समाचार

माइक्रोको ठक्करबाट मोटरसाइल सवार बाबुछोराको मृत्यु

७, माघ तनहुँ ।  आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको माईक्रोबसले विपरिददिशाबाट आउँदै गरेको मोटरसाइकललाई बन्दिपुर–४ ठुल्ढुंगामा बुधबार ठक्कर दिँदा घाइते भएका भरतपुर–६ चितवनका बाबुछोरा ६० वर्षिय बाबु बद्री खनाल र ३७ वर्षिय सुजनको उपचारको क्रममा मृत्यु भएको छ । माइक्रोबसको ठक्करबाट गम्भिर घाइते भएका बाबुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा र छोराको काठमाडौंको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आफन्तजनले छोराको शव काठमाडौंबाट र बाबुको शव दमौली अस्पतालबाट…विस्तृत समाचार »

निजी भ्रमण भन्दै पूर्व राजा बैंककतिर

७, माघ काठमाडौँ ।  पूर्व राजा ज्ञानेन्द्र थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । उनी साढे १ बजेको फ्लाइटबाट एक्लै त्यता लागेका हुन् । केही सहयोगीसाथ विमानस्थल पुगेका उनले सञ्चारकर्मीहरुसँग प्रतिक्रिंया दिन मानेनन् । तर उनको भ्रमणलाई नितान्त निजी भ्रमण भनिएको छ । विस्तृत समाचार »

भारतीय टेलिभिजनमा प्रधानमन्त्री ओलीको यस्तो अन्तरर्वाता (भिडियो सहित)

७, माघ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन च्यानल न्युज २४ लाई  दिएको अन्तरवार्तामा नेपालको संविधानका बारेमा भारतलाई भएको ‘मिस अण्डरस्ट्याण्डिङ’ कम हुँदै गएको दावी गरेका छन् । उनले अन्तरर्वातामा  नेपालको संविधानका विषयमा भारतीय सरकारलाई केहीले गलत सूचना दिएको र त्यो विस्तारै स्पष्ट हुँदै गएको बताएका छन् । पहिले नेपालको संविधानको विषयलाई लिएर भारतमा भएको गलत सूचना बेग्लै कुरा भइसकेको वताउँदै प्रधानमन्त्री ओलीले…विस्तृत समाचार »

सेनामा एक सय ७५ जनाका लागि जागिर खुल्यो

७, माघ काठमाडौँ । नेपाली सेनामा एक सय ७५ जनाका लागि जागिर खुलेको छ । नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्दार पदहरुका लागि दरखास्त आह्वान गरेको हो । नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ ।  आवेदकले आवश्यक कागजात…विस्तृत समाचार »

राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको नाम परिवर्ततन गर्ने निर्णयको सांसदहरुद्धारा विरोध

७, माघ काठमाडौँ । सुशील कोइराला नेतृत्वको सरकारले बजेटमार्फत घोषणा गरेको कृष्ण प्रसाद भट्टराई आमसञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको नाम परिवर्ततन गर्ने सरकारको निर्णयको संसदमा कडा विरोध भएको छ । संसदको विशेष समय र शून्य समयमा बोल्ने सांसदहरुले अघिल्लो सरकारले गरेको निर्णयलाई वर्तमान सरकारले परिवर्तन गरेकोमा आक्रोश पोखेका छन् । सांसद रामकृष्ण यादवले संसदको विशेष सयमा बोल्दै सरकारको निर्णयको कडा विरोध गरे । यादवले देश, प्रजातन्त्र…विस्तृत समाचार »

शिक्षामा लगानीको नाममा भारतीय दुतावासले यसरी समस्या थप्दै

७, माघ काठमाडौँ । नेपालको शिक्षा क्षेत्रमा योगदान पुगाउँदै आएको भारत सरकारको पछिल्लो गतिविधिका कारण शिक्षा क्षेत्रका योजना अलपत्र बन्न पुगेका छन् । राजदूतावास मार्फत वजेट उपलव्ध गराउँदै दर्जनौ विद्यालयहरु बनाइसकेको दूताबासले पछिल्ला वर्ष यता सञ्चालित केही योजनाहरुमा पूरा वजेट स्वीकृत नगरिदिंदा निर्माणाधीन योजनाहरु अधुरा रहन गएपछि समस्या थपिएको हो । कास्की पोखराको लामाचौरमा सञ्चालित इन्द्र राज्यलक्ष्मी उच्च माध्यामिक विद्यालयको फर्निचर सहितको भवन निर्माण प्याकेज…विस्तृत समाचार »

बबरमहलमा थन्किएका गुन्डानाइके गोप्य गतिविधिमा सक्रिय

७, माघ काठमाडौँ । गुन्डा नाइके दीपक मनाङ्गे र अभिषेक गिरीका विषयमा तपाईलाई चासो लाग्न सक्छ, उनीहरू कता हराएका छन् भनेर । उनीहरूलाई आजकाल काठमाडौंको बबरमहलस्थित विशेष अदालततिर बाक्लै भेट्न पाइन्छ । कुनै समय राजधानीमा ‘डन’ अर्थात गुन्डा नाइकेको नामले चर्चित मनाङ्गे विशेष अदालतमा तारिख लिंदालिंदै हत्तु भएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ । अबैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा पक्राउ परेर मुद्दा…विस्तृत समाचार »

भुकम्पबाट क्षति ग्रस्त विद्यालयलाई जस्ता पाता वितरण

७, माघ गोर्खा । चिल्डे«न–नेपाल पोखराद्वारा गोर्खा जिल्लाको खरीबोट गा.वि.स.का भुकम्पबाट क्षतिग्रस्त भएका पाँच सामुदायिक विद्यालयहरूलाई  जस्ता पाता वितरण गरेको छ । चिल्डे«न–नेपालले भानु ज्योति नि.मा.वि., बौद्ध हिमाली, वालाङ्ग प्रा.वि., स्यार्तन नि.मा.वि.र प्रभा मा.वि. मा कुल ५३ बण्डल जस्ता वितरण गरेको हो । चिल्डे«न–नेपालका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक रामचन्द्र पौडेलले विद्यालयको भौतिक निर्माण मात्र नभई सामाजिक तथा शैक्षिक गुणस्तर बृद्धिका लागि समेत योगदान गर्न…विस्तृत समाचार »

आफूखुसी निमित्त महाप्रवन्धक लेख्छन् मेहता

७, माघ काठमाडौं । नेशनल ट्रेडिङ लिमिटेडमा कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले महाप्रवन्धकमा नियुक्ति गरेका सत्यनारायण मेहताले आपूर्ति मन्त्रालयबाट पत्र नै नलिई आफूखुसी निमित्त महाप्रबन्धक लेखेर काम गर्दै आइरहेका छन् । मेहता नेशनल ट्रेडिङका नवौं तहका कर्मचारी हुन् भने उनलाई असोज २३ गते कोइराला नेतृत्वको सरकारले महाप्रवन्धक बनाउने निर्णय गरेको थियो । आपूर्ति मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले पटक–पटक महाप्रवन्धक पदको पत्र लिन बोलाउँदा पनि…विस्तृत समाचार »

क्यासिनोमा एआईजीको सेटिङ ?

७, माघ काठमाडौँ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापासँगको सेटिङका कारण क्यासिनो माजोङ खारेज हुनबाट जोगिएको छ । नेपाली जुवाडेहरुलाई भारतीय रासन कार्ड बनाएर जुवा खेलाउँदै आएको उक्त क्यासिनोबाट प्रहरीले नेपालीलाई पक्राउ गरेको थियो । तर, एआईजी थापाकै कारण जुवाडे छुटेका छन् । क्यासिनो व्यवस्थापन नियमावलीमा क्यासिनोमा नेपालीलाई प्रवेश गराएको खण्डमा लाइसेन्स नै रद्द हुने प्रष्ट प्रावधान छ ।  माजोङ क्यासिनोले नेपालीलाई…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

इटलीमा एकैदिन ९१९ र स्पेनमा ७७७ जनाको मृत्यु, हालसम्म दुई देशमा मात्र करिब १५ हजारको गयो ज्यान

१५ चैत, काठमाडौं । पछिल्लो समय कोरोना महामारीको केन्द्रविन्दु बनेको इटालीमा शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top