अलीले  सिरहाको एउटा गाँउमा संचालित मदरसालाई आर्थिक सहयोग स्वरुप ३० हजार रियल (करिब ८ लाख ५० हजार रूपैयाँ )सहयोग गरेका छन् ।   मदरसाका प्रिंसिपल रजाक शम्सुल उलोमीलाई सोही रकम प्रदान गरेका हुन् ।  इन्टरप्राइजेजका अध्यक्ष अलीले  पिछडीएका र असहाय बालबालिकाहरु शिक्षाबाट बन्चित नहोस्, शिक्षा सवैको अधिकार हा र शिक्षाले नै उनीहरुको जीवन र…विस्तृत समाचार »

गुल्मी सेवा समाज कतारको वार्षिक भेला कार्यक्रमको मिति सारियो

दोहा । “गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले आयोजना गरेको वार्षिक भेला कार्यक्रमको विशेष कारणवस पूर्व घोषित मिति सारिएको छ । समाजको छैठौं साधारणसभा भएको एक वर्ष पुरा भएको अवसरमा आगामी ४ अगस्त २०१७ का दिन वार्षिक भेला कार्यक्रमको आयोजना गरेको थियो । समाजले १२ औ मासिक बैठक…विस्तृत समाचार »

एनआरएनए चीन को अध्यक्ष पदमा नबिन बिकको उम्मेद्वारी

  वाशिंगटन डीसी l  चितवन घर भै हाल चीन मै बसोबास गर्दै आएका नबिन बिकले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति चीनको अध्यक्ष पदमा उम्मेदवार दिने भएका छन् l एनआरएन चीन मा स्थापना कला देखि नै कोषाध्यक्ष को रुपमा आफूले एनआरएन को यात्रा शुरु गर्दै अहिले सम्म को एनआरएन यात्रामा दुई कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष जस्तो गरिमामय पदमा काम गरि सकेको अनुभवले आफु…विस्तृत समाचार »

बोस्टन सप्ताह कार्यक्रममा १००८ महिलाहरुले कलश लिएर नगर परिक्रमा गर्ने तयारी

आगामी अगस्त ६ देखि १२ सम्म एक सप्ताहब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब ,बोस्टन सप्ताह २०१७ को लागि आयोजक तथा सम्पूर्ण समुदाय भब्य तयारीमा जुटेका छन् l आयोजक कुनै कसर नछोड्न उद्देश्यको साथ व्यापक प्रचार प्रसारमा अहोरात्र खटिई रहेका छन् l उक्त बृहत आध्यात्मिक महोत्सबमा कलश यात्रा बोस्टन सप्ताहको बिशेष कार्यक्रम रहेकोले  १००८ महिलाहरुले आफ्नो सांस्कृतिक भेष भुषा सहित कलश लिएर…विस्तृत समाचार »

एनआरएनको गल्फ संयोजकमा शर्माको उमेद्वारी

दोहा l गैर आवासिय नेपाली संघ एनआरएनको गल्फ संयोजकमा आरके शर्माले उमेद्वारी घोषणा गरेका छन् । दोहाको एक कार्यक्रममा शर्माले आफ्नो उमेद्वारी घोषणा गरेका हुन् । अघिल्लो कार्यकाल एनआरएनए आइसीसी सदस्यमा मनोनित शर्माले १३ वर्ष देखि  कतारमा व्यवसाय गर्दै आएका छन् l कतार बसाइको क्रममा हरेक समयमासामाजिक कार्यमा हातेमालो गरेकाशर्मालेआफू गल्फ संयोजकका लागि योग्य भएको दाबी गरे ।आफू विजय भए ५१ लाखको वैदेशिक रोजगार सचेतना…विस्तृत समाचार »

भारतमा पहिरामा परी तीन नेपालीको मृत्यु

भारत । भारतमा पहिरामा परी आज तीनजना नेपालीको मृत्यु भएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् ।  मृत्यु हुनेमा दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए । उक्त…विस्तृत समाचार »

अमेरिकामा नेपाली मूलका मोहन गुरुङ पुन ३ बर्ष को लागि आयुक्त पदमा नियुक्त

वाशिंगटन डिसी l   दुई दशक भन्दा ज्यादा समय देखि अमेरिकाको वाशिंगटन राज्यमा बस्दै आएका नेपाली मूलका मोहन गुरुङ लाई एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा पुन ३ वर्षको लागि नियुक्त गरिएको छ l   अमेरिकाको वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई आयुक्त पदमा थप ३ बर्षको लागि काँधमा जिम्मेबारी सुम्पिएका हुन् l नव नियुक्त आयुक्त गुरुङ लाई गत जुन २७ तारिख ,२०१७ का दिन…विस्तृत समाचार »

अमेरिकामा यसरी फहराइयो नेपालको झण्डा

अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलप द्वारा गत जुन ३० तारिख 'नेपालको झण्डा फहराउने दिवस' (नेपाली फ्लाग रेजिंग डे ) को आयोजना गरी नगर भवन को प्रवेशद्वारको तेश्रो तल्लामा रहेको झण्डा फहराउने खम्बामा अमेरिकी झण्डासंगै नेपाली झण्डा फहराराएर झण्डोत्तोलन गरे ।    नगर प्रमुख फुलपसंग…विस्तृत समाचार »

मलेसियामा गैरकानुनी कामदारलाई तनाव

मलेसियाले गैरकानुनी आप्रवासी कामदार खोजी गर्न धरपकड अभियान थालिएको जनाएको छ ।  मलेसयिाले गैरकानुनी कामदारलाई दर्ता भई ई कार्ड (इन्फेर्समेन्ट कार्ड) लिन गत फेव्रुअरी १५ देखि जुन ३० सम्मको समयावधि दिएको थियो । हजारौं नेपाली पनि मलेसियामा गैरकानुनी रुपमा बसिरहेको बताइएको छ । तर यसकन तथ्यांक सार्वजनिक भएको छेन ।   गैरकानुनी रुपमा बसेकाहरु समातिन्छन्, उनीहरुलाई कालोसूचीमा राखिनेछ र डिपोर्ट गरिनेछ । अध्यागमनका महानिर्देशकको भनाई…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top