नेपाली कांग्रेस र युवा


Saturday, 12 Mar, 2016 5:19 PM
–खेमराज दाहाल
बिश्व इतिहास र राजनीती देखी लिएर नेपालका बिभिन्न राजनैतिक उपलब्धि र आन्दोलनहरुमा युबाहरु को उलेख्य उपस्थित रहेको छ ।  कुनै पनी देशले युबाहरुलाई मेरुदण्डको रूपमा हेरेको हुन्छ । एउटा युबाले कही न काही बाट आफ्नो अनुपस्थिति मा पनी देश को लागी समाज परिबर्तनको लागी केही गरको नै हुन्छ ।   हाम्रो जस्तो अबिकसित देश जहा रोजगारको कुनै अबसरहरु छैनन् । हाम्रो जस्तो गरीब मुलुक जहाँ युबाहरु आफ्नो सिप सम्म प्रयोग गर्न पाएका छैनन् तथापी बैदेशिक रोजगारी को लागी बिदेश लागेर देश को आर्थिक बिकाश मा महत्वपूर्ण भुमिका युबाहरुले नै निभाएका हुन्छन् । देशको आधा जस्तो आर्थीक बजेट नेपाली युबा हरुले रेमिटट्यांस मार्फत देश लाई समृद्ध बनाउन आफुलाइ अगाडि राखेका छन्।

यस्तो अदेख्दा देख्दै पनि बर्षो पुरानो इतिहासलाइ चिर्न  नेपाली कांग्रेसको १३औ अधिबेशन असफल भएको छ । नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले गगन थापा नेपाली कांग्रेसका युबा नेतालाई पराजित गर्नुले कांग्रेसको युवाप्रतिको दृष्ट्रिकोणमा प्रश्न उठेको छ । नेपाली युबाका प्रेरणाका नेता गगन थापालाई युबाहरुको उत्साह जोश र बिभिन्न राजनितिक उपलब्धिमा युबाहरुको उपस्थिति लाइ हेर्दै प्रत्येक कोण बाट युबाहरुले दिएको सहानुभूति र बिश्वास लाई आत्म साथ लिएका गगन लाई अहिले बिभिन्न तौर तरीका बाट आलोचना हुदै आएका छन् ।  आफ्नो राजनीती लार्इ टिकाई राख्न आफ्नो सिट लाई स्थाई राख्न आफ्ना दलालहरु चुन्दै जाने प्रचलन ले २१ औ शताब्दीका युबा ले पनी खुम्चिएर बस्न बाध्य बनाइएको छ ।

देशका लाखौ युबाका सपना बोकेका भबिष्य र ऊनिहरुको उत्साह बोकेका गगनलार्इ अहिलेका पृथक आफ्नो राजनीती लार्इ स्थाई रूप दिने अर्काको आडमा बसी आफ्नो लागी भन्दा माथिल्लाको लागी राजनिती गर्नेहरु नै नेपाली राजनीती को घाटी रेटी ह्त्या गर्ने प्रयास गरेका छन् । गगन हाम्रा लागी प्रेरणाका स्रोत हुन भने उनका लागी हामी उत्शाह शक्ति हौ । देश को बिकाशमा युबाको उपस्थिति जरुरी छ भनेर हुक्कार गरी भाषण गर्ने नालायकहरुले नै पछिल्लो समय युवाहरुलाई घात गरेका छन् । यसले देशलाइ फेरी १०औ बर्ष पछी धकेको छ । तर नेपाली कॉंग्रेशको उपस्थिति बिना र युबा बिना नेपाल र नेपाली राजनीती को बाटो कहिले पनी सजिलो हुने छैन । 
जय नेपाल


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top