cg electronics
nlic

व्यानर

मदन भण्डारी र दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने केपी ओलीको घोषणा

३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चितवनको दासढुंगामा २४ वर्षअघि भएको मदन भण्डारी र जीवराज आश्रतिको हत्याको रहस्य पत्ता लाग्ने दाबी गरेका छन्। ओलीले राजपरिवार बंश सखाप हुने गरी भएको दरबार हत्याकाण्डको पनि रहस्य पत्ता लाग्ने दाबी गरे ।  एमालेको पुरानो पार्टी कार्यालय रहेको स्थान मदननगर बल्खुमा आज २४ औं मदन–आश्रित स्मृति दिवसमा बोल्दै एमाले अध्यक्ष ओलीले दासढुंगा काण्ड र दरबारकाण्डलाई ठूला…विस्तृत समाचार »

डोल्पामा एमालेले ल्यायो बहुमत, ८ वटै स्थानीय तहको मतगणना सम्पन्न (सुचीसहित)

रामचन्द्र न्यौपाने ३ जेठ, डोल्पा  । डोल्पाका दुई वटा नगरपालिका र छ वटा गाँउपालिका गरेर आठै वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ । एमालेको नेतृत्व सबैभन्दा धेरै रहेको छ । एमाले प्रमुख -४ उप प्रमुख-३ वडा अध्यक्ष-४७ कुल-५४ माओबादी प्रमुख-२ उप प्रमुख-१ वडाअध्यक्ष-१० कुल-१३ काङ्ग्रेस  प्रमुख-० उप प्रमुख-० वडा अध्यक्ष-५ कुल-५ राप्रपा  प्रमुख-० उप प्रमुख-२ वडा अध्यक्ष-३ कुल-५ स्वतन्त्र  प्रमुख-२ उप प्रमुख-२ वडा अध्यक्ष-२…विस्तृत समाचार »

एमाले देशको ठुलो पार्टी भएको अध्यक्ष केपी ओलीको घोषणा

३ जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार भएको मतदानको मतगणना नसकिँदै नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी प्रमुख शक्तिको रुपमा उदाइसकेको दावी गरेका छन् ।  एमालेका दिवगंत नेता मदन भण्डारी र जीवराज आश्रीतको स्मृतिमा बुधबार विहान राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तापक्षीय दलहरुको घेराबन्दीका बीच पनि एमालेले अगाडि आएको बताए ।  ‘राज्यशक्ति र स्रोतसाधनहरुको चरम दुरुपयोग गरेर हाम्राविरुद्ध लागे…विस्तृत समाचार »

​डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा प्रमुख तथा उप प्रमुखमा नेकपा एमाले बिजयी

रामचन्द्र न्यौपाने ३ जेठ, डोल्पा । प्रमुखमा एमालेका ओम बहादुर बुढाले १६०९ मत ल्यायर बिजयी भएका हुन भने उप मेयरमा एमालेकै चन्द्रा कुमारी बुढा १८४५ मत ल्यायर बिजयी भईन्।  वडा न १ अध्यक्षका कर्म सिंह थापा २८३ मतले ल्यायका थिए भने काङ्ग्रेसको  प्यानलनै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसबाट मेयरमा उठेका दिल बहादुर बिष्टले १५९१ मत ल्यायर पराजय भोक्नु परेको थियो । जम्मा १८…विस्तृत समाचार »

​मेयर र उपमेयरमा माओवादीको खाता खुल्यो, रुकुमको मुसीकोटमा गौतम र सुनार विजयी

२ जेठ, काठमाडौं । रुकुमको मुसिकोट नगरपालिकामा माओवादी केन्द्रका देविलाल गौतम मेयरमा विजयी भएका छन् । गौतमले कुल ४,३४० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र केसीले ४१७४ मत ल्याएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकै प्रेमकुमारी सुनारले कांग्रेसका बालकुमारी गिरीलाई पराजित गर्दै विजयी भएकी छन् । सुनारले ४५११ प्राप्त गरेकी छन् भने प्रतिद्वन्दी गिरीले ४१५४ मत ल्याएकी छन् । तेस्रो भएका…विस्तृत समाचार »

Ruslan

paicho

bussewa

राजनीति

​मौलिक हकसँगै कर्तव्य पालना आवश्यक : प्रधानमन्त्री ओली

१२ बैशाख, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले व्यवस्था गरेका मौलिक हक उपभोगसँगै कर्तव्य पालना गर्नु पनि सबैको दायित्व भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज उनले संविधानले व्यवस्था गरेका सबै मौलिक हक महत्वपूर्ण भएको बताउँदै मौलिक हकसँगै कर्तव्य पनि सँगै गाँसिएको धारणा व्यक्त गरे । सूचनाको हकको अभ्यासमा प्रारम्भिक, आधारभूत र मौलिक सूचनाको हकलाई प्राथमिकतामा

छिमेकी जिल्ला समेटेर एकीकृत विकास : अध्यक्ष प्रचण्ड

१२ बैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने बताए । 

​पार्टी एकताबाट कोही भाग्न सक्दैन : पोखरेल

११ बैशाख, काठमाडौ । रक्षामन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र नेकपा माओवादी केन्द्र उम्कन नसक्ने बताएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनले आज आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम समुदायको अधिकार’ विषयको विचार गोष्ठी र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताबारे कुनै अन्योलमा नपर्न आग्रह गरे । मिलाउन पर्ने सबै 

अन्तर्राष्ट्रिय

​इयरफोनले लियो १३ स्कूले बच्चाको ज्यान

१३ बैशाख, काठमाडौं । चालकले इयरफोन लगाएर स्कूल बस चलाउँदा १३ बच्चाको ज्यान गएको छ । रेलसँग ठोक्किएर स्कूल बस दुर्घटनामा परेको हो । इयरफोन लगाएर बस चलाइरहेका ड्राइभरले रेलको हर्न नसुन्दा रेल लिग क्रस गर्ने बेला दुर्घटना भएको हो । यो दुघटना भारत उत्तर प्रदेशको कुशीनगरको हो । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा ८ जना गम्भीर आइते भएका छन् । रेलमा भने यात्रु थिएनन् ।

नाइजेरियामा चर्च आक्रमणमा परी सोह्रको मृत्यु

१२ बैशाख, एजेन्सी । नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु मारिएका जानकारी दिए । घटनाका कारण राज्यका गभर्नरले आफ्नो घरायसी विदा र भ्रमण छोट्याएको उनले बताए । फुलानी समुदायका गोठालाहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएपछि सुरक्षा चुनौती

​क्यानडामा सडक दुर्घटना हुँदा दश जनाको मृत्यु

११ बैशाख, एजेन्सी । क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा लगि जथाभावी रुपमा ठक्कर दिदा कम्तीमा १० जना मारिएका छन् । यस घटनामा परी अन्य १५ जना घाइते भएका बताइएको छ । प्रहरीका अनुसार यो एक योजनाबद्ध आक्रमण हो । प्रत्यक्षदर्शीअनुसार चालकले पैदलमार्गमा तीव्रगतिमा भ्यानलाई

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top