प्रवास/अन्तर्राष्ट्रिय

​विश्वका शक्तिशाली १० खुफिया एजेन्सी ,जसको नाम सुनरै थररर हुन्छन्

विश्वका हरेक देशमा त्यस देशका नागरिक,दस्तावेज र बौद्धिक सुरक्षाको जिम्मेवारी एक एजेन्सीले निकै मौन र शालिन तरिकाले निभाइरहेका हुन्छन् । यस एजेन्सीमा काम गर्ने मानिसहरुका बारेमा प्रायलाई थाहा हुदैन् । विश्वका यी १० शक्तिशाली खुफिया एजेन्सी भएको देश जहाँको एजेन्जसीको नाम सुन्दै तिनका विरोधीहरु काप्न थाल्छन् ।    आइएसआई : इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआइ) पाकिस्तानको खुफिया एजेन्सी हो । सन् १९४८ मा स्थापना भएको यस…विस्तृत समाचार »

​किर्गिस्तानमा विमान दुर्घटनाहुँदा ३२ जनाको मृत्यु, घरमा ठोकिएर दुर्घटना

३ माघ  । किर्गिस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । हङकङबाट उडेको टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थल नजिक दुर्घटना भएको समाचार संस्था रोटर्सले जनाएको छ ।  विमान घरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा धेरै घरमा क्षति भएको छ । ज्यान जानेमा धेरै बालबालिका छन् । दुर्घटनाग्रस्त विमानबाट एक पाइलट र १५ जना यात्रुको शव निकालिएको किर्गिस्तानको…विस्तृत समाचार »

​सपनामा बारम्बार किन आउँछन् बुद्ध र शिव भन्दै आत्तिए राहुल गान्धी

३ माघ । कांग्रेस आईका उपाध्यक्ष राहुल गान्धीले आफ्नो सपनामा बाराम्बार गौतम बुद्ध र शिव आउने गरेको उल्लेख गरेका छन् ।   उनले शिव र गौतम बुद्धको तस्बिरमा भारतीय कांग्रेस पार्टीको झन्डा देख्ने गरेको र सो कारण आफुलाई निकै डर लागेको भन्दै एक बाबालाई सुनाएका थिए । उनको कुरा सुनेपछि ती बाबाले राहुललाई नआत्तिन भनेका थिए  साथै उनले सो सपनाले भविष्य उज्वल हुने संकेत गरेको…विस्तृत समाचार »

अमेरिकी गुप्तचर प्रमुखले डोनाल्ड ट्रम्पलाई दिए चेतावनी

३,माघ,वासिंटन । अमेरिकी गुप्तचर निकाय ‘सीआइए’का प्रमुख जोन ब्रेननले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई आफ्नो बोलीमा नियन्त्रण गर्न चेतावनी दिएका छन् । सिआइएका प्रमुख ब्रेननले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पले बोलेका विषयले निकै महत्व राख्ने भन्दै हल्फाफुल्का टिप्पणीलाई नियन्त्रण गर्न चेतावनी दिएका हुन् । फक्स न्युजसँगको अन्तर्वाताका क्रममा ब्रेननले अमेरिकी राष्ट्रपतिले ट्वीटरमार्फत अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धको घोषणा गर्न नसक्ने बताए । ट्रम्पले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा नियमितजसो ट्वीटर…विस्तृत समाचार »

​ट्रपको पहिलो दिनको योजना :ओबामाका आदेश रद्द गर्ने,गैरकानुनी रुपमा बस्दै आएकालाई देश निकाल्ने

अमेरिकाका ४५ औ राष्ट्रपति  बनेपछि डोनाल्ट ट्रंप पहिलो दिन व्हाइट हाउसमा निकै व्यस्त हुने देखिन्छ । २० जनवरीमा सपथ लिएपछि सबैभन्दा पहिला के गर्लान ट्रंपले भन्ने कुरा  सर्वत्र चासोको विषय  पनि हो । तर उनले के गर्नेछन् भन्ने कुराको संकेत राष्ट्रपतिय  चुनावको दौरानमा नै दिएका थिए ।  ट्रंपको पहिलो दिनको काम ओबामा केयरको अन्त्य गर्नु,इन्डष्ट्रीको नियम  बदल्नु, बैधानिक कागजात विना अमेरिकामा बस्दै आएकालाई निकाल्नु, र…विस्तृत समाचार »

भारतको पटनामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

२,माघ । भारतको पटनामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ ।बिहारको राजधानी पटनाको गंगा नदीमा पटनाघाटबाट आईरहेको डुंगामा क्षमताभन्दा बढी यात्रु राखेकाले डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् । घटनामा १० जनालाई जिवितै उद्धार गरिएको छ । केही घाइतेलाई अस्पताल भर्ना गरिएको छ । २० जनाको क्षमता रहेको डुंगाा ४० भन्दा बढी चढेका थिए । यसैबीच बिहारका मुख्यमन्त्री नितीश कुमारले मृतका परिवारलाई उचित क्षतिपूर्ति…विस्तृत समाचार »

भूमध्यसागरमा डुंगा दुर्घटना हुदा एक सयभन्दा बढी आप्रवासी वेपत्ता

२,माघ ।  भूमध्यसागरमा डुंगा दुर्घटना हुँदा एक सयभन्दा बढी आप्रवासी वेपत्ता भएका छन् । लिबियाको तटीय क्षेत्र भूमध्य सागरमा एक सयभन्दा बढी आप्रवासी चढेको डुंगा दुर्घटना भएको हो । हालसम्म आठ जनाको शव फेला परेको जनाइएको छ भने चार जनालाई जिउँदै उद्धार गरिएको छ । डुंगामा युरोप प्रवेश गर्ने क्रममा रहेका आप्रवासी रहेका थिए । उनीहरु कुन देशका नागरिक थिए भन्ने खुलेको छैन । द्वन्द्वग्रस्त…विस्तृत समाचार »

अस्पतालबाट चोरिएकी एक बालिका १८ वर्षपछि जीवित फेला

१,माघ। अमेरिकामा जन्मनासाथ अस्पतालबाट चोरिएकी एक बालिका १८ वर्षपछि जीवित भेटिएकी छन् । सन् १९९८ को जुलाइमा फ्लोरिडाको ज्याक्सनभिलामा रहेको अस्पतालबाट जन्मने बित्तिकै चोरिएकी कामिया मोब्ली १८ वर्षपछि जीवित भेटिएकी हुन् । मोब्लीलाई अस्पतालबाट चोर्ने ५१ वर्षकी ग्लोरिया विलियम्सलाई प्रहरीले साउथ क्यारोलिनाको वाल्टरबोरोबाट पक्राउ गरेको छ ।मोब्लीले विलियम्सलाई नै आफ्नी आमा मान्दै आएकी थिइन् । विलियम्सले मोब्लीको नाम पनि परिवर्तन गरेकी थिइन् । डिएनए परीक्षणबाट…विस्तृत समाचार »

​ओबामाले अन्त्य गरे २० बर्षे पुरानो क्युवा प्रवासी नीति

२९ पुस । अमेरिकाका राष्ट्रपति बराक ओबामाले अमेरिकी भुमीमा आउने  क्यूबाका प्रवासिलाई  एक वर्ष पछि कानूनी स्थायी निवासी बन्न  अनुमति दिने दुइ दशक पुरानो “नेट फुट,ड्राई फुट” नीतिको अन्त्य गरेका छन् ।  ओबामा प्रशासनको अन्तिम दिनमा यस्तो कदम चालिएको हो ।  कुनै समय अमेरीकाको दुस्मन रहेको क्युवाको साथ संम्बन्ध सामान्य गर्न यो कदम महत्वपुर्ण हुनेछ भनिएको छ ।  ओबामाले धने,डिपार्टमेंट अफ होमल्याण्ड सेक्युरीटी  ‘वेट फूट,…विस्तृत समाचार »

सिरियाको राजधानी दमासकसमा आत्मघाती आक्रमणमा ७ जनाको मृत्यु

२९पुस ।  सिरियाको राजधानी दमासकसमा भएको आत्मघाती आक्रमणमा  ७ जनाको ज्यान गएको छ । केही व्यक्ति घाइते भएका छन् । दमासकसको दक्षिणी क्षेत्रमा पर्ने कार्फ सौसामा आक्रमण भएको हो । त्यहाँ केही मन्त्री र उच्च सरकारी अधिकारीको बसोबास रहेको बिबिसीले जनाएको छ । तर समाचार संस्था एएफपिका अनुसार ति अधिकारीको बसोबास क्षेत्रभन्दा केही पर उच्च सुरक्षा रहेको ठाउँमा आक्रमण भएको हो । आक्रमणमा परि घाइते…विस्तृत समाचार »

Nmc

jutta mela

bijuli

bussewa

राजनीति

​नेपाल र युएईका ऊर्जामन्त्रीबीच भेटवार्ता

३ माघ अबुधावी। ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ । अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको 

चैतमा चुनाव हुने सम्भावना टर्यो, सरकार भाग्न खोज्यो : नेताहरु

३ माघ, काठमाडौं । स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैतमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् । तर  दलहरुवीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने सरकारको तयारी रहेको  भनेका छन् । 

​ तोकिएकै समयमा तिनै तहको निर्वाचनः सञ्चार मन्त्री

३ माघ, धरान । ​सुचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले तोकिएकै समयमा तिनै तहको निर्वाचन गर्ने वताए । धरानमा गरिएको पत्रकार सम्मेलनमा वोल्दै  उनले स्थानिय निकाय लामो समय देखि जनप्रतिनिधि विहिन भएको छ । यसले गर्दा पनि स्थानिय निर्वाचन तुरुन्त हुनुपर्नेमा 

प्रवास/अन्तर्राष्ट्रिय

​विश्वका शक्तिशाली १० खुफिया एजेन्सी ,जसको नाम सुनरै थररर हुन्छन्

विश्वका हरेक देशमा त्यस देशका नागरिक,दस्तावेज र बौद्धिक सुरक्षाको जिम्मेवारी एक एजेन्सीले निकै मौन र शालिन तरिकाले निभाइरहेका हुन्छन् । यस एजेन्सीमा काम गर्ने मानिसहरुका बारेमा प्रायलाई थाहा हुदैन् ।

​किर्गिस्तानमा विमान दुर्घटनाहुँदा ३२ जनाको मृत्यु, घरमा ठोकिएर दुर्घटना

३ माघ  । किर्गिस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । हङकङबाट उडेको टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थल नजिक दुर्घटना भएको समाचार संस्था रोटर्सले जनाएको छ ।  विमान घरमा ठोक्किएर दुर्घटना भएको हो । 

​सपनामा बारम्बार किन आउँछन् बुद्ध र शिव भन्दै आत्तिए राहुल गान्धी

३ माघ । कांग्रेस आईका उपाध्यक्ष राहुल गान्धीले आफ्नो सपनामा बाराम्बार गौतम बुद्ध र शिव आउने गरेको उल्लेख गरेका छन् ।  उनले शिव र गौतम बुद्धको तस्बिरमा भारतीय कांग्रेस पार्टीको झन्डा देख्ने गरेको र सो कारण आफुलाई निकै डर लागेको भन्दै एक बाबालाई सुनाएका थिए । 

बिचार

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

ओली कमरेड!संघीयता र गणतन्त्र एमालकोे एजेण्डा होइन भने माओवादीसंग माफि माग्नुस्

एमाले त्यस्तो कुकुरको पुच्छर हो,जसको पुच्छर १२ वर्ष ढुङ्गा्रोमा राखेपनि कहिले पनि सिधा हुनसक्दैन् । उसले आफ्नो असली रुप देखायो । केपी ओलीले संघीयता मनै परेको छैन् भन्न थाले । बामदेव गौतम संघियता लागु हुदैन भन्न थाले । परिणाम संघियता नै धरापमा पर्ने खतरा छ ।  यतिबेला नेकपा एमाले संघीयताको विरुद्धमा उत्रिएको छ ।

Top