विज्ञान/प्रविधि

नेपाली युवाले बनाएको रोबोट अन्तराष्ट्रिय प्रतियोगितामा

१९ साउन, काठमाण्डौं ।  नेपाली युवा विद्यार्थी आफुले बनाएकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन् ।  आगामी भदौ ९ गते भियतनामको निङविङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा आफूले निर्माण गरेका रोबोटको प्रदर्शनीमा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थी जुटेका हुन् । प्रतियोगितमा एसिया¬–प्रशान्त क्षेत्रका चीन, जापान, इजिप्ट, रुसलगायत विभिन्न २० मुलुकको सहभागितामा रहनेछ ।  प्रतियोगितामा भाग लिन इञ्जिनियरिङ अध्ययन संस्थाको रोबोटिक्स क्लबबाट नेपालको प्रतिनिधित्व गर्दै १६…विस्तृत समाचार »

विश्वमा सस्तो इन्टरनेट सेवा दिने मुलुकमध्ये नेपाल १२ औं स्थानमा, इरान पहिलो

८ साउन, काठमाडौं ।  सरकारले साउन १ गतेदेखि  दुरसञ्चार सेवा दस्तुरमा पहिलो पटक इन्टरनेटलाई पनि समेटेको हो । सरकारले बढाएको मूल्यको भार अन्तमा सर्वसाधारणलाई पर्ने भएकाले अहिले सेवा महंगो भएको गुनासो आउन थालेको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत सेवा दस्तुर थप गरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले मूल्य बढाएका छन् ।  तर, एउटा अध्ययनले नेपाल एसियामा इरान पछिको सस्तो ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने मुलुक…विस्तृत समाचार »

​लिखुका युवाबाट २१ नयाँ उपकरण आविस्कार

२१ जेठ, नुवाकोट । ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँको युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण आविस्कार गरेका छन् ।  लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण आविस्कार गरेका हुन् ।  उक्त उपकरण लिखु गाँउपालिका–१ स्थित नारायणदेवी माविमा प्रदर्शनीसमेत गरिएको छ । अध्ययनको क्रममा सिकेको सीपलाई अभ्यासको…विस्तृत समाचार »

कम आय भएका व्यक्तिको बढि रोजाइमा फेसबुक, किन बढ्यो अमेरिकी किशोरकिशोरी र फेसबुकको दुरी ?

सामाजिक सञ्जाल फेसबुक र अमेरिकी किशोरकिशोरीबीच पछिल्लो समय दूरी बढ्दै गएको एक अध्ययनले देखाएको छ । उनीहरूमाझ अरू माध्यमहरू लोकप्रिय हुँदै गएका छन्। द प्यू रिसर्च सेन्टरका अनुसार १३ देखि १७ वर्षका अमेरिकी किशोरकिशोरीमध्ये ५१ प्रतिशतले मात्रै फेसबुक प्रयोग गरिरहेको पाइएको छ। यो सन् २०१५ को तुलनामा २० प्रतिशतले कम हो। अमेरिकी किशोरकिशोरीमाझ सबैभन्दा बढी लोकप्रिय युट्युब रहेको पाइएको छ, जसको प्रयोग ८५ प्रतिशत किशोरले…विस्तृत समाचार »

अब फेशबुकले नै दिने भयो डेटिङ सुविधा, यसरी गर्न सकिन्छ डेटिङ

सबैभन्दा ठुलो प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकले डेटिंगका लागि नयाँ फीचर ल्याउने भएको छ । फेशबुकका सिइओ मार्क जुकरवर्गले  मंगलवार आयोजित वार्षिक डेभलपर्स कन्फ्रेन्स एफ एट मा नयाँ फीचरहरु सार्वजनिक गर्दै डेटिंग एपसहितको नयाँ फीचर ल्याउने बताएका हुन् । फेशबुकको यो फिचरले अिले भएका डेटिङ सम्बन्धि एप्स्हरूलाई बढार्ने अनुमान गर्न थालिएको छ । क्यालिफोर्नियामा आयोजित सो कन्फ्रेन्समा जकरबर्गले नयाँ डेटिंग एप फीचर एउटा रियल तथा…विस्तृत समाचार »

तपाई जिमेल प्रयोग गर्नुहुन्छ ? अब जिमेल एकाउन्टको पनि एक्पायरी हुने

३ बैशाख काठमाडौं । अबदेखि ईमेलको पनि एक्सपायरी डेट अर्थात समाप्त मिति हुने भएको छ । जिमेल एकाउन्टमा   नै ईमेलको एक्सपायरी डेटसहित ईमेल प्रयोग गर्न सकिने सुविधा आउन लागेको हो । जीमेलले प्रयोगकर्ताहरुको सुरक्षालाई अझ ससक्त बनाउने गरि ईमेललाई रीडिजाइन गरिरहेको छ । जसले गर्दा जीमेल प्रयोगकर्ताहरुको ईमेल पढ्ने बित्तिकै निश्चित समयपछि स्वत डिलिट हुने बताइएको छ । गूगलले  एक्पायरी डेट भएको ईमेल सेवा शुरु…विस्तृत समाचार »

के गुगलले युद्धमा अमेरिकालाई मद्दत गर्छ ?

वास्तवमा गुगल अमेरिकी रक्षा मन्त्रालयसँग एउटा यस्तो प्रोजेक्टमा काम गरिरहेको छ  जो अमेरिकी सेनालाई सट्रिक ड्रोन आक्रमणको जवाफ दिनका लागी सहयोग गर्न सक्छ । कहिल्यै ‘नराम्रो नबन’ वाक्यको उद्देश्य लिएको एक कम्पनीको लागी यो द्धिविधाको अवस्था हुन सक्छ ।  यहि कारण हो की करिब ३१०० गुगल कर्मचारिहरूले गुगल सिइओ सुन्दर पिचाईलाई पठाएको एक खुल्ला पत्रमा हस्ताक्षर गरेर उनीसँग माग गरेका छन् की मेवेन प्रोजेक्टबाट कम्पनीलाई…विस्तृत समाचार »

औँला पड्काउँदा किन आउँछ आवाज ?

वैज्ञानिकको ध्यान मानिसका अचम्मका बानी मध्ये एकमा छ– औँला पड्काउँदा आवाज किन आउँछ ? अमेरिका एवं फ्रान्सका सोधकर्ताहरुका अनुसार यसको कारण गणितको तीन समिकरणहरुको सहयोगबाट बताउन सकिन्छ । उनको मोडलबाट यो साबित हुन्छ की यो आवाज हड्डिहरुको जोर्नीमा रहेको तरल पदार्थमा निस्किने फोकाबाट हुन्छ । अचम्मको कुरा यो छ की यस प्रकियामा पुरै एक शताब्दीसम्म बहस भयो । फ्रान्समा विज्ञानका विद्यार्थी विनित चन्द्रन सुजा क्लासमा…विस्तृत समाचार »

​१० मिनेटमा दोहोरिनुपर्ने अलार्म किन ९ मिनेटमा दोहोरिन्छ ? यस्तो रहेछ बैज्ञानिक कारण

हरेक बिहान जब अलार्म बज्छ तब तपाई त्यसलाई बन्द गरिदिनु हुन्छ, सोच्नु हुन्छ कि बस ‘बस दश मिनेट अरु सुतौ ।’ शायद तपाईलाई थाहा नहुन सक्छ त्यो दश मिनेट होइन बरु नौ मिनेट हुन्छ । तर नौ नै किन ? यसको जवाफ जान्नका लागि हामी विगत समयमा फर्कनुपर्ने हुन्छ, जब स्नुज बटनको आविस्कार गरिएको थियो। स्नुज बटनको सहयोगमा हामी अलार्मलाई केही समयका लागि अगाडि बढाउन…विस्तृत समाचार »

सबैलाई थाहा नहुनसक्छ औंठा छापको वैज्ञानिक कारण

हाम्रो समाजमा कुनै स्थायी चीज लेनदेन गर्दा काजमा लेखोट गरी औंलाको ल्याप्चे (finger print) छाप लगाउने चलन धेरै पहिलेदेखि चल्दै आएको पाइन्छ । घर–जग्गा लिँदा होस् या नागरिकताको प्रमाणपत्र लिँदा अथवा ऋण–सापटी लिँदा होस–यस्तै महत्वपूर्ण कामको लेनदेनमा दायाँबाँया हातका बुढी औंलाको ल्याप्चे छाप लगाउनुपर्छ भन्ने वित्तिकै पढेलेखेका वा अनपढ पनि औंलाको छाप किन लगाउने भन्ने कुनै जिज्ञासा नराखी छाप लगाउन औंला तेस्र्याउँछन् । कागजमा ल्याप्चे…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top