व्यानर

सन्दर्भ : पृथ्वी जयन्ती – पृथ्वीनारायण शाहको लुकाइएको इतिहास

पुष्प मुनकःमि : हाम्रो इतिहासमा कान्तिपुरका राजा जयप्रकाश मल्लले भारतमा रहेका बेलायती सैनिकहरुसित सैनिक सहयोग मागेको र त्यसै कारण मेजर किनलोकको नेतृत्वमा आएको विदेशी सेनालाई पृथ्वीनारायण शाहले बाटैमा आक्रमण गरी विदेशी प्रभावले मुक्त गरेको भनी लेखिएको छ। तर, पृथ्वीनारायण शाहलाई युरोपले सामरिक स्रोत साधन दिएर सहयोग गरेका थिए। ब्रिटिस कम्पनी सरकारले गोरखाका राजालाई अनुशासनको महत्व सिकाएर युरोपेली व्यापारीमार्फत् हातहतियार दिएर सहयोग गरेका हुन्। त्यही हतियारको…विस्तृत समाचार »

कालापानी विवाद : भारतीय शासकहरुकोे हस्तक्षेप

दार्चुला जिल्लाको ब्यास गाउँ विकास समितिका वडा नं १ मा पर्ने कालापानी क्षेत्र जहा भारतले जवर्जस्ती आफ्नो सैनिक क्याम्प राखिरहेको छ । कालापानीका विषयमा नेपालका शासकहरुले बोल्न नसक्दा हाम्रो आफ्नै भुमी हामीसंग छैन् । जनस्तरबाट जति विरोध भएको छ, त्यसका विपरीत सरकारले केही गरेको छैन् । सवैले कालापानी हाम्रै हो भनेपनि भारतसंग कुरा राख्न सक्दैनन ।  एउटा सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देशको भूमिमा विदेशी सेना रहँदा पनि…विस्तृत समाचार »

सय बर्ष पुरानो ऐतिहासीक कर्णेल्नीको दरवारलाई रिसोर्ट वनाईयो

२६ ,पुस,पर्वत ।  एक सय बर्ष पुरानो कर्णेल्नीको दरवारका नामले प्रसिद्ध पर्वत मल्लाजको राणाकालीन दरवार यतीबेला दि हेरिटेज अफ मल्लाजको नाममा बदलिएको छ । ऐतिहांसिक दरवारलाई जिर्णोद्धार गर्दै रिसोर्ट बनाईएपछि जिर्ण दरवार रिसोेर्ट बनेको छ । तर लाखौ खर्च गरेर भौतीक संरचना बनेपनि स्थानीयबासीसंगको समन्वय र उचित प्रचारप्रशार नहुंदा पर्वत मल्लाजको ऐतिहांसिक दरवार रिसार्ट सुनसान जस्तै रहने गरेको छ ।    बिक्रम सम्बत १९६७ मा मल्लाजमा…विस्तृत समाचार »

नेपाल र मेलेसियाबीचको खेल लाइभ हेर्नुहोस

नेपाल र मेलेसियाबीचको खेलको  लाइभ  हेर्न यहाँ क्लिक गर्नुहोसविस्तृत समाचार »

नाकाको धर्ना कायमै राख्ने मधेसी मोर्चाको निर्णय, नयाँ आन्दोलनका कार्यक्रम घोषणा

२५, पुस काठमाडौँ ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाकामा धर्नासहितका आन्दोलनलाई यथावत राख्ने निर्णय गदै थप नयाँ कार्यक्रम घोषणा गरेको छ । मोर्चाले पुस २८ देखि माघ ७ गतेसम्मको आन्दोलनको कार्यक्रम बनाएको छ । २८ गते जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन, ३० गते आन्दोलनमा ज्यान गुमाएकाहरुको फोटो प्रदर्शन गर्ने, माघ २ गते लाठी जुलुस प्रदर्शन, ४ गते मसाल जुलुस प्रदर्शन, ५ गते बदिदान दिवस मनाउने र…विस्तृत समाचार »

मधेसका जनताको यस्तो छ पीडा, १० वर्षे वालकले जब बाबु समानको मान्छेलाई भैया भन्छन्

सुदिप रेग्मी, २५ पुस काठमाडौँ । आज विहानकै कुरा हो । लोकन्थलीको डेराबाट बाहिर निस्कने वित्तिकै कागज, बोतल भन्ने आवाज सुनियो । त्यस लगत्तै करिव १० वर्षे वालकले भने ए भैया इदर आओ । आफ्ना बाबु समानका ति व्यक्तिलाई ति बालकले सहजै तिमी सम्बोधन गरे । उनको सानैदेखिको मानसिकता छ उ मधेसी हो त्यसैले उसलाई भैया र तिमी सम्बोधन गर्नुपर्छ । त्यसपछि मैले उनलाई सोधे…विस्तृत समाचार »

यस्तो थियो ५०० वर्षअघिको काठमाडौं

रामदत्त पन्त ५ सय वर्षपहिले असन, इन्द्रचोक र हनुमानढोका क्षेत्रलाई मात्रै ‘काठमाडौं’ भनिन्थ्यो । इतिहास हेर्ने हो भने त्यसवेला काठमाडौंभन्दा विशालनगर, हाँडीगाउँ, निलशाला नक्साल आदि स्थानका चर्चा बढी भएको पाइन्छ । पुरानो सहर हाँडीगाउँ त्यसैवेलादेखि ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखानले चर्चित थियो । त्यहाँ कतै भातको देउता बनाउने त कतै मन्दिरमा उल्टो गजुर राख्ने प्रचलन थियो । नौला(नौला जात्रा मनाइने भएकाले हाडीगाउँ अरू ठाउँभन्दा…विस्तृत समाचार »

काठमाडौँ फर्किए प्रचण्ड

२५, पुस काठमाडौँ । थाइल्याण्डमा उपचाररत एमाओवादी नेता वर्षमान पुनको स्वास्थ्यस्थिति बुझेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार बेलुका काठमाडौँ  फर्केका छन् । गत बुधबार पुनकी पत्नी तथा सभामुख ओनसरी घर्तीसँगै अध्यक्ष प्रचण्ड थाइल्याण्ड गएका थिए । घर्ती भने पुस २८ मा नेपाल फर्कने छिन् । सभामुख घर्तीले थाइल्याण्ड प्रस्थान गर्नुअघि पुस २९ गतेसम्मका लागि संसद बैठक स्थगित गरेकी थिइन् ।  एमाओवादीका सचिव वर्षमानलाई जन्डिस…विस्तृत समाचार »

​नयां शक्तिबारे छलफल गर्न गगन थापाले बोलाए गोप्य भेला

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफु निकट युवा नेताहरुको गोप्य भेला बोलाएका छन । यही पुस २७ गते काभ्रेको धुलिखेलमा उनले भेला गर्दै छन् । न्युजसेवा डटकमले पाएको सूचना अनुसार धुलिखेलको एक होटलमा गगन थापाले आफुनिकटहरुसंग छलफल गर्दै छन् ।  आफुनिकटका युवा नेताहरुलाई निकै नै गोप्य रुपमा बोलाइएको छ । कतिपयलाई त भेलामा के के विषयमा छलफल हुँदैछ भन्नेबारे पनि…विस्तृत समाचार »

यसरी रोएका थिए चुनवाङ बैठकमा प्रचण्ड, बाबुरामदेखि वादलसम्म

१० वर्षे युद्धमा माओवादी भनेपछि प्रहरी प्रशासन मात्र होइन, अन्य राजनीतिक दलदेखि देश तरङगीत हुन्थ्यो । दुनियांको सातो पुत्लो उडाउने माओवादीका अध्यक्ष प्रचण्ड कोठाभित्र भने आफै रुन्थे । सुक्क सुक्क होइन, डांको छोडेर । अहिले परिस्थिति फेरिएको छ । तर अध्यक्ष प्रचण्ड र बाबुराम अब संगै छैनन् । वरु हिजोको दोस्ती अब विस्तारै दुश्मनीमा फेरीदैछ । त्यो बेला बादललाई लिनप्याओको आरोप लागेको थियो भने प्रचण्डले बाबुरामलाई…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top