खेल

फिफा अध्यक्षको रेसबाट पछाडी हटे प्लाटिनी

२४,पुस,काठमाण्डौं । विश्व फुटबल महासंघ फिफा अध्यक्षको लागि आसन्न चुनावमा मिचेल प्लाटिनीले अन्ततः उम्मेदवारी नदिने भएका छन् । यसअघि फिफा अध्यक्ष सेप ब्लाटरको उत्तराधिकारीको रुपमा फिफा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका प्लाटिनीले  आफु उम्मेदवार नबन्ने बताएका हुन् । फिफाको आचार समितिले प्लाटिनीसँगै ब्लाटरलाई समेत आर्थिक अनियमितताको आरोपमा प्रतिबन्ध लगाएपछि प्लाटिनीले उम्मेदवारी दिने आफ्नो पूर्वयोजना एकाएक परिवर्तन गरेका हुन् । फिफाले लगाएको प्रतिबन्धविरुद्ध अपिल गरेका…विस्तृत समाचार »

श्रीलंकासँगको ट्वेन्टी–ट्वेन्टीमा न्युजिल्याण्ड ३ रनले विजयी

पुस २३ – श्रीलंकासँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा न्युजिल्याण्ड रोमान्चक रुपमा तीन रनले विजयी भएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको एक सय ८३ रनको लक्ष्य पछ्याएको श्रीलंका निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ७९ रन बनायो । श्रीलंकाका लागि दनुशका गुनाथिलकाले ४६, मिलिन्डा सिरिवर्धनाले ४२ तथा थिसरा परेराले २८ रन बनाएपनि टिमको हार टार्न सकेनन् । न्युजिल्याण्डका म्याट हेनरी र ट्रेन्ट बोल्टले समान तीन…विस्तृत समाचार »

अमलाले टेष्ट कप्तानबाट राजीनामा दिए

२३ पुस, काठमाडौं । हसिम अमलाले दक्षिण अफ्रिकाको टेष्ट कप्तानबाट राजीनामा दिएका छन् । केप टाउनमा भएको इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्ट बराबरीमा सकिए लगतै उनले राजीनामा दिएका हुन् । ३२ वर्षका अमला पछिल्ला खेलहरुमा खराव प्रर्दशन गरिरहेका थिए । तर, इंल्याण्डविरुद्धको दोस्रो टेष्टमा दोहोरो शतक बनाउँदै उनले  टीमलाई हारबाट बचाएका थिए । अमलाले अब आफू ब्याट्सम्यान र सिनियर खेलाडीका रुपमा टिममा रहने बताए । अमलाले राजीनामा दिएपछि…विस्तृत समाचार »

बार्सिलोनाका स्टाइकर मेस्सी पहिलो स्थानमा

 २२पुस  – यो वर्षको खेलाडी किनबेच बजारमा बार्सिलोनाका स्टाइकर लियोनल मेस्सी सबै भन्दा मूल्यवान रहेको एक अध्ययनले देखाएको छ । सिआइइएस फुटबल अब्जरभेटरीले निकालेको अर्धवार्षिक प्रतिवेदनमा यो मेस्सी सबै भन्दा मूल्यवान देखिएका छन् भने रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डो भने चौंथो नम्बरमा अटाएका छन् । रोनाल्डो भन्दा इंग्लिस क्लब चेल्सीका स्टाइकर इडेन हजार्ड र स्पेनिस क्लब बार्सिलोनाका स्टाइकर नेइमार यो वर्षको खेलाडी किनबेच बजारमा बढी…विस्तृत समाचार »

क्रिस गेलले लाइभ अन्तर्वार्तामौ डेटीङको प्रस्ताव गरेपछि

२१ पुस, काठमाडौं ।विग हिट्का रुपमा चर्चीत लाइभ पिच साइड अन्तर्वार्तामा पत्रकारलाई डेट जाने हो भनेर प्रश्न सोधेपछि वेष्ट इण्डिजका ब्याट्सम्यान क्रिस गेलको आलोचना सर्वत्र आलोचना भएको छ । अष्ट्रेलियामा चलिरहेको बिग ब्यास लिगमा मेलबर्न रेनिगेड्सबाट खेलेका गेलले १५ बलमा ४१ रन बनाउदै टिमलाई जित दिलाएपछि उनको अन्र्तवार्ता लिने क्रममा गेलले यस्तो प्रस्ताव गरेपछि आलोचना भएको हो ।  गेलको टीमले होबार्ट हरिकेन्सलाई ५ विकेटले हराउन सफल…विस्तृत समाचार »

रियल मड्रिडका प्रशिक्षक बेनिटेज बर्खास्त

२१ पुस, काठमाडौं । रियल मड्रिडले प्रशिक्षक राफेल बेनिटेजलाई बर्खास्त गरेको छ । उनको ठाउमा जिनेदान जिदान नयाँ प्रशिक्षक नियुक्त बनेका छन् । स्पेनका ५५ वर्षीय बेनिजेट रियल मड्रिडको प्रशिक्षक भएको सात महिनामा नै बर्खास्तीमा परेका हुन् । स्पेनिस ला लिगामा  भ्यालेन्सियासँग २(२ को बराबरीमा रोकिएपछि क्लबको बोर्डले बेनिटेजलाई बर्खास्त गर्ने निर्णय गरेको हो । बेनिटेजको प्रशिक्षणमा रियल मड्रिडले २५ खेल खेल्यो, जस मध्ये ३…विस्तृत समाचार »

​चेल्सीले क्रिष्टल प्यालेसलाई हराएसंगै १४औ स्थानमा

२०,पुस  ।  इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा चेल्सीले सानदार जित निकालेको छ ।  सन् २०१६ को आफ्नो पहिलो जित निकाल्दै चेल्सीले क्रिष्टल प्यालेसलाई ३÷० गोलले हराउदै यात्रा सहज पारेको छ । चेल्सीका लागि खेलको २९ मिनेटमा कोस्टाको पासमा अस्कारले गोल गर्दै अग्रता दिलाए । यस्तै ६० औँ मिनेटमा विलियन र ६६ औँ मिनेटमा कोस्टाले गोल गर्दै टिमलाई ३÷० को महत्वपुर्ण जित दिलाए ।…विस्तृत समाचार »

साफ उपाधीको लागि आज भारत र अफगानिस्तान भिड्ने

१९,पुस,काठमाण्डौं । साफ च्याम्पियनसिप फुटबलको उपाधीको लागि आज भारत र अफगानिस्तान भीड्ने भएका छन् । डिभेन्डीङ च्याम्पीयन अफगानिस्तानले पछिल्लो संस्करणमा पनि फाइनलमा भारतलाई नै पराजीत गरेको थियो ।  खेल भारतको त्रिवेन्द्रम रंगशालामा नेपाली समय अनुसार बेलुकी पौने ७ बजेबाट सुरु हुनेछ ।  मालदिभ्सलाई ३–२ ले पराजित गर्दै भारतले फाइनल यात्रा तय गरेको हो । यस्तै डिफेन्डिङ च्याम्पियन अफगानिस्ताले श्रीलंकालाई ५ शून्यले हराउँदै उपाधिको लागि भारतसँगको…विस्तृत समाचार »

​१२ औं साफ च्याम्पियनसिप बंगलादेशमा हुने

१९ पुस, काठमाडौं । १२ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता बंगलादेशमा हुने भएको छ । अहिले ११ साफ भारतमा जारी छ । जसको आज फाइनल समेत हो । त्यसअघि १२ औं साफको आयोजक घोषणा गरिएको छ । साफको आयोजनाका लागि बंगलादेशसँगै भूटानले दाबेदारी प्रस्तुत गरेका थिए । तर, बंगलादेशले बाजी मारेको छ । २०१७ को साफ पाकिस्तानमा हुने भनिएको थियो । तर, सुरक्षा र राजनीतिक कारण…विस्तृत समाचार »

मासिक ७ लाख तलब खाने फुटबल प्रशिक्षकले नेपाललाई यसरी धोका दिए

१८ पुस काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक असेम्सले नेपाल छाड्ने संकेत गरेका छन् । श्रीमती बिरामी भएको भन्दै घर फर्किएका बेल्जियन प्रशिक्षक असेम्सले शनिबार सामाजिक सन्जाल ट्वीटरमार्फत् नेपाल छाड्ने संकेत गरेका हुन् । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएपछि नेपाल आएको एक घन्टामै घर फर्केका असेम्सले नेपाली फुटबल विकासका लागि आफूले योजना सुनाएको भएपनि त्यसमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार, काठमाडौँ । 
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ।  विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै  अमेरिका डब्लुएचओबाट बाहिरिएको हो। संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए।   राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top