क्या अचम्म !

जहाँ निरोगीलाई नै उपचारको नाममा बलात्कार गरिन्छ (फोटोफिचरसहित)

संसारका अहिलेका मानिस आफूलाई निकै मोर्डन भएको दावी गर्छन् । त्यसैले कतिपय मुलुक र स्थानमा गे र लेस्बियन हुनुलाई सामान्य रुपमा पनि लिने गरिन्छ । तर, अझै कति यस्ता देश छन् जहाँ होमोसेक्सुअलिटीलाई अपराध मानिन्छ । दक्षिण अमेरिकाको इक्वेडरमा यसलाई रोग मानिन्छ । र, यसको उपचार डाक्टरले होइन बरु यातना गृहमा लगिन्छ जहाँ मानसिक रोगीको उपचार गरिन्छ । फोटोग्राफर पाओला परेड्सले इक्वेडरमा गे–लेस्बियनको जीवनमा आधारित…विस्तृत समाचार »

शिक्षिकाले उडिरहेको प्लेनमै विद्यार्थीसँग सेक्स गरेपछि जागिर चट्

एउटा यात्रुबाहक प्लेनको ट्वाइलेटमा एक जना विद्यार्थीसँग शिक्षकले सेक्स गरेको घटना सार्वजनिक भएको छ । उनीहरु सबै एउटा शैक्षिक यात्रामा रहेको बताइएको छ। यो घटना सार्वजनिक भएसँगै शिक्षकलाई विद्यालयमा पढाउन प्रतिबन्ध लगाइएको छ । इंग्ल्याण्डको ब्रिस्टलमा २८ वर्षीया एलीनोर विल्सन फिजिक्स अध्यापन गराउँथिइन । विल्सनले प्लेनमै ती युवाहरुसँग मदिरा सेवन गरेकी थिइन् र त्यसपछि उनीहरुले प्लेनको ट्वाइलेटमा सेक्स गरेका थिए । यो घटना त्यतिबेला सार्वजनिक…विस्तृत समाचार »

​१८ महिनाअघि मरेकी आमा बगैंचामा पानी हाल्दै देखिएपछि....

बेलायत निवासी एक अमेरिकी महिलाको मृत्यु १८ महिना अघि नै भएको थियो । तर, उनी १८ महिनापछि घरबाहिर बगैंचामा फूलमा पानी हाल्दै गरेको देखेपछि उनकी छोरी आश्चर्यमा परिन् । यो कुनै कल्पना वा भ्रम थिएन, डेनिस अन्डरहिल नामकी ती महिलाले साँच्चिकै गुगल अर्थमा आफ्नी मृत आमालाई जिवितै देखिकी थिइन् । इन्टरनेट सर्फिङ गर्दैगर्दा जब एक दिन डेनिसले गुगल स्ट्रीट भ्युमा आफ्नो फेलोरिडास्थित घरबाहिर आफ्नी आफ्नी…विस्तृत समाचार »

​एउटा बाजीले बढ्यो ६ फुट कपाल, कस्तो थियो बाजी ?

हरेक महिलाको सपना हुन्छ कि लामो र सुन्दर कपाल होस् । महिलाको सुन्दरताको मापन पनि उसको अनुहार र कपालबाटै मापन गरिन्छ ।जसको जति लामो कपाल छ, उसलाई त्यति नै सुन्दर मानिन्छ । यसका लागि महिलाहरु पनि अनेक उपाय अपनाउने गर्दछन् । यस्तै सपना थियो एक महिलाको पनि। तर कपाल लामो र सुन्दर बनाउने खेलखेलमै उनको कपाल ६ फिट लामो भयो । जुन एक जना पुरुषको…विस्तृत समाचार »

​अलिकति सिर्जनशील बन्दा यसो पनि गर्न सकिन्छ, हामी कहिले बन्छौ सिर्जनशील ?

सरकारले केही गरेन त्यो पनि सत्य हो । सरकारमा पुगेकाहरु कसरी कमाउँ भन्नेमै व्यस्त देखिएको पनि बढ्दो भ्रष्टाचारले पुष्टि गरेकै छ । सरकारी कार्यालयहरुमा नियुक्त कर्मचारी काम गर्नेभन्दा काममा कसरी अवरोध सिर्जना गर्ने र कमाउने धन्धामै रहेको सबैको नाङ्गो आँखाले देखिएकै छ ।  तर, हामी सचेत भनिएका जनताचैं यसमा कति दोषी छौ नि ? चोक होस् कि चियापसल यो नेताले केही गरेन । सरकारले त…विस्तृत समाचार »

संसारकै सबैभन्दा मोटी महिलाले यसरी घटाइन् ३०० किलो तौल

संसारकै सबैभन्दा मोटी महिला इमान अहमदले आफ्नो ३ सय किलोभन्दा बढी तौल घटाएकी छन् । तौल घटाएपछि इमानका तस्वीर सार्वजनिक भएका छन् । तस्वीरमा उनलाई निकै सुन्दर देखाइएको छ। इमामलाई जब यही वर्ष फेब्रुअरीमा भारत ल्याइएको थियो, तब उनको तौल ५ सय किलो वरपर थियो । भारतमा सर्जरी गरेपछि उनको तौल २५० किलो भएको थियो । हालै अबुधावीको बुर्जिल अस्पतालमा भएको उपचारपछि उनको तौल १८५…विस्तृत समाचार »

​बिशेष प्रयोजन भएका १० वस्तुहरु र तिनको प्रयोग

दैनिक उपयोग हुने वस्तुहरुमा अझ पनि त्यस्ता वस्तुहरु छन् जसको सहि प्रयोग बारेमा हामी धेरै अनविज्ञ नै छौ । ती वस्तुहरुको हाम्रो जीवनमा धेरै महत्व हुँदा हुँदै पनि हामी ती वस्तुहरु प्रयोग गर्ने बारेमा कहिल्यै पनि सोच्दैनौं । तर पनि हामीले अब आफ्नो आँखा र दिमाग दुबै खोलेर यो स्वीकारर्नु पर्छ कि ती मध्य धेरै वस्तुहरु हामीले सोचे भन्दा निकै नै कुशल र उपयोगी छन्…विस्तृत समाचार »

महिलाले बाछालाई पति मान्दै विवाह गरेपछि....(फोटोफिचरसहित)

यी महिलाको यो बाछासँग जुन सम्बन्ध छ, त्यो थाहा पाएर तपाई पनि आश्चर्यमा पर्नुहुनेछ । कम्बोडिया निवासी किम हैंग नामक यी महिलाले यो बाछासँग विवाह गरेर त्यसलाई आफ्नो श्रीमान बनाएकी छन् । महिलाको विश्वास छ कि  यो बाछा उनको अघिल्लो जन्ममा श्रीमान थिए, जो रोगको उपचारकै क्रममा बितेका थिए । उनका श्रीमानले यो बाछाका रुपमा पुनर्जन्म लिएका हुन् । यही कारण किमले यो बाछासँग विवाह गरिन्…विस्तृत समाचार »

​जनावर होइन मानिस पिँजडामा बस्नुपर्छ यो विचित्रको चिडियाखानामा

यदि तपाई चिडियाखाना घुम्न जानुभयो भने त्यहाँ तपाईले धेरै प्रकारका जनावरलाई पिँजडामा बन्द गरीएको देख्न सक्नुहुन्छ । तर आज हामी तपाईलाई यस्तो चिडियाघरको बारेमा जानकारी दिन्छौँ जहाँ खूँखार जनावर खुलेआम घुम्छन् तर मानिसहरु पिँजडामा बन्द हुन्छन् । तपाईलाई सुन्दा विश्वास नलाग्न सक्छ तर यो कुरा साँचो हो । चीनको चौङ्गक्गिं शहरमा बनेको ‘लेहे लेदु वाइल्डलाइफ चिडियाखानामा मानिसहरुलाई जनावर हेर्नको लागी पिँजडामा बन्द हुनुपर्छ ।  यहाँ…विस्तृत समाचार »

यौन सन्तुष्टिको लागि चिनिया व्यक्तिले लिंगमा लगाए १५ सुइ

मानिस यौन सन्तुष्टिको लागी कुन हदसम्म जान्छ भन्ने कुरा तपाईलाई पढेपछि मात्रै थाहा हुन्छ । चिनमा एक ३५ बर्षे व्यक्तिलाई आफ्नो गोप्य अङ्गमा दुख्न अनी पिसाब गर्ने बेलामा रगत निस्किन लागेपछि अस्पतालमा भर्ना गरीयो । उसलाई अस्पताल पुर्याइयो अनी यसबारेमा डाक्टरलाई जानकारी गराइयो । त्यसपछि डाक्टरले उसको अपरेशन गरे अनी मुस्किलले सुइहरु निकाले । जानकारी उनुसार उक्त व्यक्तिको गोप्य अङ्गमा सुइ लगाएको थियो । उसले आफ्नो…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको  कोरोना भाइरस कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड र  उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले जानकारी

प्रचण्डसहित चार नेताले फेरि भने– प्रधानमन्त्रीले पार्टी निर्णय मान्नैपर्छ, यो पदको लडाईं होइन

२१ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले पार्टीको निर्णय मान्न फेरि पनि ओलीलाई दबाब दिएका छन् । उनीहरुले पार्टीभित्रको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको समेत बताएका छन् । 

अन्तर्राष्ट्रिय

केरला विमान दुर्घटना : दुई पाइलटसहित १७ को मृत्यु, कम्तीमा १६० घाइते

२४ साउन, काठमाडौं । भारतको केरलामा शुक्रबार भएको विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको छ। चार जना भने सुरक्षित रहेको एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ। विज्ञप्तिअनुसार एयर इन्डिया एक्सप्रेसको विमान दुबईबाट आइरहेको थियो। विमानमा चालक दलका सदस्यसमेत १९० जना थिए। यात्रुमध्ये १० बच्चा पनि थिए।

श्रीलंकाको संसदीय चुनावमा राजापाक्षे दाजुभाइलाई दुई तिहाइ

एजेन्सी । 
श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ।  त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन्। बुधबारको मतदानमा  ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ। राजापाक्षेको पार्टीले 

उहानमा गरिएको एक अध्ययनको डरलाग्दो नतिजा, कोरोना निको भएका ९० प्रतिशतमा फोक्सोको समस्या

एजेन्सी । 
उहानमा हालै गरिएको एक अध्ययनको नतिजा अत्यासलाग्दो छ । उक्त अध्यननले कोरोना निको भएका ९० प्रतिशतमा फोक्सोको समस्या देखिएको छ ।  कोरोना भाइरसबाट  निको भइसकेका १ सय बिरामीमध्ये ९० प्रतिशतमा अझै फोक्सोको समस्या देखिएको छ । निको भएका ५ प्रतिशतमा फेरि पोजेटिभ नतिजा देखिएको छ ।  उहान विश्वविद्यालयको झोङनान अस्पतालले अस्पतालका इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top