व्यानर

एउटै अण्डकोष भएका हिटलरबारे नसुनिएका ५ तथ्य, सुन्दा जिब्रो टोक्नुहोला !

जर्मनीका तत्कालीन तानाशाह हिटलरको नाम नसुन्ने सायदै होलान ।  संसारलाई दोस्रो विश्वयुद्धतर्फ धकेल्ने हिटलर बारे विभिन्न रोचक तथ्यहरु बेलाबखत सुन्नमा आउँछन् । विभिन्न किसिमका दावी र निकै रोचक तथ्यहरु सार्वजनिक भइराख्छन् । हामीले हिटलरबारे ५ रोचक तथ्यको जानकारी दिँदैछौं, जुन कुरा तपाईंलाई थाहा नहुन पनि सक्छ ।  यो भन्न त मुश्किल छ कि हिटलरको नाम सुन्दैमा कत्तिको दिमागमा घृणा र कत्तिको दिमागमा प्रेरणा उत्पन्न हुन्छ…विस्तृत समाचार »

​निकुञ्ज कर्मचारी हत्या गर्ने तीन जनालाई ३४ वर्ष कैद

२ भदौ चितवन,  । चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारी शेषचन्द्र चौधरीको हत्यामा संलग्न भएका तीन जनालाई जिल्ला अदालत चितवनले ३४ वर्ष कैद सजायको फैसला गरेको छ । निकुञ्जका कर्मचारी शेषचन्द्रलाई निकुञ्जभित्रै २०७१ असोज ९ गते गोलीहानी हत्या गरिएको थियो । न्यायाधीश वासुदेव पौडेलको इजलासले कर्तव्य ज्यान मुद्दा लागेका माडी अयोध्यापुरीस्थित बाँदरझुला– ९ का २७ वर्षीय जीवन प्रजा, १७ वर्षीय गिराज प्रजा र ३५ वर्षीय मानबहादुर…विस्तृत समाचार »

नेविसंघको सभापतिमा नैनसिंह महर विजयी

२ भदौ , काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को सभापतिमा नैनसिंह महर विजयी भएका छन्। भर्खरै सम्मपन्न सम्पनन्न मत परिणाम अनुसार १४३५ मत ल्याएर महर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याएका छन्। प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भएका छन्। प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन्।…विस्तृत समाचार »

सिपाहीकी स्वास्नी (कथा)

भुकभुके उज्यालो फैलियो टोलभरि । गह्रौँ मन बोकेर कमली ओछ्यानबाट जुरुक्क उठिन् । उनले बाटातिर खुल्ने सानो झ्यालमा कोठाभित्रको गतिविधि ढाक्ने उदेश्यले टाँगेको आफ्नो लुङ्गीको पर्दालाई उठाएर छेउतिर फर्काईन् । बाटामा मान्छेहरको गतिविधि बढिसकेको छ । पर्दा झारेर उनी पछाडि फर्किइन् । उनको ६ बर्षको छोरो रोहित र दुई बर्षकी छोरी रानू एकअर्काको अँगालोमा चेप्टिएर सुतेका छन् । “ए रोहित, रोहित । उठ् बाबू, दोकानमा…विस्तृत समाचार »

राजधानी कि लाजधानी !सडकको फोटोकथा

२ भदौ काठमाडौ यदि तपा्ई वालाजु देखि वाईपास हुदै नेपालटार जादै हुनुहुन्छ भने यो दृश्य सामान्य लाग्ने छ ।विस्तृत समाचार »

सपना पुरा नगरेको भन्दै प्रधानमन्त्रीलाई पत्रकारले लेखे यस्तो कारुणीक पत्र !

  के भनेर सम्बोधन गरु निकै अलमलमा परेको छु । त्यसैले तपाईलाई प्रिय भनेर सम्बोधन गर्दैछु । मेरो पेशा नै लेख्ने र जनतालाई देखाउने हो । त्यसैले आज समाचार नभएर एउटा पत्र लेख्दैछु कर्णालीको विकट जिल्ला डोल्पाको उराठ बस्तीबाट । तपाई पुष्पकमल भनु कि प्रचण्ड म निकै सकसमा छु । तपाईलाई यो डोल्पाको कथा पढ्न फुर्सद पक्कै पनि छैन । किनकी तपाईले डोल्पाको मात्रै होइन सिङगो…विस्तृत समाचार »

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा (ऐतिहासीक महत्वसहित)

२ भदौ, काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको शास्त्रहरूमा उल्लेख छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु…विस्तृत समाचार »

यस्तो छ,प्रचण्डलाई असफल पार्ने एमालेको ‘गोप्य प्लान’

१,भदौ,काठमाण्डौं । आफ्नै कारणले माओवादीसंगको सत्ता समिकरण टुटाएका एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड सरकारलाई असफल पार्नका लागि नयाँ गेम खेल्ने तयारी थालेका छन्। एमालेभित्रै ओलीले माओवादीलाई धोका दिएको आरोप मथ्थर नभएको बेला ओलीले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डलाई असफल पार्न नयाँ योजना बनाएका हुन् ।  हाल एमालेको स्थायी समितिको वैठक पनि बसीरहेको छ । वैठकमा बोल्ने अधिकाशं नेताले समेत ओलीले माओवादीसंग बेइमानी गरेको आरोप लगाएका थिए…विस्तृत समाचार »

प्रचण्ड सरकारलाई पत्याएन चीनले,चीनबारे स्पष्ट हुन सुझाव

१,भदौ,काठमाडौं  । पूर्ववर्ती सरकारले चीनसँग गरेको सन्धि–सम्झौता तथा सहमति पालना हुनेरनहुनेमा चीनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारसँग नीतिगत स्पष्टता खोजेको छ । नयाँ सरकारका विशेष दूतका रुपमा चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार बेइजिङमा भएको भेटवार्तामा चीनले नेपाल–चीन सन्धि–सम्झौता यथाशीघ्र कार्यान्वयनमा जोड दिँदै नेपालसँग यसबारे ‘नीतिगत स्पष्टता’ र ‘नीतिगत स्थिरता’ मागेको हो । नेपाल–चीन सन्धि–सम्झौता यथाशीघ्र कार्यान्वयनमा उसको…विस्तृत समाचार »

यसरी असोजभित्रै तयार हुदैछ मुलपानी इन्टरनेश्नल क्रिकेट ‘स्टेडियम’ (फोटोफिचर )

केशबराज जोशी,काठमाण्डौं । नेपालमा अहिलेसम्म एउटा पनि अन्तराष्ट्रिय मापदण्डको क्रिकेट स्टेडियम छैन । आइसीसीका सबै मापदण्ड पुरा गरेपछि मात्रै विश्व क्रिकेटको सर्वोच्च संस्थाले सो मैदानलाई अन्तराष्ट्रिय मान्यता प्रदान गर्दछ । त्यस्तो अवस्थामा जुनसुकै देशका एकदिवसीय,टेष्ट र ट्वान्टी–ट्वान्टी खेलहरु खेलाउन सकिन्छ । नेपाली क्रिकेट खेलाडी र फ्यानका लागि निकै खुसीको सन्देश छ कि अब २ महिनाभित्रै नेपालमा अन्तराष्ट्रिय क्रिकेट मैदान तयार हुदैछ ।  राष्ट्रिय खेलकुद परिषद…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top