huwai hospital
nlic

विज्ञान/प्रविधि

नेपाली विद्यार्थीले अन्तरिक्षमा रहेका यात्रीसँग ‘लाइभ’ कुरा गर्दै

३०, पुस काठमाडौँ ।  नेपाली विद्यार्थीहरुले पहिलोपटक अन्तरिक्ष केन्द्रमा रहेका चारजना बेलायती नागरिकसँग लाइभ कुराकानी गर्ने भएका छन् । राजधानीको बृहस्पति विद्या सदन विद्यालयले आयोजना गर्न लागेको कार्यक्रममा राजधानीका ७ विद्यालयका विद्यार्थीहरुले माघ ६ गते अन्तरिक्षयात्रीसँग कुरा गर्ने भएका हुन् । अ मेचेउड रेडियोको माध्यमबाट अन्तरिक्षयात्रीसँग १० कक्षासम्मका विद्यार्थीहरुले कुरा गर्नेछन् । अन्तरिक्षयात्रीहरुले आफूहरुले कसरी–के काम गरिरहेका छन् अथवा अन्तरिक्षकोबारेमा सो अवसरमा जानकारी दिने बताइएको…विस्तृत समाचार »

एस.आईसिटि. नेपालको अध्यक्षमा पौडेल

२९ पुस काठमाडौं । सूचना र संचार प्रविधि समाज नेपाल (एस.आईसिटि. नेपाल ) ले बागबजारमा साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा संस्थाका प्रमुख सल्लाकरहरु, समर्थकहरु, संरक्षक, तदर्थ समितिका पदाधिकारीहरु तथा सम्पूर्ण सदस्यहरु उपस्थित थिए । कार्यक्रमको खुल्ला सत्रमा दिप प्रजोवोलन र राष्ट्रिय गान पश्चात संस्थाका दितिय उपाध्यक्ष ज्वाला गौतमले स्वागत मन्तव्य राखेपछि, संस्थाका प्रमुख सल्लाकर तथा मर्कनटाइल कमनुकेसनका सिनियर विषेसज्ञ सुरज अधिकारीले आफू…विस्तृत समाचार »

सुचना र सञ्चार प्रविधिको प्रयोगमा महिलाहरुको उपस्थिति बढाउन जोड

२८ पुस काठमाडौं । सुचना र संचार प्रविधि समाज, नेपाल (एसआईसिटि नेपाल) ले पध्मकन्या क्याम्पस डिल्लिबजारमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सुचना र संचार प्रविधिको प्रयोगमा महिलाहरुको उपस्थितिलाई बढाइ यस सम्बन्धि टुल्सहरुसँग परिचित बनाउने उद्घेश्यका साथ ७० भन्दा बढी बिबिए अध्ययनरत छात्राहरुको बिच सीप र शिक्षामा आईसिटी बिषयमा कार्यक्रम गरिएको हो । संस्थाका महासचिब बिशाल महत ले सञ्चालन गरेको उतm कार्यक्रममा संस्थाका अध्यक्ष सुभाष…विस्तृत समाचार »

नरिवलको तेलले गुड्नेछ गाडी

काठमाडौँ ।  पेट्रोल तथा डिजेलबाट मात्र होइन सजिवनको तेलबाट समेत गाडि गुडेको कुरा हामी सुनेकै छौँ । नरिवलको तेलबाट गाडी गुडाएको भने अहिलेसम्म सुनिएको थिएन । तर वैज्ञानिकहरुले नरिवलको तेलबाट गुड्ने गाडीको निर्माण गरेका छन् । केहि समय अगाडि भारतको कोच्चीस्थित एससीएमएस इन्स्टच्युट अफ बायोसाइन्स एण्ड बायोटेक्नोलोजी रिसर्च एण्ड डेभलपमेन्ट र एससीएमएस स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका वैज्ञानिकहरुले नरिवलको तेलबाट गुड्ने गाडीको निर्माण गर्न सफल भएका…विस्तृत समाचार »

​नयाँवर्षसँगै गुगललाई फेसबुकको चुनौती, के फेसबुकले मार्ला बाजी ?

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले नयाँ सेवा सुरु गर्ने भएको छ। यो सेवाले प्रयोगकर्तालाई विभिन्न सहरका साना व्यवसायलाई सूचीकृत गर्दै त्यसको समीक्षा पनि उपलब्ध गराउने भएको छ।  यसअघि गुगल र येल्पले यो सेवा उपलब्ध गराउँदै आएका छन्। डेक्सटप र ल्यापटपमा फेसबुक चलाउँदा पाइने यो सुविधाले प्रयोगकर्ताले साना पसल, रेस्टुरेन्ट, क्लिनिक, ट्राभल एजेन्सी, होटेल, पर्यटकीय स्थल, चलचित्र हल, सपिङ मलजस्ता स्थानको बारेमा सजिलोसँग जानकारी हासिल गर्न सक्छन्। फेसबुकले…विस्तृत समाचार »

फाइल ट्रान्सफर र डाटा स्टोरेजका लागि तपाईलाई यी ग्याजेट्स उपयोगी हुन सक्छन्

१.ठुला फाइल सेकेण्डमै ट्रान्सफर हुने किंगस्टन किंगस्टन हाइपरएक्स स्वाज यूएसबी फ्लक्सको माध्यमवाट ठुला फाइल र डाटा ट्रान्सफर गर्न सजिलो हुनेछ। यो ग्याजेट  यसै महिना बजारमा उपलब्ध हुदैछ। यो ड्राइभ गेमिङग कन्सोल जस्तै पीएस ४  एक्सबक्स वनसँग कम्फट रहेको छ । यसको बजार मुल्य अहिले नै तोकिएको छैन  । २. चार हजार जिबी डाटा स्टोर क्षमता वेसटन डिजिटलको पासपोर्ट प्रोको मुल्य बाउन्न हजार नेपालि रुपैया  रहेको…विस्तृत समाचार »

कलर्सको पर्ल ब्लाक के ३ मोवाइल नेपाली बजारमा, मूल्य २१ हजार

काठमाडौं । कलर्स मोवाइलको लागि आधिकारिक विक्रेता टेलिटकले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । कलर्सको उत्पादन कलर्स पर्ल ब्लाक के ३ मोवाइल नेपाली बजारमा ल्याइएको हो । यो मोवाइलमा एण्ड्रोइड ललिपप ५।१ भर्सन राखिएको छ । यसमा पाँच इन्चको एचडी आइपिएस स्क्रिन, १३ मेगापिक्सल एफ २।२ सिमोस प्लस क्यामेरा राखिएको छ । यो मोवाइलमा २३५० एमएएच ली–पोलिमर ब्याट्री जडान गरिएको कम्पनीले जनाएको छ । मोवाइलमा…विस्तृत समाचार »

किसानलार्इ टेलिकमले दिनेभयो निशुल्क सिमकार्ड

काठमाडौं । नेपाल टेलिकमले विभिन्न जिल्लाका किसानलाई ५५ सयवटा सिमकार्ड र रिमकार्ड वितरण गर्ने भएको छ । टेलिकमले एकसय रुपैयाँ ब्यालेन्स र मासिक १५ एमबी डेटासहित सिम र रिमकार्ड वितरण गर्न लागेको हो । टेलिकमले कृषि विकास मन्त्रालय अन्तर्गतको कृषि व्यवस्थापन सूचना प्रणाली आयोजनामार्फत किसानलाई पहिलो चरणमा १५ सय र दोस्रो चरणमा चार हजार वटा सिमकार्ड वितरण गर्ने भएको हो । किसानलाई सिमकार्ड वितरण गर्ने…विस्तृत समाचार »

फेसबुकका मालिकले छोरीको फोटो पोष्ट गरेपछि लाइक गर्नेहरुको ओइरो

फेसबुकका सिइओ  मार्क जुकरबर्ग बुवा बनेपछि उनि आफ्नो समय परिवारमा बिताउन थालेका छन् । पहिलो पटक बुवा वनेका  मार्कले छोरि म्याक्सको तस्वीर  फेसबुक एकाउंटमा  शेयर गरेका छन् । फोटोसँगै उनले द फोर्स इन स्ट्रङ विथ दिस वान  क्यापसन दिएका छन् । म्याक्स तीन हप्तकि भएकि छिन् । यस फोटोलाई करीब १६ लाख फेसबुक प्रयोगकर्ताहरुले लाइक र ३२ हजारले  शेयर गरेका छन् । फोटोमा म्याक्स जेडी…विस्तृत समाचार »

सेक्सको भोक मेटाउन इन्टरनेटको प्रयोग, यस्तो छ नेपालीहरुको पोर्न साइटप्रतिको मोह

४, पुस काठमाडौँ ।  नेपाली समाज सेक्सका विषयमा खुलेर कुराकानी हुँदैन । सेक्सका बारेमा कसैले कुरा गरिहाले पनि कुरा गर्ने व्यक्तिहरू आलोचनाको पात्र बन्ने निश्चित छ। तर हाम्रो समाज सेक्स वा यससँग सम्बन्धित विषयमा चाख नै नराख्ने भने होइन । साइट सम्बन्धी अध्ययन गर्ने एलेक्सा डट कमका अनुसार नेपालमा पोर्न साइटहरु राम्रै खुल्छन् । एलेक्सामा देखाइएको तथ्याङ्क अनुसार एउटा पोर्न साइट ४३ नम्बरमा छ ।…विस्तृत समाचार »

Ruslan

ktm stell

ime

citizens bank

राजनीति

प्रतिनिधिसभा बैठक: गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न माग

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाबहादुर राउतले गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । उनले गुठी जमीनलाई रैकरमा लैजाने प्रक्रियालाई वैधानिकता प्रदान नगरेसम्म किसानलाई सधैँ मर्का पर्ने बताए । विसं २०६४ माघ १० गते सर्वोच्च अदालतले गुठी जमीनलाई रैकरमा परिणत गर्न नमिल्ने फैसला गरेको थियो । सांसद नरबहादुर धामी, नारायणप्रसाद खतिवडा र पवित्रा निरौलाले कृषिमा राज्यको लगानी बढ्दै गए पनि उत्पादन वृद्धि

बेलायती रक्षामन्त्री र प्रचण्ड बिच भेट, गोर्खा सैनिकको समस्याबारे चासो व्यक्त

१० फागुन, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका

स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए । सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरिन् । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको 

अन्तर्राष्ट्रिय

पाकिस्तानी दुई संस्था प्रतिबन्धित

१० फागुन, इस्लामावाद । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ । आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो । भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको 

​मोल्दोभा र सेनेगलमा आइतबार मतदान

१० फागुन, चिसिनाउ । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ । सोभियत युनियन सन् १९९१ मा विघटन भएसँगै स्वतन्त्रता प्राप्त गरेको मोल्दोभा रुस र युरोपेली मुलुकको तानातानमा फसेको छ । करिब ३५ लाख जनसंख्या रहेको मोल्दोभाका बहुसंख्यक जनता मस्कोसँग घनिष्ट सम्बन्ध बनाउन चाहन्छन्, तर रोमानीयाको मोडेल पछ्याउन उपयुक्त

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

१० फागुन, नाइजेरिया । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । ‘५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,’ डानिजिग्बा गाउँका निबासी बुबे शेगुले बताए । स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top