व्यानर

देउवाको घोषणामा कसले के भने

२० फागुन  काठमाडौ ।कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवाले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी कार्यलय सानेपामा ठुलो सङ्ख्यामा नेता कार्यकर्तामाझ देउवाले आफ्नो प्यानल नै घोषणा गरेका हुन् । शेरबहादुर देउवाको उम्मेदवारी घोषणामा प्रमुख अतिथि थिए कुल बहादुर गुरुङ  । कुलबहादुर गुरुङले  घोषणामा बोल्दै  भने “कांग्रेसमा अब प्रजातान्त्रिक रहने छैन, संस्थापन रहनेछैन, यसका लागि पार्टी एकढिक्का गर्न सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवको…विस्तृत समाचार »

भगवान हनुमानलाई अदालतमा उपस्थित हुन आदेश

२०, फागुन काठमाडौँ ।  केही वर्षअघि एक अमेरिकी सिनेटरले भगवानमाथि मुद्दा दायर गरेका थिए । उनले ‘मृत्यु, ध्वंस र आतंकवाद’जस्ता ‘उनको गतिविधिहरु’का लागि अदालतबाट स्थायी निषेधाज्ञा जारी गर्न माग गरेका थिए । न्यायाधीशले भगवानको कुनै सही ठाउँठेगाना नहुने र कानुनी कागज पठाउन नसकिने भन्दै मुद्दा खारेज गरेका थिए । नेपाल भारतजस्ता मुलुकमा कयौ हिन्दू श्रद्धालु देवी–देवताहरुसँग नजिकको सम्बन्ध रहेको मान्दछन् । र, त्यसैलाई ध्यानमा राख्दै भारतीय न्यायिक…विस्तृत समाचार »

उपसभापति पाउने भएपछि सुजाताको रामचन्द्रलाई समर्थन गर्ने

२०, फागुन काठमाडौँ ।  पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गरेकी सुजाता कोइरालाले रामचन्द्र पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेद्धवारी फिर्ता लिएकी छिन् ।  पौडेलसँग तीनबुँदे सहमतिपछि सुजाताले उम्मेद्धवारी फिर्ता लिएकी हुन् ।   विधान संशोधनपछि महिला उपसभापतिको प्रावधान राख्ने र त्यसमा सुजातालाई जिम्मेवारी दिने पौडेलले सहमति जनाएपछि सुजाता पौडेललाई समर्थन गर्न तयार भएकी हुन् । त्यसैगरी केन्द्रीय कार्यसमितिमा सुजाताले सिफारिस गरेका पाँच केन्द्रीय सदस्य राख्न पौडेल तयार भएका…विस्तृत समाचार »

कांग्रेसबाट लोकतन्त्रको बलात्कार कहिलेसम्म ?

टिप्पणी/केशवराज जोशी  नेपाली राजनीतिको वुढो रुख भनेर चिनिने कांग्रेस १३ औं महाधिवेशनको रमझममा छ । स्थापनाकालमा विरासतको पडाह वोकेर जन्मीएको कांग्रेस पछिल्लो समय कपास झै हलुको हुदै जान थालेको छ । नेपाली राजनीतिको मुलधारमा जहिल्यै पनि रहेको कांग्रेस कस्को कांग्रेस र के को कांग्रेस यो वहस अब पेचिलो बन्न जरुरी छ ।  कुनै समय कोइराला परिवार नै काग्रेस त कांग्रेस पार्टी नै कोइराला परिवार भन्ने…विस्तृत समाचार »

कांग्रेसको इतिहास फर्केर हेर्दा

२०, फागुन काठमाडौँ ।  नेपाली कांग्रेस यतिबेला १३ औँ महाधिवेसनमा छ । नेपालमा राष्ट्रियताको संरक्षण र सम्बद्धन गर्ने नारा फुक्दै नेपाली कांग्रेसको स्थापना भएको हो ।  हाल संसदीय दलको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । जननायक वी.पी. कोइरालाले २ अक्टुवर १९४६ मा पटनाबाट प्रकाशित हुने द र्सच लाईट पत्रिका मार्फत भारतमा रहेका नेपालीहरूलाई संगठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय संगठन…विस्तृत समाचार »

सुजाता कोइरालाले उमेद्वारी फिर्ता लिँदै

समातिमा उमेद्वारी घोषणा गरेकी कांग्रेस नेतृ सुजाता कोइरालाले उमेद्वारी फिर्ता लिने भएकी छन् । बुधबार  सभापतिमा उमेद्वारी घोषणा गरेकी कोइरालाले २४ घण्टा नबित्दै उमेद्वारीफिर्ता लिन लागेकी हुन्  । उनले आफ्नो निबास मण्डिखाटारमा अहिले केहिबेरमा पत्रकार सम्मेलन गरेर उमेद्वारी फिर्ता लिन लागेको उनी निकट स्रोतले न्यूजसेवालाई बतायो । कांग्रेसमा कोइराला खानदानको बिरासत लिनको लागी उमेद्वारी घोषणा गरेकी कोइरालाले संस्थापन पक्षबाटै तीन गुट हुने भएपछि उमेद्वारी फिर्ता…विस्तृत समाचार »

काग्रेस महाधिवेशन आजदेखि, सभापतिमा ५ जनाले उम्मेदवारी दिँदै

२०,फागुन,काठमाडौं ।  नेपाली कांग्रेसको १३ औं महाधिवेशनआजदेखि काठमाडौंमा सुरु हुँदैछ । दिउँसो १ बजे खुलामञ्चमा पार्टी कार्यबाहक सभापति रामचन्द्र पौडेलले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । ‘सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको महाधिवेशन चार दिनसम्म चल्नेछ । झण्डै सात दशक लामो प्रजातान्त्रिक यात्रा तय गरेको कांग्रेसले साढे १ वर्ष ढिलो महाधिवेशन गरेको हो । …विस्तृत समाचार »

कांग्रेस महामन्त्रीका प्रत्यासीः कस्को औकात कति ?

१९, फागुन काठमाडौँ ।  नेपाली कांग्रेसको १३ औँ महाधिबेसन बिहिबारबाट काठमाडौमा  हँुदैछ । महाधिबेसनमा  विभिन्न पदमा विभिन्न प्यानलबाट आफ्नो आफ्नो उमेद्धवारी दिनेक्रम जारी छ । नेपाली कांग्रेसको महामन्त्री पदकालागि शेरबहादुर देउवाको प्यानलबाट अर्जुननरसिंह के।सी, रामचन्द्र पौडेलको प्यानलबाट सशांक कोइराला र कृष्ण सिटौला प्यानलबाट गगन थापा मैदानमा लड्दै छन् । यी तीनै नेता राजनितिक वृत्तमा शक्तिशालीका रुपमा चिनिन्छन् । यी तीनमा अर्जुननरसिंह के।सी कांग्रेसका पाका र…विस्तृत समाचार »

त्रिभुवन विमानस्थलमा सिआइबीको छापा, एयर राइफल फेला

१९, फागुन काठमाडौँ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले त्रिभुवन विमानस्थलको भन्सारमा छापा मारेको छ। छापा मार्ने क्रममा सिआइबीले बन्दुक फेला पारेकोडिआइजी नवराज सिलवालले जानकारी दिए । त्यो हतियार इजरायलबाट आएको तर कसले ल्याएको भन्ने विषयमा केही खुल्न सकेको छैन् । सिल  प्याक गरेको अवस्थामा  सिआइबीले एयर राइफल फेला पारेको हो । सिआइबीले भन्सार कार्यालयको गोदाममा रहेका सामानहरुका बारेमा पनि जानकारी लिएको छ । विस्तृत समाचार »

कांग्रेस सभापतिका प्रत्यासी : कस्को औकात कस्तो ?

एलिजा उप्रेती, १९ फागुन काठमाडौँ ।  नेपाली कांग्रेसको १३ औ महाधिबेसन बिहिबारबाट काठमाडौमा  हुदैछ । महाधिबेसनमा  विभिन्न पदमा विभिन्न प्यानलबाट आफ्नो आफ्नो उमेद्धवारी दिनेक्रम जारी छ । यसैबिचमा कांग्रेस सभापतिमा रामचन्द्र पौडेल ,शेरबहादु देउवा, कृष्ण प्रसाद सिटौला र  सुजाता कोइरालाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । सभापतिमा उम्मेदवारी दिएका यी चार नेतामध्ये कुनचाँहि नेताले नतिजा आफ्नो पक्षमा पार्नेछन् त्यो महाधिवेसनको नतिजाले बताउनेछ । कांग्रेस सभापतिमा…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top