समाचार

भारत भन्छ नाकाबन्दी तत्काल हट्दैन, खुल्ने भनेर आएका समाचार झुट हुन्

२४, कात्तिक काठमाडौँ ।  नेपालका लागि भारतीय राजदूत रणजीत रायले मधेस समस्या समाधान नभएसम्म सीमा नाकाको  समस्या समाधान नहुने बताएका छन् । काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राजदूत रायले नाकाबन्दी खुल्ने भनेर मेरो नाम कोट गरेर आएका समाचार अफबाह भएको समेत स्पष्ट पारे ।  भारतले नाकाबन्दी नलगाएको दावी गदै उनले मधेसी आन्दोलनकारीको अवरोधका कारण सीमा नाकाबाट आपूर्ति असहज भएको बताए ।  मधेस आन्दोलनका माग र…विस्तृत समाचार »

किर्ते नागरिकताधारी अमेरिकी दूतावासको कर्मचारी

२४, कात्तिक काठमाडौं ।  अमेरिकन दूतावासमा कार्यरत भारतीय नागरिक उमा घोष उर्फ कर्णको दुई वटा नेपाली किर्ते नागरिकता भएको रहस्य खुलेको छ । उमाले किर्ते नागरिकता लिएको र नेपाली नागरिकता किर्ते गरी लिएकै भरमा कसरी दूतावासको सुरक्षा हुन सक्छ रु भन्दै उनकैविरुद्ध दूतावासमा उजुरी परेपछि यो रहस्य बाहिर आएको थियो । त्यसपछि उमालाई दूतावासले दुई महिनासम्म निलम्बन गरेको थियो । सन् २००३ मा दूतावासको सबैभन्दा…विस्तृत समाचार »

ग्यास बिक्रेताका नेताकै घरमा दाउराको चुलो

१४, कात्तिक काठमाडौँ ।  भारतले लगाएको नाकाबन्दीका कारण नेता देखि जनतासम्म सबैलाई चुलो बाल्न धौ धौ परेको छ । बजारमा ग्यास नपाएपछि दिनहुँ सयौँ सिलिण्डर बिक्री गर्ने ग्यास व्यवसायीहरुले समेत चुलो बाल्न दाउराको विकल्प रोज्न थालेका छन् । ग्यास बिक्रेता महासंघका महासचिव चन्द्र थापाले बजारमा ग्यास नपाएपछि दाउराको विकल्प रोजेका हुन् । ग्यासको विकल्पमा  दाउरा बालेपछि उनले भने “हिजोका दिनहरुमा मेरो डिलर बाट ग्यास खरिद गरि…विस्तृत समाचार »

सवारी दुर्घटना हुँदा एउटै मोटरसाईकलमा सवार चारको मृत्यु

२४, कात्तिक रौतहट ।  रौतहटको बालचनपुर चोकमा मंगलवार विहान भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । चन्द्रनिगाहपुर गौर तर्फ आउदै गरेको ना ३३ प २०६८ नम्वरको मोटरसाइकल र विपरित दिशाबाट आएको ना ५ ख ९७९१ नम्वरको मिनी ट्रक एक आपसमा ठोक्कीदा मोटरसाइकलमा सबार चार जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको औरैया गाविसका २…विस्तृत समाचार »

ज्योतिष भन्छन् नाकावन्दी ६ महिना खुल्दैन, ओली सरकार टिक्दैन

२३, कात्तिक काठमाडौँ ।  बरिष्ठ ज्योतिष ओजराज लोहनी उपाध्यायले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् । हिमालय टेलिभिजनमा शिव लम्सालसंगको कुराकानीमा उनले  सरकार चाडै ढल्ने ठोकुवा गदै नाकावन्दी छ महिना नखुल्ने बताएका हुन् ।    बैशाखमा मुलुकमा महा विपत्तिको योग सकिएको छैन मुलुकमा सेना परिचालनको योग छ भनेर टोकुवा गरेका थिए । तिनै बिषयलाई लिएर सरकारले उनलाई पक्राउ गरेको थियो…विस्तृत समाचार »

टर्किस एयरमा चरा ठोक्कियो

२३, कात्तिक काठमाडौँ ।  त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट टर्कीको इस्तानबुल उडेको टर्किस एयरको जहाजमा चरा ठोक्किएको छ । दिउँसो १ बजेर ३ मिनेट जाँदा उडेको बिमान ४ सय फिट माथि पुगेको अवस्थामा चरा ठोक्किएको हो । ‘चरा ठोक्किएको भनेर चालकले  एयर ट्राफिक कन्ट्रोलमा जानकारी दिएका थिए । चरा ठोकिएपनि बिमानको सबै अवस्था सामान्य रहेको जानकारी दिँदै फ्लाइटलाई निरन्तता नै दिइएको छ । पछिल्लो समय बिमानस्थल आसपास…विस्तृत समाचार »

गृहमन्त्री शक्तिबहादुरले भने सबै नेपाली एकबद्ध भए नाकाबन्दी हट्छ

२३, कात्तिक काठमाडौँ ।  गृहमन्त्री शक्तिबहादुर बस्नेतले भारतबाट गरिएको नाकाबन्दी हटाउन सबै नेपाली एकताबद्ध भएर लाग्नु पर्ने बताएका छन् । तिहार तथा छठ पर्वका अवसरमा ललितपुर जिल्ला सहकारी सङ्घ लिमिटेडद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री  बस्नेतले देशको सङ्क्रमणकालको अवस्थालाई दृष्टिगत गर्दै सबै राजनीतिक दल र जनता मिलेर त्यसको समाधान गर्नुपर्ने बताएका हुन् ।  छिमेकी देशसँगको सम्बन्धलाई सुमधुर कायम राख्दै देशमा भइरहेको इन्धनको चरम…विस्तृत समाचार »

मधेस बन्द खुकुलो पारियो

२३, कात्तिक जनकपुर ।   संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तिहार र छठलाई लक्षित गरी तराईका जिल्लाहरुमा बन्दलाई खुकुलो बनाउने भएका छन् ।  मोर्चाले धनुषा, महोत्तरीसहित मध्य पूर्वी जिल्लामा बन्दलाई खुकुलो बनाएर बजार खोल्न दिइएको छ । रौतहटमा पनि बन्दलाई खुकुलो बनाउने मोर्चाले जनाएको छ । बन्द खुकुलो भएसंगै तिहार र छठलाई चाहिने सरसामान किन्नेको बजारमा भिड बढेको छ । पसल खुलेपनि बजारमा सामान नपाउने र…विस्तृत समाचार »

​राजेन्द्र महतोको नागरिकता छानविन गर्ने तयारी

काठमाडौं, २२ कात्तिक । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकतामाथि छानविन हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका महतोकै नेतृत्वमा विगत तीन महिनादेखि मधेसमा आन्दोलन हुँदै आएको छ । विगतमा पटक पटक मन्त्री भइसकेका महतोले आन्दोलनमा अलि बढी नै बोल्न थालेपछि उनको नागरिकतामाथि छानविन गर्न सरकारले तयारी थालेको हो । किर्तेगरी पहिला आफ्नो नागरिकता बनाएको र पछि बुवाको नागरिकता बनाएको आरोप…विस्तृत समाचार »

नेपालको नाकाबन्दीलाई आयोगले गर्यो अन्तराष्ट्रियकरण

कार्तिक २२, २०७२९ भारतीय नाकाबन्दीले नेपालमा चरम मानवीय संघट उत्पन्न भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आइतबार त्यसको अन्तराष्ट्रियकरण गरेको छ । आयोगले मानवीय संकटको स्थितिपत्र सार्वजनिक गर्दै अन्तराष्ट्रिय मानवअधिकार आयोग९आईसीसी०, विश्वभरिका राष्ट्रिय मानवअधिकार आयोगहरुको संगठन (एनएचआरआई), एसिया प्यासिफिक कफोरम र संयुक्त राष्ट्र संघलाई पत्र पठाएको हो । ‘नाकाबन्दीका कारण तीन करोड नेपालीको मानवअधिकार हनन भएपछि आयोगले गर्नु पर्ने भूमिका निर्वाह गरेको छ’ आयोगका एक पदाधिकारीले…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top