व्यानर

राजेन्द्र महतो जी, तपाई नेपाली नै हो र ?

रोजेन्द्र महतो जी नमस्कार । तपाईसँग पटक पटक भेट र गफगाफ त भएकै हुन्, तपाईले मलाई चिन्नुहुन्छ या बिर्सनुभयो, त्यो त मलाई थाहा भएन, तर तपाईलाई म राम्रैसँग चिन्छु । र नेपाली जनताले पनि चिन्छन् ।  तपाईँ त पटक पटक यो देशको मन्त्री भएको मान्छे । अहिले पनि आपूर्ती मन्त्रालयका कुरा गर्दा तपाईलाई धेरैले सम्झन्छन् । किनकी तपाई र आपूर्ती मन्त्रालय त पर्यावाची जस्तै थिएनी…विस्तृत समाचार »

१० महिना नाकाबन्दी भएपनि कुनै समस्या हुँदैन

भारतले अघोषित नाकाबन्दी गरेसँगै नेपालमा इन्धनदेखि खाद्य वस्तुको चरम अभाव सिर्जना भएको छ । नाकाबन्दीसँगै बजारमा सबै वस्तुको कालोबजारी समेत बढेको छ । कुनै कुनै व्यापारीहरुले नुनको समेत मूल्य वृद्धि गरेका छन् । तर साल्ट टेड्रिङले बजारमा कतै पनि मूल्य वृद्धि नभएको दावी गर्छ । नेपालमा इन्धनपछि शतप्रतिशत भारतमा निर्भर रहेको नुनमा हो ।  नाकाबन्दीसँगै बजारमा नुनको समेत हाहाकार हुने हल्ला चलेपनि नुन १० महिनासम्म…विस्तृत समाचार »

आफ्नो नागरिक मारिएपछि भारतीय दुताबासको यस्तो विज्ञप्ती

१६, कात्तिक काठमाडौँ ।  भारतीय दुताबासले बीरगञ्जमा भारतीय नागरिक मारिएको घटनापछि विज्ञप्ति निकालेर घटनाबारे दुःख ब्यक्त गरेको छ ।  भारतीय निर्दोष नागरिक नेपालमा मारिएको भन्दै दुताबासको विज्ञप्तिमा राजनीतिक प्रकृतिको आन्दोलन बल प्रयोग र दमनबाट समाधान नहुने दोहोर्‍याइएको छ ।  नेपालमा जारी समस्या नेपाल सरकारले विश्वसनीय र प्रभावकारी ढंगले समाधान गर्ने विश्वास ब्यक्त गर्दै भारतीय दुताबासले सोमबार बीरगञ्जमा भएको घटनाले सीमाक्षेत्रमा रहेको अवरोध झनै लम्बिने संकेत…विस्तृत समाचार »

​वीरगन्जमा अनिश्चितकालीन कर्फ्यू

१६, कात्तिक काठमाडौँ ।  प्रहरी र आन्दोलकर्मीबिच झडप भएपछि वीरगन्जमा अनिश्चितकालीन कर्फ्यू लागेको छ । प्रहरीले प्रहार गरेको गोलीबाट  एक प्रदर्शनकारीको मृत्यु भएपछि स्थिति तनावग्रस्थ बनेको थियो ।  उनको टाउकोमा गोली लागेको थियो । प्रहरीले वीरगन्ज क्षेत्रको झडपमा प्रहार गरेको रबरको गोली लागि एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।  प्रदर्शनकारीको ढुंगाबाट एक दर्जन प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ ।   सुरक्षाकर्मीले…विस्तृत समाचार »

​वीरगञ्ज नाकामा तनावः भारतीय भूमीबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा प्रहार

१६, कात्तिक काठमाडौँ ।  सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको केहि घण्टा बित्न नपाउँदै वीरगञ्ज नाकामा तनाव सुरु भएको छ । प्रहरी र आन्दोलनकारी बिचको झडपपछि वीरगञ्ज–रक्सौल नाका फेरि आन्दोलनकारीले नियन्त्रणमा लिएका छन् । प्रहरीले लखेटेपछि भारतीय भूमि पुगेका आन्दोलनकारी पुन दशगजाको मितेरी पुलमा फर्किएका हुन् । उनीहरुले भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरिरहेका छन् । भारतीय प्रहरीको अहसयोगपछि मितेरी पुलमा फेरि आन्दोलनकारी जम्मा…विस्तृत समाचार »

सुन्धाराका डन बाबु घिसिङ पक्राउ

१६, कात्तिक काठमाडौँ ।  सुन्धारा क्षत्रका अधिकांश दोहोरी साझ, डान्स रेष्टुरेन्ट, क्लव तथा होटलहरुबाट हप्ता असुल्दै आएको आरोप लागेका डन बाबु घिसिङ पक्राउ परेका छन् । घिसिङलाई एक दोहरी साँझमा खाएको बिल नतिरी उल्टै संचालकलाई धम्क्याएको उजुरी परेकोले पक्राउ गरिएको महानगरिय प्रहरी बृत्त जनसेवाका प्रमुख डिएसपी बिनोद घिमिरेले बताए । बेलाबेलामा गुण्डागर्दीको आरोपमा पक्राउ परी छुट्दै आएका घिसिङ चेलीबेटी बेचविखन र हतियारको मुद्दामा पनि पक्राउ…विस्तृत समाचार »

सरकार कहाँ छ ? बजारको भाउ यहाँ छ

पूर्णिमा न्यौपाने १६, कात्तिक काठमाडौँ ।  करीब दुई महिनादेखीे भारतले अघोषित रूपमा  गर्दै आएको  नाकाबन्दीका कारण  यतिवेला  जनताको  दिनचर्या  अत्यन्त कष्टकर बन्दै गएको छ । दैनिक रुपमा भान्सामा प्रयोग हने  उपभोग्य वस्तु लगाएत अन्यमा सामाग्रीमा पनि अत्यधिक मात्रामा कालोबजारी  बढेको छ । बिक्रेताहरुले मनपरी मूल्यमा उपभोग्य वस्तु बिक्री गरीरहेको हुँदासमेत सम्बन्धित निकायले अनुगमन गर्न नसकेको  सर्वसाधारणले गुनासो गरेका छन् ।  चामल, दाल,  नुन,चिनी, खाने तेल,…विस्तृत समाचार »

​एकाबिहानै प्रहरीले हस्तक्षेप गरेपछि विरगञ्ज नाका खुल्यो

१६ कात्तिक माठमाडौ । लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले अवरुद्ध गरेको वीरगन्ज–रक्सौल नाका सोमबार बिहानदेखि खुल्ला भएको छ ।  वीरगन्जको मितेरीपुलमा धर्ना बसेका मोर्चाका नेता कार्यकर्ताहरुलाई हस्तक्षेप गरी प्रहरीले अवरुद्ध नाका खुल्ला गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साबाट खटेका प्रहरी टोलीले बिहान करिब ४ बजेको समयमा धर्नास्थलमा हस्तक्षेप गरी नाका खुल्ला गराएको स्थानीय प्रशासनले जनाएको छ ।…विस्तृत समाचार »

रि-रुट गरिएका कन्टेनर समेत रोक्यो भारतले

१६ कात्तिक, झापा । नेपाल आउन नाका परिवर्तन गरेर पूर्व पुगेका मालवाहक कन्टेनरलाई पनि भारतीय सीमा सुरक्षा बलले रोकेको छ। मधेस केन्द्रित दलको आन्दोलनका कारण अन्य नाकाबाट आउन नसकेका कन्टेनर बाटो परिवर्तन गरेर काँकडभिट्टा हुँदै ल्याउन लागिएको थियो। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत भीम अधिकारीका अनुसार बाटो तथा नाका परिवर्तन गरेर आएका मालवाहक कन्टेनरलाई समेत भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले भारतपट्टि नै…विस्तृत समाचार »

माओबादी आन्दोलन बिर्सजनः बधाई की समवेदना ?

–मोहन बस्याल  नन्द किशोर पुन पासांगका नामले चिनिने एमाओबादीका एक नेता नन्द बहादुर पुन मुलुकको उपराष्ट्रपतिमा चयन भएपछि अहिले बधाईको ओईरो छ । उनीसंग खिचिएका तस्बिर पोष्ट गर्नेको फेसबुकमा ताँती छ । एक जना युवा नेता उपराष्ट्रपतिमा चयन हुँदै गर्दा मलाई चै यो समय बधाई दिनेकी समवेदना प्रकट गर्ने समय हो छुट्याउन मुस्किल परि रहेको छ ।  माओबादीले संचालन गरेको ससस्त्र संघर्षलाई उत्कर्षमा पुर्याउन उनको…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्लुएचओलाई थर्काए ट्रम्पले, आर्थिक सहयोग रोक्ने चेतावनी

एजेन्सी । कोरोना भाईरसको संक्रमणका कारण अमेरिका अहिले सबैभन्दा बढी प्रभावित भएको छ । हालसम्म अमेरिकामा संक्रमितहरुको संख्या झण्डै साढे चार लाख पुगेको छ भने मृत्यु हुनेको संख्या १३ हजारको नजिक पुगेको छ ।यद्यपी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश संसारकै धेरै कोभिड–१९ संक्रमित देखिएको देश नभएको दावी गर्न छाडेका छैनन् । ‘वास्तवमा अन्य देशको तुलनामा धेरैको परीक्षण गरिएकाले यस्तो आँकडा देखिएको हो ।’ उनले बताए ।

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top