समाचार

​इजरायल जाने हो ? विज्ञापन खोल्यो

२२, असोज काठमाडौँ ।  इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान चाहनेका लागि वैदेशिक रोजगार विभागले आवेदन माग गरेको छ।  विभागले सूचना जारी गर्दै इजरायल जान चाहनेहरुले कात्तिक २५ गतेभित्रमा आवेदन दिन आग्रह गरेको छ।  नेपाल सरकार र इजरायल सरकारबीच गत साउन २२ गते नमूना परियोजनाको रुपमा पहिलो चरणमा ३०० जनालाई घरेलु कामदारको रुपमा लैजाने सम्झौता भएको थियो।  कार्यक्रमअन्तर्गत जाने कामदारले वृद्ध, अपाङ्ग, अशक्तको स्याहार,…विस्तृत समाचार »

नेपाल नजाऊ भन्ने अमेरिकाले, किन नकाबन्दीको विरोध गर्न सकेन

२२, असोज काठमाडौँ ।  विश्वकै शत्तिशाली राष्ट्र अमेरिकाले नेपालमा नाकाबन्दीका कारण इन्धन अभाव रहेको भन्दै आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण गर्नुअघि सचेत रहन आग्रह गरेको छ। आफ्ना नागरिकहरुलाई सचेत बन्न आग्रह गर्ने अमेरिकाले नाकाबन्दीको विरोध भने जनाएको छैन ।   नेपालस्थित अमेरिकी दूतावासले ट्राभल एडभाइजरी जारी गर्दै तत्काल नेपाल आउने योजना नबनाउन आग्रह गरेको हो । यस्तै अमेरिकाले  धेरै दिनको यात्राको तयारी हो भने अवस्था नाजुक…विस्तृत समाचार »

बसका यात्रुबाट १२ लाख नगद, गहना र मोबाइल लुटपाट

२२, असोज काठमाडौँ ।  सल्यानमा हतियारधारी समूहले तीनवटा यात्रुबाहक बसमा लुटपाट गरेको छ।  हतियारधारी  समूहले तीनवटा बसका यात्रुहरुबाट झण्डै १२ लाख नगद, सुनका गहना र झण्डै एकसय थान मोबाईल लुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। नेपालगन्जबाट रुकुमको चौरजहारी जाँदै गरेका ना ४ ख ५९७, ना ४ ख ६३८३ र ना ४ ख १३१७ नम्बरको बसमा शुक्रबार बिहान तीनबजेतिर लुटपाट भएको हो। यि बसहरुमा भारतबाट कमाई…विस्तृत समाचार »

दशैंमा थप विदा नहुने

२२, असोज काठमाडौँ ।  गृह मन्त्रालयले दशैंमा थप बिदा दिने भनी गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकले अस्वीकृत गरेको छ । इन्धन संकट भएको भन्दै गृहले दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बिदा दिने प्रस्ताव गरेको थियो । सरकारले थिप विदा नदिने निर्णय गदै स्थिति सहज बनाउन विभिन्न समितिहरु गठन गरेको छ । विस्तृत समाचार »

नाकाबन्दी खोल्न अन्तर्राष्ट्रिय सहयोग खोज्ने सरकारको निर्णय

२२, असोज काठमाडौँ ।  सरकारले भारतले गरेको अघोषित नाकाबन्दी खोल्न अन्तर्राष्ट्रिय सहयोग माग्ने भएको छ । मन्त्रीपरिषद् बैठकले  देशको असहज परिस्थितिबारे मित्र राष्ट्रलाई जानकारी गराउने निर्णय गरेको हो । सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ । विस्तृत समाचार »

काठमांडौ आउदै गरेका चिनीका ट्रकलाई बाटैमा रोके मोर्चाका कार्यकर्ताले

   महोत्तरी, २२ असोज– महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलबाट शुक्रबार बिहान काठमाडौँ लैजान लागेको तीन ट्रक चिनी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले रोकेका छन् ।विगत ५६ दिनदेखि मधेसमा जारी अनिश्चितकालीन बन्दको बाबजुद चिनी मिलका प्रशासनले चिनी मिलबाट तीन ट्रक चिनी काठमाडौँ पठाउन लागेको थाहा पाएपछि मोर्चाका कार्यकर्ताले चिनी लोड गरेका ट्रकलाई रोकेका हुन् । मोर्चामा आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका नेता रामनरेश कुशवाहको नेतृत्वमा गएका…विस्तृत समाचार »

कराहीमा तताइएको तेलबाट आगलागी

  २१ असोज ,खोटाङ । केटाकेटीले तरकारी पकाउने क्रममा उठेको आगोले खोटाङमा एक घर जलेर नष्ट भएको छ । तरकारी पकाउन कराहीमा तताइएको तेलबाट आगो उठ्दा बाहुनीडाँडा–१ का अम्बरबहादुर अधिकारीको घर जलेर नष्ट भएको हो । बुधबार राति कराहीको तेलबाट उठेको आगो अगेँनामाथि भारका रुपमा राखिएको जस्ता, त्यसमाथि राखिएको मकै हुँदै फैलिएर घर जलेको स्थानीयवासी पुष्पराज राईले जानकारी दिए ।अधिकारीको घर तथा घरभित्र राखिएका मालमत्ता, भाँडाकुँडा,…विस्तृत समाचार »

भैरहवा विमानस्थल नजिकै शक्तिशाली बम विस्फोट

२१, असोज काठमाडौँ ।  भैरहवाको गौतमबुद्ध विमानस्थलको नजिकै आज बिहान शक्तिशाली विस्फोटक पदार्थसहितको बम विस्फोट भएको छ। विमानस्थल नजिकै रहेको घाग्रा खोलाको पुलमा बिहीबार बिहान  पेट्रोल, डिजेललगायतका विस्फोट हुने सामग्री टायरमा बेरेर विस्फोट गराइएको रुपन्देही प्रहरीले जनाएको छ। विस्फोट किन र कसले गरायो भन्ने यकिन नभए पनि जनतालाई आतङ्कित पार्ने उद्देश्यले यो घटना घटाइएको हुनसक्ने रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङको अनुमान छ । विस्फोटक…विस्तृत समाचार »

पोखराबाट उडेको अल्ट्रालाइट विमान सम्पर्कविहीन

२१, असोज पोखरा ।  पोखरा विमानस्थलबाट  बिहान उडान भरेको अल्ट्रालाइट विमान सम्पर्कविहीन भएको छ।  अल्ट्रालाइट विमानमा एकजना पाइलट र एक यात्री रहेको पोखरा विमानस्थलले जनाएको छ।  जहाजको खोजिका लागि एउटा हेलिकोप्टर र अर्को अल्ट्रालाइट विमान परिचालन गरिएको छ।विस्तृत समाचार »

इपीएसको नतिजा सार्वजनिक, ८ हजार भन्दा धेरै उतिर्ण

  २१ असोज,  काठमाडौं । कोरियन भाषा परीक्षा इपीएसको नतिजा बिहीबार सार्वजनिक भएको छ । परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका इपीएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए ।सहभागीमध्ये १९ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ २ हजार ६ सय ७३ जना उत्तीर्ण भएका हुन् ।पास हुनेमा…विस्तृत समाचार »

Nmc

jutta mela

bijuli

bussewa

राजनीति

​नेपाल र युएईका ऊर्जामन्त्रीबीच भेटवार्ता

३ माघ अबुधावी। ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ । अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको 

चैतमा चुनाव हुने सम्भावना टर्यो, सरकार भाग्न खोज्यो : नेताहरु

३ माघ, काठमाडौं । स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैतमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् । तर  दलहरुवीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने सरकारको तयारी रहेको  भनेका छन् । 

​ तोकिएकै समयमा तिनै तहको निर्वाचनः सञ्चार मन्त्री

३ माघ, धरान । ​सुचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले तोकिएकै समयमा तिनै तहको निर्वाचन गर्ने वताए । धरानमा गरिएको पत्रकार सम्मेलनमा वोल्दै  उनले स्थानिय निकाय लामो समय देखि जनप्रतिनिधि विहिन भएको छ । यसले गर्दा पनि स्थानिय निर्वाचन तुरुन्त हुनुपर्नेमा 

प्रवास/अन्तर्राष्ट्रिय

​विश्वका शक्तिशाली १० खुफिया एजेन्सी ,जसको नाम सुनरै थररर हुन्छन्

विश्वका हरेक देशमा त्यस देशका नागरिक,दस्तावेज र बौद्धिक सुरक्षाको जिम्मेवारी एक एजेन्सीले निकै मौन र शालिन तरिकाले निभाइरहेका हुन्छन् । यस एजेन्सीमा काम गर्ने मानिसहरुका बारेमा प्रायलाई थाहा हुदैन् ।

​किर्गिस्तानमा विमान दुर्घटनाहुँदा ३२ जनाको मृत्यु, घरमा ठोकिएर दुर्घटना

३ माघ  । किर्गिस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । हङकङबाट उडेको टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थल नजिक दुर्घटना भएको समाचार संस्था रोटर्सले जनाएको छ ।  विमान घरमा ठोक्किएर दुर्घटना भएको हो । 

​सपनामा बारम्बार किन आउँछन् बुद्ध र शिव भन्दै आत्तिए राहुल गान्धी

३ माघ । कांग्रेस आईका उपाध्यक्ष राहुल गान्धीले आफ्नो सपनामा बाराम्बार गौतम बुद्ध र शिव आउने गरेको उल्लेख गरेका छन् ।  उनले शिव र गौतम बुद्धको तस्बिरमा भारतीय कांग्रेस पार्टीको झन्डा देख्ने गरेको र सो कारण आफुलाई निकै डर लागेको भन्दै एक बाबालाई सुनाएका थिए । 

बिचार

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

ओली कमरेड!संघीयता र गणतन्त्र एमालकोे एजेण्डा होइन भने माओवादीसंग माफि माग्नुस्

एमाले त्यस्तो कुकुरको पुच्छर हो,जसको पुच्छर १२ वर्ष ढुङ्गा्रोमा राखेपनि कहिले पनि सिधा हुनसक्दैन् । उसले आफ्नो असली रुप देखायो । केपी ओलीले संघीयता मनै परेको छैन् भन्न थाले । बामदेव गौतम संघियता लागु हुदैन भन्न थाले । परिणाम संघियता नै धरापमा पर्ने खतरा छ ।  यतिबेला नेकपा एमाले संघीयताको विरुद्धमा उत्रिएको छ ।

Top