विज्ञान/प्रविधि

अनलाइनबाट पहिलो पटक किनबेच भएको वस्तु हो ‘गाँजा’, जान्नुस् इन्टरनेटका बारेमा रोचक तथ्य

टेलिफोनलाई पाँच करोड मानिसकाबिचमा पुग्न ७५ वर्ष, रेडियोलाई ३८ वर्ष, टेलिभिजनलाई १३ वर्ष लागेको थियो भने इन्टरनेट मात्र ४ वर्षमा पुग्न सफल भयो । अहिले तपाई हामीले यो पढ्न पाउनुको कारण पनि इन्टरनेट नै हो ।  १. जनवरी २०१८ को तथ्यांक अनुसार, ३ अर्व ८१ करोड २५ लाख ६४ हजार चार सय ५० डिवाइस इन्टरनेट संग जोडिएको छ । जसमा सबै भन्दा धेरै चीनमा रहेको…विस्तृत समाचार »

एन्ड्रोइड प्रयोगकर्ता धेरै ईमान्दार,आइफोन प्रयोगकर्ता चाहीँ जवान अनि खुला विचारका !

हामीले प्रयोग गर्ने स्मार्टफोन हाम्रो पहिचानको हिस्सा बनिसकेको छ। हामी मध्ये धेरैले प्रत्येक दिन कम्तीमा पाँच घण्टाभन्दा बढी त्यस्ता उपकरणसँग समय बिताउने गर्छौँ। तर यी स्मार्टफोनले हामी को हौँ भन्ने बारे के भन्छन् ? युनिभर्सिटी अफ लिङ्कन र ल्यांकस्टर युनिभर्सिटी का शोधकर्ताको एक समूह ले ५०० भन्दा बढी एन्ड्रोइड र आइफोन प्रयोगकर्ता र उनीहरूको स्मार्टफोन प्रतिको दृष्टिकोण नियालेका थिए। तपाईँको व्यक्तित्व र स्मार्टफोन बिचको सम्बन्ध…विस्तृत समाचार »

'फेसबुकबाट प्रेम नगर्नुस्'

७ पुस, मुम्बई । फेसबुकबाट प्रेम नगर्नुस्, अन्यथा मैलेजस्तो दुःख पाउनुपर्ला, पाकिस्तानी जेलमा ६ बर्ष जीवन बिताई यसै साता स्वदेश फर्किएका एक भारतीय नागरिकले शुक्रबार भने ।  सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक किशोरीसँग प्रेममा परेपछि हमिद नेहाल अन्सारी पाकिस्तान पुगे ।  सन् २०१२ मा अन्सारी ती किशोरीले दिएको ठेगाना पछ्याउँदै पाकिस्तानमा पुगे । उनी किशोरीको घरमा पुग्दा नजिकै तैनाथ पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरे…विस्तृत समाचार »

आर्टिफिसियल इन्टेलिजेन्स मानिसका लागि कति फाइदा कति हानिकारक ?

आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटरद्वारा नियन्त्रित रोबोट वा मानिसको जस्तै इन्टेलिजेन्स तरिकाले सोच्ने सफ्टवेयर बनाउने विधि हो । आर्टि्फिसियल इन्टेलिजेन्स शब्दको पहिलो प्रयोग अमेरिकी वैज्ञानिक जाने म्याकार्थीले सन् १९५५ मा एउटा लेखमार्फत गरेका थिए । यसले मानिसको दिमागले कसरी सोच्छ ? कसरी समस्या हल गर्छ ?  कसरी निर्णय लिन्छ ? कसरी काम गर्छ ? जस्ता विषयमा अध्ययन–अनुसन्धान गर्छ । यसको आरम्भ १९५० को दशकमै भएको थियो, तर यसको…विस्तृत समाचार »

फेसबुकले मात्र लान्छ बर्षमा १३ अर्ब

७ मंसिर, काठमाडौ । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्। विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन हुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ। सबैभन्दा ठूलो सामाजि सञ्जाल फेसबुक इनले आफ्ना उत्पादन फेसबुक, हवाट्एप, इन्सटाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासिफिक क्षेत्रबाट प्रयोगकतर्ता ८ दशमलव ९२ डलर आम्दानी गरेको थियो। यस…विस्तृत समाचार »

शिक्षकले अब पाउने छैनन् सामाजिक सञ्जाल चलाउन

१७ कात्तिक, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ। मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशिका २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर र भाइबरजस्ता सामाजिक सञ्जाल आफूखुशी प्रयोग गर्न रोक लगाएको छ। कात्तिक १३ गते स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागू हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा…विस्तृत समाचार »

विदेशबाट मिस्डकल आयो ? कल ब्याक नगर्नुस् !

१२ कात्तिक, काठमाडौ । तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ । विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन् । ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ । काटिएको रकमबाट मिस्ड कल गर्ने व्यक्तिले फाइदा उठाइरहेका हुन्छन् । विभिन्न देशका नम्बरबा६…विस्तृत समाचार »

किन आउँछ निरन्तर विदेशबाट मिस्ड कल ? होशियार गर्नुहोस्, यस्तो रहेछ जान्नैपर्ने कारण

 के तपाईलाई मध्यराति अथवा एकाबिहानै विदेशबाट नचिनेको नम्बरबाट आएको फोनले तपाईँलाई ब्युँझाएको रु कि कहिलेकाँही बिभिन्न मुलुकको नम्बरबाट मिस्डकल पनि आएको छ रु कतै तपाईले साथीभाइ वा आफन्तको मिस्ड कल होला भन्ठानेर ती नम्बरमा फोन गर्नुभएको छ ? खासै नाम नै नसुनिएका देशबाट बेलाबखत आउने त्यस्ता फोनले अहिले नेपालमा मोबाइल फोन प्रयोगकर्ताहरू छक्क पर्ने गरेका छन्। फोनमा एक घन्टी हानेर छोड्ने र प्रयोगकर्तामा उत्सुकता उत्पन्न…विस्तृत समाचार »

यी एपले तपाईँको फोन नम्बर लगेका हुनसक्छन्

ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, विभिन्न ख्यातिप्राप्त मानिसहरू र दशौँ लाख सर्वसाधारण व्यक्तिका फोन नम्बरहरू सर्वसाधारणले खोज्नमिल्ने गरी डेटाबेसहरूमा सङ्गृहीत भइसकेका छन्। चर्चित राजनीतिज्ञदेखि ख्यातिप्राप्त व्यक्तित्व र सर्वसाधारण मानिसका नम्बरहरू उनीहरूको नाम लेखेर खोज्न सकिन्छ। नम्बरहरू त्यसरी सजिलै पाउन सकिने अवस्थाप्रति डेटा निगरानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्। अवैध रूपमा गरिने ‘स्प्याम् कल’लाई रोक्ने क्षमता भएका भनिएका फोन एपहरूले ती डेटाबेसहरू भण्डारण…विस्तृत समाचार »

एप्पल कम्पनीमा काम गर्ने सपना बोकेका बालक जसले एप्पलको सिस्टम नै ‘ह्याक’ गरे

 एप्पल कम्प्युटरमा काम गर्ने ‘सपना’ बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ह्याक गरेको अस्ट्रेलियाली सञ्चार माध्यमहरुले जनाएका छन् । एप्पल कम्पनीले जारी गरेको विज्ञप्तिमा ग्राहकका कुनै पनि विवरणलाई दुरुपयोग नगरिएको स्पष्ट गरेको छ ।  अस्ट्रेलियाली अखबार द एजका अनुसार, भिक्टोरियास्थित बाल अदालतसमक्ष दिइएको बयानमा ती छात्रले मेलबोर्नस्थित घरबाटै एप्पलको मेनफ्रेम कम्प्युटरमा अनधिकृत प्रवेश गरी ९० जिबी बराबरका गोप्य फाइल डाउनलोड गरेका थिए । …विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

महरालाई फेरि अर्को आपत आइलाग्यो ! सरकारी वकिल उच्च अदालतमा जाँदै

६ फागुन काठमाडौ । सरकारी वकिलको कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयमा फैसला चित्त बुझ्दो नभएको भन्दै उच्च अदालतमा मुद्दा पुनरावेदन गर्ने तयारी गरेको छ ।पूर्व सभामुख महरालाई अदालतले सफाइ दिएको विषयमा पुनरावेदन जाने सरकारी वकिल नुमराज खनालले बताए । यससँगै महरालाई अर्को संकट आइलाग्ने देखिएको छ ।  यता  महराको निलम्बन भएको सांसद पद पुनर्बाहली हुने भएको छ ।संसद सचिवालयका उपसचिव

संवैधानिक अंग सरकारको कब्जामा : कोइराला

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सरकारकै कारण संघीयता धरापमा परेको आरोप लगाएका छन्। कोइरालाले सरकार नियन्त्रितप्रजातन्त्रको अभ्यासमा लागेकाले संघीयता बेवारिसे बनेको बताए। कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा आधारित शासन व्यवस्थामा विश्वास गर्ने भएकाले नेकपा सरकार नै संघीयताविरोधी रहेको आरोप लगाए।

अन्तर्राष्ट्रिय

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

निर्दयीहरु जसले गर्भवती र बालबालिकालाई पनि जिउँदै जलाए

५ फागुन, काठमाडौं । अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा कम्तिमा २२ जनाको मृत्यु भएको छ । क्यामरुनको उत्तर–पश्चिमी क्षेत्रको गाउँमा आक्रमण भएको र सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको हो । तुम्बो गाउँमा भएको घटनामा मारिनेमा आधा बालबालिका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अधिकांशलाई आक्रमणकारीले जिउँदै जलाएका हुन् । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top