siddhartha
pradhikaran

समाचार

​मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

४ कात्तिक, मोरङ । जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा गए राति दुई जनाको मृत्यु भएको छ ।  ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर – विराटचोक सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तर आउँदै गरेको को१ख ४८४२ नंको बसले विपरीत दिशाबाट जाँदै गरेको को७प ९०३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय अशोक राजवंशीको मृत्यु भएको हो । …विस्तृत समाचार »

​नवलपरासीबाट लागुऔषधसहित दुई जना पक्राउ

४ कात्तिक, नवलपरासी । सरावल गाउँपालिका – ७ भुजहवाबाट प्रहरीले लागुऔषधसहित दुई जना युवालाई शुक्रबार पक्राउ गरेको छ ।  अवैध लागुऔषध नाइट्रोभेट ३९ थानसहित नवलपरासी सरावल–३ का २० वर्षीय विशाल चौधरी र सरोज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुजहवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यमबहादुर थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले जाँचका क्रममा भुजहवाको कुटी चोकमा भारतबाट लुकाइछिपाई लागुऔषध ल्याइरहेको अवस्थामा उनीहरुलाई…विस्तृत समाचार »

​खोलाले बगाएर सात बर्षीय बालकको मृत्यु

३ कात्तिक, नुवाकोट । मिनीट्रक धुने क्रममा तादी खोलाले बगाएर सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका–३ राउतबेँसीका डुबसङ मोक्तान रहेका छन् ।  समुन्द्रटारस्थित तादी खोलामा साथीसँग पौडी खेल्न गएको वेला बा४ख ६३१३ नंं को मिनीट्रक धुने क्रममा बिहीबार उनलाई भेलले बगाएका थिए । खोजी गर्ने क्रममा आज उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।  शव…विस्तृत समाचार »

​विद्युत्त सर्ट भई घरमा आगलागी हुँदा २८ लाख ५० हजार बराबरको क्षती

३ कात्तिक, पाँचथर । पाँचथरको याङवरक– १ च्याङथापुमा विद्युत् सर्ट भई आगलागी हुँदा रु २८ लाख ५० हजार मूल्य बराबरका सामान जलेर नष्ट भएको छ ।  स्थानीय दिननाथ अधिकारीको ढुंगा माटोले बनेको टिनको छानो भएको दुई तल्ले कच्ची घरमा विद्यत् लाइन सर्ट भई गए राति १०.३० बजे आगलागी हुँदा आठ तोला सुन, ५० तोला चाँदी, नगद रु ६० हजार , भाँडावर्तन, अन्नपात र लताकपडा गरी…विस्तृत समाचार »

​आज राति उल्का वर्षा हुने, शनिबार बिहानसम्म देखिने

३ कात्तिक, काठमाडौ । हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ ।  उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले आज राति हेर्न सकिनेछ ।  उल्का वर्षा स्थानीय समय अनुसार आज राति १० बजेदेखि शनिबार बिहान ४ः…विस्तृत समाचार »

​वरिष्ठ नेता पौडेलद्वारा नेपाल संवत् र तिहारको शुभकामना

३ कात्तिक, काठमाडौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल संवत् ११३८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र प्रगतिको कामना गरेका छन् ।  आज जारी शुभकामना सन्देशमा उनले नेपालको आफ्नै मौलिक संवत्कारूपमा रहेको यस संवत्ले नेपाली–नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, एकता र मेलमिलापको भावना अभिवृद्धिमा योगदान दिने उल्लेख गरेका छन् ।  विज्ञप्तिमा शुभ दीपावली २०७४ को अवसरमा…विस्तृत समाचार »

​नेपाल संवत् मौलिक पहिचान : अध्यक्ष ओली

३ कात्तिक, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व भएको बताएका छन् ।  नयाँ वर्ष ११३८ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले ‘नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हो । त्यसैको एउटा उदाहरण नेपाल संवत् पनि हो । यो संवत् नेपालको मौलिक संवत् हो,’ भनेका छन् ।  यसका प्रणेता शंखधर साख्वालाई स्मरण गर्दै उनले…विस्तृत समाचार »

​मोरङमा मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

३ कात्तिक, मोरङ । मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।  पूर्वबाट पश्चिम जाँदै गरेको स ४ प ८२२१ नंको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ८२ वषीय लक्ष्मण थापामगरलाई बिहिबार दिउँसो ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते मगरको न्युरो अस्पताल, विराटनगरमा उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए…विस्तृत समाचार »

कञ्चनपुरमा जंगली हात्तीको बथानले घर भत्कायो

३ कात्तिक, कञ्चनपुर । जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको घर भत्काउनुका साथै घरभित्र राखेको सबै अन्न खाइदिएपछि उनीहरु बिचल्लीमा परेका छन् ।  हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाउनु परेको पीडित परिवारले बताएका छन् । तिहारकै बेला हात्तीको बथानले अन्न सबै खाइदिँदा र…विस्तृत समाचार »

​सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

३ कात्तिक, सुनसरी । सुनसरीको कोसी गाउँपालिका–८ भाण्टाबारीमा भारतीय नम्बरको गाडीको ठक्करबाट बिहीबार राति एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय अन्दाजी पचास बर्षीय महमद मुस्ताक मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०७ जी ८११५ नंको ट्रकले साइकलयात्री मियाँलाई ठक्कर दिँदा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । ठक्कर…विस्तृत समाचार »

Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान

७ कात्तिक, भक्तपुर । नेकपा एमालेले वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्न नेपाल मजदुर किसान पार्टीलाई आह्वान गरेको छ । प्रेस चौतारी नेपाल भक्तपुरले यहाँ आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमालेले नेमकिपालाई भक्तपुर जिल्लामा मात्रै भए पनि तालमेल गरेर निर्वाचनमा जान आह्वान गरेको हो ।

निर्वाचनसम्बन्धी समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न निर्वाचन आयोगको आग्रह

७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले स्वच्छ र सत्यतथ्य समाचार सम्प्रेषणबाटै लोकतन्त्र संस्थागत हुने भएकाले निर्वाचनसम्बन्धी समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न आग्रह गरेको छ ।

​बैतडीमा दुई गठबन्धनबाट बर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा

७ कात्तिक, बैतडी । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा बर्तमान र पूर्व राज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । अहिले शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहेका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता नरबहादुर चन्द

अन्तर्राष्ट्रिय

​स्पेनको संसद बैठकको एकदिनअगावै क्याटालान संसद आह्वान

स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ । उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने अनुमान पनि गरिएको जनाइएको छ ।

अफगानिस्तानमा १२ तालिवान लडाकू मारिए

६ कात्तिक, अफगानिस्तान । अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरी र सेनाले गरेको तालिवानविरुद्धको कारबाहीको क्रममा कम्तीमा १२ जना तालिवान आतंककारी मारिएका छन् । अफगान सैनिक अधिकारीले सोमबार दिएको जानकारीअनुसार सो कुन्दुज

जापानमा आँधीबाट पाँचको मृत्यु, यातायात व्यवस्था ठप्प

६ कात्तिक, टोकियो  । मध्य जापानमा आएको आँधीबाट पाँच जनाको ज्यान गएको समाचार छ । आइतबारदेखि जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट पाँच जनाको ज्यान गएको छ । यहाँको यातायात व्यवस्थामा नराम्ररी प्रभाव परेको छ ।

विचार / ब्लग

तिहारको टिका, माला र भाइमसला छिमेकीमा निर्भर

नेपालको दोस्रो ठुलो पर्वको रुपमा मनाउँदै आईएको तिहारका लागि चाहिने ९० प्रतिशत सरसमान भारत र चीनबाट आएको छ । तिहारमा दाजु भाइलाई दिदी बहिनीले सप्तरङगी टिका सहित खेतवारी तथा घरदैलो अगाडि उत्पादन भएको मखमली गुर्दाउली फूलको माला लगाई दिदी बहिनी दाजुभाई बीचको पे्रेम सम्वन्ध बलियो बनाउने मौलिकता हराउदै गएको छ ।

अप्ठ्यारो मोडमा ‘अस्थिर’ बाबुराम

नजिकबाट संगत गर्नेहरु भन्छन्– बाबुराम भट्टराई स्वभावत निकै अस्थिर छन् । आफू अप्ठ्यारोमा पर्दा साथ माग्ने, तर आफूलाई फाइदा मिल्दा साथमा रहेकाहरुलाई पनि बेमतलव गर्ने ‘राजनीतिक अवगुण’ बाबुराममा छ । तर, बाबुराम आफ्नो स्वभावमाथि फरक टिप्पणी गर्छन् । ‘विज्ञानलाई विश्वास गर्ने बाबुराम संसार गतिशिल छ भन्ने ठान्छ र सँधै गतिशिल रहन्छ,’ उनी तर्क गर्छन् ।

केआई सिंहका बडीगार्डको स्मरण : सिंहदरबार कब्जादेखि चीन निर्वासनसम्मको भित्री कथा

केआई सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह । विद्रोही नेता तथा नेपालका पूर्वप्रधानमन्त्री । उनी होमियोप्याथी डाक्टर थिए । २००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रीय सिंह दिल्ली सम्झौतालाई धोका भन्दै आन्दोलन नछाडेका व्यक्ति हुन् । आन्दोलनकै क्रममा उनी पक्राउ परे र काठमाडौं ल्याइए । सिंहदरबारभित्रै कैद गरियो । तर, पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरे सिंहले ।
Top