समयको अन्तराल र मागसँग चल्न नसकेको कांग्रेस


Tuesday, 15 Mar, 2016 3:57 PM
–खेमराज दाहाल
भरखरै मात्र नेपाली कांग्रेसको १३ औ महाअधिवेशन संम्पन भयो ।  जसमा ३ समुह भएर नेतृत्वको लागी प्रतिस्प्रधा भएको थियो । पहिलो सस्थापन पक्ष बाट रामचन्द्र पौडेल दोस्रो देउवा पक्ष बाट शेरबहादुर देउवा उठे भने तेस्रोमा कृष्ण सिटौला ।

राजनितिक बिश्लेषकदेखि सर्बसाधारण सम्मले पनी कृष्ण सिटौलाको उमेदवारीले बाकी दुर्इ प्रतिस्पर्धी लाई मत मतान्तर मा केही असर पारे पनी उनको जित हुन नसक्ने आकलन गरेका थिए। भुतपुर्ब सभापती सुशील कोईरालाको अबशान पछी कार्यबाहक सभापतीको भुमिका निभाएका रामचन्द्र पौडेल स्वभाबिक रूपमा नै सस्थापन पक्ष बाट उमेदवार को हकदार थिए भने कांग्रेश को सस्थापन पक्षमा अरु पनी चर्चित नेता हरु थिए।

यसैबीचमा सस्थापन पक्षबाट डा रामशरण महत पनि सभापतीमा उठ्ने बताएका थिए । उनको बिचारले केहि सस्थापन पक्षलार्इ अप्ठेरो पारेको थियो तर बिचमा गएर महतले आफ्नो निर्णय बाट पछी हटी रामचन्द्र लार्इ नै समर्थन गरेका थिए । यस्तै गरी धेरै बर्ष सम्म कांग्रेस र मुलुकको नेतृत्व सम्हालेका गिरिजाकी पुत्री भएकै कारण सुजाताले पनि सभापतीको उमेदवारी दिने निर्णय गरी पौडेलको चुनाबि तैयारी लाई केही असर पारी दिइन। उता देउवा पक्षमा भने आफै देउवा देश को ३ पटक सम्म प्रधानमन्त्री भई सकेको र नेपाली कांग्रेसको एक बरिष्ठ नेता नेपाली राजनीतीलाई नजिक बाट बुजेका कार्यकर्ता देखि प्रतिनिधि सम्म लाई आफ्नो पटकमा राख्न व्यस्त थिए । आफ्नो समूहमा पार्न सिपालु छबि भएका सफल नेतृत्व मानिने देउवाले यस अधिबेशन मा बाजी मर्लान भन्ने धेरै को अडकल बाजी थियो। अन्तिममा शेर बहादुर देउवा ले बाजी मारे उनी लाई नेपाली कांग्रेश ले १३ औ अधिबेशन देखी नेतृत्व सुम्पियो।

हरेक राजनीतीमा नेताहरुले गर्ने भनेको आफू पावरमा पुग्ने कसरी भनेर नै हो । जब सम्म एक प्रतिनिधि पावरमा पुग्दैन उस्ले केही गर्न पनी सक्दैन । पावर नेतृत्वमा पुगेर नै हो देश या जनताको लागि केही गर्ने । यसै सन्र्दभमा कांग्रेसको सभापतीपछि अर्को पवर महामन्त्रीलाई मानिन्छ । यस पद को लागी सबै भन्दा चर्चा को बिषय रह्यो कांग्रेश को १३ औ अधिबेशनमा ।  धेरैचर्चा नकमाएका भए पनि बी पि पुत्र भएको कारण महामन्त्री योग्य ठहरिएका ससांक कोईराला यस्तै गरी कांग्रेसका पुराना नेता अर्जुन नरसिंह केसी र आफ्नै बल बुता ले नेपाली कांग्रेसमा एक आफ्नै छुट्टै पहिचान बनाएका युबा नेता गगन थापा को महामन्त्री का लागी प्रतिस्पर्धा भयो।

नेपाली कांग्रेस भनु या नेपाली राजनीतीमा नै समुह समुह गुट गुट को प्रस्तिप्रधा हुने गरेको छ। कुनै गुट या समुह बिना र कुनै पुर्ब तैयारी बिना युबाहरुको आश बोकेका गगन आफ्नो छुट्टै पहिचान र युबा हरु का प्रेरक हौसला का कारण पनी महामन्त्री पद मा उमेदवारी दिए उन्को यो उमेदवारी ले नेपाली कांग्रेस मात्र नभएर पूरा देश का एक हद उमेर का बेरोजगार युबा देखि बैदेशिक रोजगार मा रहेका युबा को आशा का केन्द्रबनेका थिए। बीपी पुत्र भएका कारण र कोईराला बिरासत को हो नेपाली कांग्रेश भन्ने ढंग भएकाले पनी शशक्त मनियेका ससांक पनी केही कम का थिएनन्।कपाल फुले पछी मात्र नेतृत्वों मा जान पाइन्छ भन्ने जस्ता काल्पकनिक कुरा ले अर्जुन केसी पनी कपाल फुलेका भएका ले निकै सहाशिक नै देखिन्थे।

देउवा सभापती मा निर्बाचित भए पछी अब कोईराला बिरासत बाट नेपाली कांग्रेश बाहिर आएको ठम्यायेका थिए तर महामन्त्री को चुनाबी रिजल्ट सँगै महामन्त्री मा ससांक ले बाजी मारे पछी फेरी नेपाली कांग्रेश ३ दशक देखि जहा को ताहि रहेछ भन्ने जनामानश मा छाएको छ भने कोईराला परिवार को फेरी नेतृत्वो लागी ढोका खुलेको छ ।  भरखरै मात्र केंद्रीय सदस्य हरू को मत परिणाम आएको छ त्येसमा आम जनता मात्र नभएर कांग्रेश समर्थक र शुभ चिन्तक पनी असंतुष्ट छन अत्यधिक बहुमत ले बिज़ई भएका शेखर कोईराला हेर्दा नेपाली कांग्रेश कोईराला नै बिरासत हो र कांग्रेश अहिले सम्म कोईराला हरू को लेगेसी मैं छ भन्ने प्रष्टिएको छ भ्रष्टाचार को मुद्दा परी जेल सम्म भोगी आएका खुमबहादुर खडका अत्यधिक मत ले केंद्रीय सदस्य मा बिजयी भय भने भारत को नाका बन्दी का बेला विवाद मा मूछिएका बिमलनेंद्र निधी निर्वाचित भय बिभिन्न बहाना मा भ्रष्टाचार देखी आलोचित व्यक्ति हरू केंद्रीय समिति मा निर्वाचित हुनु ले कांग्रेश बाहिर हेर्दा तंदुरुस्त देखिये पनी भीत्री रूप मा धमिरा ले खाई सकेको काठ ज़स्तो भएको अनुमान छ।

अधिवेशन बाट आएको मत ले सीर्प नेतृत्वो मात्र छान्ने हो पार्टी लाईं शशक्त र नम्बर एक बनाऊँन फेरी जनता को नै मत आबश्येक पर्दछ अबका जनता ले इतिहाश हेरेर बीपी को रगत एस्को दिमाग़ या खुन मा बगेको छ भनेर मत दिदैनन उसको कार्य र ऊस्को क्षमता हेर्छ्न अधिवेशन को मत स्कोर हेर्दैनन अहिले सम्म पनी बीपी को नाम बेचेर चलेको कांग्रेस को भविष्य १३ औ अधिवेशन ले केही मात्र मा तरंग ल्याई दिएको छ। 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ सजार ४ सय जना मात्र कोरोना संक्रमित, ७६ हजार २ सय उपचारछि निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top