ghaderi
esewa

व्यानर

मलाई सर्वोच्चले आइजीपी बनाउँदैछ,फैसला मान्दिनुपर्‍यो भन्दै सिलवाल मन्त्रीका घरघरमा पुगेपछि....

७,चैत,काठमाडौं । नेपाल प्रहरीको आइजीपी नियुक्ती प्रकरणमा सर्वोच्च अदालत भित्र रहस्यमयी सेटिङ देखिएको छ । आइतबार सर्वोच्च अदालतको इतिहासमा षड्यन्त्रको गन्ध चाल पाएपछि सरकारको तर्फबाट बहसमा पुगेका महान्यायायधिवक्ता रमनकुमार श्रेष्ठले बहस बहिस्कार गरेका छन् । प्रधानन्यायधीश नेतृत्वको पूर्ण इजलाश बहिस्कार गर्ने महान्यायाधीवक्ता श्रेष्ठले इजलाशमै यस्तो षडयन्त्रको चाल पाएका थिए । डिआइजी जय बहादुर चन्दलाई आइजिपीमा बढुवा गर्ने सरकारको निर्णय रोक्नका लागि प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो…विस्तृत समाचार »

कहाँ–कहाँ खुल्दैछन् उपत्यका भित्रिने १० नयाँ नाका ?

७ चैत,काठमाडौं। सरकारले काठमाडौं उपत्यका भित्रिने १० नाकालाई सुविधासम्पन्न बनाउने भएको छ । त्यसमध्ये पाँचवटा नयाँ नाका खोलिनेछन् भने बाँकी नाकालाई थप व्यवस्थित गरिनेछ । निर्धारित अवधिभित्रै योजना कार्यान्वयनमा आए अबको केही वर्षभित्रै मोफसलवासी व्यवस्थित नाका भएर उपत्यका छिर्न पाउनेछन् । आजको नयाँ पत्रिकामा खबर छ– सडक विभागका अनुसार कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने टीकाभैरव नाका, सीतापाइला–धार्के, दक्षिणकाली–छैमले, साँखु–मेलम्ची, बालाजु–रानीपौवा नाकालाई व्यवस्थित गरिनेछ । सूर्यविनायक–बनेपा,…विस्तृत समाचार »

​टि.भी. हेर्दै हुनुहुन्छ ? अब डिजिटल सेवाको मज्जा लिनुहोस

न्यूजसेवा सूचना तथा सञ्चार मन्त्रालयले २०७४ बैशाख १५ गतेदेखि काठमाडौ महानगरपालिका तथा विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रभित्र एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्न बाध्यकारी नीति अबलम्बन गरेको छ । यस्तै सो बाहेकका अन्य उपमहानगरपालिका र नगरपालिका क्षेत्रभित्र २०७४ कार्तिक १५ गतेसम्म र बाँकी रहेका नेपालका सम्प्रर्ण भू–भागमा २०७५ बैशाख १५ गतेसम्म डिडिटलमा जानुपर्ने मापदण्ड सरकारले तोकेको छ…विस्तृत समाचार »

आइजिपी प्रकरणमा थर्काउदै कार्कीले भनिन : तपाईहरु धेरै नबोल्नु मैले बुझेको छु ,धेरै बहश नगर्नुस

६,चैत,काठमाडौ । प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा विपक्षी वकिलहरुले इजलास गठनप्रति आपत्ति जनाउँदै इजलाश वहिष्कार गरेका छन् । आइजीपीको बढुवा सिफारिस रोक्ने गरी यसअघि अन्तरिम आदेश जारी गर्ने न्यायाधीश संलग्न पुर्ण इजलाश गठन भएपछि निष्पक्ष निर्णय हुनेमा प्रश्न उठाउँदै सरकार पक्षका वकिलहरुले सुनुवाइ गर्न नमिल्ने बताउँदै इजलाश बहिष्कार गरेका हुन ।   सरकारका तर्फबाट महान्याधिवक्ता रमन…विस्तृत समाचार »

आइजिपी प्रकरण : विवादीत न्यायाधिश नै फुल बेन्चमा बसेपछि सरकारी वकिलद्धारा इजलाश बहिष्कार

६,चैत,काठमाडौं । प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक आइजीपी मा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा विपक्षी वकिलहरुले इजलास गठनप्रति आपत्ति जनाउँदै सर्वोच्चको इजलाश वहिष्कार गरेका छन् ।  आइजीपीको बढुवा सिफारिस रोक्ने गरी यसअघि अन्तरिम आदेश जारी गर्ने न्यायाधीश संलग्न पुर्ण इजलाश गठन भएपछि निष्पक्ष निर्णय हुनेमा प्रश्न उठाउँदै सरकार पक्षका वकिलहरुले सुनुवाइ गर्न नमिल्ने बताउँदै इजलाश बहिष्कार गरेका हुन ।  सरकारका…विस्तृत समाचार »

​कमल थापालाई निर्वाचन आयोगले पेल्दा चित्रबहादुर केसीको दिल दुख्यो

६ चैत्र काठमाडौ ।  निर्वाचन अयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानका केही नीति बदल्न दिएको निर्देशनप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ती निकाल्दै आयोगको यो कदमको विरोध गरेको हो । हरेक पार्टीका आ–आफ्ना सिद्धान्त, नीति र कार्यक्रमहरु हुने र ति एजेण्डा आफ्नो पार्टीका प्रतिवेदन, विधान वा घोषणपत्रहरुमा राखिएका हने र त्यस्ता नीतिले राज्यको संविधान, कानुन वा नियमहरुस“ग मेल नखान सक्ने…विस्तृत समाचार »

प्रचण्डले चीनमा भारतको सातो जाने सम्झौता गर्ने निश्चित ! यस्तो हुनेछ प्रचण्डको ‘ब्रकेथ्रु’

६,चैत,काठमाडौं । कयौं आशंकाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनिया राष्ट्रपति सि जिङ्पिङको भेट निश्चित भएको छ । यसअघि आगामी १० गते गते बोआओ फोरमलाई सम्बोधन गर्न चीन जान लागेका प्रचण्डको भ्रमणका क्रममा चिनिया राष्ट्रपति सि सँगको भेटलाई लिएर केही आशंकाहरु गरिएको थियो । प्रधानमन्त्रीका रुपमा दोस्रोपटक चिन भ्रमणमा जान लागेका प्रचण्डले चिन भ्रमणका क्रममा केही उच्चस्तरका सम्झौताहरुसमेत गर्ने तयारी छ । तर प्रचण्डले गर्ने…विस्तृत समाचार »

माओवादीको उद्गमस्थल रोल्पामा काँग्रेसको लहर ! इतिहासमै पहिलोपटक काँग्रेसी नेताको भव्य स्वागत

६ चैत,रोल्पा  । माओवादी जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा नेपाली कांग्रेस रोल्पाको नेतृत्व पहिलोपटक पुग्दा आइतबार स्थानीयवासीले भव्य स्वागत गरेका छन् । विगतमा माओवादी इतर राजनीतिक दलको उपस्थिति शून्य रहँदै आएको थवाङमा नेपाली कांग्रेस, रोल्पालाई पहिलोपटक बाजागाजा र फूलमालासहित थवाङ प्रवेश गराइएको हो । विसं २०६४ को संविधानसभा निर्वाचनमा सबै मत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थवाङले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने शून्य मतदान…विस्तृत समाचार »

आइजिपीको अन्तीम सुनवाई आज : के जयबहादुर चन्दको बाटो छेक्ला सर्वोच्चले ?

६,चैत,काठमाडौं । लामो समयदेखि प्रतीक्षाको विषय बन्दै आएको भावी आईजीपी कसलाई बनाउने भन्नेबारे आज फैसला हुदैछ । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई आईजीपी बनाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज अन्तिम सुनवाइ गर्न लागेको हो । आज बस्ने सर्वोच्चका तीनजना न्यायाधिशको विशेष इजलासले आईजीपी विरुद्ध परेको रिटको अन्तिम सुनवाइ गर्नेछ । तर सरकारले भने जयबहादुर चन्द नै आइजिपीका लागि योग्य भएको दाबी गरेको छ । सरकारले आफ्नो…विस्तृत समाचार »

अायोगले ‘हिन्दु धर्म’ र ‘राजतन्त्र’ हटाएपछि राप्रपाका अबका चार योजना

६ चैत,काठमाडौं । निर्वाचन आयोगले पार्टी विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाइदिएपछि राप्रपा आन्दोलनमा उत्रने निर्णयमा पुगेको छ । राप्रपाले आयोगको निर्णय आपत्तिजनक तथा संविधानको मर्म र भावनाविपरीत रहेको ठहर गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । अाजको नयाँ पत्रिकामा खबर छ– आयोगले पार्टी विधानबाट राजसंस्था र हिन्दू राष्ट्रको शब्दावली हटाइदिएपछि शनिबार बसेको आकस्मिक बैठकले आयोगको निर्णय आपत्तिजनक भएको निष्कर्ष निकाल्दै आयोगविरुद्ध आन्दोलनको कार्यक्रम…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मा विमलेन्द्र निधिलाई

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । सभापति देउवा विदेश प्रस्थान गरेकाले निधिलाई कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३)को व्यवस्थाअनुसार निधिलाई कार्यवाहक सभापति तोकिएको हो । सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गरेका छन । उनी आगामी सोमबार स्वदेश

ढल्यो २५ वर्षदेखि सिक्किममा रहेको चाम्लिङ सरकार

१० जेठ, भारत । सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ । मुख्यमन्त्री पवनकुमार चाम्लिङ

अन्तर्राष्ट्रिय

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

९ जेठ, कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ। विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ। यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ। अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ। स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top