समाचार

पटकपटक अनुत्तीर्ण हुने विद्यार्थीका लागि विकल्प खोजिदैँ

२२,पुस,काठमाण्डौं । पटकपटक मेडिकल काउन्सिलको नाम दर्ता परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीका लागि नयाँ विकल्पका बारेमा छलफल सुरु भएको छ । काउन्सिलले चिकित्सकको गुणस्तरमा धेरैपटक कुरा उठ्न थालेपछि पटकपटक अनुत्तीर्ण हुने विद्यार्थीका लागि के गर्ने भन्ने विषयमा छलफल सुरु गरिएको मेडिकल काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्माले बताउनुभयो । उहाँले भन्नुभयो—‘बाहिर काउन्सिलले लगातार तीन वर्ष अनुत्तीर्ण हुनेलाई ‘लाइसेन्सिङ’ परीक्षामा बस्न नदिने भन्ने भ्रमपूर्ण समाचार आएको छ ।…विस्तृत समाचार »

प्रशासनले नै आधा सिलिण्डर ग्यास नपाएपछि

२२,पुस,स्याङ्जा ।  स्याङ्जा जिल्ला सदरमुकाम पुतलीवजार नगरपालीकामा मंगलबार आएको आधा शक्ति ग्यास मध्य जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई एउटा पनि सिलिण्डर प्राप्त नभए पछि जिल्ला प्रशासन कार्यालयले ग्यासको अुनगमन गरेको छ । २० वटा ग्यास डिलरमा ३ सय ९९ वटा शक्ति ग्यसका आधा सिलिण्डर आएका थिए । अनुगमनका क्रममा भेटीएको ग्यासको सिलिण्डर गुडीखोलामा रहेको बृद्धाश्रममा दिईएको छ । ‘अनुगमनका क्रममा भेटीएको ग्यासको सिलिण्डर देखाउन बृद्धाश्रमा दिईएको…विस्तृत समाचार »

यस्तो छ बुधबारको विनिमयदर

२२, पुस काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजकालागि अमेरिकी १ डलरको खरिददर १ सय ६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ ९२ पैसा तोकेको छ ।  आजको विनिमयदरविस्तृत समाचार »

आजदेखि निजी कारलाई तेल बाडिदै

२२, पुस काठमाडौँ ।  नेपाल आयल निगमले आजदेखि काठमाडौंमा निजी कार तथा जीपलाई पेट्रोल वितरण सुरु गरेको छ ।  भारतबाट पेट्रोलियम पदार्थको आयात बढेपछि निगमले चार पांग्रे सवारी साधनलाई ३ दिन पेट्रोल दिन लागेको जनाएको हो ।   आज १ देखि ६ लट नम्बरसम्मका निजी कार तथा जीपले तेल भर्न पाउने निगमले जनाएको छ ।  पेट्रोल भर्नको लागि नवीकरण भएको ब्लु बुक अनिवार्य गरिएको छ…विस्तृत समाचार »

वुवाले गरे ७ वर्षिय छोराको हत्या

२२,पुस,कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगर १५ गोवरैयाका एक वावुले आफ्नै छोराको हत्या गरेका छन् । मानसिक सन्तुलन ठिक नभएका बुवाले छोराको हत्या गरेका हुन । ३५ बर्षिय बुबा बिष्णु भट्टले ७ बर्सिया छोरा हरिश को हत्या गरेका गरेका हुन । मानसिक सन्तुलन ठिक नभएका बुबा बिष्णु भट्टले छोरा हरिश को हत्या गरी घरभन्दा ६ सय मीटर पर बाँसको ठुटामा झुन्डाएको अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय…विस्तृत समाचार »

​नक्कलीहरुले फाइदा उठाएपछि सक्कली भुकम्प पिडितहरुको तथ्यांक फेरि सङ्कलन गरिने

२१ पुस । नक्कली भूकम्पपीडितको सङ्ख्या बढेको भन्दै भूकम्पपीडितको तथ्याङ्क पुनः सङ्कलन गरिने भएको छ ।  सरकारले घर निर्माणका लागि रु दुई लाख अनुदान वितरण गर्नुभन्दा पहिले नै भूकम्पपीडितको नयाँ तथ्याङ्क सङ्कलन गरिने योजना रहेको प्रअिज उमेशकुमार ढकालले बताउनुभयो ।  नक्कली भूकम्पपीडितको हातमा जस्तापाता खरिदको रु १५ हजार र न्यानो कपडाका लागि रु १० हजार वितरण नभएको भनी परेको गुनासो र जिल्लामा भूकम्पपीडितको सूची बढ्न…विस्तृत समाचार »

​चिसोबाट तीनको मृत्यु

 २१ पुस । अत्यधिक चिसोका कारण महोत्तरीको हलखोरी गाविसमा एक सातामा तीन जनाको मृत्यु भएको छ ।  हलखोरी गाविस–२ का ५० वर्षीय गफुर अन्सारी, वडा नं ५ का ६० वर्षीय रामनन्दन यादव र वडा नं ४ का ३५ वर्षीय उपेन्द्र मण्डलको मृत्यु भएको हो । जिल्लामा केही दिनदेखि लगातार बढ्दै गएको बाक्लो हुस्सु, शीतलहर र चिसो हावाका कारण तिनको मृत्यु भएको स्थानीयवासी शिवशङ्कर यादवले बताउनुभयो…विस्तृत समाचार »

स्थायी शिक्षकले जिशिकामा हाजिर गर्दै

२१,पुस,काठमाण्डौं । स्थायी शिक्षकमा नाम निकालेर पढाउन पुगेका शिक्षकहरूले तोकिएको विद्यालयमा हाजिरसमेत गर्न नपाउँदा अहिले जिल्ला शिक्षा कार्यालयमा हाजिर गर्न बाध्य भएका छन् ।  यसै महिनाको १२ गते सरकारले १२० शिक्षकलाई मध्यमाञ्चलबाट मावि तहको दरबन्दीमा नियुक्ति दिए पनि ३८ शिक्षकले विद्यालयमा गएर पनि पढाउन र हाजिर गर्न पाएनन् ।   आफूहरूले विद्यालयमा हाजिर नै गराउन नपाएपछि उनीहरूले सङ्घर्ष समिति नै गठन गरी प्रक्रियालाई विभिन्न कार्यक्रम गरी…विस्तृत समाचार »

रेडवुल क्यासमा एक लाख जिते सुनसरीका रबिन्द्रले

२१,पुस,बीराटनगर । पेय पदार्थ रेडवुल सेवन गर्दा सुनसरी इटहरीका रविन्द्र राईले एक लाख नगद उपहार जित्नुभएको छ । रेडबुल क्यासफुल प्रचार योजना अनर्तगत उनले एक लाख रुपैंया उपहार जित्नुभएको हो ।  नगद बिजेता राईलाई आज एक कार्यक्रमका बीच उपहार रकम हस्तान्तरण गरिएको छ । गोर्खा वु्रअरी प्रा लि ज्वेन्टभेन्चर कम्पनी जी वी मार्केटिङका वैभव शर्मा र बिक्री प्रमुख काजीमान सुव्वाले राईलाई एक लाख रुपैंया नगद राशीको…विस्तृत समाचार »

जाडो सकिन लाग्दासमेत न्यानो कपडाबापतको पैसा पाएनन्

२१,पुस,लमजुङ। सरकारले भूकम्पपीडितका लागि न्यानो कपडा खरिद गर्नका लागि दिने भनेको रु १० हजार लमजुङका नागरिकले अझैसम्म पाएका छैनन् ।  भूकम्पपीडित जाडोबाट समस्यामा परेको भन्दै सरकारले जाडो छल्नका लागि न्यानो कपडा दिने घोषणा गरे पनि जाडो सकिन लाग्दासमेत पीडितले रकम पाउन सकेका छैनन् । आफूहरुले टेलिभिजनमार्फत सरकारी योजना थाहा पाएको तर गाविस सचिवसँग सोध्दा जिल्लाबाट रकम नआएको उत्तर दिने गरेको विचौरका भूकम्पपीडित टोपप्रसाद अधिकारी बताउनुहुन्छ…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top