खेल

आइसीसी क्रिकेट विश्वकप लिग–२, त्रिकोणात्मक सिरिज खेल्न नेपाल आइपुग्यो अमेरिकन टोली

२० माघ, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिकन टोली नेपाल आइपुगेको छ । यही बुधबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा हुने सिरिजमा घरेलु टोली नेपालसहित अमेरिका र ओमानले प्रतिस्पर्धा गर्नेछन् । सिरिज माघ २२ देखि २९ गतेसम्म हुनेछ । अमेरिकन टोली भारतको मुम्बईमा प्रशिक्षण र ३ दिन अभ्यास खेल खेलेर नेपाल आइपुगेको छ । सिरिजमा तीन टोलीबीच एकापसमा दुई–दुई खेल हुनेछ…विस्तृत समाचार »

स्पेनिस ला लिगा : फातीको गोलमा बार्सिलोना विजयी

२० माघ, काठमाडौं । सुपर स्टार लियोनल मेस्सी र युवा स्टार अन्सु फाती चम्किएपछि साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा लिभान्तेमाथि रोचक जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले लिभान्तेलाई २–१ गोलले हरायो । बार्सिलोनाको जितमा दुवै गोल फातीले गरे । फातीलाई दुवै गोलको अवसर कप्तान मेस्सीले जुराईदिएका थिए । ३०औँ मिनेटमा फातीले मेस्सीको पासमा गोल गर्दै घरलु टोलीको उत्साह बढाए…विस्तृत समाचार »

वायर्न म्युनिख शीर्ष स्थानमा

१९ माघ, काठमाडौं । वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा साविकको विजेता टोली वायर्नले मैन्जलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । मैन्जको मैदानमा भएको खेलमा वयार्नलाई जित दिलाउन खेलको आठौं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका थिए । थोमस मुलरले १४ औँ मिनेटमा गोल गर्दै वायर्नको अग्रता दोब्बर पारे । २६ औँ मिनेटमा थियागोले…विस्तृत समाचार »

डर्टमण्डको जीतमा सान्चो र हालान्डको कीर्तिमान

१९ माघ, काठमाडौं । युनियन बर्लिनमाथि सहज जीत निकाल्ने क्रममा बोरुसिया डर्टमण्डका युवा खेलाडीद्वय जाडोन सान्चो र एर्लिङ हालान्डले नयाँ इतिहास रहेका छन् । शनिबार राति भएको खेलमा डर्टमण्ड ५–० को विशाल अन्तरले विजयी बनेको हो । खेलमा शुरुवाती गोल गरेका सान्चो बुन्डेस लिगामा २५ गोल गर्ने २० वर्ष उमेर मुनिका पहिलो खेलाडी बनेका हुन् । त्यस्तै, खेलमा दुई गोल गरेका नर्वेजियन खेलाडी हालान्ड बुन्डेस…विस्तृत समाचार »

शहीद स्मारक ‘ए’ डिभिजन लिग : सन्जोगको ह्याट्रिकमा थ्री स्टारको शानदार जित

१८ माघ, काठमाडौं । शहीद, स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले सरस्वती युथ क्लबविरुद्ध शानदार जित निकालेको छ । त्रिपुरेश्वरथित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले रेलिगेशन क्षेत्रको सरस्वतीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । थ्री स्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे । यस्तै एक गोल लाल राम्मव्राले एक गोल गरे । सरस्वतीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले…विस्तृत समाचार »

आईसीसी विश्व क्रिकेट लिग – २ : त्रिकोणात्मक सिरिजको टिकट मूल्य कति ?

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु भूमिमा अमेरिका र ओमानसँग एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिज माघ २२ देखि २९ गतेसम्म चल्नेछ । सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले तयारीलाई तिब्रता दिएको छ । क्यानले सिरिजको तयारीलाई तिब्र बनाएसँगै खेल हेर्न आउने दर्शकको लागि समेत टिकटको व्यवस्था लागु गरेको छ । क्यानले सिरिजका लागि दुई फरक…विस्तृत समाचार »

हालेपलाई हराउँदै मुगुरुजा अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा

१६ माघ, काठमाडौं । स्पेनिस खेलाडी गार्बिन मुगुरुजा अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । मेलबर्नमा बिहिबार भएको सेमिफाइनलमा मुगुरुजाले रोमानियाकी सिमोना हालेपलाई ७–६, ७–५ को सेटमा हराईन् । विना वरियताकी मुगुरुजाले चौंथो वरियताकी हालेपमाथि प्रतिस्पर्धात्मक जित निकाल्न सफल भइन । फाइनलमा मुगुरुजाले अमेरिकी खेलाडी सोफिया केनिनसँग प्रतिस्पर्धा गर्नेछिन् । १४ औं वरियताकी केनिनले विश्व नम्बर एक अस्लेइघ बार्टीलाई ७–६, ७–५ को सेटमा पराजित…विस्तृत समाचार »

ए डिभिजन लिग : फ्रेण्ड्सको तेस्रो जित, च्यासल एक–शून्यले पराजित

१६ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लबले तेस्रो जित निकालेको छ । दशरथ रंगशालामा बिहिबार भएको नवौँ चरणको खेलमा च्यासल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै तालिकामा फ्रेण्ड्स क्लब नवौँ स्थानमा उक्लिएको छ । फ्रेण्ड्सको ११ अंक छ भने पराजित भएको च्यासल ९ अंकसहित दशौँ स्थानमा झरेको छ । फ्रेण्ड्सलाई जिताउन ८४ औंँ मिनेटमा उत्तम कार्कीले गरेको गोल नै…विस्तृत समाचार »

आर्सनल एफए कप फुटबलको पाँचौँ चरणमा

१४ माघ, काठमाडौं । आर्सनल एफए कप फुटबल प्रतियोगिताको पाँचौँ चरणमा प्रवेश गरेको छ । अवे मैदानमा भएको खेलमा आर्सनलले बोर्नमाउथलाई २–१ ले पराजित गरेको हो । आर्सनलले दुवै गोल पहिलो हाफमै गरेको हो । यस्तै बोर्नमाउनले इन्जुरी समयको अन्तिम मिनेटतिर एक गोल फर्काएको हो । पाँचौँ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुवाति अग्रता दिलाए । २६ औँ मिनेटमा एडी एनकेटियाले गोल गरेर आर्सनलको…विस्तृत समाचार »

टेस्ट शृङ्खला इङ्ल्यान्डको पोल्टामा

१४ माघ, काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध चार खेलको टेस्ट सिरिज इङ्ल्यान्डले जितेको छ । जोहनेसबर्गमा सोमबार राति भएको चौथो तथा अन्तिम टेस्टमा इङ्ल्यान्ड एक सय ९१ रनले विजयी भयो । जितसँगै इङ्ल्यान्डले सिरिज ३–१ ले जित्यो । इङ्ल्यान्डले दिएको चार सय ६६ रनको विजय लक्ष्यसहित दोस्रो इनिङ थालेको दक्षिण अफ्रिका दुई सय ७४ रन जोड्दै अलआउट भएको थियो । दक्षिण अफ्रिकाका लागि भान…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top