विज्ञान/प्रविधि

​मार्क जुकरबर्गको संकल्प : नयाँ वर्षमा फेसबुकलाई राम्रो बनाउँछु

नयाँ बर्षमा हस्तीहरुको संकल्प बिशेष चर्चामा रहन्छन् । के तपाईलाई थाहा छ, फेसबुक संस्थापक मार्क जुकरबर्गको २०१८ मा के संकल्प लिएका छन् ?  जुकरबर्गले फेसबुकको समस्याहरुको समाधान निकाल्ने संकल्प लिएका छन् ।   फेसबुकमा एउटा पोष्ट गर्दै लेखेका छन्, ‘फेसबुकको नीतिहरु र यसको उपकरणको गलत प्रयोग भइरहेको छ ।’   फेसबुकको सुरुवात सन् २००४ मा भएको थियो । त्यसैगरी २००९ देखि जुकरबर्गले प्रत्येक वर्ष एक संकल्प…विस्तृत समाचार »

​एउटा मोबाइलको फोन नम्बर अर्कोमा सार्नुपर्यो ? सिक्नुहोस् सजिला पाँच तरिका

एउटा मोबाइलमा भएको फोन नम्बर अर्कोमा सार्नुपर्ने धेरैलाई परिरहेको हुन्छ । प्रायः नयाँ मोबाइल किन्दा पुरानो मोबाइलको नम्बर सार्नुपर्ने हुन्छ । यो अवस्थामा एक–एक नम्बर गर्दै फेरि टाइप गर्नुपर्ने झन्झट नै धेरैजसोले स्विकारेको पाइन्छ । यो निकै झूर तरिका हो । हजारौं नम्बर यसरी एउटा मोबाइलबाट अर्कोमा सार्न कम्ता मुस्किल पर्दैन । तर, एउटा मोबाइलमा राखिएका नम्बर तुरुन्तै अर्कोमा पठाउन सकिने सजिला तरिका पनि छन्…विस्तृत समाचार »

​ल्यापटप किन्ने सोँचमा हुनुहुन्छ, यी कुरामा ध्यान दिनुहोस्

अहिलेको युग प्रविधिको युग हो । अहिले हरेक व्यक्तिलाई ल्यापटप अनि नै उपयोगी बन्न थालेको छ । चाहे तपाईं त्रैमासिक परिक्षामा सामिल भइराख्नु भएको छ वा कसैलाई पढाउँदै हुनुहुन्छ वा अनुशन्धानात्मक परियोजनाको अयोजना गर्र्दै हुनुहुन्छ या त यत्तिकै नेटको उपयोग गर्दै हुनुहुन्छ, तपाईं जहिले पनि आफ्नो आवश्यकता र बजेटको अनुसार नै ल्यापटप छानुहुन्छ । तर पहिलो नजरमा ल्यापटप खरिद गर्ने प्रक्रियामा भ्रामक पनि हुन सकिन्छ…विस्तृत समाचार »

के तपाईलाई मोबाईले फोनका यी रोचक जानकारी थाहा पाउनुभएको छ ?

मोबाइल आजको समयमा मानिसको जिवनको अभिन्न अंग बन्न पुगेको छ । सबैजसो मानिसहरु मोबाइल फोनको प्रयोग गर्छन् । नेपालमा पनि २ करोड भन्दा बढि जनसंख्याको हातहातमा मोबाईल फोन पुगेको तथ्यांक पाइन्छ । सबैको हातहातमा रहेको यहि मोबाइल फोनका बारेमा रहेरका केहि रोचक जानकारीहरू ।  १. मोबाइल फोनद्धारा सबैभन्दा पहिले ‘मार्टिन क्रपर’ले ३ अप्रिल १९७३ मा फोन गरेका थिए । उनी मोटोरोला कम्पनिका कर्मचारी थिए । …विस्तृत समाचार »

अब समुद्रमा चल्नेछ ठुलाठुला स्वचालित पानी जहाज, यस्तो छ तयारी

यो मेसिनको जमाना हो । हरेक काम मानिसको सट्टा मेसिनबाट गराउने प्रयासहरु भइरहेका छन् । संसारभर कयौ कमपनी चालकविहीन कार चलाउने प्रयोग गरिरहेका छन् । अमेरिकामा त स्वचालित बस र ट्रकको ट्रायल पनि भइरहेको छ । कुरा यहाँसम्म त ठिकै थियो, अब त कयौ कम्पनी यस्ता पनि छन् जो स्वचालित पानी जहाजको निर्माणमा समेत जुटेका छन् । त्यस्तै कम्पनीमध्येको एक हो, फिनल्याण्डको वार्टसिला । अगस्त…विस्तृत समाचार »

बिना बिजुली यसरी गर्नुहोस् मोबाइल चार्ज

बिहान  उठेर कहीँ जाने योजन बनाएर मोबाइल हर्दा ब्याट्री लो भएको पाउनु भयो र चार्ज गर्छु भन्दा बिजुली पनि छैन । यस्तो हुँदाको अवश्ता निकै नै निराशजनक हुन्छ । त्यति बेला आफैसँग र विद्युत प्रधिकरणका कर्मचारीहरु माथि रिस पोख्नु बाहेक अरु के नै पो गर्न सकिन्छ र ? सोच्दा पनि नरमाइलो लाग्ने, छुट्टी मनाउनको लागि  सुन्दर र मनमोहक पहाड र तालतलैया घुम्न जानु भएको छ…विस्तृत समाचार »

प्राणघातक रोगका जीवाणु उत्पादन भण्डारण गर्छन् शक्तिराष्ट्र, दुःख पाउँछ बाँकी विश्व

इबोला भाइसरले अफ्रिका महादेशको लाइबेरियालाई तहसनहस बनायो । इबोलाको भ्याक्सिन अमेरिकामा बन्यो । प्लेगले विश्वका कैयौं मुलुकलाई प्रभावित बनायो, प्लेगका व्याक्टेरिया अमेरिका, रुस, ब्रिटेन जस्ता शक्तिशाली मुलुकले जम्मा गरेर राखे । प्राणघातक एन्थे्रक्सको आक्रमणबाट नेपालमै कैयौंको मृत्यु भएको छ । एन्थ्रेक्स मानिसलाई मात्र नभएर आजकल जनावरलाई समेत सर्न थालेको छ । अघिल्लो वर्ष पाल्पाको गल्धा गाविसमा एन्थ्रेक्सको महामारीले पशुचौपाया सोत्तर भएका थिए । यी यस्ता…विस्तृत समाचार »

तपाईलाई थाहा छ निःशुल्क सेवा दिने नाममा तपाईकै डाटा बेचेर फेसबुकले कसरी कमाउँछ ?

संसारमा करिब २ सय करोड मानिसले फेसबुकका सक्रिय प्रयोगकर्ता छन् । तर, यि सबै फेसबुक प्रयोगकर्ताले फेसबुकलाई कुनै शुल्क भने तिर्दैनन् । यस्तोमा प्रश्न उठ्छ कि फेसबुकले कम्पनी चलाउनका लागि पैसा कहाँबाट ल्याउँछ । विश्वकै पाँचौ ठुलो कम्पनी बनिसकेको फेसबुकको आम्दानीको रहस्य यस्तो छः आइडिया बन्यो कम्पनी होस्टलको एउटा सानो कोठाबाट सुरु भएको आइडिया अहिले एउटा ग्लोबल परियोजना बनेको छ । संसारका करिब एक चौथाई…विस्तृत समाचार »

उसो भए यो पुरुष वीर्यको बर्बादी मात्र हो त ?

यदि क्रमिक विकास सिद्धान्तको दृष्टिकोणबाट सीधा हेर्ने हो भने जीवन भरको लागि एक मात्र श्रीमती हुनु कुनै चाखलाग्दो विषय हैन । पुरुषको वीर्यमा असंख्य शुक्रकिट हुन्छन् र छिटोछिटो बनिरहेको हुन्छ । यस्तो अवस्थामा यदि वीर्य केवल एक महिलाको लागि मात्र हो भन्ने सोचिएमा यसबाट अधिकतम फाइदा मिल्न सक्दैन । यसकारण किनकी आउने पिढीँको जन्म दिने समय धेरै लामो हुन्छ । अलग–अलग जीवनसाथी हुनु महिलाको लागि…विस्तृत समाचार »

यस्ता छन् ब्लूटुथ अन राख्दा हुने गम्भीर खतराहरु, यसरी बच्न सकिन्छ

मोबाइल फोनको ब्लुटुथ अन राख्नु खतरनाक पनि हुन सक्दछ । सेक्युरिटी कम्पनी अर्मिसका अध्ययनकर्ताहरुको समूहले गत मंगलबार एउटा यस्तो मैलवेयर फेला पारेका छन् जुन ब्लुटुथसँगथ जोडिएका डिभाइसमा आक्रमण गर्न सक्दछ । यसले स्मार्टफोनमा मात्र होइन, स्मार्ट टीभी, ट्याबलेट, ल्यापटप, लाउडस्पीकर र कारमा पनि आक्रमण गर्न सक्दछ । संसारमा जम्मा ५.३ अर्ब डिभाइस छन्, जुन ब्लुटुथ प्रयोग गर्दछन् ।  यो मैलवेयरको नाम ब्लूबार्न हो । यसको…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top