प्रवास/अन्तर्राष्ट्रिय

तीन इस्लामिक सशस्त्र आतङ्ककारीलाई फाँसी

२ चैत, इस्लामाबाद । पाकिस्तानको एक सैनिक अदालतले दोषी ठ-याएका तीन इस्लामिक सशस्त्र आतङ्ककारीलाई फाँसीमा चढाई मृत्युदण्डको सजायँ दिइएको पाकिस्तानी सैनिक श्रोतले खुलासा गरेको छ ।  पाकिस्तानी सैनिकले बुधबार जारी गरेको एक विज्ञप्तिका अनुसार ती तीनै जना पाकिस्तानी तालिवानी र अर्को अतिवादी समूह हरकत–उल–जिहाद–ए–इस्लामिसँग आबद्ध रहेका थिए । मृत्युदण्डका सजायँ पाएका ती आतङ्ककारीलाई राष्ट्रसेवक सैनिक र प्रहरी अधिकारीको हत्यामा संलग्न रहेको अभियोग लगाइएको थियो । …विस्तृत समाचार »

पाकिस्तानमा १९ बर्ष पछि जनगणना शुरु

२ चैत्र, इस्लामाबाद । पाकिस्तानमा आजदेखि राष्ट्रिय जनगणना शुरु भएको छ । पाकिस्तानका राष्ट्रिय जनगणना प्रमुख असिफ बाज्वाले जनगणना कार्यक्रमको उद्घाटन गर्दै १९ वर्षको अन्तरालपछि पहिलो पटक जनगणना हुन लागेको बताए ।  दुई चरण गरी आगामी मे १५ तारिखसम्म यस जनगणना कार्यक्रम सम्पन्न गरिने लक्ष राखिएको बताइएको छ ।  तथ्याङ्क सङ्कलन कार्यका लागि फिल्डमा खटिई आउने कर्मचारीलाई सघाउन गर्न र सही सूचना उपलब्ध गराई आधिकारिक…विस्तृत समाचार »

अस्पतालमै बिरामीद्वारा जलाएर नर्सको हत्या

२,चैत ,इजरायल । इजरायलको तेल अभिभको दक्षिण होलोनस्थित अस्पतालकी एक नर्सलाई जिउँदै जलाएर हत्या गरिएको छ । ५६ वर्षे तोवा करारो नाम गरेकी नर्सको हत्या गर्ने त्यही अस्पतालका बिरामी रहेको बताइएको छ । ७० वर्षीय ती बिरामीले नर्सको शरीरमा ज्वलनशील पदार्थ फ्याकेर आगो लगाएका थिए । त्यसअघि ती दुईबीच विवाद भएको बताइएको छ । घटनापछि कार चढेर भागेका हत्यारालाई प्रहरीले गिरफ्तार गरेको छ । घटनाको…विस्तृत समाचार »

​हवाई आक्रमणमा दशजना हक्कानी लडाकू मारिए

१ चैत, काबुल । अफगानिस्तानको पाक्टिका प्रान्तको पूर्वी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा सोमबार कम्तीमा १० जना हक्कानी लडाकूहरुको मृत्यु भएको छ ।  गृहमन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार सोमबार साँझ हक्कानीका एकजना उच्च तहका कमाण्डर र अरु नौजना लडाकू मारिनुका साथै दुईजना घाइते भएका छन् ।  घटनामा मारिनेहरुको विस्तृत विवरण सुरक्षा निकायले अहिलेसम्म सार्वजनिक गरेको छैन । घटनास्थल राजधानी काबुलदेखि १५५ किलोमिटर दक्षिणतर्फ पर्दछ ।  तालिवानी समूहसँग…विस्तृत समाचार »

उत्तरपूर्वी चीनमा कोइलाखानीमा दुर्घटनाहुँदा १७ जनाको मृत्यु

१ चैत, हार्बिन (चीन) । चीनको हेलोङजियाङ प्रान्तको एक ग्रामीण इलाकामा गत बिहीबार भएको कोइलाखानी दुर्घटनामा परी खानीभित्र फसेका १७ जनाको मृत शरीरलाई उद्धार गरिएको स्थानीय अधिकारीले सोमबार बताएका छन् ।  खानीमा काम गर्ने सिलसिलामा खानीको अगाडिको भाग भासिँदा १७ कामदार खानीभित्र फसेका थिए भने सबै जनाको मृत शरीर सोमबारसम्म निकाली सकिएको उद्धारकर्मीले जनाएका छन् । उक्त खानीमा काम गरिरहेका २०० कामदार भने तत्कालै भागेर…विस्तृत समाचार »

नेदरल्याण्डस् र टर्कीबीचको तनाव जारी

१, चैत । नेदरल्याण्डस् र टर्कीबीच कूटनीतिक तनाव चुलिरहेका बेला टर्कीले डच उपप्रधानमन्त्री र डच राजदूतलाई अंकरा फर्कन नदिने घोषणा गरेको छ । टर्कीमा राष्ट्रपतिको शक्ति बढाउने विषयमा अप्रिल १६ हुन लागेको जनमत संग्रहलाई लिएर टर्कीसको समर्थन जुटाउन यूरोपका विभिन्न मुलुकले टर्कीलाई र्‍याली गर्न रोक लगाएका छन् । यसबाट रुष्ट टर्कीले नेदरल्याण्डस्सँगको उच्च तहको राजनीतिक वार्ता पनि स्थगित  गरिएको छ ।  नेदरल्याण्डस्ले भने टर्कीका रहेका…विस्तृत समाचार »

​बाल आवासगृहमा आगलागी हुँदा ४० जनाको मृत्यु

३० फागुन, ग्वाटेमाला सिटी । अन्तर्राष्ट्रिय महिला दिवसकै दिन मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाको एक बालबालिका पुनःस्थापना केन्द्रमा बुधबार बिहान (नेपाली समयानुसार बुधबार राति) भीषण आगलागी हुँदा आगोले जलेर मृत्यु भएका किशोरीको सङ्ख्या ४० पुगेको स्थानीय सञ्चार माध्यमले आइतबार जानकारी दिएको छ ।  सो आगलागी बालिका तथा किशोरी बसोवास गर्ने आश्रयस्थलतर्फ भएको थियो । बुधबार भएको यस आगलागीमा परी तत्काल १९ किशोरीको मृत्यु भएको थियो । …विस्तृत समाचार »

इथियोपियामा फोहोरको थुप्रोमा पहिरो जाँदा ४८ जनाको मृत्यु

३०,फागुन । इथियोपियाको राजधानी अदिस अबाबा नजिकै फोहोरको थुप्रोमा पहिरो जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको छ । फोहोर फाल्ने ठाउँमा पहिरो जाँदा पुरिएर उनीहरुको मृत्यु भएको हो । त्यहाँ ५० वर्षदेखि फोहोर थुपारिँदै आएको थियो । फोहोरको पहाड नै बनेको स्थानमा अस्थायी घर बनाएर मजदुरहरु बस्दै आएका थिए । पहिरो गएका बेला त्यहाँ १ सय ५० जना मानिस रहेको बताइएको छ । घटनामा अझै…विस्तृत समाचार »

​१९४५ यताकै ठूलो मानवीय संकट आइलाग्यो

२९ फागुन, न्युयोर्क । राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी संस्थाले विश्वले सन् १९४५ यताकै सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको जनाएको छ । यो संकटबाट मुक्तिका लागि सहयोगका लागि पनि राष्ट्रसंघले आह्वान गरेको खबर आजको कान्तिपुरले छापेको छ । राष्ट्रसंको मानवीय सहायता प्रमुख स्टिफन ओ ब्राइनले यमन, सोमालिया, दक्षिण सुडान र नाइजेरियाका २ करोडभन्दा बढी मानिसले भोकमरी र अकालको खतरा सामना गरिरहेको जनाएका छन् । यो संकट…विस्तृत समाचार »

​टर्कीको सेनाले मानव अधिकारसम्बन्धी गम्भीर अपराध गरेको राष्ट्रसंघ आरोप

२८ फागुन  । संयुक्त राष्ट्रसंघले टर्कीको सेनाले मानव अधिकारसम्बन्धी गम्भीर अपराध गरेको आरोप लगाएको छ । राष्ट्रसंघले १८ महिना चलेको द्वन्द्वका क्रममा लगाइएको कफ्र्युका बेला सबैभन्दा धेरै मानवअधिकार उल्लंघनका घटना भएको जनाएको छ ।   त्यसबेला सेना र कुर्दिस्तान वर्कर्स पार्टीबीच भएको द्वन्द्वका क्रममा दुई हजार जनाको ज्यान जानुका साथै झण्डै पाँच लाख विस्थापित भएका प्रतिवेदन राष्ट्रसंघले जारी गरेको हो । तर त्यस्ता गम्भीर आरोप…विस्तृत समाचार »

Nmc

bijuli

paicho

bussewa

राजनीति

​सल्यानमा १११ वटा मतदान केन्द्र तोक्न सिफारिस

१३ चैत, सल्यान । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १११ वटा मतदान केन्द्र सिफारिस गरी पठाइएकोे छ । संविधानसभाको निर्वाचनमा १३८ वटा मतदान केन्द्र रहेकामा स्थानीय तहको नयाँ संरचनासँगै घटाएर १११ वटा बनाउन सिफारिस गरिएको हो । प्रमुख जिल्ला 

​मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प छैन्– महासचिव पोख्रेल

१३ चैत, पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताएका छन । प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले देशमा राजनीतिक सङ्क्रमणको 

​सानेपामा कांग्रेसको बैठक जारी, केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसले २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको केन्द्रीय कार्यसमितिको बैठकले  २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रवास/अन्तर्राष्ट्रिय

​इराकको मोसुलमा हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु

१३ चैत, इराक । उत्तरी इराकको इस्लामिक स्टेट (आईएस) जिहादी समूहको प्रभाव क्षेत्र पश्चिम मोसुलमा सरकारी सुरक्षा कारबाहीका क्रममा पछिल्ला केही दिनमा दर्जनौँ सर्वसाधारणको समेत मृत्यु हुन पुगेको इराकी अधिकारीले शनिबार बताएका छन् । सेनाको हवाई आक्रमणमा मोसुल 

बंगलादेशमा दुई वटा बम विस्फोट, तीन जनाको मृत्यु

१३,चैत । बंगलादेशको शहर सिलहटमा भएको दुई वटा बम विस्फोटनमा परि तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा एक जना प्रहरी अधिकारी पनि रहेको सरकारी अधिकारीले बताएका छन् । ज्यान जाने अरु दुई जना मध्ये एक जना आक्रमणकारी हुन सक्ने सिलहटका प्रहरी 

अन्ततः ट्रम्प विधेयक फिर्ता लिन बाध्य, आफ्नै पार्टीका सिनेटरले समर्थन गरेनन्

१२,चैत ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको स्वास्थ्य सम्बन्धी विधेयक फिर्ता लिएका छन्। पूर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सम्बन्धी विधेयक ओबामा केयरलाई प्रतिस्थापन गर्न ल्याएको नयाँ हेल्थकेयर विधेयक कांग्रेसबाट पारित हुनका लागि आवश्यक पर्ने 

बिचार

ओली र नेपालले यसरी गराएका थिए राष्ट्रघाती महाकाली सन्धि : एमालेकै नेताको बयान

केपीले असहमति जनाएका हुन्थे भने माधवले मात्र राष्ट्रघाती कदम अनुमोदनको हिम्मत गर्ने थिएनन् । पछि झलनाथ खनाललगायत अन्य नेताहरुलाई पनि माधव–केपीहरुले मनाए । मनमोहन अधिकारी अन्तिम समयसम्मै सम्झौताको विरोधमा थिए । पार्टीभित्र विवाद चुलिएपछि एमाले केन्द्रीय कमिटी बैठकमा पक्षरविपक्षमा भोटिङ गर्नुपर्ने अवस्था आयो । २०५२ साल माघ पहिलो हप्ता महाकाली सन्धिबारे एमालेमा अग्निपरीक्षा भयो । 

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

Top