समाचार

नेपाली पोर्न स्टार विन्दुले ७२ करोड क्षतिपुर्ती पाउने

काठमाडौं । आफ्ना पूर्वपतिले सुरुमा झुक्याएर र पछि जबरजस्ती खिचेर इन्टरनेटमा भिडियो अपलोड गरेर आफूलाई ‘पोर्नस्टार’ बनाएको भन्दै नेपाली युवती विन्दु परियारले हालेको मुद्दामा अमेरिकाको एक अदालतले उनको पक्षमा फैसला गरेको छ । उनका पूर्वपति टम रान्डेल सेवेललाई यी सबै भिडियो इन्टरनेटबाट हटाउन र विन्दुलाई ७।२५ मिलियन डलर ९करिब ७२ करोड रुपैयाँ० क्षतिपुर्ति तिर्न पनि अदालतले आदेश दिएको छ । ‘दि डल्लास मर्निङ न्युज’का अनुसार…विस्तृत समाचार »

मधेसी मोर्चाद्वारा ट्रकमा आगजनी

८, पुस काठमाडौँ ।  मधेसी मोर्चाका कार्यकर्ताले मंगलबार राति रौतहटमा एक ट्रकमा आगजनी  गरेका छन । मोर्चाका कार्यकर्ताले गौर–चन्द्रनिगाहपुर सडक खण्डको गरुडा नगरपालिका–२ गरुडाबजारमा ना ३ ख १७० नम्बरको ट्रकमा आगजनी गरेका हुन । आगजनीबाट ट्रकको अघिल्लो भागमा क्षती पुगेको छ । सख्खर बोकेर वाराको जितपुर जान तैयारी अवस्थामा रहेको ट्रकमा मोर्चाका कार्यकर्ताले आगो लगाएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।विस्तृत समाचार »

सेनाले आगो तपाउँदै निशुल्क चिया खुवाउने

८, पुस गौशाला ।   बिहानको कठ्याँङ्ग्रिदो जाडो छल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले आज बिहान आगो र चियाको व्यवस्था गरेको छ । बढ्दै गएको जाडोका कारण स्थानीय बासिन्दाका लागि जलेश्वरस्थित नेपाली सेनाका फस्ट रैफल गणले जलेश्वरको मटिहानीचौक, दुर्गाचौक र शङ्करचौकमा दाउरा बालेका छन् ।  त्यस्तै तीनवटै स्थानमा नेपाली सेनाले निःशुल्क चियाको व्यवस्था पनि गरेको छ । केही दिनदेखि जिल्लामा बाक्लो हुस्सु, शीतलहर र चिसो…विस्तृत समाचार »

विद्यार्थी सहुलियत नदिएपछि बिहानैदेखि गाडिमा तोडफोड

८, पुस काठमाडौँ ।  सार्वजनिक यातायातमा विद्यार्थीलाई सहुलियत नदिएको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीले बिहानैदेखि जुलुस तथा प्रदर्शन गरेका छन् ।  सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत माग्दा सहयोगीले रडले प्रहार गर्न खोजेपछि प्रदर्शनमा उत्रिएको विद्यार्थीहरुको भनाई छ ।   सहुलियत नदिने सवारीको सिसा आक्रोशित विद्यार्थीले फुटाइदिएको प्रहरीले जनाएको छ ।  सहुलियत नदिने बौद्ध जोरपाटी रुटमा चल्ने बा१ज ८२८४ नम्बरको माइक्रोबस नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले…विस्तृत समाचार »

यस्तो छ बुधबारको विनिमदर

८, पुस काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजकालागि अमेरिकी १ डलरको खरिददर १ सय ५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ ४३ पैसा तोकेको छ ।  आजको वैदेशिक मुद्राको विनिमदर                  विस्तृत समाचार »

वैतडीमा उद्यमी सृजना गर्न सिप विकास तालिम हुने

लक्ष्मी विजले,८,पुस,वैतडी । घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय बैतडीले  विभिन्न किसिमका सिप विकास तालिम संचालन गर्ने भएको छ ।  चालु आर्थिक वर्ष २०७२÷७३ को वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न विषयका सीप विकास तालिमहरु संचालन गर्न लागेको हो ।  जिल्लामा रहेका घरेलु तथा साना उद्योगको संरक्षण, र प्रवर्धनमा तथा  जिल्लामा नयाँ उद्यमीहरु सिर्जना गर्न तालिमको आयोजना गर्न लागिएको घरेलु तथा साना उद्योग विकास समिति…विस्तृत समाचार »

कंचनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रावल बिजयी

८,पुस,कञ्चनपुर । कंचनपुर उद्योग वाणिज्य संघको १५ औं कार्यकारणी समितिको अध्यक्षमा सुरेश रावल बिजयी हुनुभएको छ । अनुसार रावलले निर्बतमान अध्यक्ष गणेश जोशी लाई एक सय ३० मत अन्तरले पराजीत गरेका छन । राबलले नौ सय ११, गणेश जोशीले सात सय ८१ र संजिब चन्द्र भट्टले तिन सय १७ मत प्रप्त र्गाु भएको छ । त्यसै गरी बरिष्ठ उपाध्यक्षमा जंग मल्लले प्रत्यमसी भोजराज भट्टलाई एक सय ९२…विस्तृत समाचार »

नेपाली सेनाले किन्यो बम डिस्पोजल रोबोट

पुस ७, २०७२९ नेपाली सेनाले सडक छेउछाउ भेटिएका बम निष्क्रिय गर्न सक्ने बम डिस्पोजल रोबोट खरिद गरेको छ । २०७० चैत २६ मा नेपाली सेनाको आदर्श विकास टोलीले आयोजना गरेको मिलिटरी साइन्स एन्ड टेक्नोलोजी कम्पिटिसनमा प्रथम स्थान हासिल गर्न सफल भएको बम डिस्पोजल रोबोटलाई मिलिटरी भर्सनमा अपग्रेड गरी खरिद गरिएको हो । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा जंगीअड्डामा मंगलबार एक कार्यक्रमबीच रोबोट निर्माणकर्ता गणेशविक्रम सिंहको…विस्तृत समाचार »

बस दुर्घटनामा एकजनाको मृत्यु, २२ जना घाइते

७, पुस धादिङ ।  धादिङको धार्केमा माईक्रोबस दुर्घटना हुँदा एकजनाको घट्नास्थलमै मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा२ख ३८७ नम्बरको माईक्रोबस रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । मृतकको सनाले जनाएको छ । घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ भने गम्भीर अवस्थाका घाइतेहरुलाई काठमाडौं पठाइएको छ ।विस्तृत समाचार »

मधेसी मोर्चासँगको अबको वार्ता निर्णायक हुने मन्त्री राईको दावी

७, पुस पोखरा ।  सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले आन्दोलनरत मधेसी दलहरुसँग हुने अवको वार्ता  निर्णायक  हुने दावी गरेका छन् । प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री राईले आन्दोलनरत मधेसी मोर्चासँग निर्णायक वार्ता हुने र केही दिनमै सहमति जुट्ने दाबी गरे । मधेसी मोर्चा वार्ताका लागि अनिच्छुक देखिए सरकार शान्ति सुव्यवस्था कायम राख्न कडा ढंगले अघि बढ्ने उनको भनाई थियो…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top