समाचार

सम्राट सुजको दुईमा एक अफर, एकजोर जुत्ता किन्दा चाँदीको सिक्का पाइने

१०, पुस काठमाडौँ ।  फिनिसिङ र डिजाइनमा नेपालमै सबैभन्दा उत्कृष्ट मानिएको सम्राट सुजले दुई मा एक अफर सञ्चालन गरेको छ । कम्पनीले राजधानीको भृकुटीमण्डपमा जारी बुट एण्ड सुट पर्दशनीमा दुई जोर जुत्ता किन्दा एकजोर जुत्ता र एक जोर जुत्ता किन्दा चाँदीका सिक्का प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । क्रिसमस र अंग्रजी नयाँ वर्षका अबसरमा ग्राहकहरूलाई उपहार योजना संचालन गरिएको कम्पनीका प्रबन्ध निर्देशक प्रमोद महतोले…विस्तृत समाचार »

झापामा भिषण आगलागी,३० लाखको क्षती

झापा, पुस १० । झापाको शनिअर्जुन नगरपालिकामा गएराती एक घरमा आगलागी हुदा अन्दाजी ३० लाख बढीको क्षति भएको छ । आगलागीबाट शनिअजूृन ३ वागेडाँगी बस्ने मौलाधन राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खोले पकाउन गोठमा वालेको आगो टाटीमा सल्किएर भएको आगलागीका कारण राईको घर, गोठ र भान्साघर जलेर नष्ट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा रहेको…विस्तृत समाचार »

महिलाको बेवारिशे शव फेला

पौष १० गते, रोल्पा । रोल्पामा एक महिलाका वेवारिसे शव फेला परेको छ । धबांग ९ महिला नौखोरिया सामुदायिक बनको पातलखोला भन्ने स्थानमा अन्दाजी ३० बर्षिय महिलाको शव भेटिएको हो । ८ गते जंगल गएका मानिसले दखेर बेलुका प्रहरीलाई खबर गरेपछि ९  गते बिहानै प्रहरी घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाको मुद्धा फाँटका प्रहरी नायव निरिक्षक मिनबहादुर शाहीको नेतृत्वमा प्रहरी पुगी मुचुल्कासहित जिल्ला…विस्तृत समाचार »

नाकाबन्दीपछि काठमाडौंमा अहिलेसम्मकै धेरै ग्यास

१०, पुस काठमाडौँ ।  भारतले नाकाबन्दी गरेको तीन महिनापछि काठमाडौंमा अहिलेसम्मकै धेरै मात्रामा ग्यास भित्रिएको छ । गएको २४ घण्टामा मात्रै ७८ वटा गाडीमा विभिन्न कम्पनीका १६ हजार २ सय ७९ वटा ग्यास सिलिण्डर काठमाडौं भित्रिएको छ ।  गएको २४ घण्टामा इन्धन बोकेका अरु गाडी नआएपनि नाकाबन्दीपछि पहिलो पटक यती धेरै ग्यास काठमाडौं भित्रिएको हो । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाका अनुसार पुस महिना सुरु…विस्तृत समाचार »

दाउरा खोज्न गएका नेपालीमाथि भारतीय वन रक्षकद्वारा गोली प्रहार

१०, पुस बर्दिया ।  बर्दियास्थित नेपाल–भारत सीमा क्षेत्रको मूर्तिहा नाका नजिक कर्तनियाघाट वन्यजन्तु आरक्षमा एक नेपाली युवकमाथि भारतीय वन रक्षकले गोली प्रहार गरेका छन् । आरक्षमा दाउरा खोज्न गएको समयमा गुलरिया नगरपालिका–१२, टेपरी गाउँ निवासी २१ बर्षीय शेरबहादुर डाँगीलाई नेपाल–भारत सीमानामा रहेको ६१ नम्बरको मुख्य पिलरको सहायक पिलर नं ८ नजिक गोली प्रहार गरिएको हो । टाउकोमा दुईवटा छर्रा लागेका घाईते डाँगीको उपचार भइरहेको छ…विस्तृत समाचार »

यस्तो छ आजको विनिमयदर

१०, पुस काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले अमेरिकी १ डलरको खरिददर १ सय ५ रुपैयाँ ६४ पैसा र बिmक्रीदर १ सय ६ रुपैयाँ  २४ पैसा तोकेको छ ।  आजको विनिमयदर                  विस्तृत समाचार »

आज क्रिसमस मनाईदै

१०,पुस,काठमाण्डौं, क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव, शुक्रबार देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । क्रिसमसको अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ । क्रिसमस ट्रिलगायतको सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ । यो पर्व मनाउन सरकारले विसं २०६४ डिसेम्बर २५ का दिनबाट सार्वजनिक बिदा दिन थालेको थियो…विस्तृत समाचार »

झापामा घुस्याहा कर्मचारीको विगविगी

झापा, पुस ९ । विभिन्न काम लिएर झापाका सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही मध्येबाट कर्मचारीले २० प्रतिशत सम्म घुस लिने गरेको तथ्याक सार्वजनिक भएको छ । झापाका सरकारी कार्यालयमा कर्मचारी संलग्नातामा भष्टचार बढेको भन्दै राष्ट्रिय सतर्कता केन्द्र काठमाण्डौले झापाका सरकारी कार्यालयको एक हप्ता सम्म गरेको अनुगमन गर्ने क्रममा सरकारको तलव, भत्ता लिने कार्यालयका कर्मचारीले सेवाग्राहीवाट घुस लिएर मात्र काम गरिदिने गरेको बताइएको छ ।…विस्तृत समाचार »

डेपुटी गर्भनरमा सहमती जुटेन

९,पुस,काठमाण्डौं । अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालबीच कसलाई डेपुटी गभर्नर बनाउने भन्ने सहमति हुन नसक्दा डेपुटी गभर्नरका लागि नाम सिफारिस हुन सकेन । अर्थमन्त्री र गभर्नरबीच छलफल भएर कुरा मिले गभर्नरले आजै चार जना कार्यकारी निर्देशकको नाम सिफारिस गर्ने कार्यक्रम थियो ।  मन्त्रिपरिषदले दुई जनालाई आगामी पाँच वर्षे कार्यकालका लागि नियुक्ति गर्नेछ । तर, अर्थमन्त्री र गभर्नरका आफ्नै दाउका कारण…विस्तृत समाचार »

उपत्यकासहित देशभर चिसो अझै बढ्ने

९,पुस,काठमाण्डौ । काठमाडौं उपत्यकासहित देशभर चिसो अझै बढ्ने क्रममा छ । हिजोको तुलनामा आज चिसो बढेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिहान काठमाडौंको न्यूनतम तापक्रम दुई वर्ष यता कै कम मापन गरिएको छ । बुधबार शून्य दशमलव ९ डिग्री रहेको तापक्रम घटेर आज बिहान शून्य दशमलव ८ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । सन् १९७७ डिसेम्बरमा काठमाडौंको तापक्रम अहिलेसम्मकै कम माइनस २…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top