व्यानर

नेपालकै दर्दनाक इतिहास : जहाँ पलभरमै सयौ मारिए र जंगबहादुर उदाए

आजभन्दा १७० वर्षअगाडि नेपालको इतिहासमा एउटा हत्याकाण्ड भएको थियो, जुन नेपालको इतिहासमा कोतपर्वको नामले प्रसिद्ध छ । विसं १९०३ आश्विन ९ (सन् १८४६ सेप्टेम्बर १४) को राति भएको उक्त घटनामा देशका मुख्तियारसहित धेरैजसो उच्च ओहदाका भारदारहरू मारिएका थिए भने सोही घटनाबाट नेपालको इतिहासमा जंगबहादुरको उदय भएको थियो । यद्यपी जंगबहादुर नायक कि खलनायक भन्ने विवाद कायम छ । सो भयंकर हत्याकाण्ड अचानक र आकस्मिक रूपमा…विस्तृत समाचार »

यसरी माओवादी बनेका थिए उपेन्द्र यादव,पढ्नुुस् उपेन्द्रबारे लुकेको तथ्य

२५,मंसिर,काठमाडौं । मोरङमा एमालेको राजनीतिमा सक्रिय भए पनि जीविकोपार्जनका लागि उपेन्द्र यादवले २०५४ सालसम्म शिक्षण पेसा अँगालेका थिए । उनी मोरङको जेसिस बाल सदनमा अध्यापन गर्थे । त्यही स्कुलमा अध्यापन गर्दागर्दै एमालेबाट उनी तत्कालीन नेकपा माओवादी सँग जोडिन पुगेका हुन् । जतिवेला उनी घोषित रूपमा माओवादी भइसकेका थिएनन्, तर पनि उनलाई ‘सुरक्षा थ्रेट’ आइसकेको थियो । २०५४ सालपछि यादव माओवादीको बुद्धिजीवी संगठनमा आबद्ध भए ।…विस्तृत समाचार »

एघारौं दिन पनि गुल्मी ठप्प, जनजीवन कष्टकर

 २५ मंसिर, गुल्मी । अनिश्चितकालिन बन्दले गुल्मीको जनजीवन थप कष्टकर बन्दै गएको छ । सरकारले संबिधान संशोधनमा पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा ११ दिनदेखि बन्द आह्वान गरिएको हो । बन्दकर्ताले बिहानैदेखि बन्द गराउदै हिडेका छन् । जसका कारण जिल्ला सदरमुकाम तम्घासँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । जिल्लाको सदरमुकाम तम्घाससहित बलेटक्सार,…विस्तृत समाचार »

यस्ता छन्,कर्णालीको विकासका लागि प्रधानमन्त्रीका १० घोषणा

२५,मंसिर,सुर्खेत  । प्रधानमन्त्री प्रचण्डले सुर्खेत जिल्ला लगायत समग्र कर्णाली क्षेत्रको आर्थिक उन्नति र विकासका लागि बिभिन्न बुँदामा कार्ययोजना सार्बजनिक गरेका छन् । बिहिबार कर्णाली एक्सपो २०७३ अन्तराष्ट्रिय मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक बर्षको वजेट मार्फत  कर्णालीका जनताको बिकाशको लागि बिभिन्न कार्यक्रम व्यवस्था गर्ने बताएका हुन् । प्रधानमन्त्रीले बताएका १० कार्यक्रम यस्ता छन् । १.हुम्लाको सदरमुकाम सिमिकोटलाई उत्तरी नाका हिल्सासंग जोडने सडक निर्माण सम्पन्न गर्न नेपाली…विस्तृत समाचार »

के प्रचण्ड ओलीका मुख्य ‘दुश्मन’ हुन् ? ओली –प्रचण्ड विवादको नालीबेली

२५,मंसिर,काठमाण्डौं । राजनीतिमा स्थायी मित्र र सत्रु कोही पनि हुदैन् । यसैको उदहारण हो,काँग्रेसको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार । काँग्रेस सभापति देउवा तिनै व्याक्ति हुन्,जसले २०५८ सालमा संकटकाल लगाएर प्रचण्डको टाउँकोको मुल्य तोकेका थिए । र अहिले उनीहरु एउटै गठबन्धनमा सरकार चलाइरहेका छन् । माओवादी सुप्रिमो प्रचण्डले प्रधानमन्त्री हुने बेला भएका थिए–राजनीतिक अनेक सम्भावनाको खेल हो । सम्भावनाको खेलमा प्रचण्डले ओली सरकारलाई दिएको समर्थन फिर्ता…विस्तृत समाचार »

यसरी बन्दैछ नेपाल ! यस्ता छन विकासका खाकाहरु

२५,मंसिर,काठमाडौँ ।  देश विकासको आशा जगाउने राष्ट्रिय गौरवका सहित ठूला आयोजना केही निर्माणाधीन र केही निर्माणको चरणमा छन् । माथिल्लो तामाकोसी, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, बुढीगण्डकी जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, काठमाडौं चक्रपथ विस्तार आयोजनालगायतले विकासको आशा जगाएका हुन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ  । यीमध्ये केही आयोजना एक–दुई वर्षमै सम्पन्न हुने क्रममा छन् ।  माथिल्लो तामाकोसीको बिजुली ०७५ असारमा राष्ट्रिय गौरवको…विस्तृत समाचार »

​राप्रपाको पोशाक प्रवर्दन अभियान, दौरा सुरुवाल नलगाई संसद छिर्न नपाइने

२४ मंसिर, काठमाडौं ।  अब राप्रपाले  व्यवस्थापिका संसदमा अनिवार्य रुपमा दौरा सुरुवाल लगाउनुपर्ने भएको छ ।  उसले आफ्ना सांसदहरुलाई दौरा सुरुवाल अनिवार्य रुपमा लगाउनुपर्ने नियम लागू गरेको हो ।  शुक्रबार बसेको राप्रपा संसदीय दलको बैठकले आफ्नो सांसदहरुलाई दौरा सुरुवाल अनिवार्य गराएको हो । ‘पुरुषहरुलाई दौरा सुरुवाल अनिवार्य गरिएको छ र राप्रपाका महिला सांसदज्यूहरुले गुन्यु चोली नलगाई संसदमा जान नपाउने भएका छन् ।  तर मधेसी मुस्लिम…विस्तृत समाचार »

​नागरिक लगानी कोषसँगको सम्झौता लत्याउँदै हट्न मानेन् बानेश्वरको तरकारी बजार

२४ मंसिर,काठमाडौँ । नागरीक लगानी कोषको जग्गाबाट तरकारी बजार हट्न नमानेपछि नेपाल प्रहरी,शसस्त्र प्रहरी र काठमाडौ महानगरको सहयोगमा भोली शनिबार बजार हटाइने भएको छ । पटक पटक तरकारी बजार छोड्न कोषले भनेपनि अटेर गर्दै आएपछि प्रहरी र महानगरको सहयोग लिएरै सो ठाउँ खाली गरिने भएको हो । वि.सं.२०५८ मा यातायात व्यवस्था विभागबाट विजय तण्डुकारको   नाममा भाडाको सम्झौता भएको र पछि  राजु खत्रीको नाममा सारिएको  नागरीक लगानी…विस्तृत समाचार »

एमालेकै कारण यसरी तुहिँदैछ लोकमान विरुद्धको महाअभियोग प्रस्ताव !

२४,मंसिर,काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रचण्ड सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरुद्धमा लगातार संसद अवरुद्ध गरिरहेको छ । तर एमालेले संसद अवरुद्ध गरिरहदा एमालेले नै संसदमा दर्ता गराएको सारा नेपालीको चासो रहेको लोकमानसिहं कार्की विरुद्धको महाअभियोग प्रस्ताव तुहिने खरता बढीरहेको छ ।  डेढ महिना अघि संसदमा दर्ता भएर छलफल जारी रहेको अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव प्रमुख प्रतिपक्ष दल नेकपा…विस्तृत समाचार »

अखण्ड सुदुरपश्चिम टुक्र्याउन खोजीएको भन्दै थारु समुदायले नै गरे कैलाली ,कञ्चनपुर बन्द

२४,मंसिर,कञ्चनपुर । कञ्चनपुर देखि नवलपरासीसम्म थरुहट प्रदेशको माग गर्दै आएका संयुक्त थरुहट थारुवान संघर्ष समितिले शुक्रबारदेखि कैलाली कञ्चनपुर बन्द आब्हान गरेका छन् । सरकारले मधेसीहरुका नाजायज माग पुरा गर्नका लागि यहाँका थारु समुदायको भावनामाथी खेलवाड गर्न खोजेको भन्दै अनिश्चिकालिन बन्द आब्हान गरिएको हो । थरुहट थारुवान संयुक्त संघर्ष समितिका नेता किर्ति बहादुर थापाले सरकारले थारुहट प्रदेशका जिल्ला बर्दिया, बाँके, दाङ, कपिलबस्तु, रुपन्देही र नवलपरासीलाई मधेशमा गाभ्न…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

महरालाई फेरि अर्को आपत आइलाग्यो ! सरकारी वकिल उच्च अदालतमा जाँदै

६ फागुन काठमाडौ । सरकारी वकिलको कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयमा फैसला चित्त बुझ्दो नभएको भन्दै उच्च अदालतमा मुद्दा पुनरावेदन गर्ने तयारी गरेको छ ।पूर्व सभामुख महरालाई अदालतले सफाइ दिएको विषयमा पुनरावेदन जाने सरकारी वकिल नुमराज खनालले बताए । यससँगै महरालाई अर्को संकट आइलाग्ने देखिएको छ ।  यता  महराको निलम्बन भएको सांसद पद पुनर्बाहली हुने भएको छ ।संसद सचिवालयका उपसचिव

संवैधानिक अंग सरकारको कब्जामा : कोइराला

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सरकारकै कारण संघीयता धरापमा परेको आरोप लगाएका छन्। कोइरालाले सरकार नियन्त्रितप्रजातन्त्रको अभ्यासमा लागेकाले संघीयता बेवारिसे बनेको बताए। कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा आधारित शासन व्यवस्थामा विश्वास गर्ने भएकाले नेकपा सरकार नै संघीयताविरोधी रहेको आरोप लगाए।

सरकारकै मिडिया पनि कहिलेकाहीँ प्रतिपक्षीजस्तो देखिन थालेः अर्थमन्त्री खतिवडा

५ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मिडियाले सरकारका सकारात्मक कामलाई स्थान नदिएको गुनासो गरेका छन्। हरिहर भवन ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्दै उनले सरकारकै मिडियाले समेत निष्पक्षता र तटस्थताको नाममा सरकारका कामलाई बेवास्ता गरेको आरोप लगाएका हुन्। उद्घाटन कार्यक्रममा उनले भने, ‘विपक्षीलाई फोरम हुन्छ, सरकारको हुँदैन। सरकारकै मिडिया कहिलेकाहीँ प्रतिपक्षीजस्तो देखिन्छन्। सरकारलाई पनि फ्लोर दिनुहोस्।’ 

अन्तर्राष्ट्रिय

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

निर्दयीहरु जसले गर्भवती र बालबालिकालाई पनि जिउँदै जलाए

५ फागुन, काठमाडौं । अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा कम्तिमा २२ जनाको मृत्यु भएको छ । क्यामरुनको उत्तर–पश्चिमी क्षेत्रको गाउँमा आक्रमण भएको र सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको हो । तुम्बो गाउँमा भएको घटनामा मारिनेमा आधा बालबालिका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अधिकांशलाई आक्रमणकारीले जिउँदै जलाएका हुन् । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top