व्यानर

​सिभिल होम्सको ठगिः समुदायलाई दिनुपर्ने जग्गा कम्पनीको भनेर बिक्री

न्यूजसेवा काठमाडौं । आफूलाई नेपालको प्रमुख हाउजिङ कम्पनी दावी गर्ने सिभिल होम्स प्रा.लि.ले उपभोक्ता ठग्ने गरेको अर्को रहस्य खुलासा भएको छ । एक घरबापत क्षेत्रफलअनुसार १ करोड देखि ३ करोड रुपैयाँसम्म उठाएरको कम्पनीले प्रतिबद्धता गरेअनुसार कुनै पनि सेवा दिएको छैन ।  सिभिल होम्सले आफ्नो विशेष परियोजना भनेर प्रचार गर्ने ललितपुरको सुनाकोठीस्थित सिभिल होम्स तेस्रो फेजमा सबैभन्दा बढी अनियमितता भएको भेटिएको छ । सुनाकोठीमा घर खरिद गरी…विस्तृत समाचार »

डिआइजी नवराज सिलवाललको ‘मिटर ब्याज’ कहानी (गोप्य अडियोसहित )

• न्यूजसेवा काठमाडौं । हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख रहेका प्रहरी नायव महानिरीक्षक (डिआइजी) नबराज सिलवाल र चितवनको भण्डारा गाविस घर भएका जग्गा व्यवसायी सम्भु थापा भनिने गुनबहादुर थापाबीचको लेनदेन बिवाद अहिले पनि चर्चित छ । सिलवालसँग ऋण लिएका गुनबहादुर अहिले बैंकिङ कसुर मुद्दा अन्तर्गत र्पुक्षका लागि मकवानपुर जिल्लाको भीमफेदी कारागारमा थुनामा छन् । यता डिआइजी नवराज सिलवाल भने नेपाल प्रहरीको नयाँ…विस्तृत समाचार »

स्ववियु चुनाव : कुन संगठनको कस्तो तयारी ?

एलिजा उप्रेती १९ माघ, काठमाडौं ।  लामो समयसम्म हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुने मिति तय भएसँगै विद्यार्थी राजनीतिमा होमिएका  विद्यार्थी नेताहरुमा एक प्रकारको उल्लासको वातावरण देखिएको छ ।   विभिन्न क्याम्पसहरुमा अहिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी शुरु भइसकेको छ । कलेजहरुमा विद्यार्थीरुले आफु आवद्ध संगठनलाई चुनाव जिताउनै खुलेरै प्रचार गर्न थालेका छन् । यद्यपी अघिल्ला चुनावमा जस्तो यसपाली प्रचारप्रसारका नाममा हुने…विस्तृत समाचार »

माओवादीमा मातृका यादव र मणि थापा समुहबिच चर्काचर्की ! हलभित्रै मणि थापा मुर्दावादको नारा

१९,माघ,काठमाडौं । विभिन्न माओवादी समुह मिलेर बनेको नेकपा माओवादी केन्द्रमा लफडै–लफडा छ । विभिन्न समुहबाट माओवादी केन्द्रमा आएका माओवादी समुहका नेता र गुटको असरले माओवादी भातृ संगठन समेत चौपट हुने अवस्थामा छ । त्यसै त २ हजार वढीको केन्द्रिय समिति रहेको माओवादीमा नेताहरुको गुटबन्दीले झन समस्या थपिएको छ । खासगरि एकता प्रक्रियामा आएका मातृका यादव र मणि थापाको विवादले यतिबेला माओवादी केन्द्रमा खलबली नै मच्चिएको छ…विस्तृत समाचार »

माघ १९ : आजकै दिन ज्ञानेन्द्रले सत्ता हत्याउदै यसरी गरेका थिए ‘कू’

माघ १९, २०६१ को शाही कदमको बीजारोपण २०५९ असोज १८ अघि नै भएको हो । तर, सुरुमा त्यत्रो कठोर कदम चाल्ने योजना थिएन । यद्यपि, तत्कालीन परिस्थितिको समग्र मूल्यांकनका आधारमा केही न केही कदम चाल्नुपर्ने बाध्यता दरबारले महसुस गरेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटनको सिफारिस गर्नुभन्दा अगाडि नै यस्तो महसुस भएको थियो । संसद् विघटन राजाले गरेको भन्ने हल्ला भयो, जबकि त्यसको…विस्तृत समाचार »

उपेन्द्र यादव र युवतीको फोन कलबारे खैलाबैला ! को थिइन ति युवती ?

१९,माघ,काठमाडौं ।  चारवटै मोबाइल स्विच अफ गरी उपेन्द्र यादव कुनातिर पसेपछि मधेसी मोर्चामा खैलाबैला मच्चियो । केन्द्रीय नेता, अंगरक्षक, ड्राइभर कसैसंग सम्पर्कमा नरहेका यादवको अस्ति १५ गते ल्होछारको दिन एउटी महिलासंग सम्पर्क गरेको १० मिनेटपछि मात्र मोबाइल अन भयो। अनि बल्ल मोर्चाको निर्णय सार्वजनिक हुन सक्यो। मधेसी मोर्चाको बैठक तमलोपा पार्टी कार्यालय बबरमहलमा १४ र १५ माघमा बसेको थियो। १४ गते त उपेन्द्रको उपस्थिति थियो।…विस्तृत समाचार »

चुनावको नाम जोडेर हामीलाई लोकतन्त्रको पाठ नसिकाए हुन्छ : महतो

१८ माघ,काठमाडौँ ।  सरकारसँग सम्बन्धविच्छेदको धम्की दिदै आएको मधेशी मोर्चाका नेता राजेन्द्र महतोले सरकारले जुनसुकै हालतमा पनि संविधान संसोधन गर्नुपर्ने अडान राख्छन् । तर यता सरकारमा सामेल दलसहित विपक्षी एमाले भने चुनावकै रटानमा छन् ।  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र त्यसको विरुद्धमा शसक्त आन्दोलनमा जाने चेतावनी दिन्छन् ।   रिपोर्टर्स क्लब नेपालले…विस्तृत समाचार »

​साना दललाई चुनावी झड्का,तीन प्रतिशत थ्रेसहोल्ड राख्न शीर्षदल सहमत

१८ माघ, काठमाडौं । लामो समयदेखि समानुपाति निर्वाचन प्रणालीमा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने की नराख्ने भन्ने कुरा चलिरहदै आएकोमा अब करिब करिब प्रमुख दलहरु समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने सहमतिको नजिक पुगेका छन् । आजै यसलाई राज्य व्यवस्था समितिले  संसद बैठकमा पठाउने तयारीय भइरहको भनिएको छ । यद्यपि अनौपचारिक सहमति भने तीन प्रतिशत थ्रेसहोल्ड राख्न मन्जुर भएका छन् ।  साना दलले थ्रेस होल्डको…विस्तृत समाचार »

​यसकारण ‘असफल प्रधानमन्त्री’ हुँदैछन् प्रचण्ड

• प्रशान्त ओझा     अघिल्लो आइतबार (माघ ९ गते) राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माघ १५ गते (शनिबार)सम्म स्थानिय चुनावको मिति घोषणा गरी सक्ने घोषणा गरेका थिए । हुनत दोस्रोपटक सरकारको नेतृत्व गरेदेखि उनले गर्ने धेरै घोषणाहरु ‘घोषणा’मै सीमित भएका छन् । तर, चुनावको मिति घोषणा गर्ने विषयमा गरिएको दावीले केही सकरात्मक आशाहरु पलाएका थिए । तर, अब त्यो आशा पनि निराशामा परिणत…विस्तृत समाचार »

​ प्रधानमन्त्रीका तीन प्रश्न, मोर्चाको तीन उत्तर

१८ माघ, काठमाडौं । १. निर्वाचनको तयारी गर्दा के हुन्छ ? संविधान संशोधन विधेयक अगाडि बढाउँदै निर्वाचन आयोगलाई स्थानीय तह चुनावको तयारी गर्न भन्यो भने के हुन्छ भनेर प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरूसँग जिज्ञासा राखेका थिए । विधेयक पारित गरेर निर्वाचनको मिति घोषणा गर्‍यो भने मान्नुहुन्छ कि हुन्न प्रस्ट पार्न उनको आग्रह थियो । विधेयकलाई मतदानमा लैजाँदा आउने नतिजा सहर्ष स्वीकार गर्ने कि नगर्ने जानकारी गराउन…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top