व्यानर
बाबा आसाराम बलात्कार मुद्धामा दोषी करार, चमात्कारी बाबा देखि बलात्कारी बाबासम्मको नालिबेली
नाबालिकालाई बलात्कार गरको मुद्धामा जोधपुरको अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी करार गरेको छ ।
आसाराम बाहेक शिवा, शरतचन्द्र, शिल्पी एवं प्रकाश यस मुद्धाका अभियुक्त छन् । यद्यपी आसारामको सजायमा बहस भइरहेको छ । न्यायाधिसले सजाएको घोषणा केहि बेरमा गर्न सक्छन् । शरत छिन्दवाडा आश्रमका निर्देशक थिए जहाँ नाबालिका केटी पढ्ने गर्थिन् ।
शिल्पी छिन्दवाडा आश्रमकी वार्डन थिइन् । प्रकाश आसारामको आश्रमको कुक हुन् । त्यसैगरी…विस्तृत समाचार »
यसकारण नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्न नदिउँ
१२ वैशाख काठमाडौँ । के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ ?
मोबाइलको अधिक प्रयोगबाट नानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ । मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा आँखामा एलर्जी हुने तथा आँखा चिलाउने समस्या आउन सक्छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका नेत्ररोग विशेषज्ञ वसन्त पौडेलका अनुसार स–साना नानीहरुको आँखाको रोगको एउटा कारण मोबाइल…विस्तृत समाचार »
३ दिनको कार्यक्रमका लागि ४ करोडको हल
११ बैशाख काठमाडौ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा तीन दिनको कार्यक्रमको लागि चार करोड रुपियाँ खर्च गरेर सभाहल निर्माणको काम अहिले धमाधम भइरहेको छ।
वैशाख १५ देखि १६ गते सम्म हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र त्यसको अर्को दिन पर्ने बुद्ध जयन्तीको लागि रातारात निर्माण गरिँदै आएको उक्त सभाहल सम्भवत ती कार्यक्रम सकिएलगत्तै भत्काउन सुरु गरिने छ। किनकि पुरातत्त्वविद्हरूका अनुसार सो सभाहलको निर्माण लुम्बिनी गुरुयोजनाविपरीत छ।
दुई…विस्तृत समाचार »
भूकम्पपछिको पुनर्निर्माण : पीडितलाई दाताले ढाँटे, सरकारले ठग्यो
११ बैशाख, काठमाडौं । भूकम्प पीडितलाई दाताले ढाँटेको र सरकारले ठगेको पुष्टी भएको छ । गोरखा भुकम्पको ३ वर्ष पूरा हुँदा पनि न सरकारले पीडितलाई छानोको व्यवस्था गरिदिन सकेको छ, न त दाताले बोलेको सहयोगको बचन पुरा गरेका छन् । आश्वासन चर्का दिएपनि दाताले पीडितलाई ढाँटेका छन् भने सरकारले ठगेको छ ।
पुनर्निर्माणमा आवश्यक पर्ने ७ खर्ब ६ अर्ब, तर खर्च १ खर्ब २० अर्ब…विस्तृत समाचार »
महाभुकम्पको तीन वर्ष : पुनर्निर्माण प्राधिकरणमा पीडितका २ लाख ५० हजार गुनासा
११ बैशाख, काठमाडौं । महाभुकम्प भएको तीन वर्ष पूरा भएको छ । ०७१ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पले आठ हजार ९७९ जनाको ज्यान लियो भने २२ हजार ३०९ जना घाइते भएका थिए ।
भूकम्पपछिको आवश्यकता आकलन प्रतिवेदन (पिडिएन)अनुसार भूकम्पबाट चार लाख ९८ हजार ८५२ निजी घर र दुई हजार ६५६ सरकारी भवन पूर्ण रुपमा क्षति भएका थिए । त्यस्तै, दुई लाख…विस्तृत समाचार »
चमत्कारी बाबामाथि बलात्कार र हत्याको आरोप : यस्तो छ बाबा आसाराम बापुको नालिबेली
आसाराम बापुको अदालती फैसला हुने दिन उनका हजारौं समर्थक जोधपुर पुग्ने संभावना रहेको छ । यस्तो अवस्थामा कानुन–व्यवस्थालाई कायम राख्नका लागि प्रहरीले अप्रिल ३० सम्म जोधपुरमा धारा १४४ लागु गर्ने घोषणा गरेको छ । बाबा गुरमीत राम रहीमलाई सजाय सुनाउँदा हरियाणामा भएको जस्तै हिंसा हुन नदिनका लागि प्रहरी प्रशासन सचेत देखिएको छ । बुधबार अर्थात् २५ अप्रिलमा सुनाइन लागेको फैसलामा धेरैको चासो दिएका छन् ।…विस्तृत समाचार »
अण्डाबाट कसरी जन्मिन्छन् गोही ?
११ बैशाख, चितवन । चितवनको राप्ती र नारायणी नदी किनारबाट बच्चा कोरल्नका लागि घडियाल गोहीका अण्डा संकलन गरिएको छ। गोही प्रजनन् केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार दुईवटा नदी किनारमा भेटिएका १६ वटा गुँड मध्ये नौ वटाबाट अण्डा संकलन गरिएको हो। नारायणी नदी किनारका दुई वटा गुँडका ६६ अण्डा नारायणी नदी किनारमा रहेको घडियाल आईल्याण्ड सेन्टरमा राखिएको छ।
यस वर्ष मगर…विस्तृत समाचार »
काठमाडौं उपत्यकामा एनालग टेलिभिजन पूर्णरुपमा विस्थापित, असार मसान्तसम्म देशैभर बन्द हुने
११ बैशाख, काठमाडौं । सरकारले लिएको डिजिटलाइजेशन नीति उपत्यकामा पूर्णरुपमा लागू भएको छ । उपत्यकामा एनालग प्रणालीका टेलिभिजन पूर्णरूपमा बन्द भएर डिजिटल प्रविधि प्रयोग गरिएको छ । सरकारले अब असार मसान्तसम्म मुलुकभरबाटै एनालग प्रविधि विस्थापित गर्ने नीति लिएको छ । अहिले सरकार कार्यान्वयनको तयारीमा जुटेको छ । सूचना तथा प्रविधि मन्त्रालयका एक अधिकारीले न्यूजसेवासँग कुरा गर्दै भने ‘हामी उपत्यकामा डिजिटलाइजेशन गर्न सफल भएका छौँ, अब…विस्तृत समाचार »
मेस्सी गोल गरेपछि किन दुवै हात हावामा उठाएर आकाशतिर हेर्छन् ?
११ बैशाख, काठमाडौं । विश्वकै नम्बर एक फुटबलरका रुपमा ख्याती कमाएका लियोनल मेस्सीको गोल कलामा लठ्ठिने विश्वमा लाखौं छन् । उनले आफ्नो ‘जेनेरेसन’मा फुटबलमा बाजी मारेकै हुन् । तर, मेस्सीको सफलताको कथा निमर्म छ । उनको फुलबल यात्रा कतिपय मोडमा भाग्यले डोहोर्याएको देखिन्छ । बाल्यकालदेखि उनको जीवन पछ्याउँदा मेस्सी भाग्य र संघर्षको बराबरी ‘इफोर्ट’मा यहाँसम्म आइपुगेका हुन् ।
निर्मम बाल्यकाल
१९८७ मा अर्जेन्टिनाको रोसारियो शहरमा जन्मिएका…विस्तृत समाचार »
‘केपी ओली राजा महेन्द्रभन्दा निरंकूश’
११ बैशाख, काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओली राजा महेन्द्रभन्दा निरंकुश भएको आरोप लगाएका छन् । लोकतन्त्र दिवसका दिन सरकारले दिँदै आएको सार्वजनिक बिदा कटाएर वर्तमान सरकार लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको उनको आरोप छ । लोकतन्त्र दिवसको अवसरमा ‘गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ती प्रतिष्ठान’ ले काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा. कोइरालाले प्रधानमन्त्री केपी ओली राजा…विस्तृत समाचार »
राजनीति
मौलिक हकसँगै कर्तव्य पालना आवश्यक : प्रधानमन्त्री ओली

छिमेकी जिल्ला समेटेर एकीकृत विकास : अध्यक्ष प्रचण्ड

पार्टी एकताबाट कोही भाग्न सक्दैन : पोखरेल

अन्तर्राष्ट्रिय
इयरफोनले लियो १३ स्कूले बच्चाको ज्यान

नाइजेरियामा चर्च आक्रमणमा परी सोह्रको मृत्यु

क्यानडामा सडक दुर्घटना हुँदा दश जनाको मृत्यु

विचार / ब्लग
लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति
