व्यानर

विश्वको सबैभन्दा सानो देश जुन गाउँ भन्दा पनि सानो छ

तपाई यी कुनै देशको बारेमा पढ्दै हुनुहुन्छ भने पक्कै एक छिन सोच्नुहुनेछ । कति सानो देश जुन मेरो गाउँ जत्रो नि छैन् भनेर । विश्वका सबैभन्दा सानो देश जुन कुनै एक गाउँ भन्दा पनि सानो छ । हेर्नुस् विश्वका २५ सानो देश ।  १ वेटिकन सिटी ( क्षेत्रफल ४४ बर्ग किमी )  :   इटालीको बिचमा रहेको बेटिकन सबैभन्दा सानो देश हो ।  यो एउटा…विस्तृत समाचार »

ग्याँस उद्योगीहरुको दादागिरी, भान्सामा बम पड्काउनेलाई कारबाही गर्दा गास रोकिदिने धम्की

२ असार काठमाडौ । विगतदेखि नै उपभोक्ता लुटेर मालामाल बन्दै आएका ग्याँस उद्योगीहरूले फेरी एकपटक दादागिरी देखाएका छन् । कमसल खालका सिलिण्डर बजारमा पठाएको भन्दै सरकारले एचपी ग्याँसको पीडियो रोक्का गरेको विरोधमा ग्याँस उद्योगीले सोही निर्णय नसच्याए कुनैपनि कम्पनीले ग्याँस आयात नगर्ने चेतावनी दिएका हुन् । नेपाल एलपी ग्याँस उद्योग संघले वाणिज्य तथा आपुर्ती व्यवस्था मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै ५ दिन भित्र एचपी ग्याँसको पीडियो…विस्तृत समाचार »

सशस्त्रक्रान्ति गर्ने उद्घोषसहित दुई माओवादीबिच एकता, बैद्यचन्दको पार्टी पनि चाडै एकतामा

२ असार, काठमाडौँ ।   दुई माओवादी पार्टीहरुबीच सशस्त्र क्रान्ति गर्ने उद्घोषसहित एकीकरण भएको छ । उनीहरुको एकता दश वर्षे माओवादी क्रान्तिलाई पूर्णता दिन भनिएको छ ।   हेमन्तप्रकाश ओलीले नेतृत्व गरेको कम्यूनिष्ट न्यूक्लियस नेपाल र भुपेन्द्र न्यौपानेले नेतृत्व गरेको नेकपा माओवादी क्रान्तिकारीले जनवादी क्रान्तिलाई पुरा गर्न शसस्त्र क्रान्तिमा जाने उद्घोषसहित विहीबार पार्टी एकताको घोषणा गरेका छन्  ।  एकीकरणपछि पार्टीको नाम कम्यूनिष्ट न्यूक्लियस नेपाल राखिएको…विस्तृत समाचार »

​एसएलसीको परिक्षाफल प्रकाशित,यसरी हेर्न सकिन्छ नतिजा

२ असार , काठमाडौँ  । यस वर्षको प्रवेशिका परीक्षा एसएलसीको परीक्षाफल भर्खरै प्रकाशित भएको छ  । ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको छ ।  एसएलसीको नतिजा एसएमएस, आइभीआर र वेबसाइटमा थाहा पाउन सकिने छ।    इन्टरनेटबाट www.moe.gov.no, wwww.doe.gov.np,  www.soce.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np  हेर्न सकिने छ  ।  इन्टरनेटबाट  हेर्न नसक्नेहरुले एसएमएसबाटै परिणाम थाहा पाउन सकिने छ ।…विस्तृत समाचार »

यो गाउँ हो या प्रकृतिको उपहार, मान्छे बस्न छाडेपछि यस्तो भयो

चीनको यो गाउँमा कुनै समय मानिसहरुको भिड नै लाग्थ्यो तर व्यावसायिक कारण मानिसहरुले यो ठाउँ छोड्दै गए । विस्तारै विस्तारै यो गाउँ विरानो ठाउँ बन्दै गयो । मानिसहरु कोही नबस्ने भएपछि भुतको घर बनेको छ ।  घर बरिवरि र छानोमा हरियो लेउ लागेको छ । तर केही दिन पहिले मात्र एक महिला फोटोग्राफर जसको आखाँ यस घरले तान्यो र उनी यसलाई क्यामेरामा कैद गर्न बाध्य…विस्तृत समाचार »

​यसरी हेर्नुस् आफ्नो एसएलसी रिजल्ट

२ असार काठमाडौ । यस वर्षको एसएलसी परिक्षाको रिजल्ट आज दिउसो सार्बजनिक हुँदैछ । एसएलसी रिजल्टका लागि परिक्षा नियन्त्रण कार्यालय नेपाल टेलिकमसहित बिभिन्न सेवा प्रदायकसँग सम्झौता गरेको छ । बिभिन्न अनलाइन र एसएमएस सर्भिसमार्फत् पनि नतिजा थाहा पाउन सकिने छ । यसका लागि वेबसाइट www.moe.gov.np ,www.doe.gov.np ,www.soce.gov.np, www.slc.ntc.net.np नेपाल टेलिकमको CDMA, Postpaid, prepaid 1600 नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी sms बाट नजिता…विस्तृत समाचार »

​भुस्याहा कुकुरको बन्ध्याकरण गरिँदै, प्रति कुकुर ४ हजार खर्च

२ असार, भक्तपुर । भक्तपुरका सडकमा देखिने भुस्याहा कुकुरको बन्ध्याकरण गरिने भएको छ । भुस्याहा कुकुरको सङ्ख्या अत्यधिक वृद्धि भएपछि नियन्त्रण गर्न जिल्ला पशु सेवा कार्यालय भक्तपुरले चाँडै कुकुरको स्थायी बन्ध्याकरण गर्ने भएको हो ।  कार्यालयले सल्लाघारी चोकदेखि दूधपाटी हुँदै दरबार स्क्वायर र दत्तात्रय चोकका पोथी कुकुरको स्थायी बन्ध्याकरण गर्न लागेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा नवीन घिमिरे उपाध्यायले जानकारी दिए ।बन्ध्याकरण जिल्लास्थित भक्तपुर…विस्तृत समाचार »

​काठमाडौंमा फेरि शक्तिशाली भूकम्प जाने निष्कर्ष

२ असार, काठमाडौं । नेपालमा भयानक भूकम्प गएलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको अनुसन्धानबाट फेरि भयानक भूकम्प जाने निष्कर्ष निकालेका छन् । काठमाडौंको भू–सतहभन्दा १० किलोमिटर तल ७.३ रेक्टर स्केलसम्मको भूकम्प जानसक्ने ऊर्जा संकलन भएको वैज्ञानिकहरुले जनाएको भन्दै विहीबार प्रकाशित नेपाल समाचार पत्र दैनिकले उल्लेख गरेको छ।   त्यो भूकम्प जुनसुकै बेला पनि जान सक्छ। तर, तिथि र समय नै तोक्न…विस्तृत समाचार »

​ओली सरकार ढल्ने केही भित्री र महत्त्वपूर्ण संकेतहरु

१ असार, काठमाडौं । दोस्रो ठूलो सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकार तत्काल नढाल्ने बताउन थाले पनि ओली सरकार ढल्न लागेका केही महत्त्वपूर्ण लक्षणहरु एकपछि अर्को गरेर देखिन थालेका छन् । यी प्रमुख कारण हुन् सत्ताका लागि मरिमेट्ने ओली सरकारमा सहभागी उपप्रधानमन्त्रीहरुको छटपटी ।  सत्तामा पुग्नका लागि जस्तोसुकै अन्तरघात गर्न पछि नपर्ने भएको मुसा को उपमा पाएका कमल थापा भारत पुगेर अर्को सरकारमा…विस्तृत समाचार »

विश्वका यी देश जहाँ रात पर्दैन

दिनको आशा रात पछि नै गर्न सकिन्छ । जव सुर्य झुल्किन्छ तब दिनको शूरुवात भएको मानिन्छ । तर विश्वका यस्ता ठाउँ छन् जहाँ सुर्य डुव्दैन अर्थात रात पर्दैन । २४ घण्टा नै उज्यालो हुन्छ । विश्वका यी पाँच देश जहाँ रात पर्दैन् ।  १ नर्वे : यो पहाडै पहाडले घेरिएको देश हो । नर्वेमा मे देखि जुलाइसम्म लगभग ७६ दिन सुर्य डुब्दैन् । यसलाई ल्याण्ड…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

महरालाई फेरि अर्को आपत आइलाग्यो ! सरकारी वकिल उच्च अदालतमा जाँदै

६ फागुन काठमाडौ । सरकारी वकिलको कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयमा फैसला चित्त बुझ्दो नभएको भन्दै उच्च अदालतमा मुद्दा पुनरावेदन गर्ने तयारी गरेको छ ।पूर्व सभामुख महरालाई अदालतले सफाइ दिएको विषयमा पुनरावेदन जाने सरकारी वकिल नुमराज खनालले बताए । यससँगै महरालाई अर्को संकट आइलाग्ने देखिएको छ ।  यता  महराको निलम्बन भएको सांसद पद पुनर्बाहली हुने भएको छ ।संसद सचिवालयका उपसचिव

संवैधानिक अंग सरकारको कब्जामा : कोइराला

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सरकारकै कारण संघीयता धरापमा परेको आरोप लगाएका छन्। कोइरालाले सरकार नियन्त्रितप्रजातन्त्रको अभ्यासमा लागेकाले संघीयता बेवारिसे बनेको बताए। कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा आधारित शासन व्यवस्थामा विश्वास गर्ने भएकाले नेकपा सरकार नै संघीयताविरोधी रहेको आरोप लगाए।

सरकारकै मिडिया पनि कहिलेकाहीँ प्रतिपक्षीजस्तो देखिन थालेः अर्थमन्त्री खतिवडा

५ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मिडियाले सरकारका सकारात्मक कामलाई स्थान नदिएको गुनासो गरेका छन्। हरिहर भवन ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्दै उनले सरकारकै मिडियाले समेत निष्पक्षता र तटस्थताको नाममा सरकारका कामलाई बेवास्ता गरेको आरोप लगाएका हुन्। उद्घाटन कार्यक्रममा उनले भने, ‘विपक्षीलाई फोरम हुन्छ, सरकारको हुँदैन। सरकारकै मिडिया कहिलेकाहीँ प्रतिपक्षीजस्तो देखिन्छन्। सरकारलाई पनि फ्लोर दिनुहोस्।’ 

अन्तर्राष्ट्रिय

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

निर्दयीहरु जसले गर्भवती र बालबालिकालाई पनि जिउँदै जलाए

५ फागुन, काठमाडौं । अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा कम्तिमा २२ जनाको मृत्यु भएको छ । क्यामरुनको उत्तर–पश्चिमी क्षेत्रको गाउँमा आक्रमण भएको र सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको हो । तुम्बो गाउँमा भएको घटनामा मारिनेमा आधा बालबालिका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अधिकांशलाई आक्रमणकारीले जिउँदै जलाएका हुन् । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top