syangyong
cg

तपाईले प्रयोग गर्ने कण्डम कतै मिति गुज्रिएको त छैन ? यसरी चिन्नुस् गुणस्तरिय कण्डम


Monday, 30 Oct, 2017 5:33 PM
यौनसम्पर्कको बेला कण्डम प्रयोग गर्नाले गर्भाधारण हुनबाट मात्र रोकिँदैन, कैयौँ प्रकारका यौनजन्य रोगहरूबाट बँच्न सकिन्छ । कण्डम सुरक्षित यौनसम्पर्कको लागी अती जरूरी छ । तर एउटा कुरा ध्यान दिनुहोस्, कण्डम सुरक्षित यौनसम्पर्कको लागी जती अत्षवश्यक छ, त्यसको एक्पायरी समय पनि त्यति नै महत्वपूर्ण छ । 
सुरक्षित यौनसम्पर्कको लागि के तपाई कण्डमको मिति गुज्रने अर्थात् एक्पायरी मिति हेर्नुहुन्छ ? सामान्यतया मानिस कण्डम किनेर त्यसलाई सिधै गोजीमा राखेर घरमा ल्याउँछन् । तर कोहि त्यसको क्वालिटी अनी एक्सपायरी समयलाई जाँच गर्दैनन् । यदि तपाई गर्भधारण हुनबाट रोक्न अनी यौनजन्य रोगकोे खतराबाट बच्न चाहानुहुन्छ भने कण्डमको प्रयोग गर्नुभन्दा पहिले यसको म्याद जाँच गर्न नभुल्नुहोस् । 
 
कसरी बन्छ कण्डम ?
कण्डम बिशेषगरी तीन प्रकारका चिजहरुबाट बन्छ । जस्तै, लेटेक्स, पालीयूरेथ्रेन, अनी लेम्बस्कीन । यदि तपाईलाई लेटेक्स एलर्जी छ भने तपाईको लागी पालीयूरेथ्रेन राम्रो विकल्प हो । यदि तपाई धेरै इन्जोए गर्न चाहानुहुन्छ भने तपाईको लागी लेम्बस्किन कण्डम राम्रो हुन्छ । जे भएपनि सामान्य रुपमा कण्डम तीन प्रकारका हुन्छन् । यीमध्ये तपाईलाई जुन मन पर्छ त्यो प्रयोग गर्न सक्नुहुन्छ । तर एउटा कुरा ध्यान दिनुहोस्, यो लामो समयसम्म राम्रो हुँदैन । 
कती अवधिसम्म कण्डमले काम गर्छ ?
लेटेक्स कण्डम पाँच बर्षसम्म सुरक्षित रहन्छ । यसको प्रयोग गर्नुभन्दा पहिले प्याकेटमा यसको एक्पायरी डेट हेर्नुपर्ने हुन्छ । यसलाई राम्रो ठाँउमा स्टोर गर्नुहोस् । चर्को घाम वा गर्मीमा यसको जीवनकाल छिट्टै खराब हुन्छ । 
 
यी संकेतहरुबाट जान्नुहोस् कण्डम फाटेको छ
-प्याकेट फाटेको छ भने
-कण्डमको गन्हाउने गन्ध आयो भने
-कण्डमको लचिलोपन भएन भने
 
यसरी सुरक्षित राख्नुहोस् कण्डमलाई
-तपाई सिधै घाममा कण्डम नराख्नुहोस्
-कण्डमलाई सुख्खा अनी अँध्यारो ठाँउमा नराख्नुहोस्
-कण्डमलाई निश्चित तापक्रममा राख्नुहोस्
 
कण्डम एक्पायर भएमा के हुन्छ ?
यदि तपाईले मिति गुज्रेको अथवा एक्पायर भएको कण्डमको प्रयोग गर्नुहुन्छ, भने तपाईलाई यौनजन्य रोग लाग्ने खतरा बढी हुन्छ । यसको मतलब एक्पायर कण्डम प्रयोग गर्नुभन्दा राम्रो तपाई कण्डमको प्रयोग नै नगर्नुहोस् । त्यस्तो अवस्थामा तपाई यौनसम्पर्कको मुडमा हुनुहुन्छ तर कण्डम छैन भने तपाई कण्डममा पानी भरेर चेक गर्नुहोस् कतै पानी चुहिएको त छैन । 
कसरी कण्डम एक्सपायर हुन्छ ?
कण्डम एक निश्चित समय पछि खराब हुन्छ । यसकारण सेक्सुअल क्रियाकलापको बेला त्यो फुट्न सक्छ । किनकी लामो समयपछि यसको लुब्रिकेण्ड सुक्छ । अनी शुक्रनाशक प्रभाव अन्त्य हुन्छ । जसको कारण कण्डमको प्रभाव कम हुन्छ । 
एक्सपायर कण्डमले सेक्स गर्यो भने 
यदि तपाईलाई सेक्सको बेला या पछाडी थाहा भयो भने ढिलो नगर्नुहोस् । तपाईको मनमा डर छ भने इमरजन्सी कान्ट्रासेप्टिव पिल्स (गर्भनबस्ने औषधी डाक्टरको सल्लाहमा) पनि लिन सक्नुहुन्छ । 


Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​‘कोलम्बो प्रोसेस’को बैठक बिहीबारदेखि काठमाडौँमा

२८ कात्तिक, काठमाडौँ । आप्रवासी श्रमिकका साझा हकहित र चासोबारे परामर्श एवं अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा छलफल गर्न भोलिदेखि राजधानीमा ‘कोलम्बो प्रोसेस’को बैठक हुँदैछ । बैठकमा १२ देशका मन्त्री, उच्च अधिकारी एवं सरोकारवालाले गहन छलफल गर्दैछन् । एशिया क्षेत्रका श्रमिक आपूर्ति गर्ने देशको साझा मञ्च ‘कोलम्बो प्रोसेस’ वैदेशिक रोजगारीसम्बन्धी उत्कृष्ट अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने 

​नेकपाको बैतडीमा समायोजनको काम टुङ्गियो

२८ कात्तिक, बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ। पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । छ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका 

विद्यमान ​शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको छ – अध्यक्ष दाहाल

२८ कात्तिक, म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका छन् । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले केन्द्रीकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख गरे। शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्व 

अन्तर्राष्ट्रिय

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले संसदमा पाएनन् विश्वासको मत, झन् गहिरियो राजनीतिक संकट

२८ कार्तिक, काठमाडौं । श्रीलंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री माहिन्दा राजपाक्षे संसदबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । यो घटनाक्रमसँगै श्रीलंकाको राजनीतिक संकट झन् गहिरिएको छ । श्रीलंकाको संसदमा विश्वासको मतका लागि भएको मतदानमा राजपाक्षेले मत पाउन सकेनन् ।

​अमेरिका–जापान व्यापार सम्झौता “नमुना” हुन्छ –अमेरिकी उपराष्ट्रपति पेन्स

२८ कात्तिक, टोकियो । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जापान र संयुक्तराज्य अमेरिकाबीच हुने नयाँ द्विपक्षीय व्यापार सम्झौता उदाहरणीय किसिमको हुने बताएका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको वार्तापछि सञ्चारकर्मीसँग बोल्दै उपराष्ट्रपति पेन्सले जापानसँग अमेरिकी व्यापार असन्तुलित किसिमको रहेको वासिङ्टनको धारणा रहेको दोहो¥याएका हुन् । “संयुक्तराज्य अमेरिकाको जापानसँग लामो समयदेखि व्यापार असन्तुलन रहिआएको

राष्ट्रपतिको निर्णयमा श्रीलंकाको सर्वोच्च अदालतको रोक

कोलम्बो । श्रीलंकाको सर्वोच्च अदालतले संसद् विघटन र मध्यावधि निर्वाचन गर्ने राष्ट्रपतिको निर्णयमा रोक लगाइदिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद् विघटन गर्दै निर्वाचन गर्ने घोषणा गरेकोमा सर्वोच्च अदालतले त्यसलाई तत्कालका लागि रोक लगाएको हो ।अदालतले राष्ट्रपतिद्वारा अर्को बर्ष हुने गरी घोषणा गरेको आकस्मिक निर्वाचनलाई पनि रोक्न निर्देशन दिएको छ ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top