क्या अचम्म !

नक्कली लिंग बनाएर महिलासँग यौन सम्पर्क गर्ने महिलालाई ६ वर्ष जेल सजाय

कृतिम लिंग (प्रोस्थेटिक पेनिस) लगाएर पुरुष भन्दै महिलाहरुलाई धोका दिने एक जना महिलालाई अदालतले सजाय दिएको छ। बेलायतकी २७ वर्षीय गेल न्युलैंडले दुई वर्षअघि अनलाइनमा नक्कली प्रोफाइल बनाए, जसमा उनले आफूलाई पुरुषका रुपमा प्रस्तुत गरेकी छन् । यो घटना सन् २०१३ को हो । जसमा नोभेम्बर २०१५ मा यही अपराधका लागि आठ वर्षको जेल सजाय सुनाइएको थियो । तर, पछि यो सजाय न्यायाधीशको फैसला निष्पक्ष…विस्तृत समाचार »

​बियरको खाली बोतलले बन्यो यति सुन्दर मन्दिर ! (फोटोफिचरसहित)

पत्याउन मुस्किल पर्छ । तर, नपत्याई धरै छैन । हो, बियरको खाली बोतलले कति सुन्दर मन्दिर बनाउन सकिँदो रहेछ भन्ने उदाहरण थाइल्याण्डमा छ । थाइल्याण्डको सिसाकेट प्रान्तमा बियरका कयौं खाली बोतल प्रयोग गरेर निर्माण गरिएको बौद्ध मन्दिर यही हो ।  तर, यो मन्दिरबारे व्यक्तिहरुका आ–आफ्ना धारणा छन् । कतिपयले खेर फालिएका खाली बियरका बोतल प्रयोग गरेर बनाइएको मन्दिर नमूना भएको बताएका छन् । कोही स्थानीयले…विस्तृत समाचार »

एउटी लेखिकालाई तनाव : कण्डम र पिल्सले पनि रोकेन गर्भ

हालै एक महिलाले यस्तो दाबी गरेकी छिन् कि गर्भनिरोधक चक्की खाए पनि गर्भ रोकिएन । यौन सम्पर्क गर्नुअघि र गरिसकेपछि प्रयोग गर्नुपर्ने गर्भनिरोधक साधन अपनाउँदा पनि आफू गर्भवती भएको उनको दाबी छ । पाँच वर्षको अवधिमा उनी चार पटक गर्भवती भएकी छिन् तर, यो उनको चाहना भने थिएन ।  २९ वर्षीया बेकी ग्लोवरको चर्चा अहिले यही कारण छ की उनलाई कुनै प्रकारको गर्भनिरोधकले प्रभाव नै…विस्तृत समाचार »

प्रहरीको हेलिकोप्टरबाट सेक्स गरिरहेको जोडीको फिल्म बनाएपछि....

बेलायतको दक्षिणी योर्कशरमा आफ्नो बगैंचामा सेक्स गरिरहेको एउटा जोडीको प्रहरीको हेलिकोप्टरबाट फिल्म बनाएको घटनाको सुनुवाई अदालतमा सुरु भएको छ। यो घटनामा बेलायतको दक्षिणी योर्कशरका दुई प्रहरी अधिकारी र दुई जना पाइलटविरुद्ध शेफिल्डको क्राउन कोर्टमा सुनुवाई सुरु भएको हो । ४२ वर्षीय मैथ्यु लुकास, ४७ वर्षीय ली वाल्स, ४५ वर्षीय मैथ्ु लुसेमोर र ६४ वर्षीय मलकोम रिभ्सले सरकारी उपकरणको दुरुपयोग गरेको आरोप अस्वीकार गरेका छन् ।…विस्तृत समाचार »

भारत जहाँ श्रीमानले नै श्रीमतीलाई बेश्या बन्न बाध्य पार्छन् (फोटोफिचरसहित)

भारतको राजधानी दिल्ली नजिकै एउटा समुदायको बसोबास छ, जहाँ बुहारीलाई परिवारले नै यौन व्यवसायका लागि बाध्य बनाउने गर्दछ । रिपोर्टअनुसार दिल्लीको धरमपुरासहित कयौ क्षेत्रमा बसोबास गर्ने परना समुदायमा यो विचित्रको परम्परा धेरै पहिलादेखि चलिआएको छ। परना समुदायका विषयमा पैसिफिक स्टैंडर्ड (www.psmag.com)ले सार्वजनिक गरेको रिपोर्टअनुसार श्रीमानले आफ्नो श्रीमतीलाई यौनधन्धा गराउने गर्दछन् र आम्दानी आफूले लिने गर्दछन् । सेक्स ट्राफिकिङविरुद्ध अभियान चलाइरहेको आफ्ने आप वुमन वर्ल्ड वाइडकी…विस्तृत समाचार »

तरकारीको होइन युवतीको हाटबजार, रकम तिर्नुस् दुलही बनाएर भर्जिन युवती लैजानुस्

संसारका कतिपय स्थानमा यस्ता बजार पनि छन्, जुन अलग विशेषताका कारण चिनिएका छन् । तर, के तपाईले कहिल्यै ब्राइड मार्केका बारेमा सुन्नु वा पढ्नु भएको छ ? जहाँ नवविवाहिता दुलही विक्रीका लागि राखिन्छ र यो बजारमा दुलही विक्री हुन्छन् ।  हो, बुल्गेरियामा स्टारा जागोर नामक स्थानमा हरेक तीन वर्षमा एकपटक बेहुलीको व्यापार हुने गर्दछ । यहाँ आएर बेहुलाले आफूलाई मन परेको बेहुली किनेर उसलाई आफ्नो…विस्तृत समाचार »

म्यासेजको जवाफ नदिँदा सम्बन्ध विच्छेद !

के तपाईले पनि आफ्नो श्रीमान वा श्रीमतीले पठाएको म्यासेजलाई नजरअन्दाज गर्नुभएको छ ? जवाफ यदि ‘गरेको छु’ हो भने सावधान हुनुस्, तपाई समस्यामा पनि पर्न सक्नु हुनेछ । ताइवानमा एउटी महिलाले आफ्नो श्रीमानसँग यसकारण सम्बन्ध विच्छेद गरिन् कि श्रीमानले उनको सन्देशको रिप्लाई गर्दैन थिए । अदालतमा उनले म्यासेजिङ ऐप ‘लाइन’ मा पठाइएका सन्देशहरु पनि देखाइन् । ऐपमा महिलाका श्रीमानले टेक्स्ट म्यासेज पढेका थिए । तर,…विस्तृत समाचार »

कुखुरा पहिला कि अण्डा ? यस्तो रहेछ तथ्य

पहिला कुखुरा आयो या अण्डा ? त्यसो त यो प्रश्न निकै सामान्य लाग्छ । तर, अहिलेसम्म यसको उत्तर कसैसँग छैन । मै हुँ भन्ने मानिसले पनि अहिलेसम्म सावित गर्न सकेको छैन कि पहिला कुखुरा आयो वा अण्डा ? तर, अब यसको उत्तर फेला परेको छ । हो, शेफिल्ड र वारविक युनिभर्सिटीले पहिला कुखुरा आएको दावी गरेको छ । संचार माध्यममा सार्वजनिक समाचारहरुका अनुसार यो अध्ययनमा…विस्तृत समाचार »

भानुभक्तको जन्मदिनमा पश्चिम बंगालकी मुख्यमन्त्रीले श्रद्धाञ्जली दिएपछि...

नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मदिनमा भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले श्रद्धाञ्जली दिँदै ट्वीट गरेपछि उनको ट्वीटमाथि चर्चा चुलिएको छ। ममताले भानु जयन्तीका अवसरमा नेपाली भाषामै ‘कवि भानुभक्तको जन्मदिवसमा श्रद्धाञ्जली’ लेखेकी थिइन् । यो ट्वीटसँगै कतिले उनको प्रशंसा गरेका छन् भने कतिले विरोध गरेका छन् । नेपालका आदिकवि भानुभक्तको जन्म सन् १८१४ र मृत्यु १८६८ मा भएको थियो । ममताले भानुको जन्मदिनमा उनलाई याद गरेकी…विस्तृत समाचार »

ल यी सात वर्षे बालकलाई सोध्नुस ८ एब्स कस्तो हुन्छ ?

राम्रो स्वास्थ्यका लागि व्यायम कति जरुरी छ, त्यो त हामी सबैलाई थाहै छ । व्यायमप्रति पछिल्लो समय सबैको आकर्षण पनि बढेको छ । तर, चीनका एक जना बालकको शरीर देखेर भने सबै आश्चर्यका परेका छन्। भारतीय अभिनेता शाहरुख खानको सिक्स प्याक एब्सका बारेमा चर्चा त सबैले सुनेकै छन् । तर, यी बालकको शरीर भने अझ अनौठो छ । उनी चीनका ७ वर्षीय जिमनैस्ट हुन ।…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

प्रहरी इन्काउन्टरमा श्रीमान् मारिएकोमा श्रीमती नै खुसी !

२७ असार, काठमाडौं । भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरियो । उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए। त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। त्यस क्रममा पत्रकारले दुबेकी पत्नी ऋचालाई आफ्ना पतिको इन्काउटर गरिएकोबारे जिज्ञासा राखेका थिए।

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top