syangyong

क्या अचम्म !

चिनियाँ जेष्ठ नागरिक साङ्लोको सर्वत पिउँछन्, आखिर किन ?

साङ्‌लोको नाम सुन्‍ने बित्तिक्कै हामी डराउँछौं वा मन पराउँदैनौ । तर चीनमा मानिसका लागि यो कमाइको माध्‍यम बनेको छ । साङ्लोको सम्भावित औषधीय गुणका लागि यसको प्रयोग हुँदै आएको छ । अहिले चीनसहित कयौँ एसियन मुलुकहरुमा साङलोलाई खाने समेत गरिन्छ । तर अब यसको ठूलो मात्रामा उत्पादन समेत गरिने भएको छ । चीनको शीजियाङ शहरमा एउटा औषधि कम्पनीले प्रत्‍येक वर्ष ६ सय करोड साङ्लो उत्पादन…विस्तृत समाचार »

पाकिस्तान अब गधाको देश !

पाकिस्तानले आफ्नो आर्थिक सर्वेक्षणमा एक अचम्मलाग्दो खुलासा गर्दै देशमा गधाको संख्या अत्यधिक बढ्दै गएको बताएको छ ।  यस रिपोर्टमा भनिएको छ की २०१६ को आँकडा अनुसार पाकिस्तानमा ५१ लाख गधा थिए । जुन २०१७ मा बढेर ५२ लाख गधा भए । हाल पाकिस्तानमा ५३ लाख गधा छन् । पाकिस्तानमा गधाको संख्या बढ्दै जानाले मानिसहरु पाकिस्तानलाई गधाको देश भन्न थालेका छन् । पाकिस्तानमा करिब ८० लाख…विस्तृत समाचार »

​क्या अचम्म : बारुण यन्त्र फायरम्यानको जागिर खुल्यो, तर २० कक्षा पढेको हुनुपर्ने !

११ बैशाख, काठमाडौं । कहिलेकाहिँ साना गल्तीले पनि ठूला समस्या निम्त्याउँछन् । कतिपयलाई ती गल्तीले हाँसो छुटाउँछ । तर, यस्ता गल्ती पटक–पटक भइरहेकै हुन्छन् । यस्ता गल्ती नजानेरै त हुँदैनन्, तर गरेको काममा गम्भीर ध्यान नदिँदा बिग्रिन्छ । हामी झापाको मेचिनगर नगरपालिकाको एउटा विज्ञापनको प्रसंग सदृश्य प्रस्तुत गर्न खोज्दै छौं । सोमबार उक्त नगरपालिकाले बारुण यन्त्र फायरम्यान पदमा जागिरका लागि आवेदन दिन भन्दै विज्ञापन सार्वजनिक…विस्तृत समाचार »

​एउटा केराको मुल्य एक लाख ३७ हजार

एक केराको लागी तपाईसँग एक लाख ३७ हजार मागियो भने तपाई छाँगाबाट खसेजस्तो हुनुहुन्छ होला । यस्तै खालको प्रतिक्रिया ब्रिटेनकी एक महिलालो दिइन्, जब उनलाई एक केराको बिल अत्यधिक आयो । बेबी गार्डन नामकी ती महिलालो ब्रिटेन स्थित सुपरमार्केट चेनबाट अनलाइनमार्फत खरिद गरेकी थिइन् ।  जब महिलाले सामान खरिद गरेकी थिइन् सामानको बिल १०० पाउण्ड (करिब १५ हजार नेपाली रुपैया) भन्दा कम थियो । जब…विस्तृत समाचार »

यौन सम्पर्कका बेला मात्रै होइन, यी कामहरुमा पनि प्रयोग हुन्छ कण्डम

कण्डमको बारेमा कुरा गर्दा सबैभन्दा पहिले हाम्रो दिमागमा सुरक्षित सेक्स आउँछ । तर, कण्डमको प्रयोग सुरक्षित सेक्सको लागिमात्र नभएर अन्य धेरै काममा गर्न सकिन्छ । यसको सहायताले कैयौँ चिज सुरक्षित राख्न सकिन्छ । तपाईले गर्भ रोक्नका लागि प्रयोग गर्ने कण्डमको अन्य महत्व जानिराख्नुहोस् :   फलफुल सड्नबाट बचाउन  यदि तपाईसँग कुनै फलफुल छ, त्यसलाई केही समय सुरक्षित गरेर राख्न चाहानुहुन्छ, तर सुरक्षित गर्ने कुनै सामाग्री…विस्तृत समाचार »

अनौठा नियम–कानून : कतै अण्डरवयरले कार पुछे जरिवाना, कतै हस्तमैथुन गरे मृत्युदण्ड...!

हरेक देशका भूगोल, जाति, भाषा र संस्कृति मात्रै फरक छैन, देशअनुसार त्यहाँका कानून पनि फरक छन् । हामीलाई अफ्रिकाका कतिपय आदिवासीको संस्कृति युट्युबमा हेर्दा आश्चर्य लाग्छ । तर, हामीले थाहा नपाएका अनौठा नियम कानून अमेरिकामा पनि छ । विकसित भनिएका देशमा पनि अचम्मका नियम कानून छन् । सेक्सबारे पनि देशअनुसार फरक–फरक नियम छन् । कुनै देशमा खुल्ला स्थानमा सेक्स गर्न प्रतिवन्ध छ भने कहिं यसलाई…विस्तृत समाचार »

​उडुसले टोकेपछि घरमालिकलाई १६ करोड जरिवाना

अमेरिकी राज्य क्यालिफोर्नियको एक परिवारलाई उनीहरुको छोरालाई उडुसले टोकेर स्थायी रुपमा तर्सने बनेको भन्दै १६ लाख डलर (करिव १६ करोड रुपैयाँ) डलर क्षतिपूर्ति दिलाएको छ । द न्यूयोर्क टाइम्सले लेखेको छ–‘सिभिल जुरीले उडुसले टोकेको मुद्दामा यतिका धेरै क्षतिपूर्ति एउटै परिवारलाई दिलाएको अमेरिकामै पहिलो पटक भएको दावी वकिलले गरेको छ ।’ घट्ना २०१२ को हो । ३४ बर्षीया लिलना मर्टिनेज्को परिवार क्यालिफोर्नियको इङ्लेउड भन्ने स्थानको एक…विस्तृत समाचार »

कमिलाले टोक्दा गयो ज्यान !

तपाईले सर्प वा कुनै बिषालु जिवको टोकाईबाट मानिसको मृत्यु भएको पक्कै सुन्नुभएको होला । तर कमिलाको टोकाईबाट मानिसको मृत्यु भएको कहिल्यै सुन्नुभएको छ ? यो कुरा वास्तविक नलाग्न सक्छ तर यस्तै भएको छ । साउदि अरबको राजधानी रियादमा बस्ने एक भारतीय महिलाको महिलाको बिषालु कमिलाको टोकाइबाट मृत्यु भएको छ । ३६ बर्षकी सुजी जेफीलाई १९ मार्चमा कमिलालो टोकेपछि उनलाई रियादको ओबैद अस्पतालमा उपचारको लागी लगीएको…विस्तृत समाचार »

​यसरी फेर्छ सर्पले काँचुली

जव सर्पले काँचुली फेर्ने बेला हुन्छ, दुईतीन दिन अघिदेखि नै यसको छाला खस्रो तथा सेतो हुने गर्दछ । यस अवस्थामा सर्प आफै बडो मुस्किलले हिंडडुल गर्ने गर्दछ । काँचुली फेर्ने बेलामा सर्प आफूलाई निकै पीडादायकस्थितीमा पुग्नु परे जस्तो गरी जोडले फटफटाउछ । यतिखेर सर्पको आवरण यति कडा र बेकम्मा भइसकेको हुन्छ कि सर्प सकेसम्म छिटो–छिटो त्यो कडा खोलबाट मुक्त हुन खोज्दछ । आफ्नो मुखै निरको…विस्तृत समाचार »

सुन्दा बकवास लाग्ने तर वास्तविक कुरा : टाउको काटिएको कुखुरो दुईवर्षसम्म बाँचेपछि

के कुनै मानिस वा जनावर टाउको काटिएपछि पनि बाँच्न सक्छ ? त्यो पनि दिन होइन दुईवर्षसम्मम ?  तपाई यसलाई बकवास भन्नु हुनेछ। किनभने यस्तो त हुनै सक्दैन । तर, यस्तै भयो । अमेरिकाको कोलोराडोमा ल्योयड ओस्लेन पोल्ट्री फार्म चलाउँथे । १८ सेप्टेम्बर १९४५ मा उनले मासु खानका लागि एउटा कुखुरा काटे । तर भुलबस उनले कुखुरालाई बाकसमा राख्नुको साटो साइटमा राखे । तब काटिएको कुखुरा…विस्तृत समाचार »

Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

१ भदौ, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गरे। उनले भने, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

१ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्। दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताएका हुन् । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम 

निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री

१ भदौ, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले तीन/चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् ।लघुवित्त संघ नेपालले आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका हुन् ।“कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उनले भने, “हामी समृद्धिको यात्रामा रहेकाले 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top