व्यानर

नेपाली वजारमा भित्रिदैछ हिमालपारीको स्याउ

१८,पुस,मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङ स्याउको राजधानीको रुपमा परिचित छ । मुस्ताङको आधा भन्दा बढि गाविसमा व्यवसायिक स्याउ खेति गरिन्छ । पर्यटन र व्यापार व्यवसाय संगै स्याउ खेति मुस्ताङका स्थानीयको आम्दानीको प्रमुख स्रोत हो । मनमोहक हिमश्रृखला र रमणिय भु–बनोट रहेको मुस्ताङ यतिबेला राताम्मे स्याउँले रंगिएको छ । पछिल्लो समय जिल्लामा उत्पादन भएको स्याउ वोटबाटै विक्रि हुन थालेपछी यहाँका कृषकहरु उत्साहित बनेका छन् । केही बर्ष…विस्तृत समाचार »

१० फोटोमा हेर्नुस् रक्सीले मातिएका युरोपियनहरुको नयाँ वर्षे तमासा

१७ पुस ।अंग्रेजी नयां वर्ष २०१५ लाई विदाइ गर्दै २०१६ लाई स्वागत गर्न युरोपका विभिन्न मुलुक विभिन्न सहरमा थुप्रै कार्यक्रमहरु आयोजना गरिए । जसमा थुप्रै युवा युवतीहरुले सहभागिता जनाए । ती कार्यक्रममा युवायुवतीहरु रक्सी पिएर ठुप्रै खालका तमासा देखाए । कतिपयले रक्सीको मातले धेरै भएर कपडा समेत खोलेर न्याकेट भएपनि कतिपय सडकमै उतानो परेर सुते, कतिपय फोहोर माथि नै लठ्ठ देखिए ।  कतिपय युवायुवतीहरु जगडासमेत गरेर…विस्तृत समाचार »

उपचार गर्न दिल्ली पुगे राजेन्द्र महतो, नाटक या वास्तविक बिरामी ?

१७ पुस काठमाडौं । प्रहरीसंगको झडपमा घाइते भएका मधेशी मोर्चाका एक नेता तथा सदभावनाी पार्टीका अध्यक्ष राजेन्द्र महत्तोलाई थप उपचारका लागि भन्दै दिल्ली लगिएको छ । राम्रै खाने ,कार्यकर्ताहरुसंग राम्रै कुराकानी गर्दै आएका उनलाई उपचार गर्न दिल्ली लानुले थप रहस्यीमय भएको छ ।  शुक्रबार अपराहृन इण्डियन एयरलाइन्सको विमानबाट उनलाई दिल्ली लगिएको हो । भारतको मेदान्त अपस्तालमा उपचार गर्न उनलाई दिल्ली लगिएको हो । धरानमा उपचार…विस्तृत समाचार »

​२०१५ मा हलिउडका उत्कृष्ट ८ चलचित्र यस्ता छन्

२०१५ पनि विश्व भर ठुप्रै उथल पुथल भए । कतै प्रगती भयो भने कतै उधोगती । यसै अन्तर्गत यस वर्ष हलिउडका चलचित्रहरुमा पनि थुप्रै  उथलपुथल आयो । वर्ष २०१५ मा प्रदर्शन भएका हलिउडका चलचित्रमध्ये ‘जुरासिक वल्र्ड’ सर्वाधिक आम्दानी गर्ने चलचित्रको सूचीको पहिलो स्थानमा छ ।जुरासिस वल्र्ड १ दशमलव ६९ अरब डलर आम्दानी गरेर विश्वको तेस्रो ठूलो चलचित्र बनेको छ ।२०१५ अघि युनिभर्सलका थुप्रै चलचित्र प्रदर्शन…विस्तृत समाचार »

यस्तो देखियो तेस्रो नेपाली टोपी दिवस (फोटोफिचर )

१७ पुस, काठमाडौं । ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ आज तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर आज बिहान माइतीघर मण्डलामा  युवाहरुले नेपाली टोपी लगाएर अन्तराष्ट्रिय टोपी दिवस मनाएका हुन् । सामाजिक सञ्जालमार्फत एकजुट हुने र टोपी दिवस मनाउने अभियान चलाएका युवाहरुको समूह माइतीघरमा भेला भएका थिए । भेलामा सहभागी हुनेहरुले सकभर नेपाली पोशाक, नभएपनि नेपाली…विस्तृत समाचार »

बाबुराम भन्छन : नयाँ वर्ष नयाँ शक्तिको वर्ष

१७,पुस,काठमाण्डौं । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका अभियान्ता डा बाबुराम भट्टराईले सन २०१६ नयाँ शक्तिको वर्ष हुने वताउनुभएको छ । आफ्नो फेसवुक बालमा डा भट्टराईले २०१५ ले राजनीतिक परिवर्तनको युग पुरा गरेको भन्दै २०१६ नयाँ शक्तिको वर्ष हुने वताउनुभएको हो । २०१६ ले आर्थिक विकास र समृद्धिको नयाँ युग थालनी गरोस भन्ने कामना गर्दै २०१६ ले नयाँ वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने विश्वास भट्टराईको…विस्तृत समाचार »

आजबाट डिजेल बिक्री बढाउने निगमको तयारी

१७,पुस,काठमाण्डौं ।  नेपाल आयल निगमले आजदेखि डिजेलको बिक्री बढाउने तयारी गरेको छ । अहिले डिजेलको आपूर्ति बढेकाले विभिन्न पेट्रोल पम्पबाट डिजेलको मात्रा बढाएर बिक्री गर्न लागिएको निगमले जनाएको छ ।  निगमका प्रवक्ता मुकुन्द घिमिरेले का अनुसार यसअघि देशभरीकै पेट्रोल पम्पबाट दैनिक आठ लाख लिटर डिजेल बिक्री हुने गरेकोमा शुक्रबारदेखि बढाएर १६ लाख लिटर डिजेल बिक्री गर्न लागिएको छ । नेपालगञ्ज र भैरहवा नाकाबाट इन्धन आयात…विस्तृत समाचार »

​यस्ती रहिछन् पूर्व युवराज पारस शाहकी छोरी पूर्णीमा (फोटो फिचरसहित)

१६ पुस काठमाडौं ।  आज पशुपतिमा आयोजना गरेको  शिवसेना नेपालको कार्यक्रममा सहभागि भएका पूर्व युवराज पारस शाहले आफ्नी छोरी पूर्णीमा लाई पनि संगै लिएर कार्यक्रममा सहभागि भए । धेरैलाई लाग्न सक्छ पारश शाह र हिमालीको कोखबाट जन्मीएकी पूर्णीमा कस्ती होलीन भन्ने । त्यसको जिज्ञासा आज मेटीएको छ ।( हेर्नुस केही तस्बीरमा पूर्णीमा शाहलाई)  विस्तृत समाचार »

यातायात व्यवस्था विभागका निर्देशक नविन कुमार पोख्रेल घुस सहित रंगेहात पक्राउ

१६ पुस काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक नविन कुमार पोख्रेल  घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नयाँबानेश्वरस्थित विभागको कार्यालयबाट पोख्रेललाई झण्डै दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।विस्तृत समाचार »

​प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच २० मिनेट टेलिफोन वार्ता

१६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सिधै भ्रमण निम्तो दिएका छन् । मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेको उनी निकट स्रोतले जनाएको छ । तर, पारवहन सहज भएपछिमात्रै नयाँदिल्ली आउने ओलीले स्पष्ट पारेका छन् । ओलीको चीन भ्रमणको प्रबन्ध मिलाएर दुई दिनअघिमात्रै उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा र कानुन मन्त्री अग्नि खरेल बेइजिङबाट फर्केका…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top