क्या अचम्म !
गधा प्रयोग गरेर लक्जरी कार चोरी
दक्षिण अफ्रिकामा गधा प्रयोग गरेर लक्जरी कार चोरी हुने गरेको घटना सार्वजनिक भएको छ । प्रहरीले चोरी गरिएको एउटा लक्जरी कारलाई गधाको सहयोगमा तानेर जिम्बाबेमा तस्करी गर्ने कोशिस असफल बनाएको छ ।
प्रहरीका अनुसार कार तस्करी गर्ने कोशिस असफल भएपछि संदिग्ध चोर भने जिम्बाबेतर्फ भागेको छ। गत वर्ष सेप्टेम्बरमा डरबनबाट चोरी भएको एउटा कार पनि यही नदीमा फेला परेको थिया । जसलाई गधाको सहयोगमा नदी…विस्तृत समाचार »
आखिर आफ्नो ब्रा किन यहाँ छाड्छन् हजारौँ युवतीहरू ?
संसारमा कैयौँ यस्ता ठाँउ छन्, जुन अचम्मका बिशेषताको कारण चर्चित छन् । यस्तो ठाँउमा मानिसहरु जान रुचाउँछन् । यस्तै एउटा ठाँउ छ, न्यूजिल्याण्डको सेन्टर ओटेगो नजिक रहेको कस्बे । जुन १९९९ पछाडि मानिसको आकर्षणको क्षेत्र बनेको छ ।
यसको कारण यहाँको ब्रा प्रसंशक । अर्थात् यो यस्तो ठाँउ हो, जहाँ स्टाइलिस ब्रा देख्न सकिन्छ । यहाँ आउने महिलाहरु संकेतको लागी आफ्नो ब्रा छोडेर जान्छन् । …विस्तृत समाचार »
सबैलाई आश्चर्यमा पार्ने संसारका यौनसम्बन्धी २५ वटा कानुन
यो संसार विचित्रका कुराहरुले भरिएको छ । यो संसारको अलगअलग स्थानका कानुन पनि अलगअलग छन् । त्यसमध्ये केही कानुन त निकै विचित्रको छ । जुन थाहा पाएर तपाई पनि आश्चर्यमा पर्नुहुनेछ । यहाँ सेक्ससँग सम्बन्धित यस्तै २५ वटा विचित्रको कानुनका बारेमा उल्लेख गरिँदैछ ।
१. अमेरिकाको एरिजोनामा एक व्यक्तिलाई आफ्नो घरमा दुईभन्दा बढी डिल्डो (कृतिम लिंग) राख्ने अनुमति छैन ।
२. अमेरिकाकै वाशिंगटन डीसीबासी नागरिकलाई…विस्तृत समाचार »
विवाहमै बेहुलीले बेहुलामाथि गोली चलाएपछि....
अमेरिकाको टेनेसी प्रान्तमा प्रहरीले एक विवाहको केही क्षणमा आफ्नो श्रीमानलाई गोली हानेर हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।
उनले विवाहको केहीबेरमै बेहुलालाई पेस्तोलबाट गोली प्रहार गरेको आरोप लगाइएको छ । २५ वर्षीया केट एलिजाबेथ प्रिचार्डलाई बेहुलीको पहिरनमै मरफ्रेसबोरोबाट हिरासतमा लिएको हो । घटना ३१ जुलाईका दिन भएको हो ।
एलिजाबेथले कथित रुपमा विवाहपछि आफ्नो बेहुलाको टाउकामा ९एमएम पेस्तोल राखिन् र ट्रिगर दबाइन् ।…विस्तृत समाचार »
जहाँ निरोगीलाई नै उपचारको नाममा बलात्कार गरिन्छ (फोटोफिचरसहित)
संसारका अहिलेका मानिस आफूलाई निकै मोर्डन भएको दावी गर्छन् । त्यसैले कतिपय मुलुक र स्थानमा गे र लेस्बियन हुनुलाई सामान्य रुपमा पनि लिने गरिन्छ । तर, अझै कति यस्ता देश छन् जहाँ होमोसेक्सुअलिटीलाई अपराध मानिन्छ ।
दक्षिण अमेरिकाको इक्वेडरमा यसलाई रोग मानिन्छ । र, यसको उपचार डाक्टरले होइन बरु यातना गृहमा लगिन्छ जहाँ मानसिक रोगीको उपचार गरिन्छ ।
फोटोग्राफर पाओला परेड्सले इक्वेडरमा गे–लेस्बियनको जीवनमा आधारित…विस्तृत समाचार »
शिक्षिकाले उडिरहेको प्लेनमै विद्यार्थीसँग सेक्स गरेपछि जागिर चट्
एउटा यात्रुबाहक प्लेनको ट्वाइलेटमा एक जना विद्यार्थीसँग शिक्षकले सेक्स गरेको घटना सार्वजनिक भएको छ । उनीहरु सबै एउटा शैक्षिक यात्रामा रहेको बताइएको छ।
यो घटना सार्वजनिक भएसँगै शिक्षकलाई विद्यालयमा पढाउन प्रतिबन्ध लगाइएको छ । इंग्ल्याण्डको ब्रिस्टलमा २८ वर्षीया एलीनोर विल्सन फिजिक्स अध्यापन गराउँथिइन । विल्सनले प्लेनमै ती युवाहरुसँग मदिरा सेवन गरेकी थिइन् र त्यसपछि उनीहरुले प्लेनको ट्वाइलेटमा सेक्स गरेका थिए ।
यो घटना त्यतिबेला सार्वजनिक…विस्तृत समाचार »
१८ महिनाअघि मरेकी आमा बगैंचामा पानी हाल्दै देखिएपछि....
बेलायत निवासी एक अमेरिकी महिलाको मृत्यु १८ महिना अघि नै भएको थियो । तर, उनी १८ महिनापछि घरबाहिर बगैंचामा फूलमा पानी हाल्दै गरेको देखेपछि उनकी छोरी आश्चर्यमा परिन् । यो कुनै कल्पना वा भ्रम थिएन, डेनिस अन्डरहिल नामकी ती महिलाले साँच्चिकै गुगल अर्थमा आफ्नी मृत आमालाई जिवितै देखिकी थिइन् ।
इन्टरनेट सर्फिङ गर्दैगर्दा जब एक दिन डेनिसले गुगल स्ट्रीट भ्युमा आफ्नो फेलोरिडास्थित घरबाहिर आफ्नी आफ्नी…विस्तृत समाचार »
एउटा बाजीले बढ्यो ६ फुट कपाल, कस्तो थियो बाजी ?
हरेक महिलाको सपना हुन्छ कि लामो र सुन्दर कपाल होस् । महिलाको सुन्दरताको मापन पनि उसको अनुहार र कपालबाटै मापन गरिन्छ ।जसको जति लामो कपाल छ, उसलाई त्यति नै सुन्दर मानिन्छ । यसका लागि महिलाहरु पनि अनेक उपाय अपनाउने गर्दछन् ।
यस्तै सपना थियो एक महिलाको पनि। तर कपाल लामो र सुन्दर बनाउने खेलखेलमै उनको कपाल ६ फिट लामो भयो । जुन एक जना पुरुषको…विस्तृत समाचार »
अलिकति सिर्जनशील बन्दा यसो पनि गर्न सकिन्छ, हामी कहिले बन्छौ सिर्जनशील ?
सरकारले केही गरेन त्यो पनि सत्य हो । सरकारमा पुगेकाहरु कसरी कमाउँ भन्नेमै व्यस्त देखिएको पनि बढ्दो भ्रष्टाचारले पुष्टि गरेकै छ । सरकारी कार्यालयहरुमा नियुक्त कर्मचारी काम गर्नेभन्दा काममा कसरी अवरोध सिर्जना गर्ने र कमाउने धन्धामै रहेको सबैको नाङ्गो आँखाले देखिएकै छ ।
तर, हामी सचेत भनिएका जनताचैं यसमा कति दोषी छौ नि ? चोक होस् कि चियापसल यो नेताले केही गरेन । सरकारले त…विस्तृत समाचार »
संसारकै सबैभन्दा मोटी महिलाले यसरी घटाइन् ३०० किलो तौल
संसारकै सबैभन्दा मोटी महिला इमान अहमदले आफ्नो ३ सय किलोभन्दा बढी तौल घटाएकी छन् । तौल घटाएपछि इमानका तस्वीर सार्वजनिक भएका छन् । तस्वीरमा उनलाई निकै सुन्दर देखाइएको छ।
इमामलाई जब यही वर्ष फेब्रुअरीमा भारत ल्याइएको थियो, तब उनको तौल ५ सय किलो वरपर थियो । भारतमा सर्जरी गरेपछि उनको तौल २५० किलो भएको थियो । हालै अबुधावीको बुर्जिल अस्पतालमा भएको उपचारपछि उनको तौल १८५…विस्तृत समाचार »
राजनीति
प्रतिनिधिसभा बैठक: गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न माग

बेलायती रक्षामन्त्री र प्रचण्ड बिच भेट, गोर्खा सैनिकको समस्याबारे चासो व्यक्त

स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा

अन्तर्राष्ट्रिय
पाकिस्तानी दुई संस्था प्रतिबन्धित

मोल्दोभा र सेनेगलमा आइतबार मतदान

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

विचार / ब्लग
भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको
लोकतन्त्रका खम्बामा खटपट

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक
