व्यानर

यी हुन विश्वका सबैभन्दा शुन्दरी महिला नेता

  ३१ बैशाख । इनसिस्ट अफ पोष्ट डटकमले गरेको सर्वेक्षणमा विश्वका सबैभन्दा राम्रा महिला २० नेताको सुचि सार्वजनिक गरेको छ । यिनीहरुले आफ्नो काम त धेरै राम्रोसँग गरिरहेका छन साथसाथै उनीहरुको शुन्दरतामा झुम्नेहरु पनि कम छैनन् । १. रुबी धल्ला : भारतीय मुलकी क्यानडेली साँसद रुबी धल्ला अति शुन्दरी छिन । उनलाई प्रायजसो म्यागजिनले विश्वको तेस्रो सेक्सी सुन्दरी नेताको दर्जा दिन्छन् ।  २ .मरिना शुस्टर : २००५…विस्तृत समाचार »

​अब आफ्नो भाग्य रेखा आँफै हेर्नुहोस् !

जीवनमा सफलता र असफलता भाग्य रेखा अनुसार मिल्ने ज्योतीसशास्त्रहरु बताउने गर्दछन् । त्यस्तै हाम्रो हातमा हुने भाग्य रेखाले सफलता र असफता निर्धारण गर्ने पनि बताउँछन् । जस्तै मानिसको हत्केलामा हुने भाग्य रेखाले जीवनका धेरै कुरा निर्धारण गर्दछ । कहाँ हुन्छ भाग्य रेखा ?  तपाइको हत्केलाको मध्य– भागमा माझी औंलाको फेदसम्म पुगेको हुन्छ, भाग्य रेखा । त्यहाँको भागलाई शनि पर्वत भनिन्छ । र हत्केलाको कुनै भागबाट…विस्तृत समाचार »

​मोर्चाले सिंहदरबार घेराउ गर्ने भनेपछि..................

३१ वैशाख, काठमाडौँ ।  मधेसी मोर्चाले जेठ दुईमा सिंहदरबार घेराउ गर्ने घोषणा गर्ने तयारी गरेको छ । मोर्चाको तयारीसँगै  राजधानीमा सुरक्षा कडा पारिएको छ । बारा, पर्सा, रौतहट, सिराहा, जनकपुर, धनुषा, महोत्तरी र सर्लाहीबाट हजारौंको संख्यामा कार्यकर्ता राजधानी उतारेर सिंहदरबार घेराउ गर्ने मोर्चाको तयारी छ । मोर्चाले हजारौँ मानिस काठमाडौँमा उत्राने भएपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मधेसी मोर्चाको सिंहदरबार घेराउमा प्रहरी संयमित हुन र सकेसम्म…विस्तृत समाचार »

​“ टिका टिप्पणी गर्दैमा सरकार ढल्दैन ”

३१ वैशाख, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका विषयमा अनावश्यक टिकाटिप्पणी भएको बताउँदै  टिकाटिप्पणीले सरकारलाई कुनै असर नपार्ने दावी गरेका छन् । उनले अर्को प्रतिनिधिसभाको निर्वाचनसम्म यहीँ सरकार रहने बताए ।  व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमले महत्वका साथ अघि सारेका संविधान कार्यन्वयनको कुरा, भूकम्प पुनर्निर्माणका कुरामा हामी सबै सहमत रहेको बताए ।  ओलीले सरकारद्वारा…विस्तृत समाचार »

​तपाईलाई थाहा छ ? नेपालमै २० परिकारका मःम पाइन्छ

तिर्सना गिरी ।  तपाई खाजा खान जादा मेनु नै नहेरी अडर दिने खाजाको नाम हो मःम । चोक चोकमा मःम पसल छन् तर पनि मःम खानेहरुको घुईचो देखिन्छ। किन भने मःम सबैलाई मन पर्छ।  हो प्राय सबैको मन पर्ने यो खाजा भेज र नन भेज गरी बिभिन्न थरिका स्वादमा पनि पाईन्छ ।  तपाईले पनि धेरै प्रकारको मःम खानु भएको होला । मटन मःम, पोर्क मःम,…विस्तृत समाचार »

मानवीय सम्वेदना बोकेका मनै रुवाउने विश्वका यी १० तस्बिर

तस्बीर शब्दको समुद्र हो । तस्बिरको अगाडी कुनै पनि शब्दको बयान  फिका हुन्छ । दुनियाँका यस्ता तस्बिर छन् जसलाई देखेर डर र दुर्घटना एकै पटक मान्छेको मनमा आउँछ ।  यी तस्बिरहरुले  धेरै मार्मिक दुर्घटना र मानिसको दुख पिडालाई सामुन्ने ल्याउँछ ।  १. कोशोवोका शरणार्थी  ः यो फोटोले विस्थापित हुनुको पिडालाई सम्बोधन गर्छ ।  अजीम शाला नाम गरेका यी २ बर्षका बच्चालाई तारबाट झिक्दै गरेको यो…विस्तृत समाचार »

​सरकारले सार्बजनिक गर्यो पञ्चवर्षिय पुनर्निर्माण योजना, २ वर्ष भित्र भूकम्पपीडितलाई घर

३० वैशाख, काठमाडौं । सरकारले भूकम्प गएको एकवर्षपछि पञ्चवर्षीय पुनर्निर्माणको खाका सार्वजनिक गरेकारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पुनर्निर्माणका लागि आठ खर्ब ३८ अर्बका वित्तिय आवश्यकता पर्ने तथ्यांक सहित योजना प्रस्तुत गरेका हुन् । यसअघि राष्ट्रिय योजना आयोगले गरेको पूर्वानुमान प्रतिवेदनमा ६ खर्ब ६९ अर्बको प्रक्षेपण गरिएको थियो । सरकारले यसअघि रिएको आँकलन भन्दा केही बढ्नुको कारण  विस्तृत प्रतिवेदन तयार पारिएको र विभिन्न…विस्तृत समाचार »

​वायुसेवा निमगले माग्यो कर्मचारी

३० वैशाख, काठमाडौँ ।  नेपाल वायु सेवा निगमले विभिन्न पदमा कर्मचारीहरु माग गरेको छ । विस्तृत समाचार »

सीके राउतको अन्तर्वार्ता लिने एबीसी टेलिभिजनलाई क्षमायाचना गर्न निर्देशन

३० वैशाख, काठमाडौँ ।  प्रेस काउन्सिल नेपालले  सीके राउतको अन्तर्वार्ता प्रशारण गर्ने एबीसी टेलिभिजनलाई आम जनतासमक्ष क्षमायाचना गर्न निर्देशन दिएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको   बैठकले एविसी टेलिभिजनलाई आम जनतासमक्ष क्षमा याचना गर्न निर्देशन दिएको हो ।  ०७२ साल चैत्र १७ गते एविसी टेलिभिजनको ‘एबीसी वाच’ नामक कार्यक्रममा राउतसँगको अन्तर्वार्तावाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सदभावमा खलल् पुगेको काउन्सिलले जनाएको छ ।  एविसी…विस्तृत समाचार »

​प्रधानमन्त्री ओलीको सदनलाई सम्बोधन

३०, वैशाख, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्को बैठकलाई सम्बोधन गर्दै छन् । प्रम ओलीको सम्बोधनमा विशेषगरी भूकम्प पुनःनिर्माणका पछिल्ला गतिविधि एवम् मुलुकको राजनीतिक अवस्थाका बारेमा जानकारी आउने बताइएको छ ।  साँझ ५ बजे प्रधानमन्त्री ओलीले सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । व्यवस्थापिका–संसद्को बैठकमा यतिखेर सरकारको नीति तथा कार्यक्रममाथि सत्तारुढ र प्रतिपक्षी दलका सांसदले आ–आफ्ना धारणा राखेका छन् । विस्तृत समाचार »

global ime

Ruslan

runner bike

राजनीति

विदेशी र नेपालीलाई हवाई भाडा समान बनाइन्छ : पर्यटनमन्त्री भट्टराई

२९ मंसिर, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी र नेपालीका लागि भाडादर समान बनाइने बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिवलमा भाग लिन पुगेका मन्त्री भट्टराईले एक अन्र्तक्रियामा बोल्दै यस्तो बताएका हुन् । उनले भाडादर समान गराउन आफू विमान सेवा कम्पनीहरुसँग छलफलमा रहेको जानकारी दिए । ‘म सबैलाई सहमतिमा ल्याएरै समान भाडादर कायम गर्ने योजनामा छु,’ मन्त्री भट्टराईले भने, ‘संसारका कुनै पनि मुलुकमा स्वदेशी र विदेशीका लागि फरक–फरक भाडादर हुँदैन र नेपालमा पनि हुनेछैन ।’

२२ वर्षमा नभएका काम सरकारले २ वर्षमै गर्यो : मन्त्री बास्कोटा

२९ मंसिर, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ४ को नमोबुद्ध तिमाल समाजले नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजना गरेको हाफ म्याराथन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए ।   मन्त्री बास्कोटाले भने, ‘नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।’ पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर नसोच्न उहाँले पर्यटन व्यवसायीलाई आग्रह गरे । 

दाङ बारको चुनावमा नेकपा–कांग्रेसको संयुक्त प्यानल पराजित, विद्रोहीले बाजी मारे

२९ मंसिर, घोराही । नेपाल बार एसोसिएशन दाङको निर्वाचनमा नेकपा र कांग्रेसको संयुक्त प्यानलको उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार निर्वा्चित भएका छन् । अध्यक्षमा शिवप्रसाद घिमिरे ४ मत अन्तरले र उपाध्यक्षमा मणिराज आचार्य एक मत अन्तरले विजयी भएका हुन् । अध्यक्षमा विजयी घिमिरेले ६२ र उनका निकटतम प्रतिस्पर्धी ऋषिराज न्यौपानेले ५८ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा विजयी मणिराज आचार्यले ६० र उनका निकटतम प्रतिस्पर्धी ठाकुरप्रसाद ओलीले ५९ मत पाएका छन् । अध्यक्षमा निर्वाचित घिमिरे कांग्रेसका विद्रोही र उपाध्यक्षमा विजयी आचार्य नेकपाका विद्रोही उम्मेदवार हुन् ।

अन्तर्राष्ट्रिय

अमेरिकाले अफगानिस्तानबाट ४ हजार सेना फर्काउँदै

२९ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अफगानिस्ताबाट करिब ४ हजार आफ्ना सैनिक फिर्ता गर्ने तयारी गरेको छ ।ट्रम्प प्रशासनका एक बरिष्ठ अधिकारीले जनाए अनुसार सो सम्बन्धी घोषणा अर्को साता हुन सक्नेछ ।  ट्रम्पले यस अघि नै केही हजार सेना अफगानिस्तानबाट फिर्ता गर्न सकिने जनाएका थिए ।  १८ वर्ष अघिको युद्धपछि पनि अफगानिस्तानमा १२ देखि १३ हजार अमेरिकी सेना बस्दै आएका छन् । गएको अगस्टमा ट्रम्पले ८ हजार ६ सय सेना फिर्ता गर्ने र के हुन्छ हेर्ने बताएका थिए । ह्वाइट हाउस र पेन्टागनले भने सो विषयमा बताउन चाहेका छैनन् । 

भारतको असममा जारी आन्दोलन हिंसात्मक बन्दै, ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द

२९ मंसिर, काठमाडौं । नागरिकता संशोधन विधेयक (क्याब) विरुद्ध गत सातादेखि चर्किएको आन्दोलनले असमको अवस्था तनावग्रस्त बन्दै गएको छ । भाजपा नेतृत्वको केन्द्रीय सरकारले क्याब पारित गरेपछि पूर्वोत्तर भारतको असम, त्रिपुरालगायत राज्यमा थालिएको आन्दोलन हिंसात्मक बन्दै गएको हो । सामाजिक सञ्जालमा आन्दोलन भड्काउने तथा हिंसालाई प्रश्रय दिने सामग्री राखिएको भन्दै असम प्रशासनले ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द गरेको छ । असम पुलिस विभागका महानिर्देशक भास्कर ज्योति महन्तले असममा ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द गरिएको दार्जि्लिङबाट प्रकाशित हिमालय दर्पणसँग कुराकानी गर्दै पुष्टि गरेका छन् ।

लेबनानमा हिंस्रक झडपहुँदा दर्जनौ घाइते

२९ मंसिर, काठमाडौं । लेबनानको राजधानी बेरुतमा शनिबार भएको झडपमा दर्जनौ मानिस घाइते भएका छन् ।  बेरुतमा नेपालको शान्ति सेनापनि रहँदै आएको छ । प्रदर्शनकारीहरु संसद भवनतिर अघि बढ्ने क्रममा झडप भएको बताइएको छ ।प्रहरीले अश्रुग्याँस फाल्नुका साथै रबरको गोली पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भने ढुंगा प्रहार गरेका थिए । प्रहरीका कम्तिमा २० अधिकारीपनि घाइते भएका छन् । आर्थिक अव्यवस्थाको विरोधमा गएको अक्टोबर महिनादेखि त्यहाँ प्रदर्शन हुँदै आएको छ । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top