प्रवास/अन्तर्राष्ट्रिय

हङकङमा सडक व्यापारी र प्रहरीबीच झडप

२६ ,माघ, काठमाडौं । हङकङको मोङ कोक जिल्लामा प्रहरी र सडक व्यापारीबीच व्यापक झडप भएको छ । नयाँ वर्षको अबसरमा गैर कानुनी रुपमा सडकमा खानाका स्टल राख्नेहरुलाई हटाउन खोज्दा भएको झडपमा पत्रकार सहित दर्जनौं घाईते भएका छन् । आक्रोशित प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए । कम्तिमा २३ जना पक्राउ परेका छन् । हङकङका मुख्य कार्यकारी सीवाई लिवङले अशान्तिको अवस्था नसहने भन्दै हुलदंगा गर्नेलाई प्रहरीले…विस्तृत समाचार »

इराकी मोसुल आइएसको कव्जामा ,३०० बढीको ज्यान लिएको शंका

२६ माघ,काठमाडौ । इस्लामिक स्टेट (आईएस) को चरमपन्थी आतंकवादिले उत्तरी इराकको मोसुल शहरमा  केही दिनयता ३०० भन्दा बढीको ज्यान लिएका छन ।  एक सुरक्षा अधिकारीका अनुसार सो शहर इस्लामिक स्टेटका लडाकुले कब्जा गरेका छन ।    आइएसको कव्जाबाट मोसुल शहरलाइ मूक्त गराउनको लागि राष्ट्रिय एकता नामक संगठन खडा भएको छ । सो संगठनका प्रवक्तामहमूद सूरूचीका अनुसार आइएसले मूत्यूको सजाय दिएकामा भुतपूर्व पूलिस , सैनिक नागरिक…विस्तृत समाचार »

राष्ट्रपतिको सवारीमा सार्वजनिक सडकमै रातो कार्पेट !

२६,माघ,कायरो । विशिष्ट व्यक्तिको सवारीमा रातो कार्पेट ओछ्याइएको घटना सामान्य नै हो तर इजिप्टका राष्ट्रपति अब्देल फत्तह अल सिसी सवार मोटर नै सार्वजनिक सडकमा रातो कार्पेट हुँदै हुँइकिएको घटनाले विश्वमै चर्चा परिचर्चा पाएको छ ।  एक सार्वजनिक कार्यक्रममा सहभागी हुन जाने क्रममा सार्वजनिक सडकमै रातो कार्पेट बिछ्याएर उनको सवारी चलाइएको थियो । यो घटनाका कारण राष्ट्रपति अब्देल आलोचित बनेका छन् । समाचार एजेन्सीहरुका अनुसार इजिप्टका…विस्तृत समाचार »

राष्ट्रपतिको सवारीमा सार्वजनिक सडकमै रातो कार्पेट

एजेन्सी ।  विशिष्ट व्यक्तिको सवारीमा रातो कार्पेट ओछ्याइएको घटना सामान्य नै हो तर इजिप्टका राष्ट्रपति अब्देल फत्तह अल सिसी सवार मोटर नै सार्वजनिक सडकमा रातो कार्पेट हुँदै हुँइकिएको घटनाले विश्वमै चर्चा पाएको छ । एक सार्वजनिक कार्यक्रममा सहभागी हुन जाने क्रममा सार्वजनिक सडकमै रातो कार्पेट बिछ्याएर उनको सवारी चलाइएको थियो । यो घटनाका कारण राष्ट्रपति अब्देल आलोचित बनेका छन् । इजिप्टका संचारमाध्यमले उक्त घटनाको निकै आलोचना…विस्तृत समाचार »

​सिरियामा बन्धकमाथि अमानवीय व्यवहार : राष्ट्रसंघ

 २६, माघ ।सिरिया सरकारले हजारौं बन्धकमाथि अमानवीय व्यहार गरेको संयुक्त राष्ट्रसंघको मावनअधिकार काउन्सिलले बताएको छ । राष्ट्रपति बसर अल असदको सरकारले हजारौं बन्दीमाथि गरिरहेको व्यवहार मानवाता विरुद्धको अपराध रहेको काउन्सिलका अनुन्धानकर्ताले बताएका छन् । सिरियामा रहेका बन्दीको अवस्थाका बारेमा काउन्सिलले गरेको अनुसन्धनमा त्यहाँ कैदी बन्दीको अवस्था निकै दयनिय रहेको उल्लेख छ । सरकार समर्थक तथा सरकारको विरोधमा रहेको पक्ष दुवै युद्ध अपराधमा संलग्न रहेको राष्ट्रसंघको…विस्तृत समाचार »

कोइरालाको निधनप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुख व्यक्त

२६, माघ काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको निधनभएको प्रति दुख व्यक्त गरेका छन्। ट्वीट गर्दै मोदीले सादा जीवनशैलीका कोइरालाको अभाव खड्किरहने बताएका छन्। साथै उनले कोइराला परिवार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन्। कोइरालाको गएराती महाराजगंजस्थित निवासमा मृत्यु भएको हो। फायल फोटोविस्तृत समाचार »

ताइवान भुकम्पमा मर्नेको सङ्ख्या ३४

२५ माघ ,काठमाडौ ।  चीनका राष्ट्रपति सि जिङपिङले दक्षिण ताइवानमा आएको भुकम्पबाट पिडितप्रति संवेदना प्रकट गरेका छन । भुकम्पका कारण मर्नेको सङ्ख्या ३४ पुगेको छ ।  शनिवार विहान ३ बजेर ५७ मिनेटमा  ६ दशमलव ७ रेकटर स्केलको भुकम्प गएको थियो । सो भुकम्पमा परि १७ जनाको मृत्यू गएको थियो । अहिले सो सङ्ख्या बढेर ३४ पुगेको छ । राष्ट्रपति शीले मृतककप्रति संवेदना प्रकट गरेका छन साथै कुनैपनि सहयोगको…विस्तृत समाचार »

ओसामा बिन लादेन जिवितै

२५, माघ काठमाडौँ । अमेरिकाको विशेष सुरक्षा बलको आक्रमणमा मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख बिन लादेन जिवितै भएको खबर छ। अमेरिकी गुप्तचर एजेन्सी सीआइएका पूर्व कर्मचारी एडवर्न स्नोडेनले लादेन जिवितै रहेको दाबी गरेका छन् । मस्कोको ट्रिब्यूनलाई दिएको एक अन्तर्वातामा स्नोडेनले लादेन जिवितै रहेको र उनी हाल बहामसमा रहेको दाबी गरेका हुन्। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार स्नोडेनले लादेन जिवित रहेको आफूसँग यथेष्ट प्रमाण रहेको दाबीसमेत…विस्तृत समाचार »

कतारमा कांग्रेसको समानान्तर समिति बन्ने मोडमा

दिल कुमार श्रेष्ठ, दोहा । कतारमा  नेपाली कांग्रेसको समानान्तर समिति बन्ने निश्चित जस्तै भएको छ । जनसम्पर्क समिति कतारले नेपाली कांग्रेसको १३ औ महाधिवेशनकोलागि ७ जना प्रतिनिधि चुनिने प्रक्रियामा मनलाग्दी गरेको भन्दै असन्तुष्टि पक्षले विरोध जनाएको छ । नेपाली कांग्रेसको १३ औ महाधिवेशनको लागि कतारबाट जाने प्रतिनिधिमा मधेसी मुलका प्रतिनिधिहरुलाई स्थान नदिएको उनिहरुको गुनासो छ । साथै प्रतिनिधि चयनको लागि कुनै सूचना प्रवाह नगरी संगठनका…विस्तृत समाचार »

रकेट प्रक्षेपण बारे सुरक्षा परिषदद्वारा उत्तर कोरियाको भत्र्सना

२५,माघ । उत्तर कोरियाले लामो दूरीको रकेट प्रक्षेपण गरेकोमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले कडा भत्र्सना गरेको छ । अमेरिका, जापान र दक्षिण कोरियाले आपत्ति जनाउँदै सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन माग गरेपछि बसेको सुरक्षा परिषदको आपतकालीन बैठकले उत्तर कोरियाली कदमको आलोचना भएको हो ।  बैठकपछि परिषदले उत्तर कोरियाविरुद्ध चाँडै नयाँ प्रतिबन्धको प्रस्ताव पारित गरिने जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि समन्था पावरले उत्तर कोरियामाथि…विस्तृत समाचार »

Nmc

bijuli

paicho

bussewa

राजनीति

एमालेले जितेका सबै स्थानमा काँग्रेस- माओवादीबीच चुनावी तालमेलको घोषणा

१५,वैशाख,म्याग्दी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । काँग्रेस र माओवादी केन्द्रले दुई दुईवटा 

द्वन्द्वपीडितको राहत रकम एमाले नेताको खल्तीमा, पीडितद्धारा उजुरी

१५ वैशाख,काठमाडौं । सशस्त्र द्वन्द्वकालमा १३ वर्षअघि हत्या गरिएका खोटाङ, जन्तेढुंगा–४ का लालबहादुर तामाङकी श्रीमती जमुना राई तामाङले सरकारबाट प्राप्त ५ लाख रकम मध्ये ४ लाख ३० हजार रुपैयाँ 

सुदुरपश्चिमबाट माओवादीले उठायो देशकै ‘कान्छा’२१ वर्षीय युवा डिल्लीराजलाई चुनावी मैदानमा

१५,वैशाख,काठमाडौं । झण्डै २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा देशको कान्छो उमेदवार कैलालीको धनगढी उप–महानगरपालिका वडा न . ४ को वडा अध्यक्ष पदको उमेदवारमा

प्रवास/अन्तर्राष्ट्रिय

​टर्कीमा नौ हजार प्रहरी अधिकारी निलम्बित

१४ वैशाख, अङ्कारा  । टर्कीमा बुधबार अबेर राति गुलेनिस्ट समूह अर्थात फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)सँग आवद्ध भएको आशङ्कामा नौ हजार १०० प्रहरी अधिकारी निलम्बित भएका राज्यद्वारा सञ्चालित अनाद्लु समाचार समितिले जानकारी दिएको छ । बुधबार

भारत अधिनस्थ काश्मिरमा तीन सैनिकको मृत्यु

 १४ वैशाख, श्रीनगर (भारत अधिनस्थ) । भारतको अधिनस्थ काश्मिरमा बिहीबार संदिग्ध आतङ्ककारी गरेको आक्रमणमा परी कम्तीमा तीन सैनिकको मृत्यु भएको छ । यो घटना सो इलाकामा भारतीय अधिकारीले इन्टरनेट सेवा प्रवन्धकलाई फेसबुक, ट्वीटरलगायतका २२ वटा 

​पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ

१४ वैशाख, इस्लामाबाद  । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । 

बिचार

​महिलाहरू कसैका खेत होइनन्, मन लागेको बेला जोत्न पाइने

राजनीतिमा महिलाको भुमिकाको चर्चा सधै भइरहन्छ। राजनीतिमा महिलाको भुमिका कहिले पर्दा पछाडी हुन्छ त कहिले अगाडी । कहिले महिलाले राज्यसत्ताको उपयोग गर्छन त कहिले राजनीतिले महिलालाई बस्तुको रुपमा प्रयोग गरेर राजनीतिलाई प्रभावित गरिन्छ। नेपालको सन्दर्भमा राज्यसत्ताको प्रयोग 

​यसकारण पतन हुनेछ एमाले

सुरुमै प्रस्ट्र भनौं, यो कसैलाइ लक्षित गरि लेखिएको लेख होइन । बस् ,जिम्मेवार दलको चरित्रलाइ केलाउँदै मतदातालाइ सचेत पार्ने एक चेष्टा मात्र हो ।दुई दशकपछि  स्थानीय चुनाब हुन गइरहँदा यो देशमा लाखौं नयाँ निर्णायक मतदाता जन्मिएका छन् । कयौं लामो संक्रमणकाल अन्त्य हुनैलाग्दा भइरहेको निर्वाचनले देशलाइ गतिशिल मात्र बनाउने छैन, दुरदराजका नेपालीले संघियताको आयाम र महत्वबारे बुझ्नेछन् । दैनिक जनजीबनमा आइपर्ने हरेक

आईजीपी प्रकरणः प्रधानमन्त्रीले प्रहरी प्रमुख छान्ने कि अदालतले ?

के एकजना कार्यकारी सरकार प्रमुखले एकजना सेनाप्रमुख, प्रहरी प्रमुख, कर्मचारी प्रमुख वा अन्य कुनै विश्वासिलो अधिकारी कानुुनको जगमा टेकेर छान्न पाउँदैन ? प्रचण्डले नियुुक्त गरेका आईजी जयबहादुर चन्द वाइसियलका प्रमुख पनि थिएन्न, पूर्वडेपुटी कमाण्डर पनि थिएनन् । र, सरकारका लागि अर्का दाबेदार डीआइजी नवराज सिलवाल पनि सौताका छोरा वा दानव थिएनन् । 

Top