समाचार

ट्रकको ठक्करबाट एकको मृत्यु

  ४,फागुन,तनहुँ । तनहुँमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ४ ख २४५० नम्वरको ट्रकले पृथ्वीराजमार्गअन्तर्गत घाँसीकुवा–८ छिर्कनेमा ठक्कर दिँदा घाँसीकुवा– ८ निवासी ५० वर्षीय यामबहादुर सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ।   उक्त ट्रकको ठक्करबाट सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। विस्तृत समाचार »

बन्द पम्पमा तेल पठाएको कागज बनाएर निगम नै गर्दैछ कालोबजारी

  ४, फागुन, काठमान्डौ । नेपाल आयल निगमले सोमबार पेट्रोल तथा डिजेल दिने सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनामा पछिल्ला चार महिनामा पटकपटक प्रकाशित सूचनामा झै खसीबजारस्थित सीता ट्रेडबाट चार हजार लिटर पेट्रोल बिक्रीवितरण गरिने जनाइएको छ । तर, खसी बजारस्थित सीता ट्रेड २०६२–०६३ को आन्दोलनपछि बन्द भएको हो । हाल उक्त स्थानमा सवारी साधनको पार्किङ छ । बन्द भएको पम्पका लागि निगमले…विस्तृत समाचार »

नेपाली पुरुष फुटबल टोलाीलाई फाइनान्स एसोसिएसनले १० लाख दिने

४, फागुन, काठमाडौ ।  साग फुटबलमा भारतलाई २– १ ले पराजित गरी स्वर्ण जित्न सफल नेपाली पुरुष फुटबल टोलाीलाई फाइनान्स कम्पनी एसोसिएसन नेपालले १० लाख रुपैया दिने घोषणा गरेको छ । नेपालले फाइनलमा भारतलाई हराए लगत्तै एसोसिएसनले उक्त घोषणा गरेको हो । यो जानकारी आइसिएफसी फाइनान्स लिमिटेडका नायब कार्यकारी प्रमुख सुनिल पन्तले दिएका छन्विस्तृत समाचार »

जलवायु परिवर्तनको उच्च जोखिममा नेपाल

वरिाटनगर, ४ फागुन । जलवायु परविर्तनको नकारात्मक असर पररिहेका र पर्न सक्ने देशहरुको सूचीमा नेपाल चौथो स्थानमा पर्छ ।  कृषि वकिास मन्त्रालयअन्तर्गतको आयोजना व्यवस्थापन एकाइ, काठमाडौँद्वारा जलवायु प्रकोप समुत्थान नर्मिाण आयोजनाको कृषि व्यवस्थापन सूचना प्रणाली वषियक सोमबार वरिाटनगरमा एकदनिे कार्यशाला गोष्ठीमा अन्तर्राष्ट्रयि वज्ञिको अनुसन्धानका आधारमा जलवायु वज्ञिहरुले उक्त जानकारी गराएका हुन् ।  सो जलवायु परविर्तनका कारण मनसुनी हावापानीको प्रभावमा हुने अतविृष्टि तथा अनावृष्ट, अस्थरि भौगर्भकि बनोट,…विस्तृत समाचार »

४२ प्रतिशत अपांगका एकभन्दा बढी यौनसाथी

४,फागुन,काठमाडौं । अपांगता भएका ४२ प्रतिशत युवायुवतीको एकभन्दा बढी यौनसाथी रहेको अध्ययनले देखाएको छ ।अपांगता भएका युवाको यौन तथा प्रजनन स्वास्थ्यका विषयमा मेरिस्टोप्स नेपालले गरेको अध्ययनले ३० वर्ष उमेरका अपांग ययुवायुवतीले एकभन्दा बढीसँग शारीरिक सम्पर्क राख्ने गरेको देखाएको हो । अध्ययनमा एक भन्दा बढी यौन साथी भएका उक्त समूहका ११ प्रतिशत अपांग युवायुवतीको पहिलो सम्पर्क दबाबका भरमा भएको पाइएको छ । मेरिस्टोप्स क्लिनिकले नेपाल स्वास्थ्य…विस्तृत समाचार »

​कोरियाले लान थाल्यो कामदार

४,फागुन ,काठमाडौं ।  दक्षिण कोरिया जाने कामदारको सोमबारदेखि नयाँ सूची छनोट सुरु भएको छ । रोजगारदाताले इपिएस शाखामार्फत  नेपाली कामदार माग्न थालेका हुन् । गत असोजमा परीक्षा दिएर बसेकाहरुले बल्ल काम गर्न जाने अवसर पाउन लागेका हुन् । भाषा पास गरेकाहरु लामो समयदेखि जाने समयको प्रतिक्षामा छन् । वर्ष दिनभरि काम गर्न जानेलाई मुख्य तीन चरणमा पठाइने तयारी गरिएको छ । सन् २०१६ का लागि…विस्तृत समाचार »

खिल्ली चुरोट बेचे कार्वाहीमा परिएला है ! बिक्री गर्नेलाई १० हजार जरिवाना

४,फागुन काठमाडौं ।  सर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन बनाएको चार वर्षपछि सरकारले बल्ल खिल्ली चुरोट बिक्रीवितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । स्वास्थ्य मन्त्रालयले उक्त ऐन २०६८ को दफा १२ को उपदफा ४ का आधारमा खबदेखि कुनै पनि पसलबाट खिल्ली चुरोट बिक्री गरेको पाइएमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था गरेको हो । स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले अनुगमनका क्रममा कानुनविपरीत कसैले खिल्ली चुरोट बिक्री…विस्तृत समाचार »

बसले मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुरमा एकको मृत्यु, एक गम्भीर घाइते

 ३, फागुन ,भक्तपुर । भक्तपुर पलाँसेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको  मृत्यु भएको   छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा पनौती काभ्रे–१ घर भई प्रहरी महाविद्यालय साँगामा कार्यरत ३५ वर्षका प्रहरी सहायक निरिक्षक साजनकुमार थापा रहेका छन् । घाइते प्रहरी महाविद्यालयमै कार्यरत हवल्दार ३१ वर्षका श्यामकुमार थापा रहेका छन् ।  घाइतेको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको प्रहरी उपरिक्षक…विस्तृत समाचार »

परीक्षा नियन्त्रक नेपाललाई अकस्मात मस्तिष्कघात, जिम्मेवारी काप्रीलाई

  ३ ,फागुन,काठमाडौँ। शिक्षा मन्त्रालयले सहसचिव कृष्णप्रसाद काप्रीलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिएको छ । परीक्षा नियन्त्रक खगेन्द्र नेपाललाई अकस्मात मस्तिष्काघात भएपछि सहसचिव काप्रीलाई सो जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्णयअनुसार मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक काप्रीलाई सो जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले बताए । नेपालको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।विस्तृत समाचार »

​फरार अभियुक्त १२ वर्षपछि प्रहरी नियन्त्रणमा

 ३, फागुन, सिरहा ।  चोरी तथा अन्य मुद्दामा १९ दिन कैद तथा एक सय ९५ रुपैयाँ १९ पैसा सजाय पाएका फरार एकजनालाई प्रहरीले १२ वर्षपछि नियन्त्रणमा लिएको छ ।  जिल्ला अदालत सिरहाले २०४९ चैत्र २३ गते गरेको फैसलाअनुसार चोरी तथा अन्य मुद्दामा १९ दिन कैद तथा एक सय ९६ रुपैयाँ १९ पैसा जरिवाना सजाय भई फरार रहेका गोलबजार नगरपालिका(६ बस्ने ४६ वर्षका हरीसदा मुसहरलाई आफ्नै घरमा…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

लद्दाखमा चिनियाँ र भारतीय सेना फेरि आमनसामने : दुबै देशले बढाए सैन्य शक्ति र हतियार

१९ जेठ, काठमाडौं । २५ दिनदेखि चीन र भारत सीमा लद्दाखमा दुबैदेशबीच तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमनेसामने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top