syangyong

साहित्य

​कथा : तिम्री स्वास्नी र म

शुक्रबार निधन भएका साहित्यकार मनु ब्राजाकी कथाकारका रुपमा बढी चर्चित थिए । गजलमा पनि कलम चलाउने ब्राजाकी साहित्यमा कथाबाटै स्थापित भएका हुन् । सामाजिक यथार्थलाई कथानक चित्र दिन खप्पिस उनको लेख्ने शैली निकै कलात्मक लाग्छ । ब्राजाकीकै एक चर्चितक कथा ‘तिम्री स्वास्नी र म’ यहाँ प्रस्तुत गरिएको छ : छ महिनाअगाडि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो । त्यसबेला मैले देखेँ— एउटी…विस्तृत समाचार »

​‘विष्णुचन्द्र अभिनव गद्य’ पुरस्कार साहित्यकार कात्यायनलाई

काठमाडौ । वि सं २०७४ को ‘विष्णुचन्द्र अभिनव गद्य’ पुरस्कार साहित्यकार कात्यायन (धन्वन्तरी मिश्र) लाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजले सञ्चालन गर्ने गरी श्रीकृष्ण पुडासैनीले आफ्ना मातापिता विष्णुमाया पुडासैनी र चन्द्रप्रसाद पुडासैनीको नाममा स्थापित उक्त पुरस्कारको राशी रु छ हजार रहेको छ ।  समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले शनिबार जोरपाटीमा आयोजित कार्यक्रममा उनलाई उक्त पुरस्कार प्रदान गरे । समाजको १८४ औँ साहित्यिक शृृङ्खलाको अवसरमा…विस्तृत समाचार »

​रवीन्द्र समीरको कृति ‘भूकम्पमा मल्हमपट्टी’ले पायो उत्तम शान्ति पुरस्कार

काठमाडौँ। उत्तम कुँवर स्मारक पुरस्कार गुठीले रवीन्द्र समीरको कृति ‘भूकम्पमा मल्हमपट्टी’ लाई २०७३ सालको उत्तम शान्ति पुरस्कार प्रंदान गर्ने निर्णय गरेको छ । गुठीका सभापति पार्थिवेश्वर तिमिल्सेनाको अध्यक्षमा शनिबार बसेको बैठकले गैरआख्यान उक्त कृतिलाई रु ५० हजार र ताम्रपत्रसहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  नेपाली साहित्यिक पत्रकारितामा योगदान गर्नु भएका उत्तम कुँवरको स्मृतिमा २०४४ सालदेखि गुठीले निबन्ध, आत्मकथा, संस्मरण र जीवनी जस्ता कृतिलाई…विस्तृत समाचार »

​दिनेश अधिकारीको ‘भरियाको भूगोल’माथि परिचर्चा

साहित्यकार दिनेश अधिकारीको काव्य कृति ‘भरियाको भूगाले’माथि यहाँ परिचर्चा गरिएको छ । नेपालयले प्रकाशनमा ल्याएको कृतिबारे कवि, लेखकलगायत प्राज्ञिक व्यक्तित्वले शनिबार विमर्श गरे । बागलुङ जेसिसले संयोजन गरेको कार्यक्रममा कवि अधिकारीले आफ्ना केही रचनासमेत सुनाए ।  पाठकसँगको साक्षात्कारमा कवि अधिकारीले कृति नेपालको पहाडी जनजीवनको यथार्थ चित्रण रहेको बताए । “यो कृति विशेषगरी भरियाको जीवनगाथामा आधारित छ” कवि अधिकारीले भन्नुभयो “मानवतावादी चिन्तन र सामाजिक यथार्थ कृतिमा…विस्तृत समाचार »

​डायरीको पानाबाट

गगन अर्याल                                                                                              बाचेर पनि बचे जस्तो बनाइदिए सानु थोरै भए पनि तिम्रो माया जमाइए सानु तिम्रै निम्ति जिएको छु…विस्तृत समाचार »

मेरी आमा

आमाले अनेक कष्ट व्यहोर्दै नौ महीना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिंचन गर्छिन्, कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँछिन्, आफूले नखाई–नखाई सन्तानको भोको पेट भर्छिन्, आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको जीवन रक्षा गर्छिन्, र मानव संसारको जीवनचक्र चलाउँछिन्। यही कारण आमालाई जगत जननी भनिन्छ। मानव जातिका लागि धर्तीले जति बोझ् थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले…विस्तृत समाचार »

​सन्दर्भ भ्यालेन्टाइन डे : तस्बिर र शब्दमार्फत छताछुल्ल बन्दैछ प्रेम

आज भ्यालेन्टाइन डेको बिशेष रौनक यथार्थमा भन्दा पनि भर्चुअल दुनियाँमा व्यापक देखिदैछ । नेपालको सन्दर्भमा समाजिक सञ्जालका भित्ताहरुमा प्रेमिल जोडि (विशेषगरी विवाहित) को प्रेम भावना  तस्बिर र शब्दमार्फत छताछुल्ल बनेका छन् । विवाह नगरेका प्रेमी प्रेमीकाले भने सामाजिक सञ्जालमा आफ्नो जोडीको तस्बिर सार्वजनिक त्यति गरेको देखिदैन् । यसबाटै प्रष्ट हुन्छ प्रेमको मामलामा  अझै खुल्न सक्ने अवस्था छैन् नेपाली समाजमा ।  भ्यालेन्टाइन  पाश्चात्य संस्कृति भएकाले नेपालमा…विस्तृत समाचार »

​ तिमी र म अनि हाम्रो प्रेम : माया गर्न भ्यालेन्टाइन डे चाहिदैन्

आज अर्थात फेब्रुअरी ७ देखि प्रेमिल दिनका खास सात दिनको शुरुवात भएको छ । हरेक सात दिनका आफ्ना आफ्नै महत्व हुदा तिमिलाई पनि मैले ती खास दिनमा खास काम गरे हुन्थ्यो भन्ने लाग्न सक्छ  ।  गुलाफको फुल ,विभिन्न रंगिन उपहार र प्रेम प्रस्ताव राखे हुन्थ्यो भन्ने लाग्दो हो । तिम्रा साथीका  प्रेमि प्रेमिकाले उपहारहरु आदाप्रदान गर्दा मैले पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने पनि होला…विस्तृत समाचार »

भेटु माया बढ्ने ,नभेटु छटपटी ..........

टिरिङ्ग– टिरिङ्ग– टिरिङ्ग ( मोबाइलमा घण्टी बज्यो)  नयाँ नम्बरबाट फोन आयो । को रहेछ भनेर हेल्लो मात्र के भनेको थिए उताबाट सधै सुनिरहेको आवाज ,कता कता चिने जस्तो आवाज, कता कता आफ्नो साउण्ड ठोकिएजस्तो आवाज आयो । उताबाट त सिधै प्रकाश के छ भन्दै सुरिलो आवजमा भन्न थालिन् । अनि त सामान्य अवस्थामा फर्किसकेको  मलाई एक्कासी कम्पन ल्याइन तिनले । म त बोल्दै नबोली उनी…विस्तृत समाचार »

​कृपया नाई नभन्नु ल !

• प्रशान्त प्रियंका आफ्नो घर गएको ९ दिन भइसकेको छ । एक हप्तामा फर्किन्छु भनेकी उसले फोन पनि गरेकी छैन ।  ‘तपाईले डायल गर्नुभएको नम्बरमा अहिले सम्पर्क हुन सकेन, कृपया केही क्षण पछि पुनः प्रयास गर्नुहोला,’ प्रियंकाको नम्बरमा फोन गर्दा हरेकपल्ट टेलिकमकी केटीको आवाज सुनिन्छ ।   टेलिकमकी केटीले भनेको ‘केही क्षण’ अहिलेसम्म आएको छैन । उ घरका लागि भनेर निस्केको आधा घण्टापछि नै मैले उसको…विस्तृत समाचार »

Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

जुम्लामा सरकारले गोली चलाएको छैन : उपप्रधानमन्त्री पोखरेल

५ साउन विराटनगर,।  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उनको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल्याएको प्रष्ट पारे । रक्षामन्त्री पोखरेलले वर्तमान सरकार जनताको स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत समस्या समाधान गर्न कटिबद्ध रहेको बताए । उनले  पूर्ववर्ती 

राप्रपाः गण्डकी प्रदेश कार्यसमितिलाई पूर्णता

५ साउन काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कार्यसमितिले शुक्रबार पूर्णता पाएको छ । पार्टीको विधानबमोजिम अध्यक्ष कमल थापाले गण्डकी प्रदेशका अध्यक्ष हेमजङ गुरुङको सिफारिशअनुसार गण्डकी प्रदेशका उपाध्यक्षमा देवीप्रसाद कँडेल (बागलुङ) र गीता गुरुङ (कास्की), सचिवमा वरुणविक्रम राणा (कास्की), प्रवक्तामा नवराज बसौला (लमजुङ), कोषाध्यक्षमा पञ्चबहादुर गुरुङ (स्याङ्जा) र सहसचिवमा कृष्णराज अधिकारी (कास्की) लाई मनोनयन गरेका छन् ।  

​संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक :सभामुख महरा

४ साउन, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताएका छन् । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले  आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उनले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताएका हुन् ।“संविधान कार्यान्वयनका लागि 

अन्तर्राष्ट्रिय

इजरेलद्वारा गाजामा भीषण हवाई हमला

सीमा क्षेत्रमा आफ्ना सैनिकमाथि आक्रमण गरिएपछि इजरेलले गाजा पट्टीमा सैन्य अखडाहरूलाई निशाना बनाएको छ। सीमा क्षेत्रमा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको उसले जनाएको छ। हिंसात्मक घटनामा धेरै समयपछि इजरेली सेनाको ज्यान गएको हो। गाजाका अधिकारीहरूका अनुसार इजरेली हवाई हमलामा चारजना प्यालेस्टिनीहरू मारिएका छन् र उनीहरूमध्ये तीनजना हमास लडाकु समूहका सदस्य थिए। सीमा क्षेत्रमा प्रदर्शनका क्रममा चौथो प्यालेस्टिनी 

५ वर्षका बालक, जसले आफैँ लेखे आफ्नै मृत्युको सन्देश

२ साउन, काठमाडौं । पूर्वजानकारी पाएर मृत्युलाई स्विकार्न जोकसैको आँटले सक्दैन । उमेरले जीवनको उत्तरार्धतिर लागेकाहरु पनि यस्तो क्षण सहज रुपमा बिताउन सक्दैनन् । तर, अमेरिकाका एक पाँच वर्षीय बालकले आफ्नो मृत्युको पूर्व जानकारी पछिको यात्रा सजिलोसँग पार गरेका छन् । उनी हुन् ग्यारेट मिथायस । 

प्रधानमन्त्री छँदा चढेको हेलिकोप्टरमै चढेर १० वर्षका लागि जेल जाँदै शरीफ, फर्किए पाकिस्तान

समाचार सूत्रका अनुसार न्याबले नवाज र मरियमलाई अदियाला जेल लैजानका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर मागेको थियो । मन्त्रालयले संस्थालाई त्यही हेलिकोप्टर दियो, जुन प्रधानमन्त्रीका लागि रिजर्भ राखिन्छ । अर्थात् नवाज कुनै बेला जुन हेलिकोप्टरमा प्रधानमन्त्रीका रुपमा देशभरी घुमिरहन्थे अहिले त्यही हेलिकोप्टरमा चढेर उनी जेल जाने भएका छन् । 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top