व्यानर

माओवादी हविगत र कुकुरको पुच्छर !

प्रशान्त ओझा ‘कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुंग्रोमा राख्यो बाङ्गोको बाङ्गै,’ नेपाली समाजमा चल्तीको यो टुक्कासँग अहिले ठ्याक्कै मिल्ने गरी माओवादीको तुलना गर्न मिल्छ । माओवादीका पुच्छरहरु धेरै पुगेका छन् । तर, ढुंग्रोमा राखेर हेर्दा एउटा पनि सिधा हुन सकेको छैन । माओवादी शान्ति प्रक्रियामा आएको १० वर्ष पुगिसकेको छ । यो बीचमा उनीहरु धेरै बदलिए । तर, त्यो परिवर्तनलाई कुकुरको पुच्छर सिधा भएको मान्न सकिन्न् ।…विस्तृत समाचार »

नेपाली चेली पुष्पा बनिन् सिएनएन सुपर हिरो

२७,मंसिर,काठमाडौं । नेपाली समाजसेवी पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि जितेकी  छन्। यसअघि सीएनएन हिरो घोषित भर्इ सिएनएन सुपर हिरोका लागि मनोनयनमा परेका पाँच जनालार्इ पछि पार्दै उनी सुपर हिरो बनेकी हुन्। फेसबुक र ट्वीटरमार्फत भएको भोटिङका आधारमा सुपर हिरो छनोट गरिएको सिएनएनले जनाएको छ। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको १० वर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड आयोजना गरेको थियो । आज…विस्तृत समाचार »

थाहा पाउनुस् सिउँदोमा सिन्दुर किन भरिन्छ (तथ्यगत कारण)

मंसिर । नेपाली समाजमा यो मंसिर विवाहका लागि शुभ साइत मानिन्छ । विवाहमा प्रत्येक हिन्दु नारिले वा विवाहपछि सिउदोमा सिन्दुर भर्ने गर्दछन् । तर कतिपयलाई सिउदोमा सिन्दुर भर्नुको कारण थाहा नहुनसक्छ । सिन्दुर, नेपाली समाजको पवित्रता र मंगलकार्यको सूचक हुनुका साथै नेपाली नारीहरुका लागि विवाहितको प्रतिक हो । कुनै पनि हिन्दु महिलाको विवाह सिन्दुर बिना पुरा हुनै सक्दैनँ । तर सिन्दुर भर्नुको कारण र फाइदा कयौ…विस्तृत समाचार »

रेखा थापाले माओवादी परित्याग गरिन् , आज राप्रपा प्रवेश गर्ने

२७,मंसिर,काठमाडौं । चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मा प्रवेश गर्ने भएकी छन् । राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा सोमबार आयोजना गरिएको एक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेकी हुन् । उनलाई राप्रपा प्रवेश गराउन चर्चित लोक गायिका कोमल वलीको ठूलो देन रहेको बताइएको छ । लोकगायिका वली पनि राप्रपा र राप्रपा नेपालबीचको एकता घोषणासभाको दिन राप्रपा प्रवेश गरेकी थिइन् । उनलाई राप्रपाका…विस्तृत समाचार »

एमाले, अब के गर्ने ?

प्रशान्त ओझा / टिप्पणी​ सरकारले सीमाकंन परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले सदन र सडकमा आन्दोलनरत छ । एकहिसावले एमालेका लागि संविधान संशोधन प्रस्तावको विरोध आफ्नो अस्तित्व जोगाउने लडाईजस्तै बन्न पुगेको छ । एमालेले जसरी आफूमात्रै राष्ट्रवादी शक्ति भएको घोषणा गरेको छ, उसलाई त्यो भन्दा ठूलौ चुनौती आफ्नै उक्त घोषणा जोगाउनमा देखिन्छ । किनकी अबको राजनीतिक घटनाक्रमहरु एमालेको प्रतिकुल जाने संभावना…विस्तृत समाचार »

सेलायो लोकमान प्रकरण : यस्ता छन्,कांग्रेसले लोकमान हटाउन नमान्नुका ५ कारण

२६,मंसिर,काठमाण्डौं ।  सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि नेपाली राजनीतिबाट एकाएक लोकमानसिहं कार्कीको चर्चा हराएको छ । संशोधन प्रस्तावलाई लिएर प्रमुख प्रतिपक्षी एमाले लगायतका दलले संसद अवरुद्ध पारेपछि लोकमानको महाअभियोग प्रस्ताव पर–पर धकेलीएको हो । त्यसो त लोकमानबारेको चासो विस्तारै कम हुदै जान थालेको हो कि भन्ने आभाष पनि नागरिकले गर्न थालेका छन् ।  तर लोकमानलाई महाअभियोग लगाउने कि नलगाउने भन्नेमा काँग्रेसले अझै संस्थागत निर्णय…विस्तृत समाचार »

अमेरिकामा रहेका नेपाली त्रासमा , के गर्लान डोनाल्ड ट्रम्पले ?

२६,मंसिर,न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ खाने दिन जनवरी २० नजिकिंदै गर्दा अमेरिकामा बसोबास गर्दै आएका आप्रबासीमा चिन्ता बढ्दो छ । निर्बाचन जित्नेवित्तिकै ट्रम्पले दोहोर्‍याएको ‘आपराधिक गतिविधिमा संलग्न गैरकानुनी आप्रबासीलाई डिपोर्ट गर्ने’ घोषणाले उनीहरुको ध्यान खिचेको छ । राष्ट्रपतिको पदभार ग्रहण गरेकै दिनदेखि उनले कस्तो नीति लिनेछन् भन्ने चिन्ता आप्रबासीमा छ । एउटा निश्चित विषय हो–आगामी दिन आप्रबासीहरुका निम्ती पहिलेकै जस्तो उर्बर…विस्तृत समाचार »

माओवादी नेता टोपबहादुर रायमाझीलाई कारवाहीको तयारी

२६,मंसिर,काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीलाई पार्टीमा कारवाहीको तयारी गरिएको छ । संविधान संशोधन प्रस्तावको विपक्षमा लागेर टोपबहादुरले गल्ती गरेको भन्दै माओवादी केन्द्रका नेता बर्षमान पुनले पार्टीमा छलफल गरी कारवाही प्रक्रिया अगाडि बढाइने बताए । ‘आफ्नै पार्टीले नेतृत्व गरेको सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विपक्षमा लागेर टोपबहादुरबाट गल्ती भएको छ,’ हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै नेता पुनले भने– ‘यसबारे पार्टीमा…विस्तृत समाचार »

‘ममीलाई मंगलबार पोलमा बाँधेर कुट्दै दिसा खुवाए, शुक्रबार ममी बित्नुभयो’

२६,मंसिर,काभ्रे । बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी एक महिलाको मृत्यु भएको छ । काभ्रे सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो । उनलाई बोक्सी आरोपमा स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा मंगलबार डोरीले बाँधेर मलमूत्र खुवाई निर्घात कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी परियारको शुक्रबार मृत्यु भएको हो । आफूमाथि कुटपिट भएपछि पीडित परियारले प्रहरी कार्यालय चौबासमा निवेदन दिएकी…विस्तृत समाचार »

माओवादीकै नेता गोपाल किरातीले मागे प्रचण्डको राजीनामा

२५,मंसिर,काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किरातीले प्रधानमन्त्री प्रचण्डको राजीनामाको माग गरेका छन्  । पूर्व संस्कृतीमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता गोपाल किरातीले पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पदबाट राजीनामा आग्रह गरेका हुन् । किराती माओवादीभित्र आफ्ना अभिव्यक्तीका कारण चर्चामा आइरहने नेता हुन् । यसअघि संविधान संशोधनको विरोधमा विपक्षी दलहरुको आन्दोलनकाबीच गत बुधबार दाङ पुगेर प्रचण्डले आफू प्रधानमन्त्री पदमा रहेसम्म संविधान संसोधन प्रस्ताव फिर्ता…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

महरालाई फेरि अर्को आपत आइलाग्यो ! सरकारी वकिल उच्च अदालतमा जाँदै

६ फागुन काठमाडौ । सरकारी वकिलको कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयमा फैसला चित्त बुझ्दो नभएको भन्दै उच्च अदालतमा मुद्दा पुनरावेदन गर्ने तयारी गरेको छ ।पूर्व सभामुख महरालाई अदालतले सफाइ दिएको विषयमा पुनरावेदन जाने सरकारी वकिल नुमराज खनालले बताए । यससँगै महरालाई अर्को संकट आइलाग्ने देखिएको छ ।  यता  महराको निलम्बन भएको सांसद पद पुनर्बाहली हुने भएको छ ।संसद सचिवालयका उपसचिव

संवैधानिक अंग सरकारको कब्जामा : कोइराला

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सरकारकै कारण संघीयता धरापमा परेको आरोप लगाएका छन्। कोइरालाले सरकार नियन्त्रितप्रजातन्त्रको अभ्यासमा लागेकाले संघीयता बेवारिसे बनेको बताए। कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा आधारित शासन व्यवस्थामा विश्वास गर्ने भएकाले नेकपा सरकार नै संघीयताविरोधी रहेको आरोप लगाए।

सरकारकै मिडिया पनि कहिलेकाहीँ प्रतिपक्षीजस्तो देखिन थालेः अर्थमन्त्री खतिवडा

५ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मिडियाले सरकारका सकारात्मक कामलाई स्थान नदिएको गुनासो गरेका छन्। हरिहर भवन ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्दै उनले सरकारकै मिडियाले समेत निष्पक्षता र तटस्थताको नाममा सरकारका कामलाई बेवास्ता गरेको आरोप लगाएका हुन्। उद्घाटन कार्यक्रममा उनले भने, ‘विपक्षीलाई फोरम हुन्छ, सरकारको हुँदैन। सरकारकै मिडिया कहिलेकाहीँ प्रतिपक्षीजस्तो देखिन्छन्। सरकारलाई पनि फ्लोर दिनुहोस्।’ 

अन्तर्राष्ट्रिय

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

निर्दयीहरु जसले गर्भवती र बालबालिकालाई पनि जिउँदै जलाए

५ फागुन, काठमाडौं । अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा कम्तिमा २२ जनाको मृत्यु भएको छ । क्यामरुनको उत्तर–पश्चिमी क्षेत्रको गाउँमा आक्रमण भएको र सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको हो । तुम्बो गाउँमा भएको घटनामा मारिनेमा आधा बालबालिका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अधिकांशलाई आक्रमणकारीले जिउँदै जलाएका हुन् । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top