kantipur mall

व्यानर

फोटोग्राफर यस्ता हुनुपर्छ जसले हृदयको दृश्यलाई कैद गर्नसक्ने ताकत राख्छ

२८ चैत ।  विभिन्न ठाउँ, परिवेश , विषयबस्तुको फोटो जसले विश्वमा प्रशंसा बटुलोस यो हरेक फोटोग्राफरको चाहना हो । शब्दमा लेख्नेहरुभन्दा एउटा उत्कृष्ट फोटो खिच्ने शक्तिशाली हुन्छ । यसको मतलब शब्दले बर्णन गर्न नसक्ने कुरा फोटोले सहजै बर्णन गर्न सक्छ । फोटो खिच्न सबैलाई आउला तर बिशेष खालको फोटोको लागि कला चाहिन्छ  । विश्वका यस्ता फोटोग्राफर छन् जसको फोटोले दुनियाको ध्यान खिचेको थियो । विश्वमा…विस्तृत समाचार »

२०७२ सालमा शिथिल बनेको पर्यटन व्यवसायलाई सुधार्न यसरी जुरमुराउँदै छन् पर्यटन व्यवसायी

तिर्सना गिरी । वैशाख १२ गते गएको प्राकृतिक प्रकोप विनाशकारी भूकम्पले नेपाललाई उथल पुथल पार्यो । देशको अर्थतन्त्र चौपट पर्यो । त्यसपछिको अघोषित नाकाबन्दी विश्वभरनै नेपालका विषयमा नकारात्मक टिप्पणी पनि आए । भुकम्प र अघोषित नाकाबन्दीले नेपालको पर्यटन क्षेत्रलाई थप मर्माहित बनायो । अघोषित नकाबन्दीको अन्त्य सँगै पर्यटन व्यवसाय केहि जुरमुराउन थालेको छ । बेलायती राजकुमार ह्यारीको आगमनले पनि नेपालको पर्यटन क्षेत्रलाई केहि टेवा पुग्यो…विस्तृत समाचार »

नेपालको पहिलो महिला प्रधानन्यायधीश बन्ने तरखरमा सुशीला

२८ चैत , काठमाडौँ । प्रधानन्यायाधीश सिफारिसको लागि संवैधानिक परिषदको बैठक आज बस्यो तर बिना निष्कर्ष टुंगियो । भावी प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गर्न बसेको आजको संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले सभामुख ओनसरी घर्ती बिरामी भएर अस्पतालमा भर्ना हुनु भएकाले निर्णय हुन नसकेको जानकारी दिए ।  प्रधानन्यायाधीश कल्याण श्रेष्ठले…विस्तृत समाचार »

के गर्दैछन्, माओवादी नेताका सन्तानहरु,कांग्रेसका भने भारतदेखि अमेरिकासम्म

२८,चैत,काठमाण्डौं ।  कुनै समय समाज परिवर्तन गर्न बन्धुक भिरेर हिडेका अधिकाशं माओवादी कार्यकता हिजोआज अरबको प्रचण्ड गर्मीमा कठिन श्रम गर्न वाध्य छन् । तर मुत्ति या मृत्युको सपथ खाएर देश बनाउछौं भन्ने माओवादी नेताका छोराछोरीले भने अधिकाशंले जनयुद्धमा बन्धुक बोकेनन् । अरुका छोराछोरीलाई बन्धुक भिराएर उनीहरुकै लाश र रगतबाट जन्मीएको जनयुद्धको म्याण्डेडबाट कतिपयले सत्ताको स्वाद लिइसकेका छन भने कतिपय अझै क्रान्तिको रटान गर्दै हिडेका छन्…विस्तृत समाचार »

राजधानीमा भूकम्पको धक्का, केन्द्रविन्दु ललितपुर

२६ चैत, काठमाडौं । ललितपुरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का  महसुस भएपछि मानिसहरु घरबाहिर निस्कीएका थिए ।  साँझ ७ बजेतिर महशुस भउको धक्का गत बैशाख १२ गतेकै पराकम्प रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।विस्तृत समाचार »

गणतन्त्रको नुन खाएर गणतन्त्रकै विरोध गर्ने यी हुन् नालायक उपप्रधानमन्त्री

२७, चैत काठमाडौँ ।  वर्तमान सरकारमा यस्ता उपप्रधानमन्त्री छन् जसले गणतन्त्रको नुन खाएर गणतन्त्रकै विरोध गर्छन् । जुन संविधानको धारामा टेकेर मन्त्री बनेका छन् त्यहीँ संविधानको विरोध गर्छन् । संविधानको विरोध गर्नु देश र जनतामाथी अन्तरघात भएपनि प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्व टिकाउन गणतन्त्रकै विरोध गर्न यीनीहरुलाई  सरकारमा राखिरहेका छन् । उपप्रधानमन्त्री एंव परराष्ट्रमन्त्री कमल थापाले पछिल्ला दिनहरुमा समेत राजा आउने र देश चलाउने सपना…विस्तृत समाचार »

नेपाल र नामिबियाबीचको खेल टिकट एकदिन अगाबै बन्द हुने, खेल मैदानमा टिकट नपाइने

२७ चैत काठमाडौ । आगामी बैशाख ४ गते सनिबार नेपाल र नामिबियाबीच हुने खेलको टिकट बिक्री एकदिन अगाबै बन्द हुने भएको छ । कीर्तिपुरस्थित टि.यु. खेल मैदानमा हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगतको खेलको टिकट बिक्री एक दिन अगाडी नै बन्द हुने टिकट बिक्रि तथा व्यवस्थापक इसेवाले जनाएको हो । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले इसेवा फोन पे प्रा.लि.लाई टिकट विक्री तथा व्यवस्थापनका लागि नियुक्त…विस्तृत समाचार »

अष्टेलियन फोटो ग्राफारले कैद गरेका केहि आकाश गंगाका तस्विरहरु

एजेन्सी ।  अष्टेलियन खगोलशास्त्रीय फोटो ग्राफरले पश्चिम अष्टेलियाको नामबुङ राष्ट्रिय निकुञ्जबाट रात्रिकालिन आकाशको तस्विर खिचेका छन् । मिसेल अष्टे«लियन खगोलशास्त्रका फोटो ग्राफर हुन् । उनले साल्ट लेकमा यात्रा गर्ने क्रममा नामबुङ राष्ट्रिय निकुञ्जबाट तस्विरहरु आफ्नो क्यामेरामा कैद गरेका छन् । उनले वायरलेस रिमोट मार्फत् तस्विर कैद गरेका हुन् । उनले कैद गरेका तस्विरहरूले ब्रमाण्ड, त्यहाँका आकृती र सुन्दरतालाई राम्रोसँग झल्काएको छ । विस्तृत समाचार »

कटवालको बोली यति चर्को हुँदै गयो, सबै पूर्वप्रधानसेनापतिहरुले चुपचाप

२०६६ वैसाख २० गते बिहान करीब साढे नौ बजे मेरो मोबाइलमा प्रधानसेनापति रुक्मागंद कटवालको फोन आयो । म बागबजारस्थित आफ्नै घरमा थिएँ । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘मलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएको, भित्र म एक्लै छु । मलाई खतरा हुनसक्छ, सजग हुनू‘।’ मैले तुरून्तै बालुवाटारस्थित प्रधानमन्त्री निवासको सुरक्षा टोलीलाई ‘प्रधानसेनापति त्यहाँ भित्र एक्लै हुनुहुन्छ, उहाँलाई केही नहोस्, परेमा तुरून्त रेस्क्यु गरिहाल्ने’ आदेश दिएँ । नजिकैको महाराजगन्जस्थित…विस्तृत समाचार »

के गर्दैछन् ‘कम्युनिष्ट’ एमालेमा शीर्षनेताका छोराछोरी,अधिकाशंका विदेशमै

२७,चैत,काठमाण्डौं । कुनै समय तत्कालीन माले हुदै एमाले भएको पार्टी निकै क्रान्तिकारी मानिन्थ्यो । कम्युनिष्टहरुको आदर्श हो कम्युनिष्ट पार्टीको, ‘सम्पत्ति सर्वहाराकरण, बुर्जुवा शिक्षा बहिस्कार र परिवारका पुरै सदस्य क्रान्तिमा परिचालन ।’  यही घोषणासहित झापा क्रान्तिमा होमिएको तत्कालीन नेकपा माले र हालको नेकपा एमालेमा अहिले यस्तो बहसको कुनै तुक छैन,अर्थात एमालेले आफ्नो विरासत र आदर्शको च्याप्टर नै क्लोज गरिसकेको छ  । अझ नवौँ महाधिवेशनबाट सबै कार्यकर्ता…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

जिल्ला अदालतको आदेश विरूद्ध न्याय माग्दै उच्च अदालत पुगे पूर्बसभामुख कृष्णबहादुर महरा

५ मंसिर काठमाडौं । यौन दुर्व्यवहारको अभियोगमा कारागार  चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावदेन दर्ता गरेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख महरा अदालत पुगेका हुन् । निवेदन दर्ता भइसकेको महरा निकट स्रोतले बतायो । महराले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिएका हुन् ।  संसद सचिवालयकी कर्मचारीसमेत रहेकी महिलालाई यौन दुर्व्यवहार 

​नयाँ मन्त्रीले लिए सपथ

५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नयाँ मन्त्रीहरुलाई राष्ट्रपतिले सपथ खुवाएकी हुन् ।  हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ नयाँ मन्त्री बनेका छन् । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् । मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट तथा राज्यमन्त्रीहरुले प्रधानमन्त्री 

नवनियुक्त मन्त्रीहरुले अहिले ११ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिँदै

५ मंसिर, काठमाडौं ।  नवनियुक्त मन्त्रीहरूले बिहीबार  पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अुसार नवनियुक्त मन्त्रीहरुले बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गराउने तय भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ । नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू

अन्तर्राष्ट्रिय

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

३० कात्तिक, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । 

हङकङ आन्दोलन : शान्तिको कामना गर्दै मुस्लिम समुदायले गरे विशेष प्रार्थना

३० कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको हिंसात्मक आन्दोलनले जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा यहाँका मुस्लिम समुदायले शुक्रबार शान्तिको कामना गर्दै ‘विशेष प्रार्थना ’ गरेका छन् । चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे । आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो । हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन् ।’

​श्रीलंकामा राष्ट्रपति निर्वाचन : पूर्वराष्ट्रपति राजपाक्षेका भाइ पनि उम्मेदवार

३० कात्तिक, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्ने होडमा ३५ जनाले उम्मेदवारी दिएका छन्।  यसपटको निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र साजिस प्रेमदासबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top