विज्ञान/प्रविधि

भूकम्पमा परी घाइते भएका तथा हराएकाहरुको खोजीमा गुगलको नयाँ सेवा

काबुल, कार्तिक १० ।  अफगानिस्तान र पाकिस्तानमा आएको भूकम्पमा परी घाइते भएका र हराएका ब्यक्तिको खोजीका लागि इन्टरनेज खोज कम्पनी गुगलले नयाँ सेवा उपलब्ध गराएको छ । गुगलले भूकम्पपछि उपलब्ध गराएको वेवसाइट फाइन्डर मार्फत भूकम्पमा घाइते भएका र हराएका ब्यक्तिका बारे विवरण राखी खोजी गर्न सकिने ब्यबस्था मिलाएको छ । गुगलले नेपालमा गत बैशाख १२ गते आएको भूकम्पका बेला पनि यो सेवा उपलब्ध गराएको थियो ।विस्तृत समाचार »

भिडियोलाई फेसबुकको प्रोफाइल पिक्चर बनाउने ? यसो गर्नुहोस्, ।

  ६ कात्तिक ।पछिल्लो समय भिडियो सेवालाई बढि प्राथमिकता दिएको दुनियाको सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर थप गरेको छ । फेसबुकको यो नयाँ फिचर अनुसार अब भिडियोलाई नै आफ्नो प्रोफाइल पिक्चर समेत बनाउन सकिनेछ । फेसबुकले मोबाइल प्रयोगकर्ताका लागि प्रोफाइलको रि डिजाइन गरेको हो । जस अनुसार ७ सेकेण्ड लामो भिडियो तथा आफ्नो एनिमेटेड तस्वीरलाई समेत प्रोफाइल पिक्चर बनाउन सकिनेछ…विस्तृत समाचार »

किन पड्किन्छ मोबाइलको ब्याट्री , कसरी जोगाउने ?

  चार्ज गर्ने बेलामा मोबाइलको ब्याट्री पड्केर दुर्घटना हुने गरेको र मानिसहरु घाइते हुने वा ज्यानै जाने गरेका घटनाहरु बेलाबेलामा सुनिने गरिन्छ । मोबाइल फोन पछिल्लो समयमा मानिसहरुको दैनिक जिवनयापनको अनिवार्य उपकरण बन्दै गएको छ र मोबाइल फोनमा मानिसले बिताउने समय पनि बढ्दै गएको छ । मोबाइल फोनको प्रयोग जति बढ्दै गएको त्यसबाट हुने जोखिम तथा क्षति पनि बढ्दै गएको छ । कतिपय अवस्थामा मोबाइल…विस्तृत समाचार »

ह्याकरबाट कसरी सुरक्षित रहने

इन्टरनेट दैनिक जिवनको अभिन्न अंग बन्दै गएको छ । संचार, सूचनाको खोजी तथा वित्तिय कारोबार लगायतका काममा समेत इन्टनेटको प्रयोग बढ्दै गएको छ । विज्ञान आफैमा वरदान भएपनि यसको गलत प्रयोग तथा असावधानीले कहिलेकाहीँ यसलाई अभिषापमा परिणत गरिदिन्छ भनेझैँ इन्टरनेटको प्रयोगमा समेत सावधानी नअपनाउने हो भने कहिलेकाहीँ यसले ठूलो क्षति पूराउन सक्छ । इन्टरनेट मार्फत वित्तिय कारोबार समेत हुने भएकाले यसप्रति धेरैका आँखा लाग्छन् र…विस्तृत समाचार »

​ ‘आफ्नो भाषा माया गरौं’ कार्यक्रममा सहभागि हुन सबै नेपालीलाई गुगलको आग्रह

सूचना प्रविधि क्षेत्रको अग्रिणी संस्था गुगलले ‘आफ्नो भाषा माया गरौं’ कार्यक्रममा सहभागि हुन सबै नेपालीलाई आह्वान गरेको छ ।  यो योजना अन्तर्गत गुगलले प्रदान गर्दै आएको गुगल ट्रान्सलेट सेवामा नेपाली भाषालाई थप स्तरीय र भरपर्दो बनाउन मद्धत पुग्नेछ । सूचना प्रविधिको पछिल्लो माध्यम इन्टरनेटमा नेपाली भाषाको पहुंच वृद्धि तथा सहज प्रयोगका लागि स्तरीयता वृद्धिका लागि यो योजना फलदायी हुने गुगल दक्षिण एसिया संयोजक एमी बुन्रोजपान्याले…विस्तृत समाचार »

डाटा डिलिट भएर तनावमा हुनुहुन्छ ? यी तरिकाले गर्न सकिन्छ डाटा रिकभर

  कति पटक आफ्नो सानो गलतीको कारण कम्प्यूटर वा ल्यापटपवाट फाइल डिलीट हुन्छ । यस अवस्थामा प्रयोगकर्ताहरुले तनाव सहनुपर्ने हुनसक्छ  । के तपाईलाई थाहा छ ? डिलीट भएको डाटालाई रिकभर पनि गर्न सकिन्छ । सफ्टवेयरको मद्दत वाट तपाई कुनै पनि फर्म्याटको हार्ड डिस्कको डाटा रिकभर गर्न सक्नुहुनेछ । हेरौ केहि टिप्सहरु स्टेप नम्बर १  जुन हार्ड डिस्कवाट डाटा रिकभरी गर्नुछ त्यसलाई दोस्रो कम्प्युटरमा जोड्नुहोस ।…विस्तृत समाचार »

​संविधान अब एपमा पनि हेर्न सकिने

काठमाडौं। नेपालले नयाँ संविधान पाएको खुसीको क्षणमा हरेकले संविधान सहज रुपमा अध्ययन गर्न पाउन भन्ने उद्देश्य राखेर एनआईटीभी मिडिया प्रालिले “नेपालको संविधान ”को एप सार्वजनिक गरेको छ। २००७ सालदेखि माग हुँदै आएको सन्दर्भदेखि पछिल्लो पटक संविधानको मस्यौदामाथि मतदान सुरु भएपछिका घटनाक्रमहरुलाई सो एपमा राखिएको छ। कम्पनीका अनुसार सूचना र प्रविधिको क्षेत्रमा भैरहेको विकासको सही प्रयोगले आम नागरिकको सूचना प्राप्तिको हकको सम्मान गर्दै सो एप सार्वजनिक…विस्तृत समाचार »

अमेरिकी राष्ट्रपतिबाट नेपाली समुदायको प्रशंसा

भर्जिनिया । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा रहेका नेपाली समुदायको प्रशंसा गरेका छन् । अमेरिकामा रहेका नेपालीहरुको संगठन एएनएको ३२ औं सम्मेलनमा सन्देश पठाउँदै राष्ट्रपति ओबामाले भनेका छन्-‘नेपालदेखि अमेरिका आई विभिन्न ओहोदामा रहेर सेनादेखिविस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्दै

१३ फागुन, काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएपछि प्रतिपक्षीको अवरोधका कारण

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ

१२ फागुन, पोखरा ।
पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई  कालो झन्डा देखाउन खोज्ने  ६ जना  विद्यार्थी पक्राउ परेका छन् । पोखरा स्थित  सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाई, रेशम सापकोटा,

मध्यराति बेहोस भएपछि नेकपा नेता लामा अस्पताल भर्ना

१२ फागुन, काठमाडौँ ।
नेकपाका केन्द्रीय सदस्य  कमानसिंह लामा गम्भीर बिरामी परेका छन्। गएराति १ बजे काठमाडौँ मूलपानीस्थित आफ्नै निवासमा एक्कासी बेहोस भएपछि उनलाई थापाथलीस्थित

अन्तर्राष्ट्रिय

तस्बिरमा हेर्नुहोस् भारतमा यसरी गरियो ट्रम्पको स्वागत

१२ फागुन, काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आज अहमदाबाद आएका छन् । उनलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

९४ वर्षीय महाथिरद्वारा प्रधानमन्त्री पदबाट राजीनामा

१२ फागुन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन्। महाथिरले दुई वाक्यको राजीनामा पत्र मलेसियाका राजालाई सोमबार बुझाएका हुन्। केहि हप्तादेखि शुरु भएको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला उनले राजीनामा दिएर नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

चीनबाहिर कोरोना बढी फैलिने मुलुक कोरिया, एकै दिन १६१ व्यक्ति संक्रमित

१२ फागुन, काठमाडौं । दक्षिण कोरियामा कोरोना संक्रमण हुने क्रम तीव्र बनेको छ। त्यहाँ एकैदिन डेढ सयभन्दा बढी संक्रमित भेटिएका हुन्। एएफपी न्युज एजेन्सीका अनुसार त्यहाँ आइतबार मात्रै थप १६१ जनामा कोरोना संक्रमण देखिएको हो।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top