syangyong
cg

विज्ञान/प्रविधि

तपाई जिमेल प्रयोग गर्नुहुन्छ ? अब जिमेल एकाउन्टको पनि एक्पायरी हुने

३ बैशाख काठमाडौं । अबदेखि ईमेलको पनि एक्सपायरी डेट अर्थात समाप्त मिति हुने भएको छ । जिमेल एकाउन्टमा   नै ईमेलको एक्सपायरी डेटसहित ईमेल प्रयोग गर्न सकिने सुविधा आउन लागेको हो । जीमेलले प्रयोगकर्ताहरुको सुरक्षालाई अझ ससक्त बनाउने गरि ईमेललाई रीडिजाइन गरिरहेको छ । जसले गर्दा जीमेल प्रयोगकर्ताहरुको ईमेल पढ्ने बित्तिकै निश्चित समयपछि स्वत डिलिट हुने बताइएको छ । गूगलले  एक्पायरी डेट भएको ईमेल सेवा शुरु…विस्तृत समाचार »

के गुगलले युद्धमा अमेरिकालाई मद्दत गर्छ ?

वास्तवमा गुगल अमेरिकी रक्षा मन्त्रालयसँग एउटा यस्तो प्रोजेक्टमा काम गरिरहेको छ  जो अमेरिकी सेनालाई सट्रिक ड्रोन आक्रमणको जवाफ दिनका लागी सहयोग गर्न सक्छ । कहिल्यै ‘नराम्रो नबन’ वाक्यको उद्देश्य लिएको एक कम्पनीको लागी यो द्धिविधाको अवस्था हुन सक्छ ।  यहि कारण हो की करिब ३१०० गुगल कर्मचारिहरूले गुगल सिइओ सुन्दर पिचाईलाई पठाएको एक खुल्ला पत्रमा हस्ताक्षर गरेर उनीसँग माग गरेका छन् की मेवेन प्रोजेक्टबाट कम्पनीलाई…विस्तृत समाचार »

औँला पड्काउँदा किन आउँछ आवाज ?

वैज्ञानिकको ध्यान मानिसका अचम्मका बानी मध्ये एकमा छ– औँला पड्काउँदा आवाज किन आउँछ ? अमेरिका एवं फ्रान्सका सोधकर्ताहरुका अनुसार यसको कारण गणितको तीन समिकरणहरुको सहयोगबाट बताउन सकिन्छ । उनको मोडलबाट यो साबित हुन्छ की यो आवाज हड्डिहरुको जोर्नीमा रहेको तरल पदार्थमा निस्किने फोकाबाट हुन्छ । अचम्मको कुरा यो छ की यस प्रकियामा पुरै एक शताब्दीसम्म बहस भयो । फ्रान्समा विज्ञानका विद्यार्थी विनित चन्द्रन सुजा क्लासमा…विस्तृत समाचार »

​१० मिनेटमा दोहोरिनुपर्ने अलार्म किन ९ मिनेटमा दोहोरिन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण

हरेक बिहान जब अलार्म बज्छ तब तपाई त्यसलाई बन्द गरिदिनु हुन्छ, सोच्नु हुन्छ कि बस ‘बस दश मिनेट अरु सुतौ ।’ शायद तपाईलाई थाहा नहुन सक्छ त्यो दश मिनेट होइन बरु नौ मिनेट हुन्छ । तर नौ नै किन ? यसको जवाफ जान्नका लागि हामी विगत समयमा फर्कनुपर्ने हुन्छ, जब स्नुज बटनको आविस्कार गरिएको थियो। स्नुज बटनको सहयोगमा हामी अलार्मलाई केही समयका लागि अगाडि बढाउन…विस्तृत समाचार »

सबैलाई थाहा नहुनसक्छ औंठा छापको वैज्ञानिक कारण

हाम्रो समाजमा कुनै स्थायी चीज लेनदेन गर्दा काजमा लेखोट गरी औंलाको ल्याप्चे (finger print) छाप लगाउने चलन धेरै पहिलेदेखि चल्दै आएको पाइन्छ । घर–जग्गा लिँदा होस् या नागरिकताको प्रमाणपत्र लिँदा अथवा ऋण–सापटी लिँदा होस–यस्तै महत्वपूर्ण कामको लेनदेनमा दायाँबाँया हातका बुढी औंलाको ल्याप्चे छाप लगाउनुपर्छ भन्ने वित्तिकै पढेलेखेका वा अनपढ पनि औंलाको छाप किन लगाउने भन्ने कुनै जिज्ञासा नराखी छाप लगाउन औंला तेस्र्याउँछन् । कागजमा ल्याप्चे…विस्तृत समाचार »

कुखुराको फुलबाट किन जन्मिदैन जिराफ ? आँपको बोटमा किन फल्दैन गोलभेँडा ?

मान्छेले मान्छेलाई जन्म दिन्छ । त्यसरी नै खरायोले खरायो जन्माउँछ । तर, तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ, मान्छेको कोखबाट खरायो या कुखुराको फुलबाट जिराफ किन जन्मिन सक्दैन । आँपको बोटमा आँपमात्र फल्छ, गोलभेँडा किन फल्दैन ? अर्को कुरा, तपाईं आफ्ना आफन्तहरुलाई देख्नासाथ कसरी चिन्नुहुन्छ ? मतलब, राम, श्याम, नीरज, धीरजबीचको भिन्नतालाई तपाईं कसरी छुट्याउन सक्नुहुन्छ ? रामलाई श्यामबाट भिन्न बनाउने आधार के–के हुन् । झट्ट…विस्तृत समाचार »

धुम्रपानको लत छोड्ने नयाँ काइदा, –इलेक्ट्रोनिक्स चुरोट

यदि तपाई लाखौं कोसिस पछि पनि चुरोट छाड्न सक्नुभएन भने ई–चुरोटले तपाईलाई सहयोग गर्न सक्छ । ई–चुरोट धुम्रपानभन्दा ९५ प्रतिशत कम हानिकारक मानिन्छ । पब्लिक हेल्थ इङ्ल्याण्ड (पीएचई)ले हालैै गरेको एक रिपोर्टमा भनिएको छ, प्रत्येक बर्ष करिब २० हजार मानिसहरु ई–चुरोटको माध्यमबाट धुम्रपान छोडिरहेका छन् । डाक्टरले आफ्ना बिरामीलाई ई–चुरोट अपनाउन सल्लाह दिनुपर्ने पीएचईले सिफारिस गरेको छ । साथै अस्पतालमा ई–चुरोट बेच्नको लागि अनुमति दिनुपर्छ…विस्तृत समाचार »

​सन् २०५० सम्म सूर्य अप्रत्याशित रुपमा चिसो हुने

हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।  क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो ।  उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुने भएको छ ।  तर चिसो हुनेक्रम संसारभर एकैनासको भने…विस्तृत समाचार »

​बैज्ञानिक भन्छन्ः पृथ्वी दिन प्रतिदिन तात्दै गयो

मानवीय ज्यादतीका कारण पृथ्वी दिन प्रतिदिन तातिँदै गएको र बेलैमा सचेत नहुने हो भने यो भयावह हुने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासा र बेलायती मौसविदहरुले गएको वर्ष २०१७ सबैभन्दा गर्मी वर्ष बनेको जनाएका छन् । १६७ वर्ष यताको तथ्यांकलाई विश्लेषण गर्दा गएको वर्ष सबैभन्दा बढी गर्मी रहेको दुई संस्थाले जनाएका हुन् । सामुद्रिक मौसम परिवर्तनको चक्र ‘अल नीनो’ बिनानै गर्मीको पारो…विस्तृत समाचार »

​विकिपेडियाबारे नसुनेका तथ्य : ‘सेक्स’ सबैभन्दा प्रसिद्ध लेख, एक लाख १५ हजार सक्रिय सम्पादक

विकिपेडियाबारे अधिकांश इन्टरनेट प्रयोगकर्ता जानकार नहुने कुरै भएन । कुनै ठाउँ, व्यक्ति या विषयको जानकारी लिन पनि विकिपेडियाको सहारा लिने गरिन्छ । तर, दिनहुँजसो विकिपेडियामा प्रवेश गर्ने तपाईंलाई यसबारे कत्तिको थाहा छ । विकिपेडिया कसले सुरु गर्यो, कहिले सुरु भयोदेखि यहाँ सबैभन्दा बढी पढिने लेख र बढि खोजिने व्यक्तिसम्मको जानकारी लिनुहोस् । जान्नुहोस् विकिपेडियाबारे २० तथ्य :   १. विकिपेडियाको सुरुवात जिमी वेल्स र लेरी संग्रा नामका…विस्तृत समाचार »

Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​कोलम्बो प्रोसेस उच्च अधिकारीस्तरीय बैठक शुरु

२९ कात्तिक, काठमाडौँ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री 

​‘कोलम्बो प्रोसेस’को बैठक बिहीबारदेखि काठमाडौँमा

२८ कात्तिक, काठमाडौँ । आप्रवासी श्रमिकका साझा हकहित र चासोबारे परामर्श एवं अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा छलफल गर्न भोलिदेखि राजधानीमा ‘कोलम्बो प्रोसेस’को बैठक हुँदैछ । बैठकमा १२ देशका मन्त्री, उच्च अधिकारी एवं सरोकारवालाले गहन छलफल गर्दैछन् । एशिया क्षेत्रका श्रमिक आपूर्ति गर्ने देशको साझा मञ्च ‘कोलम्बो प्रोसेस’ वैदेशिक रोजगारीसम्बन्धी उत्कृष्ट अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने 

​नेकपाको बैतडीमा समायोजनको काम टुङ्गियो

२८ कात्तिक, बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ। पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । छ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका 

अन्तर्राष्ट्रिय

​संसद भवनभित्रै सांसदहरुबीच गोदागोद

२९ कार्तिक, काठमाडौं । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो।

​पर्खाल नाघेर अमेरिका : १९ वर्षीया गर्भवतीले पनि नाघिन् यति अग्लो पर्खाल !

२९ कार्तिक, काठमाडौं । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । 

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले संसदमा पाएनन् विश्वासको मत, झन् गहिरियो राजनीतिक संकट

२८ कार्तिक, काठमाडौं । श्रीलंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री माहिन्दा राजपाक्षे संसदबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । यो घटनाक्रमसँगै श्रीलंकाको राजनीतिक संकट झन् गहिरिएको छ । श्रीलंकाको संसदमा विश्वासको मतका लागि भएको मतदानमा राजपाक्षेले मत पाउन सकेनन् ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top